पत्रपत्रिका

प्रकाशमानलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

प्रकाशमानलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
काठमाडौं उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका छन्। प्रधानमन्त्री केपी शर्मा ओली औपचारिक भ्रमणका लागि चीनको बेइजिङ प्रस्थान गरेसँगै सिंहलाई प्रधानमन्त्रीको सिफारिसरमा कार्यवाहकको जिम्मेवारी दिइएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम ओली नआउन्जेल सिंहले गर्ने छन्। ४ दिने औपचारिक भ्रमणको क्रममा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै ओली आज चीन उडेका हुन्। ...
रूपन्देहीको तिलोत्तमामा जारी महोत्सवमा ७ करोडको कारोबार

रूपन्देहीको तिलोत्तमामा जारी महोत्सवमा ७ करोडको कारोबार

Breaking news 3, कृषि, गित संगित, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, विविध, समाचार, स्थानीय
बुटबल तिलोत्तमा व्यापार संघको आयोजनामा रुपन्देहीको मणिग्राममा सञ्चालित तिलोत्तमा जारी महोत्सव २०८१ मा सोमबारसम्म ७ करोडको कारोबार भएको छ। यही मंसिर ६ गतेदेखि २० गतेसम्म सञ्चालन भइरहेको महोत्सवमा १० करोड भन्दा बढी कारोबार हुने आयोजकको आंकलन रहेको छ। करिब ३०० स्टल रहेको महेात्सवमा व्यवसायीहरुलाई सहुलियत गरेर आयोजकलाई मुनाफा नभए पनि सुविधा दिने तिलाेत्तमा व्यापार संघका अध्यक्ष नेत्रप्रसाद न्यौपानेले बताए । उनले कृषि प्रवर्द्धनका लागि निःशुल्क तथा सहुलियत रहेको बताए । मेलामा आवश्यक सामग्री देखि नाचगान ,खेलकुद ,खानपान ,सेल्फी जोनहरू रहेको व्यापार संघका संस्थापक अध्यक्ष जेपी कडेलले जानकारी दिए। "व्यावसायिक दक्षता अभिवृद्धि र स्वरोजगार : सुदृढ आर्थिक विकासका निम्ति व्यापार विस्तार "भन्ने मूल नाराका साथ आयोजित महोत्सवमा पर्यवेक्षकहरूको उल्लेखनीय सहभागिताले आयोजकहरू थप उत्स...
प्रधानमन्त्री ओली आज चीनको औपचारिक भ्रमणमा जाँदै

प्रधानमन्त्री ओली आज चीनको औपचारिक भ्रमणमा जाँदै

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, समाचार
काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि आज बिहान चीनको बेइजिङ प्रस्थान गर्दैछन्। चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा उनले आज मंसिर १७ देखि २० गतेसम्म चीनको औपचारिक भ्रमण गर्न लागेका हुन्। भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी जिनपिङसँग बेइजिङमा भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। यसैगरी, प्रधानमन्त्री ओलीले आफ्ना चिनियाँ समकक्षी लीसँग भेटवार्ता गरी द्विपक्षीय आपसीहितका विविध विषयमा विचार आदानप्रदान गर्नेछन्। प्रधानमन्त्री ओलीसँग चीनको राष्ट्रिय जनकांग्रेसका स्थायी समितिका अध्यक्ष झाओ लेजीको समेत भेट हुने तालिका रहेको छ। भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले पेकिङ विश्वविद्यालयमा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। त्यस्तै, उनले बेइजिङस्थित नेपाली राजदूतावास, चाइना ...
उपनिर्वाचन मतगणना अपडेट : कहाँ काे विजयी ?

उपनिर्वाचन मतगणना अपडेट : कहाँ काे विजयी ?

Breaking news 1, Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, समाचार
काठमाडौँ आइतबार सम्पन्न स्थानीय तह उपनिर्वाचनको मतगणना जारी छ । सोमबार बिहानको अध्यावधिक विवरणअनुसार नेपाली कांग्रेसले १३ वटा वडामा विजय हासिल गरेको छ भने एमालेले ५, माओवादीले ४, जसपा नेपालले २, एकीकृत समाजवादीले १, नेमपकिपाले १ र स्वतन्त्र उम्मेदवारले पनि एक ठाउँमा विजय हासिल गरेको निर्वाचन आयोगले जनाएको छ ।  उपनिर्वाचनको विषय अपडेट हेर्नुहोस्ः उपनिर्वाचन अपडेट : कांग्रेसको अग्रता, एमाले पछिपछि मतगणना अपडेट : आउन थाल्यो नतिजा उपनिर्वाचन, मतगणनाको प्रतीक्षा  सोमबार, १७ मङ्सिर २०८१, ०७ : ३४ ग्रामथान गाउँपालिका अध्यक्षमा जित नजिक माओवादी, अबिर जात्रा सुरु काठमाडौँ । मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदका लागि भएको उपनिर्वाचनको मतगणना जारी रहेको छ । पछिल्लो मतपरिणाम अनुसार नेकपा माओवादी केन्द्रका उम्मेदवार नमो नारायण माझीले अग्रता...
मत्स्यपालक कृषकलाई विद्युत महसुलमा ५० प्रतिशत  छुट

मत्स्यपालक कृषकलाई विद्युत महसुलमा ५० प्रतिशत छुट

Breaking news 1, Breaking news 3, कृषि, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
बुटवल पशुपंन्छि तथा मत्स्य विकास निर्देशनालय लुम्बिनी प्रदेशकाे माछापालक कृषकहरुलाई विद्युत महसुलमा ५० प्रतिशत छुट गर्ने व्यवस्था रहेको छ। प्रदेश अन्तर्गतका जिल्लाहरूमा रहेका भेटेनरी तथा पशुसेवा कार्यालय मार्फत मापदण्ड पुरागरी सिफारिस भएर आएका मत्स्य पालक कृषकहरूका लागि उक्त छुट दिने व्यवस्था रहेको छ। संचार पत्र संगकाे कुराकानीमा लुम्बिनी प्रदेश पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका निर्देशक डाक्टर प्रवेश सिंह कुँवरले कृषि व्यवसाय सञ्चालन गर्नुभएका कृषि व्यवसायीलाई मापदण्ड पूरा गरी आ-आफ्नो जिल्लाका भेटेनरी तथा पशुसेवा कार्यालयमा आवश्यक कागजातहरू प्रक्रिया पूरा गरी अवसरको सदुपयोग गर्न आग्रह गरे । साथै सरकारले पशुपालक कृषकहरुका लागि निःशुल्क कृतिम गर्भाधानका लागि खोप उपचार सेवा,समय समयमा स्वास्थ्य शिविर गरी निःशुल्क औषधि वितरण ,कृषकलाई तालिम प्रशिक्षण जस्ता कार्यक्रमहरू...
आज स्थानीय तहको उपनिर्वाचन: करिव ४ सय उम्मेदवार प्रतिस्पर्धामा

आज स्थानीय तहको उपनिर्वाचन: करिव ४ सय उम्मेदवार प्रतिस्पर्धामा

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
काठमाडौं स्थानीय तहका रिक्त विभिन्न ४१ पदका लागि आज बिहान ७ः०० देखि अपराह्न ५ः०० बजेसम्म मतदान हुँदैछ । नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचन हुने सम्बन्धित स्थानीय तहमा निर्वाचनका लागि गरिनुपर्ने आवश्यक सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगका प्रवक्ता नीता पोख्रेल अर्यालले जानकारी दिए । निर्वाचन हुने वडामा मतदाता नामावलीमा आफ्नो नाम समावेश भएको मतदान केन्द्रमा उपस्थित भई रोजेको उम्मेदवारको निर्वाचन चिह्नमा निर्धक्क भई मतदान गर्न आयोगले सम्पूर्ण मतदातालाई आग्रह गरेको छ । प्रवक्ता अर्यालका अनुसार मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बर परिचयपत्र वा सवारी चालक अनुमतिपत्रको ...
प्रधानमन्त्रीको चीन भ्रमणबारे राष्ट्रपतिलाई जानकारी दिईयो

प्रधानमन्त्रीको चीन भ्रमणबारे राष्ट्रपतिलाई जानकारी दिईयो

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार
काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेललाई आफ्नो  आसन्न औपचारिक चीन भ्रमणबारे जानकारी गराएका छन्।परराष्ट्र मन्त्री आरजु राणा देउवा संग राष्ट्रपति भवन शीतल निवास पुगेका प्रधानमन्त्री ओलीले आफुले मंसिर १७ गतेदेखि २० गतेसम्म चिन भ्रमण जान लागेको र चिनमा हुने छलफलका बिषयहरु बारे जानकारी गराएका थिए।  भेटमा राष्ट्रपति पौडेलले प्रधानमन्त्री ओलीलाई भ्रमणको सफलताका लागि शुभकामना दिएका थिए।  यही मंसिर १७ गतेदेखि २० गतेसम्म प्रधानमन्त्रीको औपचारिक चीन भ्रमण हुँदैछ। प्रधानमन्त्रीको भ्रमण टोलीमा ३९ जना सरकारी टोली र ४८ जना निजी क्षेत्रका प्रतिनिधी सहित ८७ जनाको टोली चीन जाने तयारी छ।  ...
पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवलको २४औं वार्षिक साधारण सभा सम्पन्न

पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवलको २४औं वार्षिक साधारण सभा सम्पन्न

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज, स्थानीय
बुटबल पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवलको २४ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।साधारण सभामा बोल्ने व्यवसायीका अगुवाहरुले कानुन बिपरित ओभरलोड बोक्न नपाइने भएपनि सोको नियमन नहुदा व्यवसायी मारमा परेको बताएका छन । सरकारले तोकेको ढुवानी भाडा प्राप्त गनर्का लागि ओभरलोड र भारतीय गाडीहरुको भन्सार बिन्दुमै पल्टी हुनुपर्ने यातायात व्यवसायीले माग गरेका छन । भारतीय गाडिहरुले निर्वाद रुपमा ओभरलोड बोक्दा नेपाली सडक, पुल पुलेसा र नेपाली ट्रक व्यवसायी आफ्नो पेशाबाट विस्थापित हुदै गएको उनीहरुले गुनासो समेत गरेका छन । कार्यक्रममा नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष हिरालाल श्रेष्ठले मालवाहक सवारी साधनको भारवाहन नियमन सम्बन्धि निर्देशिका २०७४ तथा ओभरलोड सम्वन्धी प्रचलित कानुन अनुसार क्षमता भन्दा बढी भार बोक्नेलाई भन्सार बिन्दुमै पल्टी गराउनुको अर्को कुनै विकल्प नभएक...
लिट्स कलेज बुटवलमा विदाई तथा स्वागत कार्यक्रम सम्पन्न

लिट्स कलेज बुटवलमा विदाई तथा स्वागत कार्यक्रम सम्पन्न

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवल रूपन्देहीको बुटवलमा अवस्थित रहेर निरन्तर सेवा दिँदै आएको लुम्बिनी इन्स्टिच्युट अफ टेक्निकल साइन्स (लिट्स )कलेजले नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा अध्ययन पुरा गरिसकेका विद्यार्थीलाई बिदाई कार्यक्रम सम्पन्न गरेको छ। शनिबार बुटवलकाे सुख्खानगर कलेज परिसरमा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि कलेजका संस्थापक महासचिव कृष्णप्रसाद भुसालले विभिन्न चुनौतीका बावजुद २०५४ सालमा स्थापना गरेको कलेज अहिले पश्चिम नेपालकै उत्कृष्ट भएकोमा गर्भ महसुस भएको बताए । अहिले उक्त कलेजबाट उत्तीर्ण गरी जनशक्ति देश तथा अन्य बाहिरी मुलुकमा गएर उत्कृष्ट सेवा प्रदान गर्न सफल भएको बताए । कलेजका प्राचार्य तथा कार्यकारी निर्देशक बसन्तराज खनालले प्राविधिक शिक्षाको महत्व उल्लेखनीय रहेको र आफ्नो कलेजबाट उत्तीर्ण गरी रोजगारमा जोडिएका व्यक्तिहरू व्यवस्थित जीवन बिताइरहेकोमा गर्व महसुस भएको बताए। उन...
बहुप्रतिष्ठित नेपाल प्रिमियर लिग क्रिकेट आजदेखि, क्रिकेटप्रेमी उत्साहित

बहुप्रतिष्ठित नेपाल प्रिमियर लिग क्रिकेट आजदेखि, क्रिकेटप्रेमी उत्साहित

Breaking news 2, Breaking news 3, खेलकुद, ताजा अपडेट, पत्रपत्रिका, समाचार
काठमाण्डौ काठमाण्डौकाे कीर्तिपुरमा रहेको त्रिवि क्रिकेट मैदानमा आज नेपाल प्रिमिएर लिग (एनपीएल) को भव्य शुभारम्भ हुँदैछ । पहिलोपटक एनपीएल शुरु हुन लाग्दा देश, विदेशका क्रिकेटप्रेमी उत्साहित छन् । हरेक क्रिकेटप्रेमीको ध्यान यतिखेर एनपीएलतिर केन्द्रित भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गरेको पहिलो संस्करणको यस प्रतियोगिता सशक्त टिम र विश्व क्रिकेटका चर्चित खेलाडीको सहभागिताका कारण पनि बढी चर्चामा छ । क्रिकेट टिममा भइरहेको लगानी र आकर्षणले पनि नेपाली क्रिकेटप्रति सार्वजनिक चासो बढ्दो छ । घरेलु क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिता एनपीएलमा आठ फ्रेञ्चाइज टिम विराटनगर किङ्स, जनकपुर बोल्ट्स, चितवन राइनोज, काठमाण्डौ गुर्खाज, पोखरा एभेन्जर्स, कर्णाली याक्स, लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सले उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् । पहिलो संस्करणको एनपीएललाई खेलाडी, दर्शक र खेलस...