एमालेको महाधिवेशनमा पदाधिकारी उम्मेदवार को को छन्?


काठमाडौं
नेकपा एमालेको नयाँ नेतृत्व चयनको लागि आज उम्मेदवारी भएको छ । एमालेको नयाँ नेतृत्वका लागि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्यानलनै बनाएर उम्मेदवारी दर्ता गरेका छन् ।
एमालेको एघारौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित हुने निर्वाचन कमिटीसमक्ष दर्ता भएका पदाधिकारीको प्रारम्भिक नामावली केन्द्रीय निर्वाचन आयोगले प्रकाशित गरेको हो ।
जस अनुसार पदाधिकारीमा उम्मेदवारी दिएकाको उम्मेदवारको प्रारम्भिक सूची:
अध्यक्ष- एक जना निर्वाचित हुने

१- ईश्वर पोखरेल
२- के पी शर्मा ओली

उपाध्यक्ष- ५ जना निर्वाचित हुने

१- अरूण नेपाल
२- गुरु प्रसाद बराल
३- गोकर्णराज विष्ट
४- टंक प्रसाद कार्की
५- परशुराम मेघी गुरुङ
६- पृथ्वी सुब्बा गुरुङ
७- भीम प्रसाद आचार्य
८- रघुजी पन्त
९- राम बहादुर थापा (बादल)
१०- डा. विन्दा पाण्डे
११- विष्णुप्रसाद पौडेल

महासचिव- एक जना निर्वाचित हुने

१- शंकर पोखरेल
२- सुरेन्द्र प्रसाद पाण्डे

उपमहासचिव- ३ जना निर्वाचित हुने

१- आनन्द प्रसाद पोखरेल
२- योगेश भट्टराई
३- रघुवीर महासेठ
४- राजेन्द्र प्रसाद गौतम
५- लेखराज भट्ट
६- विष्णु प्रसाद रिमाल
७- बैजनाथ चौधरी

सचिव- ९ जना निर्वाचित हुने

१- अग्नि प्रसाद खरेल
२- इन्द्रलाल सापकोटा
३- कर्ण बहादुर थापा
४- कृष्ण गोपाल श्रेष्ठ
५- खगराज अधिकारी
६ -गोकुल प्रसाद बास्कोटा
७- छविलाल विश्वकर्मा
८- ठाकुर प्रसाद गैरे
९- पद्माकुमारी अर्याल
१०- पुरूषोत्तम पौडेल
११- पेम्बा लामा
१२- भानुभक्त ढकाल
१३- महेश बस्नेत
१४- यामलाल कंडेल
१५- रचना खड्का
१६- राजन भट्टराई
१७- लालबाबु पण्डित
१८- विनोद प्रसाद ढकाल
१९- शेरधन राई
२०- हिक्मत कुमार कार्की

छुटाउनुभयो कि ?

कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई   आजीवन र जन्मकैद

कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई आजीवन र जन्मकैद

काठमाडौंकैलाली जिल्ला अदालतले मंगलबार भूपेन्द्र बडुवाल हत्याकाण्डका आरोपी नवीन रावलसहित ६ जनालाई आजीवन जन्मकैदको फैसला सुनाएक...
बुटवलको ढवाहमा शृङखलाबद्ध चोरीः सोमबार राती पसल र घरमा लुटपाट

बुटवलको ढवाहमा शृङखलाबद्ध चोरीः सोमबार राती पसल र घरमा लुटपाट

बुटवलबुटवल उपमहानगरपालिका १२ ढवाहमा चोरको विगबिगि भएको छ । सोमबार राती सतगढी टोल विकास संस्था अन्तर्गत पर्ने २ वटा घरमा चोरी ...
मन्त्रिपरिषद्को बैठकका १९ निर्णय सार्वजनिक

मन्त्रिपरिषद्को बैठकका १९ निर्णय सार्वजनिक

काठमाडौँपुस २८ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ ।सूचना तथा सञ्चार प्रविधिमन्त्री तथा सरकारका प्र...
भारतको हिमाञ्चलमा ग्यास सिलिन्डर विष्फोटपछि आगलागी : नेपालीसहित ६ जना बेपत्ता

भारतको हिमाञ्चलमा ग्यास सिलिन्डर विष्फोटपछि आगलागी : नेपालीसहित ६ जना बेपत्ता

काठमाडौंभारतको हिमाञ्चलस्थित सोलन जिल्लाको अर्कीमा ग्यास सिलिन्डर विष्फोटपछिको आगलागी घटनामा नेपालीसहित ६ जना बेपत्ता भएका छन...