अन्तर्वार्ता

” बिजनेस टु कस्टमर समिट” प्रविधिमा चासो राख्नेहरूका लागि सुनौलो अवसर: क्यान अध्यक्ष  अधिकारी

” बिजनेस टु कस्टमर समिट” प्रविधिमा चासो राख्नेहरूका लागि सुनौलो अवसर: क्यान अध्यक्ष अधिकारी

Breaking news 2, अन्तर्वार्ता, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, विविध, समाचार, समाज
(अन्तर्वार्ता) कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान) रुपन्देहीले आगामी फागुन २६ र २७ गते ‘बिजनेस टु कस्टमर समिट’ बुटवलस्थित सिद्वार्थ कटेजमा आयोजना गर्दैछ। प्रविधि क्षेत्रमा नवीनतम विकासलाई प्रवर्द्धन गर्ने लक्ष्यसहित आयोजना गर्न लागिएको यो समिटमा विद्यार्थी, व्यवसायी, नीति निर्माताहरू, र प्रविधि क्षेत्रका विज्ञहरूको व्यापक सहभागिता रहनेछ। समिटको तयारी अन्तिम चरणमा पुगेको छ। कार्यक्रमको मुख्य उद्देश्य प्रविधि सम्बन्धी नवीनतम प्रवृत्तिहरूको जानकारी दिनु, व्यवसाय तथा ग्राहकहरूलाई प्रविधिमा जोड्नु, र नीति निर्माताहरूसँग आवश्यक छलफल गर्न सहज वातावरण सिर्जना गर्नु हो। यसै विषयमा क्यान रुपन्देहीका अध्यक्ष जीवन अधिकारी सँग गरिएको अन्तर्वार्ताको मुख्य अंश यहाँ प्रस्तुत छ। समिटको तयारी हाल कुन चरणमा छ ? मुख्य तयारीहरू के-के पूरा भइसकेका छन्? हामी अहिले अन्तिम तयारीको चरणमा छौँ। स्टल...
भेडा सग रमाउदै, रेसुङ्गाका पाखापखेरा सग मितेरी लगाउदै बित्यो  हिराबहादुरको जिवन

भेडा सग रमाउदै, रेसुङ्गाका पाखापखेरा सग मितेरी लगाउदै बित्यो  हिराबहादुरको जिवन

Breaking news 2, अन्तर्वार्ता, कृषि, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, फिचर, विविध, समाचार, स्थानीय
गंगु कुवँर मगर / गुल्मीहामी त्यहाँ पुग्दा हिराबहादुर भेडासँगै गल्थुङ्ग भिरमा हुनुन्थ्यो । एक हातमा लट्ठी लिएर एक तकले भेंडा नियाल्दै हुनुहुन्थ्यो । उमेरले ७८ वर्ष बित्दै गरे पनि जंगल जंगलमा गएर भेडा चराउँनु उहाँको दिन चर्या हो । न त कुनै चाड पर्व न त कुनै हुरी बतास खडेरी पानी । समय भयो त भेडासँगै जंगल पुगिहाल्नुहुन्छ उहाँ । गुल्मीको रेसुङ्गा नगरपालिका वडा नं.-१४, रातामाटाका हिराबहादुर सर्तुङ्गी विगत ७३ वर्ष अघि देखि यही भेंडा चराउँदै आउनुभएको छ । रेसुङ्गा अन्तर्गतका कुलो भञ्ज्याङ्ग , पन्चासे, साउने , रेसपोखरा, ढावडांडा, खहरे, गोठार, पुरन पानी , गल्थुन्ङ लगायतका चरन क्षेत्र उहाँका दैनिकी हुन् । बिहान १० बजिसक्दा उहाँ जंगल पुगिहाल्नुहुन्छ । बेलुकी ०५ बजे घरमा फर्किदा घाँस दाउरा वा अन्य केहि न केही बोकेर पुग्नुहुन्छ । अहिले भने पत्नी रैमता सर्तुङ्गीको निधनले आफू विक्षिप्त बनेको र त्यति ज...
ग्लोबल आईएमइ लघुवित्तद्धारा विपन्न विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

ग्लोबल आईएमइ लघुवित्तद्धारा विपन्न विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

अन्तर्वार्ता, अपराध, कृषि, खेलकुद, गित संगित, जीवनशैली, ज्याेतिष, ताजा अपडेट, पत्रपत्रिका, फिचर, फिल्मी, बिज्ञान प्रबिधि, मनोरञ्जन, माैसम, राेचक जानकरी, लेख रचना, विदेश, विविध, शिक्षा, समाचार, समाज, सम्पादकिय, स्थानीय
सुवास बि.सीबुटवल २७ असार ।ग्लोबल आइएमइ लघुवित्त वित्तिय संस्था गौडाकोट गुल्मी शाखाले दुई विद्यालयलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।गुल्मीदरबार गाउँपालिका वडा नं.१ मा रहेको रैनादेवि प्रा.वि ७४ र वडा नं. ३ मा राजा रुन्खा मा.विका २५ जना विपन्न विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको शाखा प्रमुख चिन्तामणी ज्ञवालीले बताउनु भयो । शैक्षिक सामाग्रीमा रैनादेवि प्रा.बिका विद्यार्थीलाई कापी र राजा रुन्खा मा.विका विद्यार्थीहरुलाई झोला वितरण गरिएको ज्ञवालीले बताउनु भयो ।विद्यालय व्यवस्थापान समितिका अध्यक्ष, विद्यालयका प्र.अ र अभिभावकहरुको उपस्थितिमा एक कार्याक्रम गरि शैक्षिक सामाग्री वितरण गरिएको हो ।कम आयस्रोत भएका अभिभावकहरूको बालबालिकाहरुलाई आवश्यक सामाग्री प्रदान गर्दा बिद्यार्थिहरुको मनोबल बढ्नुको साथै सदस्य, समाज र संस्थाबिच आत्मीय सम्बन्धमा बढावा हुने ज्ञवालीले भनाइछ । ...
विजय जुलुसमा हिँडेकाे मिनी ट्रक दुर्घटना,२५ जना घाइते

विजय जुलुसमा हिँडेकाे मिनी ट्रक दुर्घटना,२५ जना घाइते

Breaking news 1, अन्तर्वार्ता, अपराध, कृषि, खेलकुद, गित संगित, जीवनशैली, ज्याेतिष, ताजा अपडेट, पत्रपत्रिका, फिचर, फिल्मी, बिज्ञान प्रबिधि, मनोरञ्जन, माैसम, राेचक जानकरी, लेख रचना, विदेश, विविध, शिक्षा, समाचार, समाज, सम्पादकिय, स्थानीय
भैरहवा । रुपन्देहीको सिद्धार्थनगर-१० मा विजय जुलुसमा प्रयोग भएको मिनी ट्रक दुर्घटना हुँदा २४ जना घाइते भएका छन् । मतगणना स्थलबाट एमालेको विजय जुलुससँगै निस्किएको गाडी सिद्धार्थनगर–१० को शंकरपुरमा लु १ ख ८०७८ नम्बरको मिनि ट्रक दुर्घटनामा परेको हो । मिनी ट्रक अनियन्त्रित भएर पल्टिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देही केशव केसीले जानकारी दिए । घाइतेको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ ।  घाइतेमध्ये ५ को अवस्था गम्भीर छ भने दर्जनभन्दा बढी घाइते भएका छन् । घटनाकाे यकिन विवरण आउन बाँकी छ । सिद्धार्थनगर-१० बाट नेकपा एमालेका उम्मेदवार सुर्जमन यादव अहिर विजयी भएका छन् । उनी एक हजार एक मत ल्याएर विजयी बनेका हुन् । ...
युवतिलाई एक्लै पारी जवरजस्ती करणी गर्न खोज्ने पुरुष पक्राउ

युवतिलाई एक्लै पारी जवरजस्ती करणी गर्न खोज्ने पुरुष पक्राउ

Breaking news 2, अन्तर्वार्ता, अपराध, कृषि, खेलकुद, गित संगित, जीवनशैली, ज्याेतिष, ताजा अपडेट, पत्रपत्रिका, फिचर, फिल्मी, बिज्ञान प्रबिधि, मनोरञ्जन, माैसम, राेचक जानकरी, लेख रचना, विदेश, विविध, शिक्षा, समाचार, समाज, सम्पादकिय, स्थानीय
सालझण्डी । घाँस काट्न जङगलमा गएकी युवतिलाई एक्लै पारी जवरजस्ती करणी गर्न खोज्ने एक जना पुरुषलाई ईलाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएको प्रहरी टोलिले पक्राउ गरेको छ ।  साउन १० गते बिहान करिब नौ बजेपछि गाँउकै महिला दिदी नाता पर्नेसँग घाँसदाउरा गर्न युवति जङगल गएकोमा उनकि दिदी केहि समयमै जरुरी कामले फर्किएपछि जंगलमा एक्लै देखि सोहि मौका पारी जवरजस्ती करणी उद्योग गर्ने सैनामैना नगरपालिका वडा नं ५ मलमलाटोल बस्ने बर्ष ४८ को निलमणी दमाईलाई प्रहरीले पक्राउ गरेको हो। सैनामैना नगरपालिका अन्तरगत तुलबुलिया खोलाको पुर्वपट्टी रहेको नेवारडाँडो जङगलको करिब पाँच सय मिटर माथिको जंगलमा घाँस काटि भारी पुर्याईरहँदा युवतिलाई बारुलाले टोकेपछि होहल्ला गरेको सुनि सोहि जंगलमा दाउरा काट्न गएका निलमणि दमाईले के भयो भनि सहयोग गर्ने बाहनामा गई एकान्त पारी युवतिको संवेदनशील अङगहरुमा छुन खोजि जवरजस्ती करणी गर्न...
रुपन्देहीवाट ५ जना विद्यार्थीले एसईईमा ल्याए चार जीपीए

रुपन्देहीवाट ५ जना विद्यार्थीले एसईईमा ल्याए चार जीपीए

अन्तर्वार्ता, अपराध, कृषि, खेलकुद, गित संगित, जीवनशैली, ज्याेतिष, पत्रपत्रिका, फिचर, फिल्मी, बिज्ञान प्रबिधि, मनोरञ्जन, माैसम, राेचक जानकरी, लेख रचना, विदेश, विविध, शिक्षा, समाचार, समाज, सम्पादकिय, स्थानीय
बुटवल । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा रुपन्देहीवाट ५ जना विद्यार्थीले जीपीए चार ल्याएका छन् । जिल्ला शिक्षा इकाई रुपन्देहीका अनुसार एक सामुदायिक बिद्यालयसहित रुपन्देहीमा पाँचजनाले ल्याएका हुन् । अक्सफोर्ड माबिका दुई, होराइजन माबिका दुई जना र कालिका मानवज्ञानबाट एक जनाले जीपीए चार ल्याएका हुन् । बुटवलको सामुदायिक विद्यालय कालिका मानव ज्ञान माविबाट एक जनाले जीपीए चार प्राप्त गरेका हुन् कालिकाका छात्र विवेक न्यौपानेले ४.० जीपीए ल्याएको विद्यालयका शिक्षक युवराज कंडेलले जानकारी दिनुभयो । कालिका नेपालकै धेरै विद्यार्थीले अध्ययन गर्ने सामुदायक स्कुल हो जहाँ आठ हजार विद्यार्थी अध्ययनरत छन् । परीक्षामा ६०६ जना विद्यार्थी सहभागी भएका थिए । अक्सफोर्डका बिद्यार्थीहरु बिलक्षण भुसाल र दिपेश भुसालले जिपीए चार ल्याएको बिद्यालयले जनाएको छ । त्यस्तैगरी बुटवल – ११ कालिकानगरस्थित न्यू ह...
चौतारामा २ सय ५० जना शिशुका लागि पौष्टिक आहार वितरण

चौतारामा २ सय ५० जना शिशुका लागि पौष्टिक आहार वितरण

अन्तर्वार्ता, अपराध, कृषि, खेलकुद, गित संगित, जीवनशैली, ज्याेतिष, पत्रपत्रिका, फिचर, फिल्मी, बिज्ञान प्रबिधि, मनोरञ्जन, माैसम, राेचक जानकरी, लेख रचना, विदेश, विविध, शिक्षा, समाचार, समाज, सम्पादकिय, स्थानीय
सिन्धुपाल्चोक || चौतारा साँगाचोकगढी नगरपालिका ५ मा ६ महिना देखि २३ महिना सम्मका २ सय ५० जना शिशुका लागि पौष्टिक आहार वितरण गरिएको छ । बलियो नेपालको प्रायोजनमा लायन्स क्लब अफ काठमाण्डौ सिन्धु चौतारा सिटीको आयोजनामा पौष्टिक आहार वितरण गरिएको हो । प्रत्येक शिशुलाई ३० दिनको लागि पुग्ने पौष्टिक पिठो वितरण गरीएको लायन्स क्लब अफ काठमाण्डौ सिन्धु चौतारा सिटीका अध्यक्ष सन्देश श्रेष्ठले जनकारी दिए ।बालबालिकाको क्षेत्रमा गरेको अहिलेको सानो लगानीले भविष्यमा ठुलो प्रतिफल पाउने भएकोले यस्तो कार्यक्रम आयोजना गरिएको समेत अध्यक्ष श्रेष्ठबताए । पौष्टिक आहार वितरण कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटा, वडा नंम्बर ५ का अध्यक्ष शिव श्रेष्ठ, नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका अध्यक्ष जीवन श्रेष्ठ लगायतले क्लबको कार्यप्रति प्रशंसा व्यक्त गरे । नगर प्रमुख सापकोटाले बालबालि...
इन्द्रावती खोलोले बगाउदा:ठुलिआमा,छोराको मुत्य

इन्द्रावती खोलोले बगाउदा:ठुलिआमा,छोराको मुत्य

Breaking news 3, अन्तर्वार्ता, अपराध, कृषि, खेलकुद, गित संगित, जीवनशैली, ज्याेतिष, ताजा अपडेट, पत्रपत्रिका, फिचर, फिल्मी, बिज्ञान प्रबिधि, मनोरञ्जन, माैसम, राेचक जानकरी, लेख रचना, विदेश, विविध, शिक्षा, समाचार, समाज, सम्पादकिय, स्थानीय
मेलम्ची ।आज दिउसाे ३:३०बजेकाे समयतिर माइत जाने क्रममा इन्द्रावती ५ कोइरालटार भिर बाट लडि  ईन्द्रवति खाेलाले बगाउदा २ जनाको निधन छ ।                                                                                          मृत्यु हुनेमा मेलम्ची ११ का बिश्नु प्रसाद चालिसेका ५ बर्षिय छोरा विशेष चालिसे र चौतारा ७ सानुसिरुवारीका मृतक बचाका ठुलिआमा ५५ बर्सकि गोमा धिताल रहेकि छिन । दुबैको शब खाेला किनार केही तल भेटिएको नवलपुरका इन्स्पेटर इन्द्रजित इटानिले जानकारी दिनुभयो ।         घटना ३.३० तिर भएको र शब ४.०५ मा भेटिएको  उहाले जानकारि दिनुभयाे। ...
माध्यमिक शिक्षा परीक्षा(एसईई)को नतिजा भाेलि:यसरी हेर्नुस रिजल्ट

माध्यमिक शिक्षा परीक्षा(एसईई)को नतिजा भाेलि:यसरी हेर्नुस रिजल्ट

अन्तर्वार्ता, अपराध, कृषि, खेलकुद, गित संगित, जीवनशैली, ज्याेतिष, ताजा अपडेट, पत्रपत्रिका, फिचर, फिल्मी, बिज्ञान प्रबिधि, मनोरञ्जन, माैसम, राेचक जानकरी, लेख रचना, विदेश, विविध, शिक्षा, समाचार, समाज, सम्पादकिय, स्थानीय
गत २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा परीक्षा नियन्त्रक अर्जुनबहादुर रायमाझीका अनुसार बुधबार सार्वजनिक हुने भएको छ।परीक्षा सकिएको लगत्तै पनिकाका कर्मचारी स्थानीय तह निर्वाचनमा खटिएकाले गत जेठ ३ गतेबाट उत्तरपुस्तिका परीक्षणसम्बन्धी काम अगाडि बढेको थियो।परीक्षामा करिब पाँच लाख १५ हजारले आवेदन दिएकोमा चार लाख ९५ हजार मात्र सहभागी भएका थिए। परीक्षा सकिएको तीन महिनाभित्र नतिजा सार्वजनिक गर्नुपर्ने नियम रहेकाे हुदा साउन २० गते परीक्षा सकिएको तीन महिना पुग्दैछ। परीक्षा नियन्त्रण कार्यलयका अनुसार नतिजा सार्वजनिक भएको एक महिनाभित्र ग्रेड वृद्धिको परीक्षा सञ्चालन गरिने छ।एसईई (SLC) को नतिजा २०७८/२०७९ एसएमएस मार्फत यसरी हेर्ने ? एसईईको नतिजा SMS मार्फत हेर्नको लागि  निम्न चरणहरू पालना गर्नुहोस्: १. आफ्नो मोबाइलको SMS बाकसमा जानुहोस् २. नयाँ SMS लेख्नुहोस् ३. आफ्न...