इन्द्रावती खोलोले बगाउदा:ठुलिआमा,छोराको मुत्य


मेलम्ची ।आज दिउसाे ३:३०बजेकाे समयतिर माइत जाने क्रममा इन्द्रावती ५ कोइरालटार भिर बाट लडि  ईन्द्रवति खाेलाले बगाउदा २ जनाको निधन छ ।                                                                                          मृत्यु हुनेमा मेलम्ची ११ का बिश्नु प्रसाद चालिसेका ५ बर्षिय छोरा विशेष चालिसे र चौतारा ७ सानुसिरुवारीका मृतक बचाका ठुलिआमा ५५ बर्सकि गोमा धिताल रहेकि छिन ।

दुबैको शब खाेला किनार केही तल भेटिएको नवलपुरका इन्स्पेटर इन्द्रजित इटानिले जानकारी दिनुभयो ।         घटना ३.३० तिर भएको र शब ४.०५ मा भेटिएको  उहाले जानकारि दिनुभयाे।

छुटाउनुभयो कि ?

बाढीपछिको त्यो यात्रा : मनमा उठेका पीडा,प्रश्न र समाधान

बाढीपछिको त्यो यात्रा : मनमा उठेका पीडा,प्रश्न र समाधान

श्रीराम ज्ञवालीकाठमाडौंदेखी नारायणगढ सम्मको यात्रा सधैँ एउटा चुनौतीपूर्ण अनुभव रहँदै आएको छ। तर, हालै रसुवा र भोटेकोशी क्षेत्...
बुढीगण्डकी बाढीः ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

बुढीगण्डकी बाढीः ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

काठमाडौंबूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना सम्पर्कविहीन भएका छन् । दुई वटा मोटरेबल र चारवटा झोलुङ्गे पुल...
धैर्य हुनुस्,आपतकालीन सहयोगका लागि मन्त्रालयमा सम्पर्क गर्नुस्: गृहमन्त्री गुरुङ

धैर्य हुनुस्,आपतकालीन सहयोगका लागि मन्त्रालयमा सम्पर्क गर्नुस्: गृहमन्त्री गुरुङ

काठमाडौंगृहमन्त्री सुधन गुरुङले विशेष गरी बूढीगण्डकी नदी तटीय क्षेत्रमा रहेका बासिन्दाहरूलाई तत्काल सुरक्षित स्थानमा स्थानान्...
बूढीगण्डकी नदीमा भीषण बाढी : गोरखाको सल्लेरी बजार बगायो

बूढीगण्डकी नदीमा भीषण बाढी : गोरखाको सल्लेरी बजार बगायो

काठमाडौँबूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले गोरखामा ठूलो क्षति गरेको छ। एकाबिहानै बाढीले गर्दा त्यहाँको अवस्था तनावग्रस्त बन...