समाचार

नेकपा रुपन्देहीले गर्याे एमसिसि बिरुद्ध बुटवलमा प्रदर्शन

नेकपा रुपन्देहीले गर्याे एमसिसि बिरुद्ध बुटवलमा प्रदर्शन

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
विनोद खनाल, बुटवल एमसिसि परियोजना ठेक्का सम्झौता भएपछि विप्लव नेतृत्वको नेकपाले शुक्रबार देशैभरि तेसका बिरुद्ध प्रदर्शन गरिएको छ। यसैबिच बुटवलमा पनि नेकपा रुपन्देहीले प्रदर्शन गरेको छ ।बुटवलको पुरानो बषपार्कदेखी एमसिसि बिरुद्द नाराजुलुस गर्दै पुष्पलालपार्कमा आएर कोणसभामा परिणत भएको थियो।कोणसभालाई सम्बोधन गर्दै नेकपाका पोलिटब्युरो सदस्य बिनोद सीले दक्षीण एसियालाई फौजि ढंगले कब्जामा राख्ने रणनीतिस्वरुप आएको एमसिसि कुनैपनि हालतमा कार्यान्वयनमा जान दिन नहुने ठोकुवा गरे । उनले भने -" यो सैन्य रणनीति हो अमेरिकाले नेपाललाई आधार बनाएर दक्षिण एसियामा उसको प्रभाव बनाउन चाहन्छ तेसैले उ जसरी पनि कार्यान्वयनमा जान्छ। तर शासकदलहरु यसखालको राष्ट्रघाति कदमलाई जसरी अगाडी बढाउन खोज्दैछन यसले संकट उनिहरुलाई समेत निम्त्याउँछ भन्नेकुरामा हेक्का राखुन ।" हामीले बलिदानीपुर्ण संघर्ष गरेर ल्याएको गणतन्...
अमेरिकी र रुसी राष्ट्रपति अलास्कामा भेट्न तयार

अमेरिकी र रुसी राष्ट्रपति अलास्कामा भेट्न तयार

Breaking news 1, पत्रपत्रिका, विदेश, समाचार, समाज
अलास्का अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबिच शुक्रबार अलास्कामा बहुप्रतीक्षित भेटवार्ता हुने भएको छ। यो दुई नेताबिच ६ वर्षपछि हुने पहिलो भेट हो। ट्रम्पले आफ्नो चुनावी वाचा अनुसार युक्रेनमा चलिरहेको युद्ध अन्त्य गर्ने प्रयासस्वरूप पुटिनसँग प्रत्यक्ष वार्ता गर्ने तयारी गरेका हुन्। उनले यस भेटबाट युद्धविरामको मार्ग खोल्ने आशा व्यक्त गरेका छन् । यद्यपि उनले यो सफल हुने सम्भावना ‘२५ प्रतिशत मात्र’ रहेको बताएका छन्। युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीलाई भने वार्ताबाट बाहिर राखिएको छ। जेलेन्स्कीले आफूलाई बाइपास गरेर हुने कुनै पनि निर्णय ‘निरर्थक’ हुने चेतावनी दिएका छन्। यो भेट अमेरिकी सैन्य बेसमा हुने भएको छ, जसमा केही घण्टा मात्र समय दिइएको छ। यसअघि ट्रम्पले रुसलाई एक साताभित्र युद्धविराममा सहमत हुन वा कडा प्रतिबन्धको सामना गर्न चेतावनी द...
नेताज्यु’ गाउँमै फर्कने वातावरण बनाउनु होस, म आफै फर्कने छू

नेताज्यु’ गाउँमै फर्कने वातावरण बनाउनु होस, म आफै फर्कने छू

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, लेख रचना, शिक्षा, समाचार, समाज
सुर्य ज्ञवाली तपाईं भन्नुहुन्छ गाउँ आफै रित्तिएको हो। तर माफ गर्नुहोस्, यो सत्य हैन, सीधै गलत छ, गाउँ आफैंले रित्तिएको होइन, नीति, बेवास्ता र असमान विकासको बलियो परिणाम हो यो। गाउँमा मान्छे बसिरहुन् भनेर तपाईंहरुले के गर्नुभयो? बाँझो जग्गा सुरक्षा गर्न सक्ने कानुन ल्याउनुभयो ? वन्यजन्तुको आतङ्कबाट किसान जोगाउने ग्यारेन्टी गर्नुभयो ? उखु, आलु, दुध बेच्न नपाउने किसानलाई बजार सुनिश्चित गर्नुभयो ? गाउँमै रोजगारी र उद्योग खोल्न चाहने युवालाई सहुलियत दिनुभयो ? तपाईं आफैं भन्नुहुन्छ, “गाउँमा बाटो, पानी, बिजुली पुगेको छ।”ठीक हो, ढोका खोल्न ढोका त बन्यो, तर त्यो ढोका हुँदै देश बाहिर पलायन भयो, गाउँ छाडेर शहरतिर भासियो।तपाईं फेरि भन्नुहुन्छ, “गाउँको ढुङ्गा माटोको घरमा बसेको मान्छेले शहरको पक्की घर देखेर आफूलाई हीडन ठान्यो।”कसले गरायो यस्तो तुलना?तपाईंको विकासको परिभाषा नै यस्तो बनाइयो, जहाँ...
मनसुनको न्यून चापीय रेखा दक्षिणतर्फ सर्दै

मनसुनको न्यून चापीय रेखा दक्षिणतर्फ सर्दै

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार
काठमाडौँ मनसुनको न्यून चापीय रेखा नेपालको तराई आसपास रहेपनि बिस्तारै दक्षिणतर्फ सर्ने देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । फलस्वरूप, नेपालमा मनसुन केही कमजोर हुँदै जाने भएपनि हाल बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव भने रहेको महाशाखाको भनाइ छ । आज बिहान सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मध्यम वर्षा भइरहेको छ। आज दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ। सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी तराई भूभागका एकऔदुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। आज राति कोशी प्रदेश लगायत देशको पहाडी भूभ...
टप एण्ड टी–२० सिरिज : नेपालले पहिलो खेल एनटी स्ट्राइकसँग खेल्दै

टप एण्ड टी–२० सिरिज : नेपालले पहिलो खेल एनटी स्ट्राइकसँग खेल्दै

Breaking news 1, खेलकुद, ताजा अपडेट, पत्रपत्रिका, समाचार
काठमाडौं नेपालले अस्ट्रेलियाको डार्बिनमा सुरू भएको टप एन्ड टी–२० क्रिकेट सिरिजमा आज (शुक्रबार) पहिलो खेल खेल्दैछ । घरेलु टोली नर्दन टेरिटोरीसँग नेपालले पहिलो खेल खेल्न लागेको हो । यो खेल नेपाली समयअनुसार दिउँसो सवा २ मा सुरू हुनेछ । नेपाली टोलीको कप्तानी रोहित पौडेलले गर्नेछन् । सिरिजमा अस्ट्रेलियाको बिग ब्यास टोलीका एकेडेमी टोलीसहित पाकिस्तान र बंगलादेशको ए टोलीसँग सहभागी छन् । सिरिजमा नेपालले शनिबार बंगलादेश ‘ए, सोमबार मेलवार्न स्टार्स एकेडेमी, बुधबार मेलवर्न रेनेगेड्स एकेडमी र अर्को शुक्रबार पाकिस्तान शाहिन्सासँग खेल्नेछ । यही वर्षको अक्टोबरमा ओमानमा हुने आइसिसी पुरूष टी–२० विश्वकपको एसिया तथा पूर्वी एसिया–प्रशान्त क्षेत्रको संयुक्त छनोट प्रतियोगिताको तयारीका लागि नेपाल अस्ट्रेलियामा छ । यो सिरिजपछि नेपालले एक साता अस्ट्रेलियामा थप अभ्यास गर्ने नेपाल क्रिकेट संघ (क...
प्रधानमन्त्री,उपप्रधानमन्त्री र मन्त्रीहरुबीच आज कार्यसम्पादन सम्झौता हुँदै

प्रधानमन्त्री,उपप्रधानमन्त्री र मन्त्रीहरुबीच आज कार्यसम्पादन सम्झौता हुँदै

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीसँग चालु आर्थिक वर्षमा गरिने मुख्य काम र हासिल हुने उपलब्धिका लागि उपप्रधानमन्त्रीद्वय र मन्त्रीहरुबीच आज कार्यसम्पादन सम्झौता हुँदैछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा दिउँसो १ बजे मन्त्रालयगत वार्षिक प्रगति समीक्षाका साथै कार्यसम्पादन सम्झौतामा हस्ताक्षर भई आदानप्रदान हुनेछ । गत वर्ष भदौ २७ गते यस प्रकारको कार्यसम्पादन सम्झौता भएको थियो भने यस वर्ष झण्डै एक महिना अगाडि सम्झौता हुन लागेकाले वर्षभरी गरिने काम तथा सम्पादनलाई छिटो र प्रभावकारी बनाउन सम्झौता मुख्य आधार बन्ने प्रधानमन्त्री ओलीका निजी सचिव विनोदबहादुर कुँवरले जानकारी दिए । ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न थालिएका पूर्वाधार निर्माण तथा सेवा प्रवाहमा सुधारका कार्यहरु तोकिएको समयमा सम्पन्न गर्न कार्यसम्पादन सम्झौताको अभ्यास प्रधा...
जनउत्थान लघुवित्तले मिनादेविमा थप्दिएको खुशी

जनउत्थान लघुवित्तले मिनादेविमा थप्दिएको खुशी

Breaking news 2, ताजा अपडेट, समाचार, स्थानीय
बुटवल,२९ साउन ।मिनादेवि थापा घरायसी काम गर्दै बसेकी थिन् । त्यति वेला लघुवित्तका कर्मचारी उनको घरमा पुग्छन् । कर्मचारीसंग गाउँका केही मानिस पनि थिए । ऋण वापतको पैसा तिर्न नसकेको भनेर के भन्ने हुन् मनमा प्रश्न उठ्छ ।घर नजिकिदै गरेका कर्मचारी र गाउँलेलाई उनले स्वागत गर्दछिन् । श्रीमान्को मृत्युको शोक ताजै थियो,ऋण वापतको किस्ता तिर्ने रकम थिएन् । गाउँले सहित घरमा कर्मचारी आउँदा मन अमिलो हुनु स्वभाविक नै थियो ।तर कर्मचारी ऋणको पैसा तिर्न हैन्,ऋण मिनाह गर्न आएका थिए । यो सुन्दा मिनादेविको अनुहार केही खुशी देखिन्थ्यो ।मिनमदेविको घर हो वाणगंगा–०४ मोतिपुर । उनले भैसी पालन गर्न भनि जनउत्थान लघुवित्त वित्तिय संस्थाबाट ऋण लिएकी थिन् । गत फागुनमा धितो राखेर ऋण लिएको थापाले बताइन् । फागुनमा ऋण लिए,जेठमा श्रीमानको असामयिक निधन भयो । अब ऋण तिर्न सकिदैन् धितो नै पच्ने चिन्तामा थिए उनले भनिन् । संस्...
आज प्रतिनिधिसभा बैठक : यस्तो छ कार्यसूची

आज प्रतिनिधिसभा बैठक : यस्तो छ कार्यसूची

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौं   प्रतिनिधि सभाको बैठक आज बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आजको बैठक दिउसो १ बजेदेखि बस्दैछ । आज सभामुखले 'सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२ माथि विचार गरियोस्' भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ । त्यस्तै आज भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले 'राष्ट्रिय सभामा उत्पत्ति भएको पानी जहाज ( सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस्' भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । ...

मनसुन सक्रिय, दिउँसो यी स्थानमा भारी वर्षाको सम्भावना

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार
काठमाडौँ देशका विभिन्न स्थानमा मौसम बदली र वर्षा हुने क्रम जारी छ। यस क्रममा अहिले बिहान पनि काठमाडौँ उपत्यकालगायत विभिन्न ठाउँमा पानी परिरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (साउन २९, बिहीबार) दिउँसो र राति पनि देशभर मौसम बदली तथा विभिन्न स्थानमा वर्षा जारी रहने सम्भावना छ। हाल मनसुनको न्यूनचापीय रेखा पश्चिम तराईआसपास र पूर्व तराइभन्दा केही दक्षिणतिर रहेकाले मनसुन नेपालको पूर्वी क्षेत्रमा भन्दा पश्चिमतर्फ बढी सक्रिय रहने देखिएको मौसमविद्ले बताएका छन्। मौसम महाशाखाले आज बिहान ६ बजे जारी गरेको बुलेटिनअनुसार, आज दिउँसो : लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत पहाड भेगमा साधारणतया बदली (बाक्लो बादल) र देशका बाँकी स्थानमा आंशिक बदली (पातलो बादल) रहनेछ। लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाड ...
संसदमा प्रधानमन्त्री ओलीको सम्बोधन : हामी सरकारमा आएपछि यी काम भए.. (पूर्णपाठ)

संसदमा प्रधानमन्त्री ओलीको सम्बोधन : हामी सरकारमा आएपछि यी काम भए.. (पूर्णपाठ)

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विविध, शिक्षा, समाचार, समाज
२०८२, २८ श्रावण बुधबार सम्माननीय सभामुख महोदय,यही साउन २०–२३ (अगष्ट महिनाको ५–८) गतेसम्म तुर्कमेनिस्तानको अवाजा शहरमा सम्पन्न भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्र संघीय सम्मेलनमा हाम्रो पनि भव्य सहभागिता भयो । मेरो नेतृत्वमा गएको नेपाली प्रतिनिधिमण्डलको भ्रमणबारे यस सम्मानित सदनमा संक्षिप्त जानकारी राख्ने अनुमति चाहन्छु । यस्ता सम्मेलनहरु भूपरिवेष्टित विकासशील मुलुकहरुले भोगिरहेका पारवाहन लगायतका चुनौतिहरुको सामना गर्ने उपायहरु खोज्ने उद्देश्यले संयुक्त राष्ट्र संघद्वारा आयोजना हुँदै आएका छन् । यसअघि सन् २००३ मा काजकस्तानको अल्माटी र सन् २०१४ मा अष्ट्रियाको भियनामा पहिलो र दोस्रो सम्मेलन आयोजना गरिएका थिए । सन् २०२४ को जुन र डिसेम्बरमा भूपरिवेष्टित विकासशील अफ्रिकी राष्ट्रहरु– रुवाण्डा र बोत्सवानामा आयोजना गर्ने लक्ष राखिएता पनि ती देशहरुमा परिस्थिति अनुकुल ...