समाज

चालु आवको पहिलो महिनाः सरकारको आम्दानी ८५ अर्ब, खर्च ४६ अर्ब

चालु आवको पहिलो महिनाः सरकारको आम्दानी ८५ अर्ब, खर्च ४६ अर्ब

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंचालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना सरकारले रू ८५ अर्ब १९ करोड आम्दानी गर्दा रू ४६ अर्ब ३० करोड खर्च गरेको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार चालु आवको पहिलो महिना वार्षिक लक्ष्यको पाँच दशमलव ५६ प्रतिशत आम्दानी र दुई दशमलव ३६ प्रतिशत खर्च भएको हो ।सरकारले चालु आवमा रू १५ खर्ब ३३ अर्ब ४४ करोड ६९ लाख राजस्व उठाउने लक्ष्य राखेको छ । साउन मसान्तसम्ममा कर राजस्वबाट रू ८० अर्ब ६७ करोडभन्दा बढी अर्थात् वार्षिक लक्ष्यको छ दशमलव ०९ प्रतिशत र गैरकर राजस्वबाट रू तीन अर्ब ७९ करोड ५० लाख अर्थात् वार्षिक लक्ष्यको दुई दशमलव ४६ प्रतिशत सङ्कलन भएको विवरणमा उल्लेख छ । यस्तै, वैदेशिक अनुदानबाट रू ४२ करोड १९ लाख र अन्य प्राप्तिबाट रू ३० करोड ८९ लाख राजस्व सरकारी खातामा जम्मा भएको छ । यस वर्ष रू १३ खर्ब २५ अर्ब ५८ करोड ३९ लाख कर राजस्व, रू एक खर्ब ५४ अर्ब ४१ करोड ६१ लाख गैरकर राजस...
माैलिक सांस्कृतिक परम्पराको पुस्तान्तरण जरुरी : मुख्यमन्त्री आचार्य

माैलिक सांस्कृतिक परम्पराको पुस्तान्तरण जरुरी : मुख्यमन्त्री आचार्य

Breaking news 2, गित संगित, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, राेचक जानकरी, शिक्षा, समाचार, समाज
बुटवल लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले माैलिक सांस्कृतिक परम्पराहरूको संरक्षण र प्रवर्द्धनका लागि पुस्तान्तरण अपरिहार्य रहेको बताउनुभएको छ ।अर्घाखाँची–रुपन्देही सम्पर्क समाजले शनिबार बुटवलमा आयोजना गरेको रोपाइँ जात्रा तथा तीज विशेष कार्यक्रम–२०८२ लाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले माैलिक परम्परा र संस्कृतिहरू क्रमशः ओझेलमा पर्दै गएकाले त्यसलाई जगेर्ना गर्न सबैले उत्साहपूर्वक जुट्नुपर्ने आवश्यकता औंल्याउनुभयो । हाम्रा माैलिक परम्परा र संस्कृतिहरू बिस्तारै ओझेलमा पर्दै गइरहेका छन् । वर्षौं देखी मनाउँदै आएका परम्पराहरू पुस्तान्तरण हुन जरुरी छ,´ उहाँले भन्नुभयो-युवा पुस्तालाई परम्परा र संस्कृति हस्तान्तरण गर्दै जगेर्ना गर्न आवश्यक छ ।´ हरितालिका तीजको अवसरमा आमा तथा दिदीबहिनीहरूमा शुभकामना व्यक्त गर्दै उहाँले पर्व उत्साह र उल्लासका साथ मनाउनुपर्ने तर पर्वका...
आज श्रीकृष्ण जन्माष्टमी, गुल्मेली सम्पर्क समाज रुपन्देहीको तीज मिलन कार्यक्रम हुंदै

आज श्रीकृष्ण जन्माष्टमी, गुल्मेली सम्पर्क समाज रुपन्देहीको तीज मिलन कार्यक्रम हुंदै

Breaking news 3, गित संगित, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
रूपन्देहीगुल्मेली सम्पर्क समाज रुपन्देहीले आज श्रीकृष्ण जन्माष्टमीको दिन तीज मिलन कार्यक्रमको आयोजना गरेको छ।रूपन्देहीको तिलोत्तमा ४ डिङ्गरनगर स्थित श्रङ्गेश्वरधाम परिसरमा दिउँसो १ बजेदेखि कार्यक्रम सञ्चालन हुँदैछ।गुल्मीबाट विभिन्न पेशा ,व्यवसाय जस्ता विविध कारणले रुपन्देही आई बसोबास गरेका गुल्मेलीहरूको पवित्र स्थान श्रृङ्गेश्वर धाममा मठ मन्दिर ,जेष्ठ नागरिक मिलन केन्द्र ,छोरी शिक्षा कार्यक्रम ,रेसुङ्गा अलौकिक बचत तथा ऋण सहकारी संस्था, सम्पर्क समाजको सचिवालय रहेको छ।श्रृङ्गेश्वर धाममा गुल्मेलीको मात्र नभई रुपन्देही बासी, सामाजिक ,धार्मिक ,सांस्कृतिक रुपमा अग्रसर सबैको साझा स्थान रहेको सम्पर्क समाजका अध्यक्ष डाक्टर नारायणप्रसाद पन्थले जानकारी दिए। पन्थले शनिबार श्रीकृष्ण जन्माष्टमीको विशेष दिन विगतका वर्षहरूमा जसरी तीज मिलन कार्यक्रमको आयोजना गरिएकोले धेरैभन्दा धेरै दिदीबहिनी, दाजुभाई ...
आज श्रीकृष्ण जन्माष्टमी मनाइदै

आज श्रीकृष्ण जन्माष्टमी मनाइदै

Breaking news 1, गित संगित, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, शिक्षा, समाचार, समाज
काठमाडौँ वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाईदैछ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ । यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ गरी रातभर जाग्राम बस्ने प्रचलन छ । अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मिएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेका थिए । कुरुक्षेत्रमा कौरवहरूसँगको लडाइँमा संलग्न पाण्डवमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् श्रीकृष्णका मुखारविन्...
नेकपा रुपन्देहीले गर्याे एमसिसि बिरुद्ध बुटवलमा प्रदर्शन

नेकपा रुपन्देहीले गर्याे एमसिसि बिरुद्ध बुटवलमा प्रदर्शन

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
विनोद खनाल, बुटवल एमसिसि परियोजना ठेक्का सम्झौता भएपछि विप्लव नेतृत्वको नेकपाले शुक्रबार देशैभरि तेसका बिरुद्ध प्रदर्शन गरिएको छ। यसैबिच बुटवलमा पनि नेकपा रुपन्देहीले प्रदर्शन गरेको छ ।बुटवलको पुरानो बषपार्कदेखी एमसिसि बिरुद्द नाराजुलुस गर्दै पुष्पलालपार्कमा आएर कोणसभामा परिणत भएको थियो।कोणसभालाई सम्बोधन गर्दै नेकपाका पोलिटब्युरो सदस्य बिनोद सीले दक्षीण एसियालाई फौजि ढंगले कब्जामा राख्ने रणनीतिस्वरुप आएको एमसिसि कुनैपनि हालतमा कार्यान्वयनमा जान दिन नहुने ठोकुवा गरे । उनले भने -" यो सैन्य रणनीति हो अमेरिकाले नेपाललाई आधार बनाएर दक्षिण एसियामा उसको प्रभाव बनाउन चाहन्छ तेसैले उ जसरी पनि कार्यान्वयनमा जान्छ। तर शासकदलहरु यसखालको राष्ट्रघाति कदमलाई जसरी अगाडी बढाउन खोज्दैछन यसले संकट उनिहरुलाई समेत निम्त्याउँछ भन्नेकुरामा हेक्का राखुन ।" हामीले बलिदानीपुर्ण संघर्ष गरेर ल्याएको गणतन्...
अमेरिकी र रुसी राष्ट्रपति अलास्कामा भेट्न तयार

अमेरिकी र रुसी राष्ट्रपति अलास्कामा भेट्न तयार

Breaking news 1, पत्रपत्रिका, विदेश, समाचार, समाज
अलास्का अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबिच शुक्रबार अलास्कामा बहुप्रतीक्षित भेटवार्ता हुने भएको छ। यो दुई नेताबिच ६ वर्षपछि हुने पहिलो भेट हो। ट्रम्पले आफ्नो चुनावी वाचा अनुसार युक्रेनमा चलिरहेको युद्ध अन्त्य गर्ने प्रयासस्वरूप पुटिनसँग प्रत्यक्ष वार्ता गर्ने तयारी गरेका हुन्। उनले यस भेटबाट युद्धविरामको मार्ग खोल्ने आशा व्यक्त गरेका छन् । यद्यपि उनले यो सफल हुने सम्भावना ‘२५ प्रतिशत मात्र’ रहेको बताएका छन्। युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीलाई भने वार्ताबाट बाहिर राखिएको छ। जेलेन्स्कीले आफूलाई बाइपास गरेर हुने कुनै पनि निर्णय ‘निरर्थक’ हुने चेतावनी दिएका छन्। यो भेट अमेरिकी सैन्य बेसमा हुने भएको छ, जसमा केही घण्टा मात्र समय दिइएको छ। यसअघि ट्रम्पले रुसलाई एक साताभित्र युद्धविराममा सहमत हुन वा कडा प्रतिबन्धको सामना गर्न चेतावनी द...
नेताज्यु’ गाउँमै फर्कने वातावरण बनाउनु होस, म आफै फर्कने छू

नेताज्यु’ गाउँमै फर्कने वातावरण बनाउनु होस, म आफै फर्कने छू

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, लेख रचना, शिक्षा, समाचार, समाज
सुर्य ज्ञवाली तपाईं भन्नुहुन्छ गाउँ आफै रित्तिएको हो। तर माफ गर्नुहोस्, यो सत्य हैन, सीधै गलत छ, गाउँ आफैंले रित्तिएको होइन, नीति, बेवास्ता र असमान विकासको बलियो परिणाम हो यो। गाउँमा मान्छे बसिरहुन् भनेर तपाईंहरुले के गर्नुभयो? बाँझो जग्गा सुरक्षा गर्न सक्ने कानुन ल्याउनुभयो ? वन्यजन्तुको आतङ्कबाट किसान जोगाउने ग्यारेन्टी गर्नुभयो ? उखु, आलु, दुध बेच्न नपाउने किसानलाई बजार सुनिश्चित गर्नुभयो ? गाउँमै रोजगारी र उद्योग खोल्न चाहने युवालाई सहुलियत दिनुभयो ? तपाईं आफैं भन्नुहुन्छ, “गाउँमा बाटो, पानी, बिजुली पुगेको छ।”ठीक हो, ढोका खोल्न ढोका त बन्यो, तर त्यो ढोका हुँदै देश बाहिर पलायन भयो, गाउँ छाडेर शहरतिर भासियो।तपाईं फेरि भन्नुहुन्छ, “गाउँको ढुङ्गा माटोको घरमा बसेको मान्छेले शहरको पक्की घर देखेर आफूलाई हीडन ठान्यो।”कसले गरायो यस्तो तुलना?तपाईंको विकासको परिभाषा नै यस्तो बनाइयो, जहाँ...
प्रधानमन्त्री,उपप्रधानमन्त्री र मन्त्रीहरुबीच आज कार्यसम्पादन सम्झौता हुँदै

प्रधानमन्त्री,उपप्रधानमन्त्री र मन्त्रीहरुबीच आज कार्यसम्पादन सम्झौता हुँदै

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीसँग चालु आर्थिक वर्षमा गरिने मुख्य काम र हासिल हुने उपलब्धिका लागि उपप्रधानमन्त्रीद्वय र मन्त्रीहरुबीच आज कार्यसम्पादन सम्झौता हुँदैछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा दिउँसो १ बजे मन्त्रालयगत वार्षिक प्रगति समीक्षाका साथै कार्यसम्पादन सम्झौतामा हस्ताक्षर भई आदानप्रदान हुनेछ । गत वर्ष भदौ २७ गते यस प्रकारको कार्यसम्पादन सम्झौता भएको थियो भने यस वर्ष झण्डै एक महिना अगाडि सम्झौता हुन लागेकाले वर्षभरी गरिने काम तथा सम्पादनलाई छिटो र प्रभावकारी बनाउन सम्झौता मुख्य आधार बन्ने प्रधानमन्त्री ओलीका निजी सचिव विनोदबहादुर कुँवरले जानकारी दिए । ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न थालिएका पूर्वाधार निर्माण तथा सेवा प्रवाहमा सुधारका कार्यहरु तोकिएको समयमा सम्पन्न गर्न कार्यसम्पादन सम्झौताको अभ्यास प्रधा...
आज प्रतिनिधिसभा बैठक : यस्तो छ कार्यसूची

आज प्रतिनिधिसभा बैठक : यस्तो छ कार्यसूची

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौं   प्रतिनिधि सभाको बैठक आज बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आजको बैठक दिउसो १ बजेदेखि बस्दैछ । आज सभामुखले 'सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२ माथि विचार गरियोस्' भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ । त्यस्तै आज भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले 'राष्ट्रिय सभामा उत्पत्ति भएको पानी जहाज ( सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस्' भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । ...
संसदमा प्रधानमन्त्री ओलीको सम्बोधन : हामी सरकारमा आएपछि यी काम भए.. (पूर्णपाठ)

संसदमा प्रधानमन्त्री ओलीको सम्बोधन : हामी सरकारमा आएपछि यी काम भए.. (पूर्णपाठ)

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विविध, शिक्षा, समाचार, समाज
२०८२, २८ श्रावण बुधबार सम्माननीय सभामुख महोदय,यही साउन २०–२३ (अगष्ट महिनाको ५–८) गतेसम्म तुर्कमेनिस्तानको अवाजा शहरमा सम्पन्न भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्र संघीय सम्मेलनमा हाम्रो पनि भव्य सहभागिता भयो । मेरो नेतृत्वमा गएको नेपाली प्रतिनिधिमण्डलको भ्रमणबारे यस सम्मानित सदनमा संक्षिप्त जानकारी राख्ने अनुमति चाहन्छु । यस्ता सम्मेलनहरु भूपरिवेष्टित विकासशील मुलुकहरुले भोगिरहेका पारवाहन लगायतका चुनौतिहरुको सामना गर्ने उपायहरु खोज्ने उद्देश्यले संयुक्त राष्ट्र संघद्वारा आयोजना हुँदै आएका छन् । यसअघि सन् २००३ मा काजकस्तानको अल्माटी र सन् २०१४ मा अष्ट्रियाको भियनामा पहिलो र दोस्रो सम्मेलन आयोजना गरिएका थिए । सन् २०२४ को जुन र डिसेम्बरमा भूपरिवेष्टित विकासशील अफ्रिकी राष्ट्रहरु– रुवाण्डा र बोत्सवानामा आयोजना गर्ने लक्ष राखिएता पनि ती देशहरुमा परिस्थिति अनुकुल ...