शुचारु भयाे नयाँ शैक्षिकसत्र , विद्यार्थीलाई स्वागत
बुटवल
नयाँ शैक्षिकसत्र शुरुआत संगै नव आगन्तुक विद्यार्थीलाई विद्यालयले स्वागत तथा सम्मान गरेका छन्। बुटवलकाे स्कलर्स हाेम बाेर्डिङ्ग सेकेण्डरी स्कुलमा नयाँ शैक्षिकसत्र शुरुआत संगै नव आगन्तुक विद्यार्थीलाई स्वागत तथा सम्मान गरिएको छ।
शुक्रबार विद्यालयका सह प्राचार्य टीकाराम गाैतमले शैक्षिक सफलताकाे कामना संगै खादा तथा टीका लगाई नयाँ विद्यार्थीहरुलाई स्वागत गर्नु भयोे । विद्यालयमा कक्षा ४देखि १०सम्म विद्यार्थीकाे चाैतर्फि विकासको लागि विविध कार्यक्रम गर्ने गरि विभिन्न समूहमा सदन विभाजन समेत गरिएको थियाे ।
विद्यालयका संयाेजक शिक्षकहरु शाेभारानी प्रधान ,अतिरिक्त क्रियाकलाप प्रमुख मनुकान्त क्षेत्री , नेत्रप्रसाद भट्टराई ,सावित्रा पन्थी, सिर्जना गाैतम ,दिलकुमारी उपाध्याय लगायतले वाेल्दै विद्यालयले अध्यायन संगै खेलकुद,नाचगान,भाेकल, विज्ञानप्रविधि लगायतका विभामा विद्यार्थीहरुकाे ...








