दुबईमा अलपत्र परेका ५ युवाको उद्दार, सरोकार केन्द्रको पहलमा नेपाल ल्याइयो
काठमाडौ
दुबईमा रोजगारीको लागि गएका ५ युवा बिगत ३ महिना देखि अलपत्र भएकोमा सरोकार केन्द्रले दुबईमा रहेको मिस्टर गुरुङ एन्ड रेस्क्यु टिमको समन्वयमा उद्दार गरि आज नेपाल फर्काएको छ ।
उद्दार गरिएकोमा शिबम थापा मगर , दिपेन्द्र कार्की , विशाल कोलि , छक बहादुर थापा र सोम बहादुर थापा छ्न । ५ जना मध्ये ४ जना ३ महिना अगाडि सान एवि ईन्टरनेशनल मेनपावर र १ जना १ महिना अगाडि लिंक ईन्टरनेशनल बाट रोजगारीको लागी दुवई गएका थिए ।
श्रम गरेर मेनपावर मार्फत बिदेश गएका ५ जनाले नै मेनपावरलाई लेबर भिषामा प्रती ब्...






