कृषि

पहिलो सातामै एक लाख अवलोकनकर्ता र करिब ८ करोड कारोबार रहेको औद्योगिक प्रदर्शनीमा बिहिबार अवलोकनकर्ताको भिड

पहिलो सातामै एक लाख अवलोकनकर्ता र करिब ८ करोड कारोबार रहेको औद्योगिक प्रदर्शनीमा बिहिबार अवलोकनकर्ताको भिड

Breaking news 3, कृषि, गित संगित, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, मनोरञ्जन, राेचक जानकरी, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवल बुटवलमा जोरी औद्योगिक प्रदर्शनीको पहिलो सातामा करिब एक लाख अवलोकनकर्ता पुगेका छन् भने ८ करोडको कारोबार भएको छ भने मौसममा सुधार भएसंगै विहिबार अवलोकन कर्ताको भिड लागेको छ।पुस ३ गतेदेखि १७ गतेसम्म रुपन्देही उद्योग संघले बुटवलमा आयोजना भएको १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवमा स्वदेशी उत्पादनहरुका स्टल मात्रै रहेका छन् । प्रदर्शनीको पहिलो सातामै करिब १ लाखभन्दा बढी अवलोकनकर्ता आएको र ८ करोड हाराहारीमा कारोबार भएको आयोजकले वताएको छ। मौसममा सुधार भएसंगै विहिबार अवलोकन कर्ताको भिड लागेको संघका कोषाध्यक्ष विशाल वेलवासेले जानकारी दिनुभयो । पुसको पहिलो सातादेखि नै बुटवलमा हुस्यु तथा शीतलहर सुरु भए पनि त्यसको बाबजुत अवलोकनकर्ताको घुइँचो लागेको हो । चिसो बढेका कारण उडान अवरुद्ध हुँदा केही राष्ट्रिय कलाकार चितवन आएर गाडीबाट आइरहेको र धेरैजसो पूर्वघ...
१६औँ औद्योगिक प्रदर्शनीको पूर्वसन्ध्यामा बुटवलमा जनचेतना -याली

१६औँ औद्योगिक प्रदर्शनीको पूर्वसन्ध्यामा बुटवलमा जनचेतना -याली

Breaking news 3, कृषि, खेलकुद, गित संगित, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, विविध, समाचार, समाज, स्थानीय
बुटवल पुष ३ गतेदेखि सञ्चालन हुन लागेको १६औँ औद्योगिक प्रदर्शनी, कृषि प्रविधि तथा पर्यटन महोत्सव–२०८२ को उद्घाटनपूर्व सन्ध्यामा बुटवलमा औद्योगिक जनचेतना ¥याली निकालिएको छ ।¥यालीमा विभिन्न जातजातिका भेषभूषा तथा झाँकीसहित स्थानीयहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
१६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी बुटवलको तयारी पूरा, स्वदेशी उत्पादनमात्र प्रवर्द्धन गरिने मेलामा८ लाखले अवलोकन गर्ने विश्वास

१६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी बुटवलको तयारी पूरा, स्वदेशी उत्पादनमात्र प्रवर्द्धन गरिने मेलामा८ लाखले अवलोकन गर्ने विश्वास

Breaking news 2, कृषि, गित संगित, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, मनोरञ्जन, राेचक जानकरी, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलरुपन्देही उद्योग संघको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसंघको संरक्षकत्वमा पौष ३ गतेदेखि १७ गतेसम्म बुटवलमा आयोजना गर्न लागिएको “१६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव २०८२” तयारी पूरा भएको मंगलबार पत्रकार सम्मेलन मार्फत आयोजकले जानकारी गराएको छ । स्टल निर्माणको सबै काम अन्तिम तयारीमा पुगेको छ । “समृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशिलताको विस्तार” नाराका साथ आयोजना हुन लागेको महोत्सवको पूर्वसन्यामा भोलि जनचेतना ¥याली गरिने आयोजकले जानकारी दिएका छन । पुस ३ गते दिउँसो २ः१६ मा उद्घाटन कार्यक्रम राखिएको छ ।बुटवल स्थित अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने औद्योगिक प्रदर्शनीमा स्वदेशी उत्पादन, नयाँ प्रविधि, पर्यटन तथा कृषि उत्पादनसँग सम्बन्धित वस्तुहरुका लागि छुट्टाछुट्टै १० वटा पेभिलियन हुनेछन् । हालै निर्माण सम्पन्न ...
बुटवलमा हुनलागेको औद्योगिक प्रदर्शनीमा सुरक्षा व्यवस्थामा विशेष ध्यान दिन सरोकारवालाको आग्रह, तैयारी अन्तिम चरणमा

बुटवलमा हुनलागेको औद्योगिक प्रदर्शनीमा सुरक्षा व्यवस्थामा विशेष ध्यान दिन सरोकारवालाको आग्रह, तैयारी अन्तिम चरणमा

Breaking news 2, कृषि, गित संगित, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, मनोरञ्जन, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलरुपन्देही उद्योग सङ्घले पुस ३ गतेदेखि १७ गतेसम्म बुटवल मण्डमस्थित राष्ट्रिय औद्योगिक प्रदर्शनी स्थलमा आयोजना गर्न लागेको १६ औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको सुरक्षा व्यवस्थाका विषयमा सरोकारवाला पक्षले विशेष दिन आग्रह गर्दै आयोजकलाई साथ दिने प्रतिवद्धता जनाएका छन् । सोमबार प्रदर्शनी स्थलमा संघले यस क्षेत्रका सुरक्षा निकायका प्रमुख तथा विभिन्न संघ संस्थाको नेतृत्व तथा सुरक्षा उपसमितिका सदस्यहरुबीच आयोजना गरेको छलफल कार्यक्रममा सहभागीहरुले प्रदर्शनी र महोत्सवहरुमा विभिन्न स्वार्थ राखेर आउनेहरुको विशेष ख्याल गरिने, आयोजकको तर्फबाट राखिने सुरक्षा संयन्त्रलाई विशेष चनाखो राखिने र सुरक्षा निकायहरुबाट आवश्यक सुरक्षा सर्तकता अपनाइने गरी यसलाई सफल बनाउनुपर्ने जनाएका छन् । आयोजक समितिको तर्फबाट अध्यक्ष कृष्णप्रसाद पराजुलीले सबैका सुझावका आधारमा यसलाई अघ...
औद्योगिक प्रदर्शनीमा स्वदेशी उद्योग सँगै पर्यटन क्षेत्रलाई विशेष प्राथमिकता

औद्योगिक प्रदर्शनीमा स्वदेशी उद्योग सँगै पर्यटन क्षेत्रलाई विशेष प्राथमिकता

Breaking news 2, कृषि, गित संगित, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, शिक्षा, समाचार, स्थानीय
रुपन्देहीरुपन्देही उद्योग संघले पुस ३ गतेदेखि १७ गतेसम्म बुटवल मण्डप स्थित राष्ट्रिय औद्योगिक प्रदर्शनी स्थलमा आयोजना गर्न लागेको १६ औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवमा स्वदेशी उद्योगको प्रवद्र्धनका साथै पर्यटन क्षेत्रलाई विशेष प्राथमिकतामा राखिने भएको छ । यस क्षेत्रका पर्यटन व्यवसायी सँगको सहकार्यमा प्रदर्शनी अवधिभर आउने स्वेदशी तथा विदेशी पर्यटकहरुलाई प्याकेजमा नै समेट्ने गरी योजना बनेको संघका अध्यक्ष तथा मूल आयोजक समिति संयोजक कृष्ण प्रसाद पराजुलीले जानकारी दिए ।यो विषयमा यस क्षेत्रका पर्यटन व्यवसायीहरुसँग सहकार्य थालिएको उनको भनाई छ । हामीले यहाँका होटल तथा पर्यटन व्यवसायी संघको नेतृत्वसँग छलफल गरेर उनीहरुलाई नै प्याकेजका योजना मागेका छौं, कम्तीमा बुटवल बाहिरबाट प्रदर्शनीका लागि आउने पाहुनालाई कसरी यहाँ राख्न सकिन्छ र कसरी यस क्षेत्र वरिपरी भएका ...
रूपन्देहीको तिलोत्तमा जारी राष्ट्रिय औद्योगिक, कृषि तथा पर्यटन महोत्सवमा दर्शकको भिड

रूपन्देहीको तिलोत्तमा जारी राष्ट्रिय औद्योगिक, कृषि तथा पर्यटन महोत्सवमा दर्शकको भिड

Breaking news 2, कृषि, गित संगित, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, मनोरञ्जन, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलरुपन्देहीको तिलोत्तमा–५ मणिग्रामस्थित मेला मैदानमा ८ औँ तिलोत्तमा राष्ट्रिय औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सवको छैटौं दिन शनिबार दर्शकको उल्लेख्य सहभागिता रहेको छ। महोत्सवमा स्वदेशी उत्पादनलाई राष्ट्रिय मात्र होइन, अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउन यस्तो मेला अत्यन्त उपयोगी रहन्छन्। नगरभित्र रहेका साना तथा ठूला सबै उद्योगी–व्यवसायीले महोत्सवलाई अवसरको रूपमा उपयोग गर्ने र महोत्सवले केवल व्यापारिक गतिविधिकै लागि मात्र नभएर, स्थानीय समुदायलाई आर्थिक, सामाजिक तथा सांस्कृतिक रूपमा उकास्न ठूलो योगदान पुर्‍याउने अपेक्षा छ।स्थानीय कलाकारलाई आफ्नो प्रतिभा प्रस्तुत गर्ने मौका मिल्ने छ। स्थानीय उद्यमी–व्यवसायीको व्यवसायिक उन्नतिमा महोत्सवले ठूलो भूमिका खेल्ने विश्वास छ।तिलोत्तमा क्षेत्रमा स्थायी प्रकृतिको मेला स्थल निर्माणको आवश्यकता पहिल्यैदेखि उठ्दै आएको उल्लेख गर्दै अब न...
आज असार १५: धान दिवससंगै दही चिउराको सांस्कृतिक पर्व मनाइँदै

आज असार १५: धान दिवससंगै दही चिउराको सांस्कृतिक पर्व मनाइँदै

Breaking news 2, कृषि, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विविध, शिक्षा, समाचार
प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदै छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन् । यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा पनि लिइन्छ । खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार १५ मनाउँछन् । हाम्रो संस्कृतिमा दहीको स्थान महत्त्वपूर्ण छ । शुभ कार्यका लागि घरबाहिर निस्कने, विदेश जाने आदि महत्त्वपूर्ण काम गर्नुअघि दही अक्षता मुछेर निधारमा रातो टीका लगाउने परम्परा छ । यस्ता शुभ काममा निस्कनुअघि सगुनका रूपमा पनि दही खुवाएर बिदाइ गरिन्छ । निस्कने बेलामा दही खाएर हिँडे साइत पर्ने जनविश्वास रहिआएको छ । दही वैज्ञानिक दृष्टिले पनि स्वास्थ्यवद्र्धक मानिन्छ । गुरु गोरखनाथले नेपालको एकीकरणकर्ता श...
चार सय मुरी धान फलाउने गुल्मीका कृषक अर्याल सम्मानित

चार सय मुरी धान फलाउने गुल्मीका कृषक अर्याल सम्मानित

Breaking news 3, कृषि, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
गुल्मी चार सय मुरी धान फलाउने गुल्मी धुर्कोट गाउँपालिका–६ सिस्तुङ्गका ५४ वर्षीय मेघनाथ अर्याललाई धुर्कोट गाउँपालिकाले नगद ६७ हजार रुपियाँसहित सम्मान गरेको छ । गाउँपालिकाको वार्षिक नीति तथा कार्यक्रमअन्तर्गत धुर्कोट गाउँपालिकाले कृषिका विभिन्न पाँच विधामा व्यवसायीक उत्पादन गरेका मध्येबाट उत्कृष्ट कृषकलाई नगदसहित सम्मान गर्ने गरेको धुर्कोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानुराम पन्थीले बताउनुभयो । कृषि र स्थानीय उत्पादनको प्रवर्धन गर्ने उद्देश्यले धानबाली तर्फ अर्याललाई सम्मान गरिएको पन्थीले बताउनुभयो । कोरियामा तीन वर्ष काम गरेर बुटवलमा बस्दै आउनु भएका मेघनाथ अर्यालले २०७७ सालदेखि माटोमै समृद्धिको सपनासहित कृषि कर्म गरिरहनुभएको छ । उहाँले आफ्नो ७२ रोपनी र लिजमा लिएको २८ गरेर एक सय रोपनी खेतमा धान खेती गरेर गत वर्ष चार सय मुरी धान भित्र्याएको दाबी गर्नुभयो । अर्य...
मेडिटेक हस्पिटलको सहयोगमा दुरदर्शी सहकारीले गर्‍यो सहकारी दिवसमा निःशुल्क स्वास्थ्य शिविर

मेडिटेक हस्पिटलको सहयोगमा दुरदर्शी सहकारीले गर्‍यो सहकारी दिवसमा निःशुल्क स्वास्थ्य शिविर

Breaking news 3, कृषि, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवल दूरदर्शी महिला कृषि सहकारी संस्था लिमिटेड वुटवलले ६८ औँ राष्ट्रिय सहकारी दिवसका अवसरमा मेडिटेक हस्पिटल बुटवलको प्राविधिक सहयोगमा १ दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ। शनिबार बुटवलको वडा नम्बर ११ बुद्धनगर मा रहेको सहरी स्वास्थ्य केन्द्रमा शिविर सञ्चालन भएको हो। उक्त स्वास्थ्य शिविरले सहकारीका सदस्य तथा स्थानीयलाई स्वास्थ्य परीक्षण गर्ने र रोग लुकाउँदा पछि बढी जोखिम हुन्छ भन्ने प्रशिक्षणका गराउनका लागि स्वास्थ्य शिविरको आयोजना गरिएको हो। करिब २ हजार महिला मात्र सदस्य रहेको दूरदर्शी महिला तथा कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष मीनाकुमारी कार्कीको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा बोल्दै जिल्ला सहकारी संघ रुपन्देहीका अध्यक्ष भिम तुलाचनले सहकारीको योजनानै सदस्य लगायत सबै नागरिकलाई आर्थिक रुपमा, सामाजिक रुपमा र स्वास्थ्यको हिसाबले अब्बल बनाउने रहेको हुनाले रा...
कृषि अनुदानलाई प्रभावकारी र व्यवस्थित बनाउन अर्थमन्त्रीद्वारा कृषि मन्त्रालयसँग छलफल

कृषि अनुदानलाई प्रभावकारी र व्यवस्थित बनाउन अर्थमन्त्रीद्वारा कृषि मन्त्रालयसँग छलफल

Breaking news 1, कृषि, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
काठमाडौं सरकारले कृषि क्षेत्रमा उपलब्ध गराउने अनुदान र सहुलीयतलाई व्यवस्थित र प्रभावकारी बनाउने भएको छ । आर्थिक वर्ष २०८२/०८३ को बजेट सम्बन्धी अर्थ मन्त्रालयले कृषि तथा पशुपन्छि विकास मन्त्रालयसँग गरेको बैठकमा हाल कार्यान्वयनमा रहेका अनुदान कार्यक्रमहरुबारे गम्भीर समीक्षा गरी नयाँ ढंगले अघि बढ्ने र नतिजामुखी बनाउनेबारे छलफल भएको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कृषकहरुलाई प्रोत्साहन गर्न र उत्पादन बढाउन अनुदानका कार्यक्रम ल्याइएपनि तिनीहरुको समीक्षा गरी समय सान्दर्भिक र प्रतिफलमुखी बनाउन जरुरी रहेको बताए । कृषिमन्त्री रामनाथ अधिकारीले अनुदानलाई परिणाममुखी बनाउँदै कृषि क्षेत्रमा उत्पादन वृद्धि गरी निश्चित कृषि वस्तुमा आत्मनिर्भर हुनु पर्नेमा जोड दिए । कृषि मन्त्रालयले रासायनिक मल, बाली तथा पशुपन्छि बीमाको प्रिमियम अनुदान, उखु खेती प्रवर्द्धनका लागि किसानलाई...