विविध

पश्चिम नेपालमा वर्षा र हुरीको सम्भावना

पश्चिम नेपालमा वर्षा र हुरीको सम्भावना

Breaking news 2, ताजा अपडेट, माैसम, विविध, समाचार
१७ जेठ, काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज देशका विभिन्न भूभागमा बदली, वर्षा तथा हुरी चल्ने पूर्वानुमान गरेको छ । उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पश्चिमदेखि पूर्वसम्म नेपाल नजिक सक्रिय रहेको न्यून चापीय रेखाको प्रभावका कारण बदली, वर्षा तथा हुरीको पूर्वानुमान गरिएको हो । महाशाखाका अनुसार हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका अधिकांश हिमाली तथा पहाडी भूभागमा साधारणतया बादल लागेको छ । तराई क्षेत्रमा आंशिक बादल लागेको छ । लुम्बिनी प्रदेशका केही स्थानमा मध्यम वर्षा वर्षा तथा गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ । महाशाखाका अनुसार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित...
गुल्मेली सम्पर्क समाजको २३औं स्थापना दिवस भोलि, रक्तदान सहित बृहत कार्यक्रम गरी मनाइँदै

गुल्मेली सम्पर्क समाजको २३औं स्थापना दिवस भोलि, रक्तदान सहित बृहत कार्यक्रम गरी मनाइँदै

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
रुपन्देहीगुल्मेली सम्पर्क समाज रुपन्देहीको २३ औं स्थापना दिवस विभिन्न कार्यक्रम गरि मनाउने तयारी गरिएको छ ।समाजले स्थापना दिवसको अवसरमा भोलि आईतबार रक्तदान कार्यक्रम र सम्मान कार्यक्रम गर्न लागिएको कार्यक्रम संयोजक तथा समाजका उपाध्यक्ष हेम थापाले जानकारी दिए ।उनका अनुसार समाजको गुरुयोजना स्थल तिलोत्तमा नगरपालिका -४ दिङ्गरनगरमा स्थापना दिवस मनाउन लागिएको हो । त्यसको लागी तयारी तिब्र पारिएको छ ।नेपाल रेडक्रस सोसाइटी रुपन्देहीको प्राबिधिक सहयोगमा संचालन गर्न लागिएको रक्तदान कार्यक्रममा बिहान ७ बजेदेखि सुरु हुनेछ । समाजका अध्यक्ष डा. नारायण प्रसाद पन्थले २३ औं स्थापना दिवसमा सामाजिक, आर्थिक , राजनीति क्षेत्रमा विशेष योगदान पुर्याउनु हुने ब्यक्तित्व तथा सम्पर्क समाज स्थापना गर्न महत्वपूर्ण भुमिका निर्वाह गर्ने महानुभावहरुलाई सम्मान गर्न लागिएको बताए । “सम्पर्क समाजलाई यहाँ सम्म ल्याईपुर्या...
बजेटका विरोधाभाष बारे पुर्व मन्त्री ज्ञवाली

बजेटका विरोधाभाष बारे पुर्व मन्त्री ज्ञवाली

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विविध, शिक्षा, समाचार, समाज
काठमाडौंप्रस्तुत बजेट बारे पुर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले फेसबुक मार्फत विरोधाभाष सार्वजनिक गरेका छन्।ज्ञवालीका लेखेका छन् " विगतमा देशलाई ऋणमा डुबाइयो भन्ने भाष्यको जगमा खडा भएको सरकारको पहिलो बजेटमै (वाह्य २ खर्ब ४७ अर्ब र आन्तरिक ४ खर्ब १० अर्ब) गरी ६ खर्ब ५७ अर्ब ऋणको प्रबन्ध गरेको छ ।कुल बजेटको २० प्रतिशत पुँजीगत खर्च प्रस्ताव गरेर ७ प्रतिशत आर्थिक वृद्धिको परिकल्पना गरेको छ, जुन असंभवप्रायः देखिन्छ ।करको बोझबाट जनतालाई मुक्ति दिने बाचा गरेको सरकारले घरायशी प्रयोजनको विद्युत् महसुल र राइड सेयरिङमा पनि भ्याट लगाउने नयाँ प्रबन्ध गरेको छ ।'शिक्षा समता शुल्क'का नाममा निजी विद्यालयमा नानीबाबु पढाउने अभिभावकबाट ३ प्रतिशत शिक्षा कर र निजी अस्पतालमा उपचार गर्ने विरामीबाट ३ प्रतिशत 'स्वास्थ्य समता शुल्क' लिने घोषणा गरेको छ - विद्यालय या अस्पताल सञ्चालकबाट होइन । हालै निजी अस्पताल...
यौनिक तथा लैंङ्गिक अल्पसंख्यक समुदायको अधिकारबारे बुटवलमा एकदिने सचेतना तालिम

यौनिक तथा लैंङ्गिक अल्पसंख्यक समुदायको अधिकारबारे बुटवलमा एकदिने सचेतना तालिम

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलयौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको कानुनी, सामाजिक तथा राजनीतिक अधिकाराबारे एक दिने तालिम सम्पन्न भएको छ ।शनिबार यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका सद्स्यहरुको ज्ञान, सीप र राजनीतिक नेतृत्व क्षमता अभिवृद्धि गर्ने उद्देश्यले बुटवलमा एकदिने सचेतना तालिम सम्पन्न भएको छ । ‘पहिचानदेखि नेतृत्वसम्म’ नारासहित आयोजित तालिममा समुदायका सदस्यहरूलाई संविधान तथा प्रचलित कानुनले प्रदान गरेका अधिकार, राजनीतिक सहभागिता, मानवअधिकार, सामाजिक समावेशीकरण तथा सेवा पहुँचका विषयमा जानकारी प्रदान गरिएको हो । समावेशी मंच नेपालको आयोजनामा भएको तालिममा अधिवक्ता इन्दिरा आचार्यले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको कानुनी अधिकार, मौलिक हक तथा राजनीतिक सहभागिताको वर्तमान अवस्था बारे सहजीकरण गरेकी थिइन् । त्यसैगरी समुदायका सदस्यहरूले भोगिरहेका सामाजिक, कानुनी तथा राजनीतिक चुनौतीहरूको पहिचान गर्दै...
२१ खर्ब २४ अर्ब ३४ करोडको बजेट सार्वजनिक

२१ खर्ब २४ अर्ब ३४ करोडको बजेट सार्वजनिक

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विविध, शिक्षा, समाचार, समाज
काठमाडौंसरकारले आर्थिक वर्ष २०८३/८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको महत्वाकांक्षी बजेट सार्वजनिक गरेको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गर्दै आर्थिक सुधार, डिजिटल अर्थतन्त्र, पूर्वाधार विस्तार र प्रशासनिक पुनर्संरचनालाई प्राथमिकतामा राखिएको बताउनुभयो ।सरकारले चालू खर्चतर्फ १२ खर्ब ७० अर्ब ५८ करोड रुपैयाँ, पूँजीगत खर्चतर्फ १० खर्ब रुपैयाँ तथा वित्तीय व्यवस्थापनतर्फ ४ खर्ब २२ अर्ब २४ करोड रुपैयाँ विनियोजन गरेको छ । बजेटमार्फत ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखिएको छ भने १४ खर्ब ४ अर्ब रुपैयाँ राजस्व सङ्कलन गर्ने योजना सार्वजनिक गरिएको छ ।यस पटकको बजेटको मुख्य आकर्षण आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र डिजिटल अर्थतन्त्र बनेको छ । सरकारले काठमाडौंको स्यूचाटारमा देशकै पहिलो ‘सार्वभौम एआई कम्प्युट सेन्टर’ स्थापना गर्ने घोषणा गरेको छ ...
आज आव २०८३/८४को बजेट आउँदै, नयाँ सरकारले ल्याउने बजेटमा सबैको चासो

आज आव २०८३/८४को बजेट आउँदै, नयाँ सरकारले ल्याउने बजेटमा सबैको चासो

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विविध, शिक्षा, समाचार, समाज
बुटवलजेनजी आन्दोलनपछि भएको निर्वाचनबाट गठित झन्डै दुई तिहाइको सरकारका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट आज सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्दै छन् ।गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा झन्डै दुई तिहाइ जनमत प्राप्त गरेको राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारले पहिलो पटक बजेट प्रस्तुत गर्न लागेको हो ।देशमा व्याप्त बेथिति र भ्रष्ट्राचार विरुद्ध युवाहरूले थालेको आन्दोलनले लामो समय देखि आलोपालो गरी सत्ताको बागडोर सम्हालेका पुराना दलहरूलाई पाखा लगाउँदै झन्डै दुई तिहाइको बहुमत सहित बनेको सरकारले ल्याउन लागेको यो बजेटमा सबैको उत्सुकता रहेको देखिन्छ । सुशासनको नारा सहित निर्वाचित भएर बनेको बालेन सरकारको याे बजेटमा निजी क्षेत्रको पनि निकै चासो रहेको छ । यो पटक सरकारले मुख्यतः भन्सारका दरहरू केही बढाउने, अन्तःशुल्क लाग्ने वस्तुहरूको सूची केही ...
आज १९औँ गणतन्त्र दिवस मनाइँदै, प्रधानमन्त्रीबाट सम्बोधन नहुने

आज १९औँ गणतन्त्र दिवस मनाइँदै, प्रधानमन्त्रीबाट सम्बोधन नहुने

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विविध, शिक्षा, समाचार, समाज
काठमाडौंआज देशभर विभिन्न कार्यक्रम आयोजना गरी गणतन्त्र दिवस मनाइँदैछ । दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिँदै आएको छ । जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको दिनलाई नेपालमा गणतन्त्र दिवसको रूपमा मनाउने गरिएको हो ।गणतन्त्र स्थापना भएको अर्को वर्षदेखि नै सैनिक मञ्च टुँडीखेलमा आजका दिन विशेष समारोह आयोजना हुँदै आएको छ । गणतन्त्र दिवसको स्वागत आज बिहानै नेपाली सेनाले तोप पड्काएको छ ।सैनिक मञ्च बिहान ८ बजेदेखि सुरु हुने समारोहमा राष्ट्रपति, प्रधानमन्त्री लगायत विशिष्ट व्यक्तित्वहरुको सहभागीता रहने कार्यक्रम रहेको छ । हरेक वर्ष प्रधानमन्त्रीबाट संबोधन हुँदै आएको विशेष समारोहमा यस वर्ष भने समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्ने भएका छन् । अघिल्ला वर्षहरुमा राष्ट...
सरकारी विज्ञापन नीतिको असरः बुटवलका पत्रपत्रिका अब शनिबार नछापिने

सरकारी विज्ञापन नीतिको असरः बुटवलका पत्रपत्रिका अब शनिबार नछापिने

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलबुटवलबाट प्रकाशित हुँदै आएका विभिन्न पत्रपत्रिकाहरू अब शनिबार नियमित रूपमा प्रकाशित नहुने भएका छन् । सरकारी विज्ञापन वितरणसम्बन्धी पछिल्लो नीतिका कारण निजी सञ्चारमाध्यमहरू आर्थिक रूपमा प्रभावित बनेपछि प्रकाशन व्यवस्थापनमा बाध्यात्मक कटौती गर्नुपरेको सञ्चार क्षेत्रका प्रतिनिधिहरूले बताएका छन् ।मिडिया सोसाइटीका अनुसार सरकारी विज्ञापन निजी सञ्चारमाध्यमलाई नदिने निर्णयपछि धेरै पत्रपत्रिकाको आम्दानी स्रोतमा प्रत्यक्ष असर परेको छ । यसै कारण नियमित प्रकाशन खर्च धान्न कठिन भएपछि शनिबारको अंक बन्द गर्ने निर्णय गरिएको हो ।मिडिया सोसाइटीका सचिव नवराज कुंवरले सरकारी विज्ञापन नीतिले निजी मिडिया क्षेत्रलाई गम्भीर आर्थिक दबाबमा पारेको बताए । उनका अनुसार विज्ञापनको प्रमुख स्रोत घटेपछि मुद्रण खर्च, वितरण खर्च तथा कर्मचारी व्यवस्थापनमा समस्या देखिएको छ । “आर्थिक संकटका कारण नियमित प्रकाशनलाई निरन्...
सरकारी विज्ञापन नीतिविरुद्ध देशभरका पत्रिकामा ‘कालो सम्पादकीय ‘

सरकारी विज्ञापन नीतिविरुद्ध देशभरका पत्रिकामा ‘कालो सम्पादकीय ‘

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विविध, शिक्षा, समाचार, समाज
काठमाडौंसरकारी विज्ञापन वितरणसम्बन्धी निर्णयको विरोधमा देशभरका निजी दैनिक पत्रिकाहरूले बिहीबार सम्पादकीयमा कालो पोतेका छन् । राष्ट्रियदेखि क्षेत्रीय स्तरसम्मका धेरै छापा माध्यमहरूले आफ्नो सम्पादकीय स्तम्भमा कालो पोतेर सरकारप्रति असन्तुष्टि जनाएका हुन् । सरकारले सार्वजनिक सूचना तथा विज्ञापन सरकारी स्वामित्वका सञ्चार माध्यममार्फत मात्रै प्रकाशन तथा प्रसारण गर्ने नीति अघि बढाएपछि निजी मिडिया क्षेत्र आन्दोलित बनेको हो । सञ्चार संस्थाहरूले उक्त निर्णयलाई केवल प्रशासनिक व्यवस्था नभई प्रेस स्वतन्त्रता र नागरिकको सुसूचित हुने अधिकारमाथिको प्रत्यक्ष हस्तक्षेपका रूपमा व्याख्या गरेका छन् । जेठ १४ गते प्रकाशित पत्रिकाहरूमा देखिएको ‘कालो सम्पादकीय’ लाई सञ्चार क्षेत्रले लोकतान्त्रिक मूल्य र स्वतन्त्र पत्रकारिताको पक्षमा गरिएको प्रतीकात्मक प्रतिरोध भनेको छ । विरोधमा सहभागी सञ्चार माध्यमहरूको भ...
निजी अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम स्थगन

निजी अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम स्थगन

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विविध, शिक्षा, समाचार, समाज
काठमाडौँस्वास्थ्य बिमा बोर्डले निजी (स्वास्थ्य संस्था) अस्पतालबाट प्रदान गरिने स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत स्वास्थ्य सेवा स्थगित गर्ने निर्णय गरेको छ । बोर्डका निमित्त कार्यकारी निर्देशक शकुन्तला प्रजापतिले सबै निजी अस्पतालमा जेठ १६ देखि लागू हुने गरी स्वास्थ्य बिमा कार्यक्रम स्थगित गरेको जानकारी दिइन ।उनले बोर्डको बढ्दो वित्तीय सङ्कटलाई दृष्टिगत गर्दै अर्को निर्णय नभएसम्मका लागि बिमा कार्यक्रममा आबद्ध निजी स्वास्थ्य संस्थाबाट प्रदान गरिने आकस्मिक सेवाबाहेक सबै स्वास्थ्य सेवा स्थगित गरिएको बताइन । बोर्डका सूचना अधिकारी विकेश मल्लले बोर्डमा ३६ वटा निजी अस्पताल आबद्ध भई बीमितलाई स्वास्थ्य सेवा उपलब्ध गराइरहेका थिए । उनका अनुसार बोर्डमा ५०५ स्वास्थ्य संस्थामध्ये ४४२ सरकारी र २७ सामुदायिक स्वास्थ्य संस्था बिमा बोर्डमा आबद्ध छन् । उनले बोर्डको सङ्कट टार्नका लागि व्ययभार तत्का...