२२ जेठ, काठमाडौं । विश्व वातावरण दिवस २०२६ आज देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । ‘समृद्ध भविष्यको आधार : जलवायु एवं प्रकृतिमैत्री विकास’ मूल नारासहित सप्ताहव्यापी रूपमा दिवस मनाउन लागिएको हो ।
दिवसका अवसरमा वातावरण विभागले ललितपुरमा विश...
गुल्मीगुल्मीको चन्द्रकोट गाउँपालिकामा गरिएको रक्तदान कार्यक्रममा एकै दिन १ सय ४१जनाले रक्तदान गरेका छन्।शुक्रबार गाउँपालिका कार्यालय परिसरमा बार्षिक कार्ययोजना अनुसार रक्तदान कार्यक्रम सम्पन्न भए...
काठमाडौँनेपाली महिला क्रिकेट टोली बुधबार एसियाली खेलकुदको महिला छनोट अन्तर्गत समूह चरणको खेलमा चीनसँग भिड्दै छ । नेपाल रहेको समूह ‘बी’ मा चीन र इन्डोनेसिया छन् ।
नेपालले इन्डोनेसियासँग बिहीबार खेल्नेछ । नेपालले चीनविरुद्ध यसअघि खेलेका दुवै मह...
गुल्मीगुल्मी जिल्लाका १२ स्थानीय तह मध्येको आफ्नै पहिचान वोकेको चन्द्रकोट गाउँपालिका हो।भौगोलीक हिसाबले यो पालिका २८°०६'३६.४'' उत्तरी अक्षांस र ८३°२४'५१.३'' पूर्वी देशान्तरमा पर्दछ।यस पालिकाको पू...
श्रीराम ज्ञवालीअहिले विश्व भूराजनीति नै द्वन्दग्रस्त छ। अधिकांश देशहरुले पुँजीवादको सिद्धान्त अवलम्बन गरेका छन् भने केही समाजवादको नीति अवलम्बन गरेका देशहरु छन् ।पुंजीवाद सिद्धान्त अवलम्बन गरेका ...
काठमाडौँहिन्दु धर्मावलम्बीहरूका लागि विशेष धार्मिक महत्त्व बोकेको अधिक मास (मलमास) सुरु भएको छ। हरेक ३२ महिना १६ दिनपछि पर्ने यो महिना धार्मिक दृष्टिले अत्यन्त पुण्यदायी मानिने भएकाले देशभर मठ–मन्दिर, आश्रम तथा धार्मिक स्थलहरूमा पूजा–आराधना, कथा...