एमाले नेतृत्वको वर्तमान सरकार समृद्धिमा लागि परेको छ: उपमहासचिव प्रदीप ज्ञवाली
बुटवल
नेकपा एमाले गुल्मी- रुपन्देही सम्पर्क मञ्चको शनिबार बुटवलमा आयोजित तेस्रो अधिवेशनमा बोल्दै नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले वर्तमान सरकार सुशासन, स्थिरता र समृद्धिको लागि लागि परेको बताए ।
उनले राष्ट्रका जटिल अवस्थामा एमाले र काङ्ग्रेस प्रमुख दुई शक्तिहरु एक भएर अगाडि बढ्दै आएको बताए। उनले अहिले संविधान संशोधन ,अर्थतन्त्रमा व्यापक सुधार, राजस्व चुवावट नियन्त्रण ,लगानी मैत्री वातावरण जस्ता विषयहरूमा सरकार व्यस्त रहेको बताए । उनले असंलग्न परराष्ट्र नीतिमा आधारित रहेर छिमेकी लगायत अन्य देशहरुसँग सहकार्य गर्नेगरी अगाडि बढेको बताए । ज्ञवालीले देशमा ३२ सिट ल्याएको माओवादीले सत्ता आफ्नो वरिपरि घुमाउने ,अस्थिरता खडा गर्ने ,देश अगाडि बढ्नको लागि साटो पछाडि गएको दुरा अवस्था र अन्य २१ , १० सिट ल्याउनेले सत्ताको मोहमा विकृति भित्र्याउने अवस्था चिर्न एमाले र कांग्रेसको सरकार ...








