ट्राफिक कार्यालय बुटवलले सार्वजनिक गर्यो, आन्दोलन र निर्बाचनका वावजुत पनि प्रगतिको विवरण
बुटवलनेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले आर्थिक वर्ष २०८२ साउन देखि ८३कोवैशाख सम्मका कामको विवरण सार्वजनिक गरेको छ।बुधबार बुटवलमा पत्रकार भेटघाट कार्यक्रम मार्फत कार्यविवरण सार्वजनिक गरिएको हो।कार्यक्रममा वोल्दै नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रमुख प्रहरी उपरीक्षक मित्र बन्धु शर्माले भदौ २३ र २४ गतेको जेन्जी आन्दोलन, निर्वाचन लगायतका काममा केन्द्रित हुनु परेकोले चाहेजति काम गर्न नसकेको बताउँदै लुम्बनी प्रदेशभर चालुआ.व. २०८२/०८३ वैसाख सम्ममा स्वरूप परिवर्तन गरी ठुलो आवाज निकाली संचालन गरेका ५ सय ७२ वटा मोटरसाइकल हरुलाई नियन्त्रणमा लिई थप कारवाहीको लगी यातायात व्यवस्था कार्यालय पठाई ४७ लाख ५८ हजार राजस्व संकलन गरेकोजानकारी दिएका छन्।
चालुआ.व. २०८२।०८३ को हालसम्ममा ओभरलोड रहेका २४हजार २ सय ६६ वटा सवारी साधनह...








