एमालेले गर्‍यो केन्द्रीय सदस्य मनोनयन, विद्या भण्डारीलाई वरिष्ठ नेतामा प्रस्ताव



काठमाडौँ
नेकपा एमालेले अन्न पार्टीबाट आएका १३ जनासहित ३३ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ।
विधानमा १० प्रतिशत मनोनीत गर्ने व्यवस्था अनुसार केन्द्रीय सदस्यहरु मनोनीत गरिएको हो।
एमालेले स्थायी कमिटीमा पनि ७ सदस्य मनोनीत गरेको छ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेको वरिष्ठ नेता प्रस्ताव गरिएको छ ।
मनोनीत केन्द्रीय सदस्यमा काशीनाथ अधिकारी, देवराज घिमिरे, हरि रिजाल, पासाङ शेर्पा र नरेन्द्र भट्टराई छन्।नाथुराम देवकोटा, धर्म गिरी,नारायण घर्ती,विद्यासुन्दर शाक्य,पाल्देन छोपाङ,शान्तिलाल महत,विनोद पाण्डे,प्रेम दङ्गाल,पुष्पराज श्रेष्ठ,विमला घिमिरे,श्रीमाया थकाली,जानुका सिंखडा,बिना बास्तोला,कौशिला खत्री र सुरेन्द्र उदास रहेका छन्।

यसैगरी अन्य पार्टीबाट आएकाहरूमा मोहम्मद इस्तियाक राई,प्रदीप यादव,अब्दुल हुसेन,डिबी कार्की,भवानी खापुङ,दीपक खम्बु,जय गोदे,धर्मराज निरौला,ददी चाम्लिङ,विनोद पहाडी,रामप्रित पासवान र ध्रुव विस्ट रहेका छन्।

छुटाउनुभयो कि ?

आजदेखि छठ पर्व शुरु, जलाशयमा छठघाट निर्माण र सरसफाइको काम चल्दै

आजदेखि छठ पर्व शुरु, जलाशयमा छठघाट निर्माण र सरसफाइको काम चल्दै

काठमाण्डौ – तिहार सकिएसँगै आजदेखि छठ पर्व शुरु भएको छ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन छठ पर्व मनाइन्छ । पर्वको...
कोप–३१ मा जलवायु प्रतिबद्धता कार्यान्वयनमा जोड

कोप–३१ मा जलवायु प्रतिबद्धता कार्यान्वयनमा जोड

काठमाडौं जलवायु सङ्कट न्यूनीकरणका लागि विश्वव्यापी प्रतिबद्धतालाई व्यवहारमा कार्यान्वयन गर्दै स्वच्छ ऊर्जाको विस्तार, जलवायु ...
मकवानपुरमा गाडी दुर्घटना : १० जनाको मृत्यु, ५ जना घाइते

मकवानपुरमा गाडी दुर्घटना : १० जनाको मृत्यु, ५ जना घाइते

काठमाडौंमकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानीगढीमा गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएक...
एनपीएलमा आज पोखरा र विराटनगर तथा कर्णाली र लुम्बिनीबीच खेल हुँदै

एनपीएलमा आज पोखरा र विराटनगर तथा कर्णाली र लुम्बिनीबीच खेल हुँदै

काठमाण्डौ - काठमाण्डौमा चलिरहेको तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा आज २ खेल हुँदैछन् । पहिलो खेल त्रिवि क्रि...