Breaking news 3

१६औँ औद्योगिक प्रदर्शनीको पूर्वसन्ध्यामा बुटवलमा जनचेतना -याली

१६औँ औद्योगिक प्रदर्शनीको पूर्वसन्ध्यामा बुटवलमा जनचेतना -याली

Breaking news 3, कृषि, खेलकुद, गित संगित, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, विविध, समाचार, समाज, स्थानीय
बुटवल पुष ३ गतेदेखि सञ्चालन हुन लागेको १६औँ औद्योगिक प्रदर्शनी, कृषि प्रविधि तथा पर्यटन महोत्सव–२०८२ को उद्घाटनपूर्व सन्ध्यामा बुटवलमा औद्योगिक जनचेतना ¥याली निकालिएको छ ।¥यालीमा विभिन्न जातजातिका भेषभूषा तथा झाँकीसहित स्थानीयहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
एमालेको महाधिवेशनमा पदाधिकारी उम्मेदवार को को छन्?

एमालेको महाधिवेशनमा पदाधिकारी उम्मेदवार को को छन्?

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंनेकपा एमालेको नयाँ नेतृत्व चयनको लागि आज उम्मेदवारी भएको छ । एमालेको नयाँ नेतृत्वका लागि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्यानलनै बनाएर उम्मेदवारी दर्ता गरेका छन् ।एमालेको एघारौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित हुने निर्वाचन कमिटीसमक्ष दर्ता भएका पदाधिकारीको प्रारम्भिक नामावली केन्द्रीय निर्वाचन आयोगले प्रकाशित गरेको हो ।जस अनुसार पदाधिकारीमा उम्मेदवारी दिएकाको उम्मेदवारको प्रारम्भिक सूची:अध्यक्ष- एक जना निर्वाचित हुने १- ईश्वर पोखरेल२- के पी शर्मा ओली उपाध्यक्ष- ५ जना निर्वाचित हुने १- अरूण नेपाल२- गुरु प्रसाद बराल३- गोकर्णराज विष्ट४- टंक प्रसाद कार्की५- परशुराम मेघी गुरुङ६- पृथ्वी सुब्बा गुरुङ७- भीम प्रसाद आचार्य८- रघुजी पन्त९- राम बहादुर थापा (बादल)१०- डा. विन्दा पाण्डे११- विष्णुप्रसाद पौडेल महासचिव- एक जना निर्वाचित हुने १- शंकर पोख...
बुटवलको कालिका मानवज्ञान माविको वार्षिकोत्सबमा ‘कालिका कप’ आयोजना

बुटवलको कालिका मानवज्ञान माविको वार्षिकोत्सबमा ‘कालिका कप’ आयोजना

Breaking news 3, खेलकुद, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, स्थानीय
बुटवलकालिका मानवज्ञान मा.वि.बुटवलले ६५औँ वार्षिकोत्सव तथा अभिभावक दिवस यही पुस १ देखि ५ गतेसम्म विभिन्न कार्यक्रम गरी मनाउने भएको छ । वार्षिकोत्सव कार्यक्रममा आयोजना गरिने खेलकुद तथा जिल्लास्तरीय कालिका कप खेलकुद प्रतियोगिता यस वर्षपनि आयोजना गरिएको छ । विद्यायले सोमबार सेक्टर २ रामनगरमा पत्रकार सम्मेलनको आयोजना गरी किताबी ज्ञान मात्र नभई शारीरिक अभ्यास खेलकुद एवम् विभिन्न प्रदर्शनीको माध्यमबाट पनि विद्यार्थीहरुलाई ज्ञान सिकाउन सकिन्छ भन्ने उदेश्यका साथ ‘शिक्षा सँगै खेल’ भन्ने नाराका साथ कालिका रनिङ शिल्ड प्रतियोगिताको चौथो जिल्लास्तरीय कालिका कप खेलकुद प्रतियोगिता–२०८२ आयोजना गर्न लागिएको जानकारी गराएको हो । विद्यालयका प्रधानाध्यापक दिनेश थापाका अनुसार पुष २ गतेदेखि ‘जिल्लास्तरीय कालिका रनिङ शिल्ड’ आयोजना हुने छ । खेल विधालाई अभिन्न अंगको रुपमा योजना गराई कार्य सञ्चालन गर्दा वि...
बुटवल कान्ति माविको ७२औं वार्षिकोत्सव पौष २गते मनाईदै

बुटवल कान्ति माविको ७२औं वार्षिकोत्सव पौष २गते मनाईदै

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, स्थानीय
बुटवलरुपन्देहीको बुटवलमा रहेको कान्ति माविको ७२औं वार्षिकोत्सव तथा अभिभावक दिवस पौष २गते सम्पन्न हुंदै छ।वार्षिकोत्सवको अवसरमा मंसीर २६ देखि सप्ताह व्यापी कार्यक्रम सञ्चालन भइरहेको छ।२००८ सालमा पुरानो बुटवलमा शुरू भएको गणेश विद्या भवन प्राइमरी स्कूल र खस्यौलीमा शुरू भएको जनता विद्या भवन प्राइमरी स्कूलको एकीकरण गरी २ पुस २०१० देखि गणेश जनता विद्या भवन प्राथमिक विद्यालयको नामबाट हालको कान्ति माविको सुरुवात भएको हो । २०१६ सालमा मिडिल स्कूल र २०२६ सालमा हाईस्कूलको स्वीकृति प्राप्त गरेको विद्यालय २०२९ सालमा गणेश जनता माध्यमिक र २०३३ सालदेखि कान्ति माविको नामबाट सञ्चालन हुँदै आएको छ । २०६४ सालदेखि कक्षा ११/१२ सञ्चालन गरेको विद्यालयमा हाल विज्ञान, व्यवस्थापन, मानविकी र शिक्षा समूहका विभिन्न विषयको पठनपाठन हुँदै आएको छ । विद्यालय बजारको घना बस्ती बीच भए पनि विद्यार्थीहरू पढ्न अन्यत्रै ज...
रुपन्देहीको रोहिणीमा ट्रकसँग ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु, अन्य एक जनाको शव पानीमा डुबेको अवस्थामा फेला

रुपन्देहीको रोहिणीमा ट्रकसँग ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु, अन्य एक जनाको शव पानीमा डुबेको अवस्थामा फेला

Breaking news 3, अपराध, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, स्थानीय
रुपन्देहीरुपन्देहीको भैरहवा–परासी सडकखण्डमा सोमबार भएको सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । रोहिणी गाउँपालिका वडा नम्बर ३, परासीझुवामा रोकिरहेको ट्रकमा मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा सोही वडाका २१ वर्षीय राजु हरिजन र २३ वर्षीय रोहित यादवको मृत्यु भएको रूपन्देही प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिए । आज बिहान करिब ६ बजे परासीबाट भैरहवातर्फ आउँदै गर्दा ग ११ प ८६२५ नम्बरको मोटरसाइकल रोकिरहेको एचआर ५५ डब्लु ०३१ नम्बरको भारतीय ट्रकमा ठोकिएको थियो । घटनामा गम्भीर घाइते मोटरसाइकलमा सवार दुबै जनालाई तत्काल भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज पु¥याइए पनि उपचारको क्रममा उनीहरूको मृत्यु भएको प्रहरी नायब उपरीक्षक कार्कीले बताए । प्रहरीले दुर्घटनाग्रस्त ट्रक र त्यसका चालकलाई नियन्त्रणमा लिएको र यसबारे थप अनुसन्धान गरिरहेको जनाएको छ । यसै...
काँग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काँग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंनेपाली कांग्रेसले बोलाएको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दैछ ।काँग्रेसले सोमबार बिहान ९ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने गरि केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।कांग्रेसका नेता एवं पुर्व शिक्षामन्त्री आमोद प्रसाद उपाध्यायको निधनप्रति शोक प्रस्ताव पारित गर्ने लगायतका निर्णय गर्न बैठक बोलाइएको बुझिएको छ । ९२ बर्षिय उपाध्यायको शनिबार राति ह्याम्स अस्पतालमा उपचारको क्रममा निधन भएको थियो । ...
गुल्मी थोर्गा रुपन्देही सम्पर्क समाजको अध्यक्षमा षडानन्द

गुल्मी थोर्गा रुपन्देही सम्पर्क समाजको अध्यक्षमा षडानन्द

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, स्थानीय
रुपन्देही गुल्मी थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन भएको छ । समाजको शनिबार तिलोत्तमा शंकरनगरमा भएको एघाराैँ साधारणसभा तथा चौथो अबिधेशनले आगामी ३ बर्षका लागि षडानन्द पोखरेलको अध्यक्षतामा २१ सदस्यिय नयाँ कार्यसमिति चयन गरेको हो । समाजको उपाध्यक्षमा अर्जुनप्रसाद पोखरेल सचिबमा लक्ष्मण गौतम,कोषाध्यक्षमा बिदुर ज्ञवाली, सहसचिबमा प्रेमप्रसाद पोखरेल,सह कोषाध्यक्षमा कृष्ण ज्ञवाली सर्वसम्मत चयन हुनुभएको छ । यस्तै सदस्यहरुमा मदन ज्ञवाली, चक्रबन्धु ज्ञवाली,यादब ज्ञवाली,गंगा ज्ञवाली,कपिल ज्ञवाली,प्रकाश पन्थ,भिम ज्ञवाली,केशव ज्ञवाली,पिताम्बर ज्ञवाली,हरि गौतम,दुर्गा ज्ञवाली,महेश ज्ञवाली,पिताम्बर ज्ञवाली,शुसिल ज्ञवाली,प्रदिप ज्ञवाली,पिताम्बर ज्ञवाली सर्वसम्मत निर्वाचित भएको निर्वाचन समितिका सदस्य बेदराज ज्ञवालीले बताए। उद्घाटन सत्रमा बोल्दै बक्ताहरुले समाजले गुल्मी थोर्गा र र...
कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१ शिर्षकमा आन्तरिक खेल सकिए

कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१ शिर्षकमा आन्तरिक खेल सकिए

Breaking news 3, खेलकुद, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, स्थानीय
बुटवलकालिका मानवज्ञान मावि बुटवल १० को ६५ औ बार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा आयोजित कक्षा ११ र १२ का सम्पूर्ण खेल सकिएका छन् । विभिन्न २१ वटा खेल शिर्षकमा प्रतियोगी आयोजना गरिएको थियो थियो । जस मा छात्र छात्रा भलिव देखि लिएर कबड्डी प्रतियोगीता, एथेटिक्सका विभिन्न खेलहरु समावेश गरिएको खेलकुद समितिका सदस्य शिक्षक हिरामन प्रधानले जानकारी दिए ।जस अन्र्तगत कबड्डी ाछत्र तर्फ ११ व्यवस्थापन संकाय सेक्टर १ का विद्यार्थी समुह प्रथम भएका छन्, यस्तै द्धितिय शिक्षा समुह सेक्टर १ भएको छ । कबड्डी छात्रा तर्फ व्यवस्थापन नेपाली मिडियम समुह र द्धितिय सुजाता बुढाथोकीको समुह भएको छ ।यस्तै भलिवल तर्फ व्यवस्थापन समुह सेक्टर १, द्धितिय व्यवस्थापन सहुक सेक्टर २ कक्षा १२ को समुह भएको हो । यस्तै छात्रा भलिवल तर्फ कक्षा ११ शिक्षा समुह र द्धितिय व्यवस्थापन समुह सेक्टर १ भएको छ१०० मिटिर दौड मा ११ विज्ञान ए...
मदिरा व्यवसायी संघ रुपन्देहीको पदस्थापन सम्पन्न , सवै भन्दा बढि राजस्व दिने व्यवसायीलाई राज्यले महत्व दिन आव्हान

मदिरा व्यवसायी संघ रुपन्देहीको पदस्थापन सम्पन्न , सवै भन्दा बढि राजस्व दिने व्यवसायीलाई राज्यले महत्व दिन आव्हान

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज, स्थानीय
रूपन्देहीमदिरा व्यवसायी संघ रुपन्देहीको १७औं साधारण सभा तथा नवौं अधिवेशनमा सर्वसम्मत निर्वाचित कार्यसमितिको पदस्थापन कार्यक्रममा सम्पन्न भएको छ।बाबुराम ज्ञवालीको अध्यक्षतामा निर्वाचित १५ सदस्यीय कार्यसमितिको पदस्थापन शनिबार बुटवलमा सम्पन्न भएको हो। कार्यक्रममा वोल्दै मदिरा व्यवसायी महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शम्भु भट्टराईले निवर्तमान कार्यसमितीलाई वधाई साथै नवनिर्वाचित कार्यसमितिलाई शुभकामना दिंदै संस्थाको नेतृत्वमा सधैं एउटै व्यक्तिहरू रहि नरहने र रहंदा वा नरहंदा सधैं व्यवसाय र व्यवसायीको हकहितका लागि उत्तरदायित्व निर्वाह गर्नु पर्ने वताएका छन् ।रुपन्देही सक्रियताका कारण प्रदेशमै उत्कृष्ट रहेको वताएका छन्। उनले व्यवसायीका आवाज जिल्ला संघले, जिल्लाका प्रदेश महासंघले र प्रदेशका केन्द्रले सम्वोधन गरिरहेको र थप व्यवसाय र संघ सक्रिय हुंदा समग्र व्यवसायीहरूको हकहित हुने धारणा राखे।स...
रोगसँगको लडाइँदेखि प्रदेश नेतृत्वसम्मः एमाले महाधिवेशनमा आचार्यको उचाइ

रोगसँगको लडाइँदेखि प्रदेश नेतृत्वसम्मः एमाले महाधिवेशनमा आचार्यको उचाइ

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
दशरथ घिमिरे काठमाण्डौंनेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशन सुरुहुदैछ । यो महाधिवेशनले संगठनको दिशा निर्धारण मात्र होइन, अबको नेतृत्व चयनमार्फत पार्टीलाई थप सुदृढ बनाउने अपेक्षा राखिएको छ । यिनै सन्दर्भमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य केन्द्रिय सदस्यका लागि बलियो दाबेदारका रूपमा अगाडि उभिनुभएको छ । अहिले पनि केन्द्रिय सदस्यको जिम्मेवारी सम्हालिरहनुभएका आचार्यको संगठनात्मक क्षमता, आन्तरिक अनुशासनप्रति कटिबद्धता र प्रदेश शासनमा देखिएको नेतृत्व शैलीले पार्टीभित्र उहाँप्रति भरोसा थपिएको छ । प्रदेश शासनमा देखिएको परिणामले आचार्यप्रतिको विश्वास बढायो लुम्बिनी प्रदेशको नेतृत्व सम्हाल्दा सरकार आर्थिक संकटको रुपमै उभिएको थियो । अघिल्ला वर्षका भुक्तानी तिर्न नसकेको अवस्था, नीति–योजना अव्यवस्थित, जनशक्ति व्यवस्थापन चुनौतीपूर्ण र सुशासनप्रतिको अविश्वास बढिरहेको थियो । आचा...