Author: संचार पत्र

लोकदोहोरी प्रतिष्ठान द्धारा पत्रकार मिलन गाहा सम्मानीत

लोकदोहोरी प्रतिष्ठान द्धारा पत्रकार मिलन गाहा सम्मानीत

Breaking news 3, गित संगित, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, शिक्षा, समाचार, समाज
बुटवललोकदोहोरी प्रतिष्ठान द्धारा पत्रकार मिलन गाहा सम्मानीत भएका छन्।लोक दोहोरी प्रतिष्ठान रुपन्देहीको १७ औ साधारण सभा तथा ९ औ अधिबेशनको अबशरमा अग्रज पत्रकार मिलन गाहा सम्मानीत भएका छन् ।पाल्पाको तानसेन,मदनपोखरामा जन्मेका गाहा रेडियो मदनपोखराको स्थापना सगै पत्रकारीतामा लागेका हुन । २०५६ बाट आफ्नो पत्रकारीता अभीयानमा बुटवल एफ एम,समाबेशी रेडियोमा नेतृत्व गर्दे एबीसी टेलीभीजन,लुम्बिनी टेलीभीजन, हाल नेपाल टेलीभीजनमा रुपन्देही सम्बाददाताको भुमीका सहीत दर्जन सञ्चार सस्था सहीत मेचीकाली दैनीकमा समेत आबद्धता रहेको छ ।लुम्बिनी प्रदेश सरकारको सञ्चार समन्वय परीषदको अध्यक्ष रहेका गाहाले समाज परीबर्तनका लागी निजी स्वार्थलाई त्यागेर समाज परीबर्तनको सम्बाहकको भुमीका निर्बाह गर्दे आएका छन् । पाल्पाबाट रुपन्देही झरेर बुटवल एफएमको स्थापान संगै रुपन्देही लाई सञ्चारको कर्मथलो बनाएका गाहा आदिवासी जनजाती पत...
शान्ति समाज रुपन्देहीको २६औं साधारणसभा सम्पन्न

शान्ति समाज रुपन्देहीको २६औं साधारणसभा सम्पन्न

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज, स्थानीय
रूपन्देहीमानव अधिकार तथा शान्ती समाज जिल्ला शाखा रुपन्देहीको २६औं साधारणसभा सप्पन्न भएकोछ। नेपाल पत्रकार महाससंघको सभाहलमा सम्पन्न साधारणसभामा बोल्दै प्रमुख वक्ता शान्ति समाजका पुर्व केन्द्रिय सभापति गोविन्द खनालले जेन्जी आन्दोलनका क्रममा भाद्र २३ गते राज्यद्वारा निहत्था कलिला बालबालिकाहरुको बर्बर हत्या तथा २४ गते अराजक र आपराधिक समुहले व्यक्तिगत तथा सार्वजनिक सम्पत्तिमाथी गरेको आगजनी , तोडफोड , कुटपिटको घटनाप्रति दुःख ब्यक्त गर्र्दै घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानूनी कार्बाही गर्न माग गर्नुभएको थियो। उहाँले फागुन २१ मा निर्वाचन हुनेमा बिश्वस्त हुने आधार अझै निर्माण हुन नसकेको भन्दै समयमै निर्वाचन सम्पन्न गरी नेपाललाई अध्यारो सुरुङ भित्र जानदेखी बचाउनुपर्नेमा जोड दिनुभएको थियो। साधारणसभाका प्रयबेक्षक शान्ति समाजका केन्द्रिय महासचिव प्रकाश शाहीले शान्ति समाजले देश,काल परिस...
यि दुई प्रदेशमा हल्का वर्षासहित हिमपातको सम्भावना

यि दुई प्रदेशमा हल्का वर्षासहित हिमपातको सम्भावना

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार
काठमाडौँ हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ ।आज राति कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । ...
काङ्ग्रेस नेता तथा पूर्वमन्त्री आफताव आलमको मृत्यु

काङ्ग्रेस नेता तथा पूर्वमन्त्री आफताव आलमको मृत्यु

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
काठमाडौँपूर्वमन्त्री मोहम्मद अफताव आलमको मृत्यु भएको छ । काठमाडौँको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचारकोको क्रममा गएराती आलमको मृत्यु भएको हो।२०६४ चैत २७ गते पहिलो संविधानसभा निर्वाचनको पूर्व सन्ध्यामा रौतहटको राजपुरमा बम विस्फोट प्रकरणमा इँटाभट्टामा जलाएर हत्या गरेको कसुरमा जन्मकैदको सजाय पाएका पूर्वमन्त्री आलमलाई उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्जले गएको जेठ १४ गते सफाइ दिएको थियो ।आलम २०५४ सालमा श्रम राज्यमन्त्री, २०५५ सालमा वन राज्यमन्त्री, २०५६ सालमा स्थानीय विकास राज्यमन्त्री, २०६४ सालमा श्रम तथा यातायात मन्त्री बनेका थिए । आलमका दुई छोरा र एक छोरी छन् । जेठो डा. फिरदोस र कान्छो डा. राजिक हुन् । राजिक अहिले राजपुर नगरपालिकाका नगरप्रमुख छन् । ...
रुपन्देही उद्योग संघको अध्यक्षमा कृष्णप्रसाद पराजुली

रुपन्देही उद्योग संघको अध्यक्षमा कृष्णप्रसाद पराजुली

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज, स्थानीय
बुटवल रुपन्देही उद्योग संघको कार्तिक २२ गते हुने २४ अधिवेशनबाट नयाँ नेतृत्वको लागि सबै पदमा निर्विरोध नेतृत्व चयन भएको छ । बिहीबार भएको मनोनयनमा अधिकांश पदमा एकल उम्मेदारी परेपनि केही पदमा डबल उम्मेदारी परेको थियो तर शुक्रबार उम्मेदारी फिर्ता लिने समयअगावै डबल उम्मेदारी परेका पदका उम्मेदारहरुले फिर्ता लिएसँगै सबै पदमा निर्विरोध रुपमा नेतृत्व चय भएको निर्वाचन समितिका प्रमुख रामप्रसाद आचार्यले जानकारी दिए । उनका अनुसार सबै पदमा एकल उम्मेदारी भएसँगै निर्विरोध नेतृत्व चयन भएको सूचना सार्वजनिक भएको छ यद्यपि शनिबार मात्रै यसको औपचारिक रुपमा निर्वाचन समितिले नवनिर्वाचित उम्मेदारहरुलाई सपथ खुवाउने छ । निर्विरोध निर्वाचित हुनेहरुमा अध्यक्षमा कृष्णप्रसाद पराजुली, वरिष्ठ उपाध्यक्षमा जीवकान्त काफ्ले, प्रथम उपाध्यक्षमा हरिबहादुर खत्री, द्वितीय उपाध्यक्षमा युवराज आचार्य, महासचिवमा सुमन...
पाँचौं लुम्बिनी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु

पाँचौं लुम्बिनी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु

Breaking news 2, खेलकुद, ताजा अपडेट, पत्रपत्रिका, समाचार, स्थानीय
बुटवल तिलोत्तमास्थित फिट एण्ड फाइन स्पोर्ट्स क्लबद्वारा आयोजित पाँचौं लुम्बिनी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता २०८२ सुरु भएको छ। “स्वास्थ्यका लागि खेल, राष्ट्रका लागि खेल” भन्ने नारासहित सुरु गरिएको उक्त प्रतियोगिता तीन विधामा आयोजना गरिएको हो — ५५+ सुपर भेट्रान्स, ४५+ भेट्रान्स र खुला। सुपर भेट्रान्सतर्फ १६ टिम, भेट्रान्सतर्फ ६४ टिम र खुला समूहमा पनि ६४ टिमको सहभागिता रहेको क्लबका अध्यक्ष प्रीतम सारुले जानकारी दिए। दुई दिनसम्म सञ्चालन हुने प्रतियोगितामा सुपर भेट्रान्सतर्फ प्रथम हुने टिमले रु १५ हजार, कप, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेताले रु १० हजार, कप, मेडल र प्रमाणपत्र पाउनेछ। सो समूहका सेमिफाइनल पुग्ने दुई टिमले रु ५–५ हजार प्राप्त गर्नेछन्।भेट्रान्स समूहतर्फ प्रथम हुने टिमलाई रु ३० हजार, कप, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने उपविजेताले रु २० हजार, कप, मेडल र...
नेपाल कपडा तथा सिलाई व्यवसायी संघ रूपन्देहीले गर्यो भवनको शिलान्यास

नेपाल कपडा तथा सिलाई व्यवसायी संघ रूपन्देहीले गर्यो भवनको शिलान्यास

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवल नेपाल कपडा तथा सिलाई व्यवसायी संघ रूपन्देहीको शुक्रबार एक कार्यक्रमका बीच भवन शिलान्यास गरिएको छ । बुटवल – ११ देवीनगर हात्तीसुँड टोलमा रहेको संस्थाको जग्गामा  नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघका केन्द्रीय  प्रथम उपाध्यक्ष रामकुमार रणपालले भवन शिलान्यास गरे । सोही अवसरमा बोल्दै उनले रूपन्देहीमा  कपडा तथा सिलाई व्यवसायी संघको देशभरमै पहिलो भवन शिलान्यास भएकोमा जिल्ला समितिलाई धन्यवाद व्यक्त गरे । केही वर्ष अघि अग्रज व्यवसायी सदस्यहरूले थोरै – थोरै रकम संकलन गरेर जग्गा खरिद गरेको स्मरण गर्दै  उनले भवन निर्माणका लागि पनि एकजुट हुन आग्रह गरे ।कार्यक्रममा नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघका पूर्व केन्द्रीय वरिष्ठ उपाध्यक्ष कृष्ण बहादुर रणपालले बोल्दै सिलाई व्यवसायी संघमा आवद्ध केही व्यक्तिका कारण संस्था अगाडि बढ्न नसकेकोले त्यस्ता व्यक्तिका पडाडि नलाग्न आग्रह गरे ।  उनले बन्न ला...
राष्ट्रिय स्वतन्त्र पार्टीको विस्तारित बैठक चितवनमा शुरू

राष्ट्रिय स्वतन्त्र पार्टीको विस्तारित बैठक चितवनमा शुरू

Breaking news 2, ताजा अपडेट, समाचार, स्थानीय
काठमाण्डाै – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को विस्तारित बैठक चितवनमा शुरू भएको छ । चितवनको सौराहामा आजदेखि शुरू भएको बैठकमा पाँच सय जनाभन्दा धेरै प्रतिनिधिको सहभागिता छ । बैठकमा पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले राजनीतिक, उपसभापति डा. स्वर्णिम वाग्लेले आउँदो चुनावका लागि प्रतिबद्धतापत्रको मस्यौदा पेश गर्नुहुनेछ । साथै प्रदेश सभापतिले प्रदेशभित्रका जिल्लाको पार्टी सङ्गठनको अवस्थाबारे जानकारी गराउने भएका छन् । बैठकमा पेश हुने प्रतिवेदनमाथि प्रतिनिधिले सुझाव राख्ने र ती सुझावलाई समेटेर परिमार्जन गर्नुपर्ने देखिए परिमार्जनसहित विस्तारित बैठकले पारित गर्नेछ । बैठकमा पार्टीले आउँदो फागुनका लागि तय भएकाे महाधिवेशनका बारेमा पनि छलफल हुने नेताहरूले जनाएका छन् । आजदेखि शुरू भएको रास्वपा केन्द्रीय समितिको विस्तारित बैठक भोलिसम्म चल्नेछ । ...
सांसदका ८७५ स्वकीय सचिव खारेज, संघ र सातै प्रदेश सभाका पदाधिकारी रुष्ट

सांसदका ८७५ स्वकीय सचिव खारेज, संघ र सातै प्रदेश सभाका पदाधिकारी रुष्ट

Breaking news 1, ताजा अपडेट, समाचार
२१ कात्तिक, काठमाडौं। सरकारको केही दिनअघिको निर्णयसँगै संघीय संसद् र सात वटै प्रदेशका सांसदहरूले पाउँदै आएको स्वकीय सचिवको सुविधा खारेज भएको छ। खर्च कटौती अन्तर्गत सरकारले सांसदहरूले पाउँदै आएको सुविधा खारेज गरेको हो। तर, यो निर्णयप्रति संघीय संसद् र सातै प्रदेश सभाका पदाधिकारी असन्तुष्ट देखिएका छन्।संघीय संसद् अन्तर्गत राष्ट्रिय सभा र प्रतिनिधिसभा छ। राष्ट्रियसभा ५९ सदस्यीय छ। प्रतिनिधिसभा २७५ सदस्यीय छ। दुवै सभाको गरेर ३३४ सांसद रहेका छन्। सात वटै प्रदेशमा सांसदहरूको संख्या ५५० छ। संघ र सातै प्रदेशका सभाका सदस्यहरूको कूल संख्या ८८४ छ। यसमध्ये सरकारले सात प्रदेशका सात जना सभामुख र प्रतिनिधिसभाका सभामुखका साथै राष्ट्रिय सभाका अध्यक्षको स्वकीय सचिवको सुविधा खोसेको छैन। यो संख्या घटाउँदा ८७५ जना सांसदको स्वकीय सचिवको सुविधा खारेज भएको छ। ...
घरबाट डेराको यात्राः एक अनुभूती

घरबाट डेराको यात्राः एक अनुभूती

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, लेख रचना, शिक्षा, समाचार, समाज
शंकर पोखरेलमहासचिव,नेकपा एमाले १६ वर्षको उमेरमा, २०३७ सालमा पढाइका लागि घर छोडें। त्यसपछि सुरु भएको मेरो डेरावास २०६० सालसम्म निरन्तर रह्यो। राजनीतिक कारणले पढिरहेको विद्यालय पढ्न नसकेपछि दाजु देवी पोखरेलको मार्गदर्शनमा म वनारस पुगें, पढाइलाई निरन्तरता दिनका लागि। त्यो बेला वनारस नेपालीहरूको धार्मिक, शैक्षिक र राजनीतिक गतिविधिको केन्द्र जस्तै थियो। त्यहाँ मैले नेपाली समुदायसँग मिलेर पढाइ, राजनीति र समाजसेवामा आफैंलाई समर्पित गरेँ। इलाहावाद बोर्डबाट एसएलसी सरहको परीक्षा पास गरेपछि विज्ञान विषयमा अध्ययन सुरु गरें। पढाइकै क्रममा घर फर्किएको बेला अनेरास्ववियुले नेपालको इतिहास मै पहिलोपटक नेपाल बन्दको आयोजना गरेको थियो। त्यसमा सहभागी हुँदा घोराहीमा गिरफ्तार भएँ। पहिलोपटक प्रहरीको बलप्रयोग र यातनाको सामना गर्नुपर्‍यो — सो क्रममा मेरो बाँया हात भाँचियो। उपचारको अवसर समेत नपाई तुल्सीपुर का...