उद्योगमन्त्रीमा गौरीकुमारी यादव र श्रममन्त्रीमा रामजी यादव नियुक्त


काठमाडौँ
प्रधानमन्त्री बालेन्द्र शाहले दुई नयाँ मन्त्री नियुक्त गरेका छन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार दीपक साहलाई बर्खास्त गरिएपछि खाली रहेको श्रममन्त्रीमा रामजी यादवलाई नियुक्त गरिएको छ ।
त्यस्तै सुरुदेखी नै प्रधानमन्त्रीले सम्हाल्दै आएको उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयको जिम्मेवार भने गौरी कुमारी यादवलाई दिइएको छ ।

रामजी सप्तरी- २ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन भने गौरी महोत्तरी- ४ बाट निर्वाचित भएकी हुन् ।

दुवैले आजै राष्ट्रपति भवनमा आयोजित एक समारोहबीच राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम रहेको छ ।

छुटाउनुभयो कि ?

एनपीएल: चितवन राइनोज र काठमाण्डू गोर्खाज भिड्दै

एनपीएल: चितवन राइनोज र काठमाण्डू गोर्खाज भिड्दै

काठमाडौंनेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनमा आज चितवन राइनोज र काठमाण्डू गोर्खाजले प्रतिस्पर्धा गर्दैछन् ।खेलमा दुवै ट...
एमालेको आजदेखि चार दिने राष्ट्रिय भेला

एमालेको आजदेखि चार दिने राष्ट्रिय भेला

काठमाडौंएमालेले बबरमहलमा आजदेखि शुरू हुने चार दिने राष्ट्रिय भेलामा साढे तीन हजार नेता–कार्यकर्ता सहभागी गराउँदै छ।पार्टीले भ...
भारत भ्रमणमा प्रधानमन्त्रीबाट खोजिएको मुख्य नतिजा

भारत भ्रमणमा प्रधानमन्त्रीबाट खोजिएको मुख्य नतिजा

काठमाडौंप्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमण नेपाल–भारत सम्बन्धलाई गुणात्मक ढंगले अघि बढाउँदै दीर्घकालीन राष्ट्रिय हितका ...
पत्रकार महासंघले गर्‍यो आन्दोलनका कार्यक्रम घोषणा

पत्रकार महासंघले गर्‍यो आन्दोलनका कार्यक्रम घोषणा

काठमाडौँनेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण, पत्रकारको पेसागत सुरक्षा र श्रम अधिकारको सुनिश्चित...