माध्यमिक शिक्षा परीक्षा(एसईई)को नतिजा भाेलि:यसरी हेर्नुस रिजल्ट


गत २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा परीक्षा नियन्त्रक अर्जुनबहादुर रायमाझीका अनुसार बुधबार सार्वजनिक हुने भएको छ।
परीक्षा सकिएको लगत्तै पनिकाका कर्मचारी स्थानीय तह निर्वाचनमा खटिएकाले गत जेठ ३ गतेबाट उत्तरपुस्तिका परीक्षणसम्बन्धी काम अगाडि बढेको थियो।
परीक्षामा करिब पाँच लाख १५ हजारले आवेदन दिएकोमा चार लाख ९५ हजार मात्र सहभागी भएका थिए। परीक्षा सकिएको तीन महिनाभित्र नतिजा सार्वजनिक गर्नुपर्ने नियम रहेकाे हुदा साउन २० गते परीक्षा सकिएको तीन महिना पुग्दैछ। परीक्षा नियन्त्रण कार्यलयका अनुसार नतिजा सार्वजनिक भएको एक महिनाभित्र ग्रेड वृद्धिको परीक्षा सञ्चालन गरिने छ।
एसईई (SLC) को नतिजा २०७८/२०७९ एसएमएस मार्फत यसरी हेर्ने ?

एसईईको नतिजा SMS मार्फत हेर्नको लागि  निम्न चरणहरू पालना गर्नुहोस्:

१. आफ्नो मोबाइलको SMS बाकसमा जानुहोस्

२. नयाँ SMS लेख्नुहोस्

३. आफ्नो Symbol नम्बर टाईप  गरेर एउटा Space दिनुहोस् 

४. 35001 मा SMS पठाउनुहोस्

छुटाउनुभयो कि ?

संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

श्रीराम ज्ञवाली नेपालको संविधानले संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकारको व्यवस्था गर्दै राज्यशक्तिको प्रयोग सहकारित...
महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद खगेन्द्र सुनार

महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद खगेन्द्र सुनार

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रासवपा)का सांसद खगेन्द्र सुनार महिला हिंसासँग जोडिएको एक अडियो प्रकरणमा फेरि जोडिएका छन् ...
बडादशैं: आज पाँचौं दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

बडादशैं: आज पाँचौं दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

बुटवल असोज शुक्ल बडादशैं पञ्चमीको दिन आज देवी स्कन्दमाताको पूजा आराधना गरेर मनाइदैछ । नवदूर्गामध्येकी पाँचौं देवीलाई स्कन्दमा...
रुपन्देहीमा लाइसेन्सको नतिजामै किर्ते, फर्जी तरिकाले लाइसेन्स बाँडेको खुलासा

रुपन्देहीमा लाइसेन्सको नतिजामै किर्ते, फर्जी तरिकाले लाइसेन्स बाँडेको खुलासा

बुटवलयातायात व्यवस्था कार्यालय, रुपन्देहीमा लिखित तथा प्रयोगात्मक परीक्षाको नतिजा फेरबदल गरी १३ जनालाई गैरकानुनी रूपमा सवारी ...