Author: संचार पत्र

स्वास्थ्य बीमा बोर्डले अनलाइन आबद्धता र नवीकरण सेवाको गर्यो सुरुवात

स्वास्थ्य बीमा बोर्डले अनलाइन आबद्धता र नवीकरण सेवाको गर्यो सुरुवात

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौंस्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रममा नयाँ आबद्धता, बीमालेख नवीकरण तथा व्यक्तिगत विवरण अद्यावधिक गर्न सकिने अनलाइन सेवा सुरु गरेको छ ।बोर्डका अनुसार विद्युतीय प्रणालीमार्फत व्यक्ति स्वयं वा दर्ता सहयोगीले परिवारलाई स्वास्थ्य बीमामा आबद्ध गर्न तथा बीमालेख नवीकरण गर्न सक्नेछन् । यसका लागि राष्ट्रिय परिचयपत्रसँग प्रणालीलाई जोडिएको छ भने राष्ट्रिय परिचयपत्र नभएका परिवारका सदस्यले पनि आवश्यक विवरण म्यानुअल रूपमा पेश गर्न सक्नेछन् ।स्वास्थ्य बीमा शुल्क हाल इसेवा, खल्ती र कनेक्ट आईपीएसमार्फत भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ । यसअघि स्वास्थ्य बीमा गरेका परिवारले परिवारमूलीको स्वास्थ्य बीमा नम्बर प्रयोग गरी विवरण अद्यावधिक र नवीकरण गर्न सक्नेछन् । कार्यालय तथा संगठित क्षेत्रका लागि एकैपटक धेरै जनाको आबद्धता र नवीकरण गर्न सकिने व्यवस्था गरिएको छ । जिल्ला तथा प्रदेशबा...
देशभर मनसुनी वायुको प्रभाव, सुदूरपश्चिमका केही ठाउँमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव, सुदूरपश्चिमका केही ठाउँमा भारी वर्षाको सम्भावना

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार
काठमाडौंदेशभर आज मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तरमा नेपाल नजिक रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशभर साधारणतया बादल लागेको छ । बागमती र गण्डकी प्रदेशका धेरै, लुम्बिनी र कर्णाली प्रदेशका केही तथा कोशी प्रदेशका पहाडी भागका एकदुई स्थानमा मध्यम वर्षा भइरहेको छ । गण्डकी प्रदेशका एकदुई स्थानमा पनि भारी वर्षा भइरहेको छ ।महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भागका धेरै तथा कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भेगका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका केही तथा मधेस र कोशी प्रदेशका तराई...
बुटवलमा एकल लगानीमा सुविधा सम्पन्न जेनस हस्पिटल शुभारम्भ

बुटवलमा एकल लगानीमा सुविधा सम्पन्न जेनस हस्पिटल शुभारम्भ

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलबुटवलमा एकल लगानीमा सुविधा सम्पन्न जेनस हस्पिटल सञ्चालनमा आएको छ । सस्तो शुल्कमा बिरामीलाई उपचार सेवा प्रदान गर्ने उद्देश्यसहित निजी क्षेत्रको ठूलो लगानीमा बुटवल–८ सुख्खानगरमा जेनस हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालि सञ्चालनमा आएको हो ।अस्पताल सञ्चालनमा आएसँगै सर्वसाधारणले एउटै भवनबाट धेरै खालका रोगको उपचार, निदान र शल्यक्रिया सुविधा सेवा प्रदान गरिने अस्पतालका अध्यक्ष तथा वरिष्ठ अर्थोपेडिक डाक्टर मोहन सिंहले बताए । हस्पिटलले सबै प्रकारका विशेषज्ञ उपचार सेवा भारतको मेदान्त वा काठमाडौंसम्म पुग्ने अवस्था अन्त्य गर्ने गरी सेवा दिने डा. सिंहले दाबी गरे । २४ शय्याबाट शुरू भएको अस्पताल छिट्टै १०० शय्यामा पुर्‍याउने तयारी छ । उनका अनुसार हस्पिटलमा जनरल सर्जरी, अर्थोपेडिक, न्यूरो सर्जरी, पेडियाट्रिक, मृगौलालगायत रोगको सहज उपचार हुनेछ । हस्पिटलमा डायलाइसिस, इमर्जेन्सी, आईसीयू, एनआईसी...
ग्यास उपभोक्तालाई परिचयपत्र अनिवार्य, निगम भन्छ- ‘पुनर्विचार गर्छौं’

ग्यास उपभोक्तालाई परिचयपत्र अनिवार्य, निगम भन्छ- ‘पुनर्विचार गर्छौं’

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, शिक्षा, समाचार, समाज
काठमाडौँखाना पकाउने ग्यास वितरणलाई व्यवस्थित बनाउने भन्दै खरिदका लागि अनिवार्य परिचयपत्र लिएर आउनुपर्ने नेपाल आयल निगमको निर्णयको आलोचना भएको छ । शनिबार ग्यास वितरण गर्दा नागरिकता वा राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि निगमको उक्त कदम विवादित बनेको हो । निगमले शुक्रबार सूचना जारी गर्दै शनिबार काठमाडौं उपत्यकाका पाँच स्थानमा विभिन्न उद्योगका ग्यास बिक्री वितरणको व्यवस्था मिलाइएको जानकारी गराएको थियो । ‘आवश्यक भएका व्यक्तिहरुले मात्र आ-आफ्नो नागरिकता वा राष्ट्रिय परिचयपत्रसहित बिहान १० बजेदेखि साँझ ६ बजेसम्म उल्लिखित स्थानमा उपस्थित भई ग्यास खरिद गर्न सकिने व्यहोरा अनुरोध छ,’ उक्त सूचनामा भनिएको छ । नेपाल आयल निगमका कार्यकारी निर्देशक नागेन्द्र साहले भने संकटको समयमा कसैलाई मर्का नपरोस् भन्ने उद्देश्यले यस्तो निर्णय गरिएको बताए । 'संकटको समयमा सबैलाई सहज होस् भन्ने सोचेका हौं । यह...
होल्डिङ सेन्टरमा सुकुम्बासीको आत्महत्याः परिवारको १२ बुँदे माग

होल्डिङ सेन्टरमा सुकुम्बासीको आत्महत्याः परिवारको १२ बुँदे माग

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंभक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा सुकुमबासी हीरालाल हजारा दुसादको मृत्यु भएपछि परिवार तथा अधिकारकर्मीले सरकारसमक्ष १२ बुँदे माग अघि सारेका छन्। राष्ट्रिय मानव अधिकार आयोग तथा सम्बन्धित सरकारी निकायलाई बुझाइएको मागपत्रमा वैकल्पिक व्यवस्था नगरी घरटहरा भत्काउँदा विस्थापित परिवार लामो समयदेखि मानसिक दबाब, अनिश्चितता र भविष्यको चिन्तामा बाँच्न बाध्य भएको उल्लेख गरिएको छ। मागपत्रमा ४७ वर्षीय दुसादको मृत्युको अवस्था र त्यसअघि सिर्जना भएको परिस्थितिबारे निष्पक्ष छानबिन गर्न माग गरिएको छ। परिवारका अनुसार घरटहरा भत्काइएपछि उनी वैकल्पिक व्यवस्थाबिना विस्थापित भएका थिए र कहिले कीर्तिपुर त कहिले बोडेस्थित होल्डिङ सेन्टरमा बस्दै आएका थिए। परिवार तथा अधिकारकर्मीले राष्ट्रिय मानव अधिकार आयोग वा स्वतन्त्र न्यायिक छानबिन समितिमार्फत घटनाको अनुसन्धान गरी जिम्मेवार देखिएका पदाधिकारी वा व्यक...
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनीसँगै नागरिकलाई सुरक्षित स्थानतर्फ सारियो

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनीसँगै नागरिकलाई सुरक्षित स्थानतर्फ सारियो

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, विदेश, शिक्षा, समाचार
काठमाडौं‌इन्डोनेसियाको पूर्वी क्षेत्रमा पर्ने फ्लोरेस टापुमा बिहानै ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पपछि सुनामी आउने चेतावनी जारी गरिएसँगै तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानतर्फ सारिएको छ। इन्डोनेसियाको मौसम विज्ञान, जलवायु तथा भूभौतिकी एजेन्सी (बीएमकेजी)का अनुसार स्थानीय समयअनुसार बिहान ४ः५८ बजे भूकम्प गएको थियो। भूकम्पको गहिराइ १५ किलोमिटर थियो भने यसको केन्द्रबिन्दु पूर्वी नुसा तेङ्गारा प्रान्तको नागेकेओबाट करिब ३० किलोमिटर उत्तरपूर्व समुद्रमा रहेको थियो।भूकम्प फ्लोरेस क्षेत्र आसपास गएको हो। यो क्षेत्र इन्डोनेसियाको चर्चित पर्यटकीय टापु बालीभन्दा पूर्वतर्फ पर्छ। बीएमकेजीले भूकम्पपछि सुनामीको सम्भावना रहेको भन्दै पूर्वी नुसा तेङ्गारा, दक्षिण सुलावेसी र पश्चिम नुसा तेङ्गारा प्रान्तका तटीय क्षेत्रमा चेतावनी जारी गरेको थियो। सम्भावित सुनामीका छाल ०.५ मिटरदेख...
भारतको ८०औँ स्वतन्त्रता दिवस आज भव्य रूपमा मनाइँदै

भारतको ८०औँ स्वतन्त्रता दिवस आज भव्य रूपमा मनाइँदै

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विदेश, शिक्षा, समाचार, समाज
काठमाडौँभारतले आज ८०औँ स्वतन्त्रता दिवस भव्य समारोहका साथ मनाउने भएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँदिल्लीस्थित लालकिल्लाबाट राष्ट्रिय झण्डा फहराउँदै राष्ट्रका नाममा सम्बोधन गर्नेछन् । यस वर्षको समारोह राष्ट्रिय गीत ‘वन्दे मातरम्’ को १५० वर्षको विरासत र सन् २०४७ सम्म भारतलाई विकसित राष्ट्र बनाउने यात्रामा युवाशक्तिको योगदानमा केन्द्रित हुनेछ । झण्डा फहराउने क्रममा २१ तोपको सलामी दिइनेछ । त्यसपछि ‘वन्दे मातरम्’ प्रस्तुत गरिनेछ र राष्ट्रिय गान गाइनेछ । भारतीय वायुसेनाका दुई हेलिकप्टरबाट राष्ट्रिय झण्डा तथा ‘वन्दे मातरम्’ अंकित झण्डासहित समारोहस्थलमा फूलका पात झारिने कार्यक्रमसमेत रहेको छ । त्यसपछि प्रधानमन्त्री मोदीले राष्ट्रका नाममा सम्बोधन गर्नेछन् । समारोहमा सेना, नौसेना, वायुसेना, प्रहरी, राष्ट्रिय छात्र संगठन तथा ‘माई भारत’ का गरी करिब २ हजार ५०० युवा सहभागी हुनेछन् ।...
विशेष महाधिवेशनको नाममा पार्टी कमजोर बनाइयो, अदालतबाट न्याय हुने विश्वास छ : शेरबहादुर देउवा

विशेष महाधिवेशनको नाममा पार्टी कमजोर बनाइयो, अदालतबाट न्याय हुने विश्वास छ : शेरबहादुर देउवा

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंनेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले मुलुकको इतिहासप्रति गर्व गर्दै त्यसबाट शिक्षा लिएर अघि बढ्नुपर्ने बताएका छन्।कांग्रेसको संस्थापन इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै देउवाले इतिहासलाई उपेक्षा गरेर देश र राजनीतिक दलहरू अघि बढ्न नसक्ने बताए। उनले वर्तमान अवस्थामा मुलुक विभिन्न संकटबाट गुज्रिरहेको उल्लेख गर्दै त्यसको समाधानमा नेपाली कांग्रेसको जिम्मेवारी अझ बढेको धारणा राखे।देउवाले विशेष महाधिवेशनका नाममा नेपाली कांग्रेसलाई कमजोर बनाउने प्रयास भएको आरोपसमेत लगाए। पार्टीभित्र देखिएको नेतृत्व र आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतबाट न्याय हुनेमा आफू विश्वस्त रहेको उनले बताए। पार्टीभित्र विगतमा पनि गम्भीर मतभेद र विवाद उत्पन्न भए पनि सहकार्य, संवाद र मेलमिलापमार्फत समाधान खोज्दै आएको स्मरण गर्दै देउवाले अहिले पनि त्यही संस्कारलाई निरन्तरता दिनुपर्नेमा ...
कामदार भन्छन् रोजगारी पाइएन, रोजगारदाता भन्छन् कामदार पाइएन

कामदार भन्छन् रोजगारी पाइएन, रोजगारदाता भन्छन् कामदार पाइएन

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, विदेश, विविध, शिक्षा, समाचार, समाज
काठमाडौँ नेपाली श्रम बजार अहिले नागरिकले रोजगारी नपाउने र रोजगारदाताले चाहिएको जनशक्ति नभेट्ने विरोधाभासपूर्ण अवस्थाबाट गुज्रिरहेको देखिन्छ । अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) ले मंगलबार सार्वजनिक गरेको युवाको रोजगारीसम्बन्धी नयाँ प्रतिवेदन ‘ग्लोबल इम्प्ल्वाइमेन्ट ट्रेन्ड्स फर युथ–२०२६’ ले पनि सुस्त आर्थिक वृद्धि र पर्याप्त रोजगारी सिर्जना नहुँदा युवाका लागि श्रम बजार प्रवेश थप कठिन बन्दै गएको जनाएको छ । सीप छ तर बजारले चिन्दैन राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा एक करोड ५७ लाख (६५.५ प्रतिशत) व्यक्तिलाई आर्थिक रूपले सक्रिय जनसंख्या वा श्रम शक्तिका रूपमा गणना गरिएको छ । त्यसमा ८२ लाख पुरुष र ७५ लाख महिला छन् । आर्थिक रूपले सक्रिय जनसंख्याको सबैभन्दा ठूलो उमेर समूह २५–२९ वर्षका १९ लाख जना छन् । यस्तै, २०–२४ वर्षका १८ लाख, ३५–३९ वर्षका १७ लाख ८० हजार छन् । यही २०–३९ वर्षका श्रम श...
प्रहरी महानिरीक्षक कार्कीको बचाउ गर्दै गृहमन्त्रीले भने– हामी न्यायाधीश नबनौँ

प्रहरी महानिरीक्षक कार्कीको बचाउ गर्दै गृहमन्त्रीले भने– हामी न्यायाधीश नबनौँ

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंगृहमन्त्री सुधन गुरुङले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको बचाउ गर्दै सांसदलाई न्यायाधीश नबन्न चेतावनी दिएका छन् । उनले कानुन समितिको बैठकमा बोल्दै यस्तो बताएका हुन् ।“उजुरीको भरमा हामी न्यायाधीश बन्न मिल्दैन । अरोप जो कोहीलाई लाग्यो भन्दैमा चरित्रहत्या गर्न पाइँदैन । यसमा गृह मन्त्रालयकै ध्यानाकर्षण भएको छ,” उनले भने, “आईजीसहित कर्मचारी सरकारको स्पिरिटमा काम गर्न खट्नुभएको छ । आरोप लगाउन जो सुकैले लगाउन सके । तर पुष्टि नभएसम्म करार गर्न हुँदैन । यो गम्भीर विषय थियो–कहाँ गएर भनौँजस्तो लागेको थियो ।” ...