पत्रपत्रिका

गुल्मी बलेटक्सार- रुपन्देही सम्पर्क समाजको तीज मिलन

गुल्मी बलेटक्सार- रुपन्देही सम्पर्क समाजको तीज मिलन

गित संगित, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, विविध, समाचार, समाज, स्थानीय
बुटवल गुल्मी जिल्लाको रुरुक्षेत्र गाउँपालिका वार्ड नं ४ साविक बलेटक्सार गाविसबाट पेशा व्यवसाय तथा बसाईसरी रुपन्देहीमा बसोबास गरेका बलेटक्सार वासिको वनबाटिकामा संस्थाको आठौं साधारण सभा तथा तीज मिलन कार्यक्रम सम्पन्न भएको छ ।विभिन्न कारणले आफ्नो जन्मस्थान छाडी रुपन्देहीमा रहने वलेटक्सार वासिहरूको एकआपसी सद्भाव ,भातृत्व र तीजको अवसरमा नाचगान गरी मनोरञ्जन दिने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो। कार्यक्रममा बोल्दै रुरु क्षेत्र वार्ड नं ४ का वडा अध्यक्ष मोतीप्रसाद श्रेष्ठले विविध कारणले रूपन्देहीमा आई बसोबास गरेतापनि आफ्नो जन्मस्थानलाई माया गरी आर्थिक ,शैक्षिक ,स्वास्थ्य ,मनोरञ्जन जस्ता माध्यमबाट सहयोग गर्ने गरेकोमा संस्थालाई धन्यवाद दिए। उनले अहिले तीज जस्ता पर्वहरूमा मौलिकता कम हुँदै गएकोमा यस संस्थाले मौलिकतालाई प्राथमिकतामा राख्नेमा विश्वस्त हुँदै शुभकामना दिए। संस्थाका अध...
लुम्बिनी प्रदेशकाे ड्रिमप्राेजेक्ट निर्माणमा जनस्तरकाे चासाे आवस्यक अर्थमन्त्री पाैडेल

लुम्बिनी प्रदेशकाे ड्रिमप्राेजेक्ट निर्माणमा जनस्तरकाे चासाे आवस्यक अर्थमन्त्री पाैडेल

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, राेचक जानकरी, विविध, समाचार
बुटवल प्रदेशकाे गौरवको आयोजनाको रुपमा रहेको लुम्बिनी प्रादेशिक अस्पताल नयाँ भवनकाे शनिवार शिलान्यास गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णु पाैडेलले आमनागरिक संग प्रत्यक्ष सराेकार राख्ने गाैरवकाे आयाेजना रहेकाेले निर्माणमा जनस्तरकाे चासाे रहनुपर्ने वताए । तत्कालिन मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारले तयार गरेको गुरुयोजना अनुसार मुख्यमन्त्री चेतनारायण आचार्य नेतृत्वको सरकारले भवन निर्माणका लागि शिलान्यास गरेपछि अत्याधुनिक भवनमा सेवा दिने अस्पतालको सपना पुरा हुने बाटोमा हिडेको हो। लुम्बिनी प्रदेश सरकार स्थापना भएपछि प्रदेश सरकार मातहतमा आएको प्रादेशिक अस्पताल लुम्बिनीको स्तर बृद्धि र अत्याधुनिक नयाँ भवन निर्माणको प्रयास सुरु भएको थियो। २०७६ सालमा तत्कालीन सरकारले ड्रिम प्रोजेक्टको रुपमा अघि बढाउने प्रक्रिया थालेको थियो। लुम्बिनी प्रदेशका बिरामी बिशेषज्ञ उपचार सेवा लिन का...
लुम्बिनी प्रादेशिक अस्पतालको १२ तले भवनको शिलान्यास अर्थमन्त्री विष्णु पौडेलले  गर्ने

लुम्बिनी प्रादेशिक अस्पतालको १२ तले भवनको शिलान्यास अर्थमन्त्री विष्णु पौडेलले गर्ने

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राेचक जानकरी, विविध, समाचार, समाज, स्थानीय
बुटवल प्रदेश सरकारको गौरवको आयोजना रहेको लुम्बिनी प्रादेशिक अस्पतालको १२ तले भवनको शनिबार उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शिलान्यास गर्ने भएका छन् । लुम्बिनी प्रदेश सरकारको लागतमा टेन्डर प्रक्रिया सम्पन्न भई पूरानो संरचना हटाएर नयाँ संरचना निर्माणका लागि शिलान्यास गर्न लागिएको हो । शिलान्यास कार्यक्रममा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्रीहरुसहित विभिन्न विशिष्ट व्यक्तिहरुलाई निमन्त्रणा गरिएको छ । अस्पताल भवन निर्माणको लागि प्रदेश पूर्वाधार विकास प्राधिकरणले ६ अर्ब १८ करोड ७५ लाख रुपैयाँको लागतमा ठेक्का सम्झौता गरेको छ । लुम्बिनी प्रदेश मातहत रहेको प्रदेश पूर्वाधार विकास प्राधिकरणले भारतीय निर्माण कम्पनी क्याप साइट आशिष रेलिग्रेट भेन्चरले नेपाली कम्पनी आशिष रेलिगशनसँग संयुक्त रूपमा काम गर्ने गरी २०८० पुस २६ गते सम्झौता गरेको थियो । सम्झौता अनुसार २०८५ साल पुस...
चितालाई भन्दा चिन्तालाई सदा-सहायताको खाँचो

चितालाई भन्दा चिन्तालाई सदा-सहायताको खाँचो

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, फिचर, बिज्ञान प्रबिधि, राेचक जानकरी, लेख रचना, विविध, शिक्षा, समाज
श्रीराम ज्ञवाली मानव सभ्यताको सुरुवात र अहिले एक्काइसौँ शताब्दीमा रहेर हामी जीवनयापन गरिरहँदा विकासक्रम के कसरी भइरहेको छ ?भन्ने कुरालाई गहन रुपमा लिन आवश्यक छ। मानव सभ्यताको सुरुवाती दिनहरूमा नितान्त गास(खाना) मात्र प्राथमिकता थियो क्रमश लत्ता कपडा (कपास)को आवश्यकता पर्यो ,त्यसैगरी घरबासको आवश्यकता र उपयोग सुरु भयो। यसरी तत्कालीन समयमा गास,वास र कपास आवश्यक रहेको मानव कर्मश स्वास्थ्य शिक्षासँगै अहिले विज्ञान र प्रविधिको युगमा छ। यी सबै मानिसलाई आवश्यकताका आधारमा सिर्जना गरिएका चिजहरू हुन्। र यी भौतिक आवश्यकता पूर्ति गरी जीवनयापन गरिरहँदा हामी समाज सामाजिक चेतना ,मानवीयता जस्ता नैतिक विकासलाई कत्तिको समानान्तर विकास गरिरहेका छौं त? सामाजिक प्राणीले भौतिक सुविधाबाट मात्रै सहज जीवनयापन गर्न सकिन्छ त? यो विषयमा गम्भीर हुनु आवश्यक छ। भौतिक सुख सुविधा भौतिक रुपमै रहन्छ भने आध्यात्मिकता,...
तिजको अवसरमा वृद्ध आमा हरुलाई सम्मान

तिजको अवसरमा वृद्ध आमा हरुलाई सम्मान

गित संगित, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, राेचक जानकरी, विविध, समाचार, समाज, स्थानीय
रुपन्देही तिलोत्तमा १ ड्राइभरटोल स्थित द यश आर होटल ले ९१ वर्ष उमेर पुगेका ३ जना आमा हरुलाई दोसल्ला र उपहार सहित सम्मान गरेको हो । वृद्ध आमाहरुले कार्यक्रम गरेर यसरी सम्मान गरेकोमा आशिर्वाद सहित धन्यबाद ब्यक्त गरे। कार्यक्रम मा बोल्दै होटलका अध्यक्ष शंकर बस्यालले आमा हरु लाई सम्मान गर्नपाउँदा खुसि ब्यक्त गरे । पछिल्लो समय विविध कारणले हाम्रो समाज मा संकृति परम्परा हरुलाई विर्सिदै जाने र आधुनिकताका नाममा भड्काउलो तिर जादैगरेको उल्लेख गर्दै हिजो आमा आमाहरुले तिजमा अवसरमा घरका पीडा र खुसि हरुलाइ गितको माध्यम बाट प्रफुटन गर्दै रमाइलो साटासाट गर्ने गरेको इतिहास वताए । कार्यक्रम मा तिलोत्तमा १ का वडा अध्यक्ष फर्सुराम गरिले लामो समय प्रभासमा रहि हाल रुपन्देहीमा आएर होटल संचालन गरेको मा संचालकहरुलाई आभार सहित तिजमा यसरी आमाहरुको सम्मान गरेर अर्को उदाहरण बनेकाेमा धन्यवाद ब्यक्त गरे ।का...
पाल्पामा भारतीय कार दुर्घटना हुँदा एक जनाको मृत्यु

पाल्पामा भारतीय कार दुर्घटना हुँदा एक जनाको मृत्यु

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, विविध, समाचार, स्थानीय
१० भदौ, पाल्पा । पाल्पामा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा एक जनाको मृत्य भएको छ ।रानिमहल जाँदै गरेको यूपी१४डीएन १०४ नम्बरको कार आइतबार राति पौने ११ बजे तानसेन नगरपालिका-१ नारनडाँडास्थित रानिमहल सडकखण्डमै दुर्घटना भएको हो । दुर्घटनामा चालक भारत उत्तर प्रदेशका २८ वर्षीय विकास पाठकको मृत्य भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी  सुगन्ध श्रेष्ठले जानकारी दिए ।गम्भीर घाइते भएका विकासलाई मिसन अस्पतालमा पठाइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।गाडीमा सवार अन्य पर्यटक भने सकुशल रहेको प्रहरीले जनाएको छ । उनीहरू सदरमुकाम तानसेनबाट बास बस्नका लागि रानीमहलतर्फ जाने क्रममा दुर्घटना भएको बुझिएको छ ।घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । ...
टोलटोलमा छायो तीजमिलन

टोलटोलमा छायो तीजमिलन

गित संगित, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राेचक जानकरी
बुटवल नेपाली महिलाहरूको महत्त्वपूर्ण पर्वका रूपमा मानिने हरितालिका तीज गाउँ- सहर ,टोल अनि विभिन्न संघसंस्थामा मनाउन सुरु गरिएको छ । बुटबलको वडा नम्बर ८ सुक्खानगरमा भानु पारिजात टोल विकास संस्थाले शनिबार तीज मिलन तथा संस्थाको साधारण सभा सम्पन्न गरेको छ। कार्यक्रममा सहभागीहरुले समाजका राम्रा कुराहरूको प्रशंसा र नराम्रा कुराहरुको आलोचना गर्दै मौलिक गीत र नाच प्रदर्शन गरेका थिए । बुटवल वडा नम्बर ८ का वडा अध्यक्ष यज्ञप्रसाद पंगेनीले यस्ता पर्वको माध्यमबाट समाजमा रहेका विकृति हटाउँदै राम्रा पक्षलाई दीर्घ जीवन दिन आवश्यक रहेको बताए। उनले यि र यस्ता पर्वले एकआपसमा भातृत्व विकास, नेतृत्व विकास र जनचेतना विस्तार गर्न सहयोग पुर्याउने बताए। संस्थाका अध्यक्ष भगवती ज्ञवालीले संस्थाका सदस्यहरूको एकआपसमा भावना साटासाट गर्ने ,मनोरञ्जन गर्ने ,भातृत्व विकास गर्ने र गीतका माध्यमबाट एकआपसमा सन्देश...
बुटवल डेल्टा कम्प्लेक्ससँगै ध्वस्त बनेको जुत्ता घरमा पुन: व्यापार मेला

बुटवल डेल्टा कम्प्लेक्ससँगै ध्वस्त बनेको जुत्ता घरमा पुन: व्यापार मेला

जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, विविध, समाचार
बुटवल रूपन्देहीको बुटवलमा रहेको डेल्टा कम्प्लेक्स २०८१असार ६ मा भएको आगालागिबाट करिब ४० करोडको सम्पत्ति जलेर नष्ट भएको थियो। सोही कम्प्लेक्समा जुत्ता चप्पलको सेल्स पनि लाग्ने गर्थ्यो। उक्त जुत्ताघरका सञ्चालक प्रकाश भुसालले शोकलाई शक्तिमा वदल्दै व्यापार मेला आयाेजना गरेका छन्। शुक्रबार वुटवलमा पत्रकार सम्मेलन मार्फत बोल्दै सञ्चालक भुसालले ६५% स्वदेशी उत्पादन रहने आफ्नो मेलामा ८उद्योगका ३० भन्दा बढी ३हजार भन्दा धेरै डिजाइन उपभोक्ताले छनोट गर्न पाउने बताए । नेपाली जुत्ताघरका केन्द्रीय उपाध्यक्ष सुरज भण्डारीले नेपालीहरूको मागलाई सम्बोधन गर्दै अधिकतम नेपाली उत्पादन आफूहरूले ल्याउने गरेको जिकिर गरे। उनले अहिले नेपाली जुत्ता भारतमा पनि आंशिक रुपमा बिक्री गरिएको भए तापनि यसलाई थप गरी अन्य मुलुकहरुमा पनि निर्यात गर्ने उद्देश्य रहेको बताए। बुटवलमा लाग्ने उक्त मेलाको छिमेकी जिल्लाहरु...
बैंकहरूले उठाउन सकेनन् सवा खर्ब ब्याज, एक वर्षमै बढ्यो २० प्रतिशत

बैंकहरूले उठाउन सकेनन् सवा खर्ब ब्याज, एक वर्षमै बढ्यो २० प्रतिशत

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, समाचार, स्थानीय
५ भदौ, काठमाडौं । बैंकहरूको उठ्न नसकेको ब्याज दुई वर्षमै करिब शतप्रतिशत बढेको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको गत आर्थिक वर्ष २०८०/८१ को तथ्यांक अनुसार २०८१ असार मसान्तमा पाकेर उठाउन नसकेको ब्याज १ खर्ब १९ अर्ब ५९ करोड रुपैयाँ बराबर पुगेको छ ।असार २०७९ मा यस्तो रकम करिब ६१ अर्ब ३५ करोड मात्रै रहेकोमा पछिल्लो दुई वर्षमै करिब शतप्रतिशत बढेको हो । नेपाल फाइनान्सियल एकाउन्टिङ स्ट्यान्डर्ड अनुसार ‘एक्रुअल’ आधारमा वित्तीय विवरण तयार गर्नुपर्ने हुन्छ । बैंकहरूले पाकेको ब्याजलाई आम्दानी मानेर नाफा नोक्सानको स्थिति आकलन गर्छन् । तर, ब्याज उठेको छैन भने राष्ट्र बैंकको व्यवस्था अनुसार त्यस्तो रकमबाट बैंकहरूले आयकर तिर्ने र कर्मचारी बोनसका लागि छुट्याए बाँकी रकम नियामकीय जगेडा कोषमा छुट्याउनुपर्ने हुन्छ । बैंकहरूले एक्रुअल आधारमा वित्तीय विवरण तयार गर्दा नउठेको ब्याजलाई पनि आम्...
कर्मचारी संगठन रुपन्देहीले शुरु गरेको बृहत् हस्ताक्षर अभियान अब संयुक्त रुपमा संचालन हुने

कर्मचारी संगठन रुपन्देहीले शुरु गरेको बृहत् हस्ताक्षर अभियान अब संयुक्त रुपमा संचालन हुने

ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विविध, समाज, स्थानीय
बुटवल संयुक्त प्रेस विज्ञप्ती जारि गर्दै रुपन्देहिका कर्मचारि संगठनहरुले नेपाल संघीय राज्य संरचनामा गई संघीयताको प्रयोग र अभ्यासको क्रममा रहेकाे रसंघीय संरचनामा गएको लामो समय व्यतित हुँदा समेत संघ, प्रदेश र स्थानीय सेवाका कर्मचारीहरुलाई मार्गदर्शन गर्ने स निजामती सेवा ऐन जारी नहुँदा एकातर्फ संघीयताको प्रयोग र अभ्यासमा व्यवधानहरु सिर्जना भएका हुन भने अर्को तर्फ कर्मचारीका सेवा, सर्त र वृत्ती विकासमा गम्भिर असर पुगेको उल्लेख गरेका छन्। सार्वजनिक प्रशासनलाई स्वच्छ सक्षम, निश्पक्ष, पारदर्शी, भ्रष्टाचारमुक्त, जनउत्तरदायी एवं सहभागिता मूलक बनाई सार्वजनिक सेवामा जनताको सहज र समान पहुँच पुयाउने सरकारको उद्देश्यलाई व्यवहारमा लागु गर्न राष्ट्र सेवक कर्मचारीहरु अहोराव खटिरहेकाे वताईएकाे छ। 'प्रस्तावित निजामती सेवा ऐनको सन्दर्भमा राष्ट्रिय स्तरका ट्रेड युनियनको सक्रियतामा निजामती कर्मचारी...