शिक्षा

जेन-जीका माग पुरा नभएसम्म चुनाव हुन दिदैनौं- सुदन गुरुङ

जेन-जीका माग पुरा नभएसम्म चुनाव हुन दिदैनौं- सुदन गुरुङ

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंहामी नेपालका संस्थापक सुदन गुरुङले जेन-जीका माग पुरा नभएसम्म चुनाव हुन नदिने चेतावनी दिएका छन् ।सामाजिक सञ्जाल मार्फत गुरुङले ८४ को चुनाव ८२ मा सार्नलाई गरिएको आन्दोलन होइन भन्दै नेपाली जनता र जेनजीका मागहरू सम्बोधन हुँदैन भने यसपालिको चुनाव हुन नदिइने चेतावनी दिएका हुन् ।साथै गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालले बाचा अनुसार काम गर्न नसकेको भन्दै पद छोड्न समेत आग्रह गरेका छन् । गुरुङले देशभरबाट ‘हत्यारालाई कारबाही गर’ ‘भ्रष्टाचारीलाई कारबाही’ गर भन्ने आवाज उठ्दा ‘जेनजीलाई कारबाही’ गर सुन्ने गृह मन्त्रीको पदमा टाँसिएर बस्नु राष्ट्रप्रति अपमान भएको समेत उल्लेख गरेका छन् । सुदन गुरुङले भनेका छन्: "हाम्रो अलोकप्रिय गृहमन्त्रीको लागि सन्देश" तपाईंले जनताको भरोसा पूरा गर्न सक्नुभयो छैन । देशभरबाट “हत्यारालाई कारबाही गर” “भ्रष्टाचारीलाई कारबाही” गर भन्ने आवाज उठ्दा “जेन्जीलाई कारब...
आज यि ३ प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

आज यि ३ प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार
काठमाडौँ । हाल नेपालको पश्चिमी भूभागमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस प्रणालीको प्रभावले बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।आज दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ । आज राति कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । ...
रुपन्देही उद्योग संघको अधिवेशन : सर्वसम्मत नेतृत्व चयन गर्न उद्योगीहरुको बिचमा छलफल

रुपन्देही उद्योग संघको अधिवेशन : सर्वसम्मत नेतृत्व चयन गर्न उद्योगीहरुको बिचमा छलफल

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
रूपन्देहीरुपन्देहीका उद्योगीहरुको छाता संस्था रुपन्दही उद्योग संघको ४७ औं साधारण सभा तथा २४ औं अधिवेशनको चर्चा संगै संघको नेतृत्वको आकांक्षीहरुका बिचमा छलफल सूरु भएको छ। कार्तिक २२ गते हुने अधिवेशन तथा साधारणसभा तथा अधिवेशनबाट चयन हुने नया नेतृत्व सर्वसम्मत बनाउने प्रयत्नमा संघको पुर्व नेतृत्व र बर्तमान नेतृत्व देखिएको छ। अधिवेशनले अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, प्रथम उपाध्यक्ष, द्वितिय उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष, सचिव, सचिव[ (महिला), सहकोषाध्यक्ष गरी ९ पदाधिकारी र एशोसिएट, आजिवन, संस्थागत, खुल्ला र बिभिन्न क्षेत्रगत गरी २१ जना सदस्यहरुको निर्वाचन गर्नेछ। संघको ३३ सदस्यीय कार्यसमितीमा एकजना निवर्तमान अध्यक्ष र २ जना सदस्य अध्यक्षले मनोनित गरी ३३ सदस्यीय कार्यसमिती रहने ब्यवस्था संघको बिद्यानमा ब्यवस्था छ। संघका अध्यक्ष दिलिप सापकोटाले नेतृत्वबाट बिदा लिने निश्चित गरेपछि बरिष्...
सहकारीको ८८ करोड हिनामिना, अध्यक्षसहित ७ जना पक्राउ

सहकारीको ८८ करोड हिनामिना, अध्यक्षसहित ७ जना पक्राउ

Breaking news 2, अपराध, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमान्डौ पोखरा स्थित बचत तथा ऋण सहकारी संस्थामा ठूलो रकम हिनामिनाको उजुरीपछि कास्की प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सहकारीका अध्यक्ष सुरेन्द्र गोदार, सचिव दिलबहादुर केसी, कोषाध्यक्ष हिरामणि दाहाल, व्यवस्थापक भीष्मप्रसाद गुरुङ, सदस्य दोर्जे तामाङ र सुपरभाइज मार्केट प्रमुख बेदीप्रसाद सुवेदी रहेका छन् ।वित्तीय विश्लेषक निर्मल गौतमको समितिले गरेको अध्ययनअनुसार सहकारीको ८८ करोड ७० लाख रुपैयाँ हिनामिनाको घटना भएको पुष्टि भएको छ । प्रारम्भिक अनुसन्धानमा संस्थाका पदाधिकारी, व्यवस्थापक र कर्मचारी मिलेर सहकारीमा सङ्कलित रकम हिनामिना गरेको देखिएको छ । कार्यसमिति, पूर्वपदाधिकारी तथा सञ्चालकहरूले व्यक्तिगत स्वार्थअनुसार रकम हिनामिना गरेका आयोगले जनाएको छ । पक्राउ परेकाहरूलाई कास्की जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको कास्की प्रहरीले जनाएको छ । ...
प्रतिनिधिसभा पुनर्स्थापना, संविधान संसोधन गरी संसद बाहिरको पनि प्रधानमन्त्री राख्ने व्यवस्था र निर्वाचन एमालेको माग : उपाध्यक्ष पौडेल

प्रतिनिधिसभा पुनर्स्थापना, संविधान संसोधन गरी संसद बाहिरको पनि प्रधानमन्त्री राख्ने व्यवस्था र निर्वाचन एमालेको माग : उपाध्यक्ष पौडेल

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
रूपन्देहीनेकपा एमालेका उपाध्यक्ष विष्णु प्रसाद पौडेलले प्रतिनिधिसभाको पुनर्स्थापना गरी सभा मार्फत संविधान संसोधन गरी संसद भन्दा बाहिरको पनि प्रधानमन्त्री राख्ने व्यवस्था हुनुपर्ने र निर्वाचनमा जानुपर्ने वताएका छन्।प्रेस चौतारी नेपाल रुपन्देहीको आयोजनामा वुधबार बुटवलमा पत्रकारसंगको अन्तरक्रिया कार्यक्रममा वोल्दै पौडेलले विधि र नितिमा चल्नु पर्ने एजेण्डा एमालेले उठाउंदै आएको र अहिलेको अनपेक्षित घटनालाई पनि निति र विधिबाट अगाडि वढाउन आवस्यक रहेको धारणा राखेका छन्।पुर्व अर्थमन्त्री समेत रहेका पौडेलले भदौ २३ गते जेन्जी हरूका माग उचित रहेका र आन्दोलनकारिहरूले आन्दोलन सफल भएको वाहिर ल्याउदा ल्याउंदै पनि आन्दोलनमा घुसपैठले हिंसात्मक वनी देश र नागरिकमा यो अवस्था श्रृजना भएको स्पष्ट पारे।पत्रकारहरूको जिज्ञासामा उनले आन्दोलनमा सहमत रहेको र घुसपैठ र हिंसा भड्काउने जोकोहीलाई छानविन र कारवाहीको दाय...
लुम्बिनी,गण्डकी,कर्णाली र सुदूरपश्चिममा वर्षा हुने

लुम्बिनी,गण्डकी,कर्णाली र सुदूरपश्चिममा वर्षा हुने

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार, स्थानीय
काठमाडौंहाल मुलुकका पश्चिमी भागमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।आज दिउँसो बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली हुनेछ । महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपात हुनेछ ।त्यसैगरी, आज राति देशका पहाडी भागमा साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । ...
आन्दोलनमा मृत्यु भएका मजदुर नेता स्व.कमल गौतमको परिवारलाई उद्योगीहरुको सहयोग

आन्दोलनमा मृत्यु भएका मजदुर नेता स्व.कमल गौतमको परिवारलाई उद्योगीहरुको सहयोग

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
रुपन्देहीरुपन्देहीका उद्योगीहरुले आन्दोलनका क्रममा मृत्यु भएका नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का केन्द्रीय उपाध्यक्ष स्वर्गीय कमल गौतमको परिवारलाई आर्थिक सहयोग गरेको छ। गौतमको गएको बिहीबार बिद्युत प्राधिकरणले उद्योगहरुमा बिद्युत लाईन काटेको बिरोधमा उद्योगमा कार्यरत मजदुरहरुले आयोजना गरेको बिरोध कार्यक्रमलाई सम्वोधन गर्दा गर्दै आकस्मिक निधन भएको थियो।आफुहरु माथी भएको अन्यायका बिरुद्ध आवाज उठाउदा उठाउदै निधन भएको भन्दै स्वर्गीय गौतमको परिवारलाई रुपन्देहीका उद्योगीहरुको तर्फबाट राहत स्वरुप सहयोग प्रदान गरिएको जगदम्वा सेन्थेटिक्सका रतन आचार्यले बताए। पञ्चकन्या समुह,जगदम्वा सेन्थेटिक्स र अर्घाखांची सिमेन्टको तर्फबाट संकलित रकम तिन लाख १३ हजार रुपैया आजै स्वर्गीय गौतमको निवासमा लगेर हस्तान्तरण गरिएको आचार्यले बताए। सिद्धार्थनगर उद्योग बाणिज्य संघका अध्यक्ष नेत्र आचार्यले उक्त रकम ...
प्रतिष्ठानको कल्याणकारी कोषका लागि देउसी भैलो

प्रतिष्ठानको कल्याणकारी कोषका लागि देउसी भैलो

Breaking news 3, गित संगित, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विविध, शिक्षा, समाचार, समाज
मिलन गाहा बुटवललोक दोहोरी प्रतिष्ठान नेपाल रुपन्देहीले संस्कृतीको संरक्षणमा कलाकार कल्याणकारी कोषका लागी देउसी भैलो समपन्न गरेको छ । कलाकारको बिभीन्न समस्या समाधान गर्ने उदेश्य का साथ रास्ट्रिय लोक तथा दोहोरी गित प्रतिस्ठान नेपाल जिल्ला कार्यसमिति रुपन्देही को आयोजनामा आयोजित कार्यक्रममा अध्यक्ष बिजय सापकोटाको नेतृत्वमा भएको हो । देउसी भैलो कार्यक्रममा सस्था का पुर्व केन्द्रिय सचिव प्रचण्ड जिसि केन्द्रिय सदस्य पुरुर्र्षेोतम भण्डारी पुर्खे बा, केन्द्रिय सदस्य सुशील गौतम, सस्थाका लुम्बिनी प्रदेश कमिटि बरिस्ठ उपाध्याक्ष दामोदर बस्याल,प्रदेश सचीव योगराज पोख्रेल ,गुल्मि जिल्ला अध्यक्ष चर्चित गाइका शिलु भट्टराई लगाएत प्रदेश कमिटि र रुपन्देही जिल्ला का सम्पुर्ण पदाधिकारी तथा सदस्य सस्थाका आजिवन सदस्य साधारण सदस्य हरूको उपस्थीती रहेको सचीब बिधान कार्कीले बताए ।कल्याण्कारी कोष जस्तो...
सवारी दुर्घटनाको डरलाग्दो रुप : एक महिनामै २ हजार ७ सय ५७ दुर्घटना, गुमाए २४७ जनाले ज्यान

सवारी दुर्घटनाको डरलाग्दो रुप : एक महिनामै २ हजार ७ सय ५७ दुर्घटना, गुमाए २४७ जनाले ज्यान

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौंगत असोज महिनामा मात्रै देशभर २ हजार ७५७ दुर्घटना भएका छन् । नेपाल प्रहरीले सार्बजनिक गरेको तथ्यांक अनुसार २ हजार ७५७ वटा दुर्घटनामा ३ हजार ९४७ सवारी साधन संलग्न रहेका छन् ।ती दुर्घटनामा २४७ जनाले ज्यान गुमाएका छन् भने ८४८ जना गम्भीर घाइते भएको प्रहरीले जानकारी दिएको छ । त्यस्तै दुर्घटनामा परी ४ हजार ३७ जना साधारण घाइते भएका छन् । मृत्यु हुनेमा १७७ पुरुष, ५८ महिला, ९ बालक र ३ बालिका रहेका छन् । दुर्घटनामा परेका सवारी साधनमध्ये बढी मोटरसाइकल रहेको छ र २ हजार ४६७ मोटरसाइकल दुर्घटनामा परेका छन् ।सबैभन्दा बढी तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ । तीव्र गतिमा सवारी चलाउँदा १ हजार ५३८ दुर्घटना भएका छन् । त्यसपछि चालकको असक्षमतामा २२५, मापसेबाट २०७, हतारमा बाटो काट्दा १३५ र अनावश्यक ओभरटेक गर्दा ५४ दुर्घटना भएका छन् । त्यस्तै गरि असोज महिनामा ट्राफिक प्रहरीले कुल ३३ हजार ...
अध्यक्षको जन्मदिनमा गुल्मी बलेटक्सार रूपन्देही सम्पर्क समाजले गर्यो रक्तदान कार्यक्रम

अध्यक्षको जन्मदिनमा गुल्मी बलेटक्सार रूपन्देही सम्पर्क समाजले गर्यो रक्तदान कार्यक्रम

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलगुल्मी बलेटक्सार रुपन्देही सम्पर्क समाजले अध्यक्ष बुद्धि प्रसाद ज्ञवालीको जन्मदिनमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।अध्यक्ष ज्ञवालीले फजुल खर्चलाई कम गरी मानवीय सेवा र धर्मको लागि सक्रियतापूर्वक आफ्नै खर्चद्वारा रक्तदान कार्यक्रमको आयोजना गरेका हुन्। मंगलबार बुटवल रक्तसञ्चार केन्द्रमा गरिएको रक्तदान कार्यक्रममा ३० जनाले रक्तदान गरेका हुन्।कार्यक्रममा सम्पर्क समाज को तर्फबाट सल्लाहकार बिन्दु गौतम, पुर्व अध्यक्ष बिर बहादुर क्षेत्री ,उपाध्यक्ष गिरिराज पन्त , हरि गौतम ,रामप्रसाद ज्ञवाली र नेपाल नियमित रक्तदाता संघको तर्फबाट केन्द्रीय उपाध्यक्ष लेखनाथ भण्डारी ,महासचिव दीपक अधिकारी, सचिव मञ्जु गिरी ,सदस्य गंगा विश्वकर्मा, तिलोत्तमा शाखाका अध्यक्ष लक्ष्मण पन्त, नेपाल औषधि थोक व्यवसायि सङ्घको तर्फबाट जिल्ला अध्यक्ष कृष्ण जिसी , सचिव मणि तिवारी ,कोषाध्यक्ष महेश पन्थी ,साथै नेपाल आयुर...