न्यू होराइजन ३७औं वर्ष प्रवेशसंगै ३३औं प्रदेश स्तरीय हाजिरीजवाफको आयोजना
Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राेचक जानकरी, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलन्यु होराइजन इङ्लिस बोर्डिङ स्कुलले विद्यालयको ३७औं बार्षिक उत्सवको अवसरमा ३३ औं प्रदेश स्तरीय हाजिरीजवाफ प्रतियोगिता आयोजना गरेको छ।प्रथम चरणमा मंसिर ११गते प्रदेशका विभिन्न ४केन्द्रमा आयोजना गरिएको उक्त प्रतियोगिताबाट चुनिने ६वटा विद्यालयहरु मंसिर १९ गते फाईनल प्रतियोगितामा सहभागी हुन पाउने छन्।फाईनल प्रतियोगिता न्यु होराइजन माविको प्राङ्गण बुटवल देवि नगरमा आयोजना गरिएको छ।जसको प्रथम पुरस्कार ४० हजार , द्वितीय २५ हजार र तृतीय २० हजार धनराशि, सिल्ड, ट्रफी र प्रमाणपत्र प्रदान गर्ने छन्।सेमिफाइनलमा हरेक केन्द्रमा प्रथम ९ हजार, द्वितीय ६ हजार, तृतीय ४ हजार ५सय, सिल्ड, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ।फाइल प्रतियोगितामा सहभागी विद्यार्थीहरुले बाटा खर्चसमेत उपलब्ध गराउने छ।विद्यालयले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा विद्यालयका प्राचार्य वासुदेव अर्यालले विद्यार्थीहरुमा अन्तर्नि...








