Author: संचार पत्र

चन्द्रमा अवलोकन गरेर १० दिनपछि पृथ्वीमा फर्कियो ‘आर्टेमिस-द्वितीय’ टोली

चन्द्रमा अवलोकन गरेर १० दिनपछि पृथ्वीमा फर्कियो ‘आर्टेमिस-द्वितीय’ टोली

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, विदेश, विविध, शिक्षा, समाचार, समाज
रुपन्देही आधा शताब्दीपछि मानवलाई पुनः चन्द्रमाको नजिक पुर्‍याएको ऐतिहासिक आर्टेमिस द्वितीय अभियानको अन्तरिक्ष टोली सुरक्षित रूपमा पृथ्वीमा फर्किएको छ। चन्द्रमाको टाढाको भागदेखि दुर्लभ खगोलीय दृश्यसम्म अवलोकन गरेर करिब १० दिनपछि अन्तरिक्ष यात्रीको टोली शनिबार प्रशान्त महासागरमा सफल अवतरण गरेको हो। अन्तरिक्षको असीम शून्यताबीच देखिएको पूर्ण सूर्यग्रहण, ग्रहहरूको अद्भुत पङ्क्ति र पृथ्वीको झल्कोले यात्रा वैज्ञानिक मात्र नभई, भावनात्मक रूपमा पनि ऐतिहासिक बनेको छ। मिसन सम्पन्न गरी फर्किएका कमान्डर रिड वाइसम्यान, पाइलट भिक्टर ग्लोभर, क्रिस्टिना कोच र क्यानाडाका जेरेमी ह्यानसेन सान डिएगो नजिक समुद्रमा अवतरण गरेको क्याप्सुलबाट बाहिरिँदा उनीहरूमा उत्साह र राहत दुवै झल्किएको थियो। सैन्य हेलिकप्टरहरूले उनीहरूलाई एकएक गरी उद्धार गर्दै अमेरिकी नौसेनाको जहाज यूएसएस जोन पी मुर्तासम्म पुर्‍...
उद्योग वाणिज्य महासंघको साधारण सभा र अधिवेशन बैशाख २१ र २२ गते हुने

उद्योग वाणिज्य महासंघको साधारण सभा र अधिवेशन बैशाख २१ र २२ गते हुने

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, समाचार
काठमाडौँनेपाल उद्योग वाणिज्य महासंघको ६०औं वार्षिक साधारण सभा एवं अधिवेशन २०८३ बैशाख २१ र २२ गते आयोजना हुने भएको छ ।शुक्रबार बसेको महासंघको पदाधिकारी समितिको बैठकले चैत्र २९ र ३० गतेका लागि गर्ने तयारी भएको साधारण सभा र निर्वाचन उच्च अदालत पाटनको अन्तरिम आदेशले स्थगित भएपछि २०८३ बैसाख २१ र २२ गते आयोजना गर्ने निर्णय गरेको हो ।साथै बैठकले कार्यकारिणी समितिको बैठक २०८३ वैशाख ९ गते आयोजना गर्ने निर्णय गरेको छ । ...
अमेरिका र इरानबिच इस्लामाबादमा शान्ति वार्ताको तयारी

अमेरिका र इरानबिच इस्लामाबादमा शान्ति वार्ताको तयारी

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, विदेश, शिक्षा, समाचार, समाज
काठमाडौँअमेरिका र इरानबिचको शान्ति वार्ताका लागि इरानी प्रतिनिधिमण्डल शुक्रबार पाकिस्तानको राजधानी इस्लामाबाद पुगेको छ। तर, वार्ता सुरु हुनुअघि नै इरानले आफ्ना पूर्वसर्तहरू पूरा हुनुपर्ने अडान राखेपछि अन्तिम समयमा आएर वार्ता सफल हुनेमा आशङ्का उब्जिरहेको छ।रानी संसद्का सभामुख मोहम्मद बाकर गालिबाफले सामाजिक सञ्जाल ‘एक्स’ मा अमेरिकाले यसअघि रोक्का राखिएका इरानी सम्पत्ति फुकुवा गर्ने र लेबनानमा युद्धविराम गर्ने सहमति जनाएको दाबी गर्दै ती प्रतिबद्धता पूरा नभएसम्म वार्ता सुरु नहुने स्पष्ट पारेका छन्।सभामुख गालिबाफ र विदेशमन्त्री अब्बास अराक्चीको नेतृत्वमा रहेको करिब ७० सदस्यीय इरानी टोली इस्लामाबाद पुगेको हो। इरानी समाचार एजेन्सी तस्निमका अनुसार यो टोलीमा आर्थिक, सुरक्षा र राजनीतिक क्षेत्रका प्राविधिक विशेषज्ञदेखि सञ्चारकर्मीहरूसम्म सहभागी छन्। इस्लामाबाद पुगेपछि गालिबाफले इरान वार्ताका ...
आज देशका पहाडी–हिमाली क्षेत्रमा बदली, केही स्थानमा वर्षा र चट्याङको सम्भावना

आज देशका पहाडी–हिमाली क्षेत्रमा बदली, केही स्थानमा वर्षा र चट्याङको सम्भावना

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार
काठमाडौँजल तथा मौसम विज्ञान विभाग का अनुसार हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागसहित देशका हिमाली क्षेत्रमा सामान्य बदली रहेको छ भने बाँकी पहाडी क्षेत्रमा आंशिक बदली र तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ।आज दिउँसो कोशी प्रदेशका पहाडी तथा हिमाली भू–भागसहित देशका हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ। तराईका अधिकांश स्थानमा मौसम सफा रहने विभागले जनाएको छ।गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका केही स्थानमा तथा कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ। साथै लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा केही स्थानमा हावाहुरी चल्न सक्ने अनुमान गरिएको छ।आज राति हिमाली ...
दीनदुःखीको सहारा बन्दै खडानन्द–दमयन्ती स्मृति प्रतिष्ठान, ‘नेपाल घर’ निर्माण अभियानलाई ४ लाख बढी सहयोग”

दीनदुःखीको सहारा बन्दै खडानन्द–दमयन्ती स्मृति प्रतिष्ठान, ‘नेपाल घर’ निर्माण अभियानलाई ४ लाख बढी सहयोग”

जीवनशैली, ताजा अपडेट, फिचर, विविध, समाचार, स्थानीय
गुल्मी “सेवा नै सबैभन्दा ठूलो धर्म हो” भन्ने जीवनदर्शनलाई व्यवहारमा उतार्दै स्थापित खडानन्द–दमयन्ती स्मृति प्रतिष्ठान आज समाजसेवाको क्षेत्रमा एक उदाहरणीय नाम बनेको छ। स्वर्गीय खडानन्द मरासिनी र दमयन्ती मरासिनीको स्मृतिमा स्थापना गरिएको यो प्रतिष्ठानले मानवताको सेवा, सहयोग र सहकार्यको मार्गमा निरन्तर अगाडि बढ्दै समाजमा आशाको दीप प्रज्वलित गरिरहेको छ।यस प्रतिष्ठानका अध्यक्ष कृष्णप्रसाद मरासिनी ले आफ्ना माता–पिताबाट प्राप्त सेवाभावलाई कर्ममा रूपान्तरण गर्दै दीन–दुःखी, असहाय र विपन्न समुदायका लागि जीवन समर्पित गर्नुभएको छ। सानैदेखि सामाजिक सेवामा रुचि राख्ने उहाँले “आफू खुशी हुनु मात्र पर्याप्त हुँदैन, अरूको अनुहारमा मुस्कान ल्याउनु नै साँचो खुशी हो” भन्ने सोचलाई आफ्नो जीवनको मार्गदर्शक बनाउनु भएको छ। विविध सामाजिक कार्य: सेवामा समर्पित अभियानप्रतिष्ठानले स्थापना कालदेखि नै विभिन्न ...
कान्ति मावि बुटवलको नतिजा प्रकाशन सम्पन्न: थप उत्कृष्ट वनाउने योजना रहेको प्राचार्य ज्ञवालीको भनाइ

कान्ति मावि बुटवलको नतिजा प्रकाशन सम्पन्न: थप उत्कृष्ट वनाउने योजना रहेको प्राचार्य ज्ञवालीको भनाइ

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलबुटवलको कान्ति माध्यमिक विद्यालयले शैक्षिक शत्र २०८२को नर्सरीदेखि ९ कक्षाको वार्षिक नतिजा प्रकाशन कार्यक्रम सम्पन्न गरेको छ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जीवन प्रसाद वझाको अध्यक्षतामा शुक्रबार सम्पन्न नतिजा प्रकाशन कार्यक्रममा वोल्दै प्राचार्य गोविन्द ज्ञवालीले विद्यालयको समग्रमा नतिजा राम्रो रहेको र विद्यालय,अविभावक र विद्यार्थीको मेहनतले थप उत्कृष्ट हुनेमा विश्वस्त रहेको बताए।प्राचार्य ज्ञवालीले प्रथम , द्वितीय , तृतीय मात्र नभएर जिपिएका आधारमा धेरै विद्यार्थी हरूलाई पुरस्कृत गरिएको वताए। उनले अध्ययनसंगै अतिरिक्त कृयाकलापमा दक्ष विद्यार्थीहरूलाई पनी प्रोत्साहन गरिने धारणा राखेका थिए।ज्ञवालीले कान्ति माध्यमिक विद्यालय देशभरका विद्यालयहरूको मुल्यांकनमा प्राय अग्रभागमा आउने गरेको जानकारी दिए। विद्यालयले कक्षा नर्सरीदेखि ९ सम्मको नतिजामा कक्षा नर्सरीमा २७ जना ४ जिपिए ,...
उद्योगमन्त्रीमा गौरीकुमारी यादव र श्रममन्त्रीमा रामजी यादव नियुक्त

उद्योगमन्त्रीमा गौरीकुमारी यादव र श्रममन्त्रीमा रामजी यादव नियुक्त

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार
काठमाडौँप्रधानमन्त्री बालेन्द्र शाहले दुई नयाँ मन्त्री नियुक्त गरेका छन्।प्रधानमन्त्रीको सचिवालयका अनुसार दीपक साहलाई बर्खास्त गरिएपछि खाली रहेको श्रममन्त्रीमा रामजी यादवलाई नियुक्त गरिएको छ ।त्यस्तै सुरुदेखी नै प्रधानमन्त्रीले सम्हाल्दै आएको उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयको जिम्मेवार भने गौरी कुमारी यादवलाई दिइएको छ । रामजी सप्तरी- २ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन भने गौरी महोत्तरी- ४ बाट निर्वाचित भएकी हुन् । दुवैले आजै राष्ट्रपति भवनमा आयोजित एक समारोहबीच राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम रहेको छ । ...
आइतबार पनि ओपीडी सेवा सञ्चालन गर्न अस्पतालहरुलाई मन्त्रालयको निर्देशन

आइतबार पनि ओपीडी सेवा सञ्चालन गर्न अस्पतालहरुलाई मन्त्रालयको निर्देशन

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौंस्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक बिदाको समयमा स्वास्थ्य सेवा निरन्तर र प्रभावकारी रूपमा सञ्चालन गर्न अस्पतालहरुलाई निर्देशन दिएको छ ।मन्त्रिपरिषद्को निर्णयअनुसार शनिबार र आइतबार लगातार दुई दिन सार्वजनिक बिदा दिने व्यवस्था लागू भएपछि मन्त्रालयले स्वास्थ्य सेवा अवरुद्ध नहुने गरी आवश्यक व्यवस्था मिलाउन देशभरका अस्पताललाई निर्देशन दिएको हो । मन्त्रालयले अस्पतालहरूले आफ्नो कार्यभार (वर्कलोड) र उपलब्ध जनशक्तिका आधारमा आइतबार समेत ओपीडी सेवा सञ्चालन गर्नुपर्ने उल्लेख गरिएको छ ।मन्त्रालयले अस्पतालहरूले आइतबारको हकमा आफ्नो वर्कलोड र जनशक्ति हेरेर ओपीडी सेवा उपलब्ध गराउने व्यवस्था गर्ने यस व्यवस्थाको लागू गर्दा कर्मचारीहरूलाई हप्तामा शनिबार बाहेक अर्को एक दिन गरी दुई दिन विदा दिने व्यवस्था गर्ने र विदा दिन नसक्ने अवस्थामा सट्टा विदा उपलब्ध गराउने व्यवस्था गर्ने । प्रादेशिक अ...
पेट्रोलियम पदार्थ,एलपी ग्यास र हवाई इन्धनको मूल्यमा भारी वृद्धि

पेट्रोलियम पदार्थ,एलपी ग्यास र हवाई इन्धनको मूल्यमा भारी वृद्धि

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार
काठमाडौं नेपाल आयल निगम ले पेट्रोलियम पदार्थको मूल्यमा उल्लेख्य वृद्धि गरेको छ। निगमले आज देखि लागू हुनेगरी पेट्रोल, डिजेल तथा मट्टितेलसहित एलपी ग्यास र हवाई इन्धनको मूल्य बढाएको जनाएको छ।नयाँ मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर १७ रुपैयाँ वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर २५ रुपैयाँ बढाइएको छ। मूल्य समायोजनपछि काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर २१९ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य २०७ रुपैयाँ कायम भएको छ।त्यस्तै, एलपी ग्यासमा प्रति सिलिन्डर १०० रुपैयाँ वृद्धि गरिएको छ। अब ग्यासको पूरा सिलिन्डर २०१० रुपैयाँ र आधा सिलिन्डर १००५ रुपैयाँ पर्ने भएको छ। हवाई इन्धन (आन्तरिक) तर्फ पनि प्रतिलिटर ६ रुपैयाँले मूल्य बढाइएको निगमले जानकारी दिएको छ।निगमका अनुसार सरकारले ५० प्रतिशत भन्सार छुट र पूर्वाधार विकास करमा छुट दिएको अवस्थामा समेत पाक्षिक रूपमा करिब १० अ...
बुटवलमा जारी सौभाग्य गोल्ड कपमा अन्तिम चार टिमको टुङ्गो

बुटवलमा जारी सौभाग्य गोल्ड कपमा अन्तिम चार टिमको टुङ्गो

Breaking news 3, खेलकुद, ताजा अपडेट, पत्रपत्रिका, समाचार, स्थानीय
बुटवलबुटवलमा जारी सहिद प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य गोल्डकप २०८२ मा अन्तिम चार टोलीको टुंगो लागेको छ। वर्षाका कारण बुधबार स्थगित तेस्रो क्वाटरफाइनल खेल बिहीबार सम्पन्न गरिएको थियो।बिहीबार भएको तेस्रो क्वाटरफाइनलमा मोनष्टर गाईजले अभिषेक चर्चलाई ट्राइब्रेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ।यस्तै, अन्तिम क्वाटरफाइनलमा डिफेन्डिङ च्याम्पियन झरना स्पोर्टिङ क्लब कुन्जलापुरले आयोजक सौभाग्य युवा क्लबलाई ट्राइब्रेकरमा ५–३ गोल अन्तरले स्तब्ध पार्दै अन्तिम चारमा प्रवेश गरेको छ।सिद्धेश्वर खेलमैदानमा बिहीबार दिउँसो सम्पन्न पहिलो खेल निकै रोमाञ्चक बनेको थियो। मोनष्टर गाईजका रोजल दाहालले खेलको १८औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। तर २०औँ मिनेटमा अभिषेक चर्चका बिक्रम लामाले कर्नर किकलाई सदुपयोग गर्दै बराबरी गोल फर्काए। खेलको २५औँ मिनेटमा मोनष्टर ग...