बुटवल महामेलाको चौथो दिनमुख्य आकर्षक कुलेन्द्र र कला लम्साल



बुटवल ।
बुटवल महामेला -२०८२ संचालनको आज चौथो दिन हो । चैत्र १ गते बुटवल उपमहानगर पालिकाका प्रमुख खेलराज पाण्डेले समुद्घाटन गरि मेला औपचारिक रुपमा संचालन भएको हो । चैत्र २ गतेको हावाहुरीले केही भौतिक क्षेती भएको थियो । भौतिक संरचना पुनः निर्माण तथा मर्मत पछि मेला चैत्र ३ गतेनै संचालन भएको संयोजक गोबिन्द प्रसाद भुसालले बताए । चैत्र २ गतेको हावाहुरीले भौतिक संरचनमा क्षेती पुर्यायो । पुर्ण क्षेतिको पुनः निर्माण हुँदै छ,आंशिक क्षेती ममर्त भै सकेको भुसालले बताए ।
मेलाको आज चौथो दिन हो । मुख्य आकर्षक चर्चित लोक गायक कुलेन्द्र विश्वकर्मा र गायिका कला लम्सालको प्रस्तुति रहने सास्कृतिक संयोजक दिपेन्द्र न्यौपानेले बताए । साथै हास्यकलाकार ‘माइला बा ‘ ,लोक गायिका शिला गुरुङ ,गायक दिपेन्द्र पाण्डे ,टप सोनी डान्स ग्रुप, जेडिसी डान्स स्तुडियोको प्रस्तुति रहने न्यौपानेले बताए ।
मेला चैत्र १ देखि २४ गतेसम्म संचालन हुनेछ । मेलमा घरायसी सामान,कृषि सामान किनमेल गर्न सकिनेछ । साथै बाल उद्दान,जलपरी ,भगवान शिवको मुर्ती,कस्मिरे हिल,लुम्बिनी सेबमा सचिवालय पनि मेलाका आकर्षण बनेका छन ।

छुटाउनुभयो कि ?

रुपन्देही उद्योग संघको साधारणसभा सम्पन्न: स्वदेशी कच्चा पदार्थलाई महत्वमा राखी उद्योग सञ्चालन गर्नेमा वक्ताहरुको जोड

रुपन्देही उद्योग संघको साधारणसभा सम्पन्न: स्वदेशी कच्चा पदार्थलाई महत्वमा राखी उद्योग सञ्चालन गर्नेमा वक्ताहरुको जोड

बुटवललुम्बिनी प्रदेशका वन, वातावरण तथा पर्यटन मन्त्री तुल्सी प्रसाद चौधरीले स्वदेशी कच्चा पदार्थलाई महत्व दिएर उद्योग व्यवस्थ...
बडादशैं : दोस्रो दिन आज भगवती ब्रहमचारिणीको पूजाअर्चना गरिंदै

बडादशैं : दोस्रो दिन आज भगवती ब्रहमचारिणीको पूजाअर्चना गरिंदै

बुटवलनेपालीको महान चाड बडादशैंको दोस्रो दिन सोमबार देवी मन्दिर तथा शक्तिपीठहरुमा माता भगवती ब्रहमचारिणीको पूजाअर्चना गरिंदैछ ...
बूढीगण्डकी बाढी : ४५ घरमा पूर्ण क्षति, ८२ जनाको उद्धार,५ अझै सम्पर्क विहिन

बूढीगण्डकी बाढी : ४५ घरमा पूर्ण क्षति, ८२ जनाको उद्धार,५ अझै सम्पर्क विहिन

काठमाडौंबूढीगण्डकी बाढीका कारण ४५ घरमा पूर्ण क्षति पुगेको छ ।आइतबार बिहान लेदोसहित आएको बाढीले ४५ घरमा पूर्ण क्षति पुग्दा २७ ...
बूढीगण्डकी बाढी: विपद व्यवस्थापन प्राधिकरणले यस्तो भन्यो

बूढीगण्डकी बाढी: विपद व्यवस्थापन प्राधिकरणले यस्तो भन्यो

काठमाडौंगोरखाको चुमनुब्री गाउँपालिका–६ लोक्पादेखि चुम्लिङको बीचमा ठूलो पहिरो खसेर बूढीगण्डकी नदी थुनिएपछि आएको बाढीले नदी तटी...