लेख रचना

द्वन्द्वको पीडा मुटुभित्र आँसु लुकाएर बाँचेका उन्नाइस वर्ष

द्वन्द्वको पीडा मुटुभित्र आँसु लुकाएर बाँचेका उन्नाइस वर्ष

लेख रचना
कृष्ण अन्जान जीवनका धेरै आरोह अवरोह हरुमा मानसपटल भित्र कहिले नमेटिने घाउको रुपमा हरेक पटकको तिहार हाम्रो परिवार माझ आउँछ र जाने गर्छ ।हरेक आँगनहरु मखमलि र सयपत्रि फूलहरुले झकिझकाउ भएर फूलिरहँदा हाम्रो परिवारको मन कहिल्यै फूल्दैन ।समयले उन्नाईस वर्षको नेटो काट्यो तर त्यो रक्त रन्जित दिन हिँज जस्तै लाग्छ ।२०६० साल कार्तिक नौ गतेको त्यो दिन मेरा लागि बिर्सनै नमिल्ने कालो दिन हो ।सँयोगले यो वर्ष कार्तिक नौगते नै तिहारको गोबर्धन पुजा परेको छ ।एकपटक फेरी पश्चिमी नवलपरासीको सुनवलमा पुगेर टक्क अडिएँ । नदुवा प्रहरी चौकी अगाडी उभिएर समवेदनाका दुई थोपा आँसु खसालेँ ।आँखा भरि २०६० सालको कार्तिक नौगतेको रक्तरन्जित इतिहास झल्झल्ति नाच्यो ,मन अमिलो मात्र भएन प्रतिशोधको भावनाले शरिर एक पटक नराम्ररी काम्यो ।देशमा परिवर्तन गर्छौँ भन्ने केही उन्मादिहरुको बन्दुकबाट वर्षेका गोलिले ...
यस्तै छ यहां………..

यस्तै छ यहां………..

लेख रचना
जहाँ सुर्योदय हुन्छ स्वभावतः त्यहाँ सूर्यास्त पक्कै हुन्छ । सधैं पूर्णिमा त कहाँ हुन्छ र ? औंसीको चन्द्रमा त अध्यारोको पर्दाले मुख छोप्न बाध्य छ । सायद सांसारीक दर्दनाक यात्रामा पीर, बेदना र क्रन्दनबाट कोहि पनि अछुतो हुन सक्दो रहेनछ । जीवन ज्युने क्रममा कहिले हासै हासोको बाढी त कहिले रोदनको निष्कपट छाल आउँदो रहेछ । अनि यहि जिन्दगीमा गर्दिन भनेको काम गर्नु पर्दो रहेछ त जादिन भनेको ठाउँमा जानू पर्दो रहेछ। हो यहीँ जिन्दगी ब्यतित गर्ने क्रममा बिशाल भन्ने पात्र पनि जेन-तेन यो स्वार्थी दुनियाँ अनि चाकरी चाप्लुसीले भरिपुर्ण समाजको एउटा गन्तव्यहिन यात्री बनी यात्रा गरिरहेको थियो । आखिर जिन्दगी भनेको कर्कलाको पातमा अडिएको पानी सरह हो जुन जतिखेर पनि पोखिन सक्छ । जसरी सुर्य बिना यो सृष्टि संचालनको चल्दैन, पानी बिनाको नदी र जून-तारा बिनाको आकाश पनि हाम्रो कल्पना भन्दा बाहिरका कुराहरु हुन । बस ...
देश र जनताप्रेमी नेतृत्व कहिले पाउने ?

देश र जनताप्रेमी नेतृत्व कहिले पाउने ?

लेख रचना, विविध
लेखक : श्रीराम ज्ञवाली नेपालले अंगिकार गरेको समाजवाद र उक्त व्यवस्थासम्म पुग्नका लागि आवश्यक पूर्वाधारहरु पूरा गर्नु नै नेपालको उद्देश्य हुनुपर्छ । नेपालमा भएका विभिन्न क्रान्तिहरु सामन्तवाद अन्त्यका लागि गरिएका विभिन्न आन्दोलनहरु सफल भए । तर त्यही प्रवृत्ति शासकहरुमा दोहोरिएको छ । यसका लागि सबैले नसोचेमा नेतृत्वप्रति पुनः निर्णायक आन्दोलन हुन सक्छ । सामन्तवादको निराकरण पछि आर्थिक क्रान्ति हुनुपर्छ । जसमा दलाल पूँजीवादलाई परास्त गर्दै देशमा सम्भावना रहेका उत्पादन गर्न सकिने उपभोग्य चीजहरु उत्पादन गरी पर्याप्त भए विदेशहरुमा समेत निर्यात गरी सन्तुलित आर्थिक विकास गर्नुपर्छ । जसमा स्वदेशी कच्चा पदार्थ, स्वदेशी रोजगार र स्वदेशी उत्पादनलाई प्रोत्साहन र पूँजीको संचित गरी जनताको आवश्यकता गास, बास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारको सुनिश्चित हुर्नुपर्छ । हाम्रो विचार बोली र व्यवहारमा ए...
कवि लक्ष्मण ज्ञवालीको किसान कविता संङ्ग्रह अच्छा रहेछ ,

कवि लक्ष्मण ज्ञवालीको किसान कविता संङ्ग्रह अच्छा रहेछ ,

लेख रचना
लेखक कृष्ण पौड्याल पारिवारिक वातावरणले साहित्यिक पृष्ठभूमिमा हुर्केका लक्ष्मण ज्ञवालीको पहिलो काव्यकृति `किसान कविता सङ्ग्रह´ हातपर्यो । पुराना पुस्तक व्यवसायी , प्रचुर पारिवारिक साहित्यिक पृष्ठभूमि भएर पनि उमेरले  तीनबिस काटेका लेखकको `यो पहिलो कृति हो ´ भन्दा मलाई नै आश्चर्य लागेको थियो ।  तर ढिलै होस् ! राम्रै होस् ! ´ भन्ने उखानलाई चरितार्थ गर्दै वास्तव मै अच्छा पुस्तक तयार गरेछन् कवि ज्ञवालीले । ज्ञवालीको `किसान कविता संङ्ग्रह´ प्राप्त भएछि  पुस्तक समिक्षक वा समालोचकको भूमिकामा नभएर सर्वसाधारण  पाठकका रुपमा दृष्टिभाव व्यक्त गर्न मन लाग्यो र  तत्कालै टाइप गर्न थालेँ । साबिक गुल्मी छत्रकोट  बोहा जन्मभूमि भएका सादगी,मृदुभाषी र सामाजिक स्वभावका लेखकको  हालको बसाइ  रुपन्देहीको तिलोत्तमा शंकरनगर हो । कवि लेखनाथ ज्ञवाली स्मृति प्रतिष्ठानले प्रकाशन गरेको लेखक ज्ञ...
ग्लोबल आईएमइ लघुवित्तद्धारा विपन्न विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

ग्लोबल आईएमइ लघुवित्तद्धारा विपन्न विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

अन्तर्वार्ता, अपराध, कृषि, खेलकुद, गित संगित, जीवनशैली, ज्याेतिष, ताजा अपडेट, पत्रपत्रिका, फिचर, फिल्मी, बिज्ञान प्रबिधि, मनोरञ्जन, माैसम, राेचक जानकरी, लेख रचना, विदेश, विविध, शिक्षा, समाचार, समाज, सम्पादकिय, स्थानीय
सुवास बि.सीबुटवल २७ असार ।ग्लोबल आइएमइ लघुवित्त वित्तिय संस्था गौडाकोट गुल्मी शाखाले दुई विद्यालयलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।गुल्मीदरबार गाउँपालिका वडा नं.१ मा रहेको रैनादेवि प्रा.वि ७४ र वडा नं. ३ मा राजा रुन्खा मा.विका २५ जना विपन्न विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको शाखा प्रमुख चिन्तामणी ज्ञवालीले बताउनु भयो । शैक्षिक सामाग्रीमा रैनादेवि प्रा.बिका विद्यार्थीलाई कापी र राजा रुन्खा मा.विका विद्यार्थीहरुलाई झोला वितरण गरिएको ज्ञवालीले बताउनु भयो ।विद्यालय व्यवस्थापान समितिका अध्यक्ष, विद्यालयका प्र.अ र अभिभावकहरुको उपस्थितिमा एक कार्याक्रम गरि शैक्षिक सामाग्री वितरण गरिएको हो ।कम आयस्रोत भएका अभिभावकहरूको बालबालिकाहरुलाई आवश्यक सामाग्री प्रदान गर्दा बिद्यार्थिहरुको मनोबल बढ्नुको साथै सदस्य, समाज र संस्थाबिच आत्मीय सम्बन्धमा बढावा हुने ज्ञवालीले भनाइछ । ...
विजय जुलुसमा हिँडेकाे मिनी ट्रक दुर्घटना,२५ जना घाइते

विजय जुलुसमा हिँडेकाे मिनी ट्रक दुर्घटना,२५ जना घाइते

Breaking news 1, अन्तर्वार्ता, अपराध, कृषि, खेलकुद, गित संगित, जीवनशैली, ज्याेतिष, ताजा अपडेट, पत्रपत्रिका, फिचर, फिल्मी, बिज्ञान प्रबिधि, मनोरञ्जन, माैसम, राेचक जानकरी, लेख रचना, विदेश, विविध, शिक्षा, समाचार, समाज, सम्पादकिय, स्थानीय
भैरहवा । रुपन्देहीको सिद्धार्थनगर-१० मा विजय जुलुसमा प्रयोग भएको मिनी ट्रक दुर्घटना हुँदा २४ जना घाइते भएका छन् । मतगणना स्थलबाट एमालेको विजय जुलुससँगै निस्किएको गाडी सिद्धार्थनगर–१० को शंकरपुरमा लु १ ख ८०७८ नम्बरको मिनि ट्रक दुर्घटनामा परेको हो । मिनी ट्रक अनियन्त्रित भएर पल्टिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देही केशव केसीले जानकारी दिए । घाइतेको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ ।  घाइतेमध्ये ५ को अवस्था गम्भीर छ भने दर्जनभन्दा बढी घाइते भएका छन् । घटनाकाे यकिन विवरण आउन बाँकी छ । सिद्धार्थनगर-१० बाट नेकपा एमालेका उम्मेदवार सुर्जमन यादव अहिर विजयी भएका छन् । उनी एक हजार एक मत ल्याएर विजयी बनेका हुन् । ...
युवतिलाई एक्लै पारी जवरजस्ती करणी गर्न खोज्ने पुरुष पक्राउ

युवतिलाई एक्लै पारी जवरजस्ती करणी गर्न खोज्ने पुरुष पक्राउ

Breaking news 2, अन्तर्वार्ता, अपराध, कृषि, खेलकुद, गित संगित, जीवनशैली, ज्याेतिष, ताजा अपडेट, पत्रपत्रिका, फिचर, फिल्मी, बिज्ञान प्रबिधि, मनोरञ्जन, माैसम, राेचक जानकरी, लेख रचना, विदेश, विविध, शिक्षा, समाचार, समाज, सम्पादकिय, स्थानीय
सालझण्डी । घाँस काट्न जङगलमा गएकी युवतिलाई एक्लै पारी जवरजस्ती करणी गर्न खोज्ने एक जना पुरुषलाई ईलाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएको प्रहरी टोलिले पक्राउ गरेको छ ।  साउन १० गते बिहान करिब नौ बजेपछि गाँउकै महिला दिदी नाता पर्नेसँग घाँसदाउरा गर्न युवति जङगल गएकोमा उनकि दिदी केहि समयमै जरुरी कामले फर्किएपछि जंगलमा एक्लै देखि सोहि मौका पारी जवरजस्ती करणी उद्योग गर्ने सैनामैना नगरपालिका वडा नं ५ मलमलाटोल बस्ने बर्ष ४८ को निलमणी दमाईलाई प्रहरीले पक्राउ गरेको हो। सैनामैना नगरपालिका अन्तरगत तुलबुलिया खोलाको पुर्वपट्टी रहेको नेवारडाँडो जङगलको करिब पाँच सय मिटर माथिको जंगलमा घाँस काटि भारी पुर्याईरहँदा युवतिलाई बारुलाले टोकेपछि होहल्ला गरेको सुनि सोहि जंगलमा दाउरा काट्न गएका निलमणि दमाईले के भयो भनि सहयोग गर्ने बाहनामा गई एकान्त पारी युवतिको संवेदनशील अङगहरुमा छुन खोजि जवरजस्ती करणी गर्न...
रुपन्देहीवाट ५ जना विद्यार्थीले एसईईमा ल्याए चार जीपीए

रुपन्देहीवाट ५ जना विद्यार्थीले एसईईमा ल्याए चार जीपीए

अन्तर्वार्ता, अपराध, कृषि, खेलकुद, गित संगित, जीवनशैली, ज्याेतिष, पत्रपत्रिका, फिचर, फिल्मी, बिज्ञान प्रबिधि, मनोरञ्जन, माैसम, राेचक जानकरी, लेख रचना, विदेश, विविध, शिक्षा, समाचार, समाज, सम्पादकिय, स्थानीय
बुटवल । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा रुपन्देहीवाट ५ जना विद्यार्थीले जीपीए चार ल्याएका छन् । जिल्ला शिक्षा इकाई रुपन्देहीका अनुसार एक सामुदायिक बिद्यालयसहित रुपन्देहीमा पाँचजनाले ल्याएका हुन् । अक्सफोर्ड माबिका दुई, होराइजन माबिका दुई जना र कालिका मानवज्ञानबाट एक जनाले जीपीए चार ल्याएका हुन् । बुटवलको सामुदायिक विद्यालय कालिका मानव ज्ञान माविबाट एक जनाले जीपीए चार प्राप्त गरेका हुन् कालिकाका छात्र विवेक न्यौपानेले ४.० जीपीए ल्याएको विद्यालयका शिक्षक युवराज कंडेलले जानकारी दिनुभयो । कालिका नेपालकै धेरै विद्यार्थीले अध्ययन गर्ने सामुदायक स्कुल हो जहाँ आठ हजार विद्यार्थी अध्ययनरत छन् । परीक्षामा ६०६ जना विद्यार्थी सहभागी भएका थिए । अक्सफोर्डका बिद्यार्थीहरु बिलक्षण भुसाल र दिपेश भुसालले जिपीए चार ल्याएको बिद्यालयले जनाएको छ । त्यस्तैगरी बुटवल – ११ कालिकानगरस्थित न्यू ह...
चौतारामा २ सय ५० जना शिशुका लागि पौष्टिक आहार वितरण

चौतारामा २ सय ५० जना शिशुका लागि पौष्टिक आहार वितरण

अन्तर्वार्ता, अपराध, कृषि, खेलकुद, गित संगित, जीवनशैली, ज्याेतिष, पत्रपत्रिका, फिचर, फिल्मी, बिज्ञान प्रबिधि, मनोरञ्जन, माैसम, राेचक जानकरी, लेख रचना, विदेश, विविध, शिक्षा, समाचार, समाज, सम्पादकिय, स्थानीय
सिन्धुपाल्चोक || चौतारा साँगाचोकगढी नगरपालिका ५ मा ६ महिना देखि २३ महिना सम्मका २ सय ५० जना शिशुका लागि पौष्टिक आहार वितरण गरिएको छ । बलियो नेपालको प्रायोजनमा लायन्स क्लब अफ काठमाण्डौ सिन्धु चौतारा सिटीको आयोजनामा पौष्टिक आहार वितरण गरिएको हो । प्रत्येक शिशुलाई ३० दिनको लागि पुग्ने पौष्टिक पिठो वितरण गरीएको लायन्स क्लब अफ काठमाण्डौ सिन्धु चौतारा सिटीका अध्यक्ष सन्देश श्रेष्ठले जनकारी दिए ।बालबालिकाको क्षेत्रमा गरेको अहिलेको सानो लगानीले भविष्यमा ठुलो प्रतिफल पाउने भएकोले यस्तो कार्यक्रम आयोजना गरिएको समेत अध्यक्ष श्रेष्ठबताए । पौष्टिक आहार वितरण कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटा, वडा नंम्बर ५ का अध्यक्ष शिव श्रेष्ठ, नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका अध्यक्ष जीवन श्रेष्ठ लगायतले क्लबको कार्यप्रति प्रशंसा व्यक्त गरे । नगर प्रमुख सापकोटाले बालबालि...
इन्द्रावती खोलोले बगाउदा:ठुलिआमा,छोराको मुत्य

इन्द्रावती खोलोले बगाउदा:ठुलिआमा,छोराको मुत्य

Breaking news 3, अन्तर्वार्ता, अपराध, कृषि, खेलकुद, गित संगित, जीवनशैली, ज्याेतिष, ताजा अपडेट, पत्रपत्रिका, फिचर, फिल्मी, बिज्ञान प्रबिधि, मनोरञ्जन, माैसम, राेचक जानकरी, लेख रचना, विदेश, विविध, शिक्षा, समाचार, समाज, सम्पादकिय, स्थानीय
मेलम्ची ।आज दिउसाे ३:३०बजेकाे समयतिर माइत जाने क्रममा इन्द्रावती ५ कोइरालटार भिर बाट लडि  ईन्द्रवति खाेलाले बगाउदा २ जनाको निधन छ ।                                                                                          मृत्यु हुनेमा मेलम्ची ११ का बिश्नु प्रसाद चालिसेका ५ बर्षिय छोरा विशेष चालिसे र चौतारा ७ सानुसिरुवारीका मृतक बचाका ठुलिआमा ५५ बर्सकि गोमा धिताल रहेकि छिन । दुबैको शब खाेला किनार केही तल भेटिएको नवलपुरका इन्स्पेटर इन्द्रजित इटानिले जानकारी दिनुभयो ।         घटना ३.३० तिर भएको र शब ४.०५ मा भेटिएको  उहाले जानकारि दिनुभयाे। ...