हनुमान जयन्ती बुटवलमा भव्य रूपमा मनाइयो

बुटवल
हिन्दु धर्मशास्त्र अनुसार सत्य, साहस र भक्तिभावका प्रणेताका रुपमा पुजिने रामभक्त हनुमानको जन्मदिन बिहिबार बिश्वभर बिभिन्न कार्यक्रमको आयोजना गरि मनाइएको छ । यसैबिच बुटवलका बिभिन्न हनुमान मन्दिरहरुमा पनि श्रद्धा र भक्तिभावका साथ बिशेष कार्यक्रमको आयोजना गरि पूजा, आरती, भजन–कीर्तन र धार्मिक झाँकीहरु प्रदर्शन गरिएको छ ।
प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन मनाइने यस पर्वका अवसरमा देशभरका हनुमान मन्दिरहरूमा बिहानैदेखि श्रद्धालु भक्तजनहरूको उल्लेख्य भीड लागेको थियो ।
बुटवल–२ स्थित हनुमान मन्दिर, हाटबजार क्षेत्रको हनुमान मन्दिर, राममन्दिर लगायतका धार्मिक स्थलहरूमा श्रद्धालुहरू पुजाआजा र दर्शनका लागि पुगेका थिए । यस अवसरमा भक्तजनहरूले भगवान हनुमानको पूजा–आराधना गर्दै सुख, शान्ति र शक्ति प्राप्तिको कामना गरेका छन् ।

छुटाउनुभयो कि ?

रुपन्देही उद्योग संघको साधारणसभा सम्पन्न: स्वदेशी कच्चा पदार्थलाई महत्वमा राखी उद्योग सञ्चालन गर्नेमा वक्ताहरुको जोड

रुपन्देही उद्योग संघको साधारणसभा सम्पन्न: स्वदेशी कच्चा पदार्थलाई महत्वमा राखी उद्योग सञ्चालन गर्नेमा वक्ताहरुको जोड

बुटवललुम्बिनी प्रदेशका वन, वातावरण तथा पर्यटन मन्त्री तुल्सी प्रसाद चौधरीले स्वदेशी कच्चा पदार्थलाई महत्व दिएर उद्योग व्यवस्थ...
बडादशैं : दोस्रो दिन आज भगवती ब्रहमचारिणीको पूजाअर्चना गरिंदै

बडादशैं : दोस्रो दिन आज भगवती ब्रहमचारिणीको पूजाअर्चना गरिंदै

बुटवलनेपालीको महान चाड बडादशैंको दोस्रो दिन सोमबार देवी मन्दिर तथा शक्तिपीठहरुमा माता भगवती ब्रहमचारिणीको पूजाअर्चना गरिंदैछ ...
बूढीगण्डकी बाढी : ४५ घरमा पूर्ण क्षति, ८२ जनाको उद्धार,५ अझै सम्पर्क विहिन

बूढीगण्डकी बाढी : ४५ घरमा पूर्ण क्षति, ८२ जनाको उद्धार,५ अझै सम्पर्क विहिन

काठमाडौंबूढीगण्डकी बाढीका कारण ४५ घरमा पूर्ण क्षति पुगेको छ ।आइतबार बिहान लेदोसहित आएको बाढीले ४५ घरमा पूर्ण क्षति पुग्दा २७ ...
बूढीगण्डकी बाढी: विपद व्यवस्थापन प्राधिकरणले यस्तो भन्यो

बूढीगण्डकी बाढी: विपद व्यवस्थापन प्राधिकरणले यस्तो भन्यो

काठमाडौंगोरखाको चुमनुब्री गाउँपालिका–६ लोक्पादेखि चुम्लिङको बीचमा ठूलो पहिरो खसेर बूढीगण्डकी नदी थुनिएपछि आएको बाढीले नदी तटी...