लोकदोहोरी प्रतिष्ठान द्धारा पत्रकार मिलन गाहा सम्मानीत


बुटवल
लोकदोहोरी प्रतिष्ठान द्धारा पत्रकार मिलन गाहा सम्मानीत भएका छन्।
लोक दोहोरी प्रतिष्ठान रुपन्देहीको १७ औ साधारण सभा तथा ९ औ अधिबेशनको अबशरमा अग्रज पत्रकार मिलन गाहा सम्मानीत भएका छन् ।
पाल्पाको तानसेन,मदनपोखरामा जन्मेका गाहा रेडियो मदनपोखराको स्थापना सगै पत्रकारीतामा लागेका हुन । २०५६ बाट आफ्नो पत्रकारीता अभीयानमा बुटवल एफ एम,समाबेशी रेडियोमा नेतृत्व गर्दे एबीसी टेलीभीजन,लुम्बिनी टेलीभीजन, हाल नेपाल टेलीभीजनमा रुपन्देही सम्बाददाताको भुमीका सहीत दर्जन सञ्चार सस्था सहीत मेचीकाली दैनीकमा समेत आबद्धता रहेको छ ।
लुम्बिनी प्रदेश सरकारको सञ्चार समन्वय परीषदको अध्यक्ष रहेका गाहाले समाज परीबर्तनका लागी निजी स्वार्थलाई त्यागेर समाज परीबर्तनको सम्बाहकको भुमीका निर्बाह गर्दे आएका छन् । पाल्पाबाट रुपन्देही झरेर बुटवल एफएमको स्थापान संगै रुपन्देही लाई सञ्चारको कर्मथलो बनाएका गाहा आदिवासी जनजाती पत्रकार महासंघका केन्द्रीय सचीब, सामुदायीक रेडियो प्रशारक संघका केन्द्रीय उपाध्यक्ष, मगर पत्रकार संघका केन्द्रीय सचीब,प्रेश चौतारी नेपालका पुर्ब केन्द्रीय सदस्य सहीत सञ्चार सम्बद्ध बिभीन्न संस्थाहरुको नेतृत्व गर्दे आएका छन् ।
पत्रकारीतामा इमान र निष्ठा सहीत आफ्नो करीयर बनाउदै आएका गाहा आदिवासी जनजाती समुदाय र पछाडी परेका बर्ग समुदायलाई राजयको मुलधारमा प्रबाह हुनु पर्ने मान्यता राख्दछन् । समाजलाई आर्थीक बिकाश सहीत शैक्षीक परीबर्तन र यो संगै भौतीक बिकाश ले राज्यलाई अगाढी बढाउन मद्धत गर्ने मान्यता राखेका गाहाले देशको बिकाश मा कुनै पनी स्वार्थ रहेमा बिकाश सम्भब नहुने कुरामा बिस्वास राख्दछन् । करीब २६ बर्षको सञ्चार यात्रामा गाहा एक आईडल पर्सनालीटी हुन् ।

छुटाउनुभयो कि ?

विश्वकप २०२६ : नयाँ विश्व विजेता बन्याे स्पेन, अर्जेन्टिना १-०ले स्तब्ध

विश्वकप २०२६ : नयाँ विश्व विजेता बन्याे स्पेन, अर्जेन्टिना १-०ले स्तब्ध

काठमाडौं फिफा विश्वकप २०२६ को नयाँ विजेता स्पेन बनेको छ । सोमबार बिहान सम्पन्न रोमाञ्चक फाइनल भिडन्तमा साबिक विजेता अर्जेन्टि...
मौसममा सुधारको संकेत, एक–दुई स्थानमा मात्रै भारी वर्षाको सम्भावना

मौसममा सुधारको संकेत, एक–दुई स्थानमा मात्रै भारी वर्षाको सम्भावना

काठमाडौंदेशभर मनसुनी गतिविधि केही कमजोर बन्दै गए पनि आज पनि अधिकांश पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रह...
रोटरी बुटवलको ३४ औ पद स्थापना, अध्यक्षमा यदुनाथ पाण्डेय

रोटरी बुटवलको ३४ औ पद स्थापना, अध्यक्षमा यदुनाथ पाण्डेय

बुटवलरोटरी क्लब अफ बुटवलको ३४ औ पद स्थापना कार्यक्रम सम्पन्न भएको छ । शनिबार एक समारोहका बिच वर्ष २०२५/२६ का अध्यक्ष कृष्ण पर...
रुकुम पूर्वमा ५ म्याग्निट्युडको भूकम्प

रुकुम पूर्वमा ५ म्याग्निट्युडको भूकम्प

काठमाडौँरुकुम पूर्व केन्द्रबिन्दु भएर आईतबार साँझ ५.० म्याग्निट्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान ...