Author: संचार पत्र

माण्डव्य ऋषिका सन्ततीहरूको गौरव, बुटवलको सेवा श्रम

माण्डव्य ऋषिका सन्ततीहरूको गौरव, बुटवलको सेवा श्रम

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, फिचर, मनोरञ्जन, विदेश, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलनेपालमा हिन्दु परम्परा अनुसार मुख्य ऋषिमुनीहरू माण्डव्य, कश्यप, वशिष्ठ, गौतम, अत्रि,भृगु, जमदग्नि लगायतका नामबाट ४९ भन्दा बढी गोत्रहरू प्रचलनमा छन्।ब्राह्मण,क्षत्री, र केही अन्य समुदायमा गोत्रको बढि प्रयोग हुन्छ।जसले प्राचीन ऋषि परम्परा र वंश पहिचान लाई जनाउँछ।विभिन्न थरहरू यिनै मुल ऋषिहरूका सन्तानको रूपमा जोडिएका छन्।एउटै गोत्र भएकाहरू बिच विवाह हुंदैन।जसमध्ये अग्रभागमा आउने गोत्र माण्डव्य पनि हो। माण्डव्य गोत्र अन्तर्गत ज्ञवाली, भण्डारी,रावल, अधिकारी,विष्ट,महत्तरा, जोशी, कटुवाल, कर्माचार्य,पन्ती, बजगाईं लगायतका ६९ भन्दा बढी थरहरू प्रचलनमा रहेको पाइन्छ।माण्डव्य हरूको उद्गम स्थल नेपालको पाल्पा जिल्लाको तानसेन नगरपालिका वडानं ९ दमकडा माडीमा पर्छ।माण्डव्य ऋषिको नामबाट उक्त स्थानको नाम माडी नामाकरण गरिएको पाइन्छ। माडीमा माण्डव्य मन्दिर रहेको छ।उद्गम स्थल पाल्पाको माडीमा रहेतापनि अहि...
फौजदारी कसुरमा दोषीबाट पीडितलाई क्षतिपूर्ति भराउने गरी अभियोजन गर्न महान्यायाधिवक्ता कार्यालयको सर्कुलर

फौजदारी कसुरमा दोषीबाट पीडितलाई क्षतिपूर्ति भराउने गरी अभियोजन गर्न महान्यायाधिवक्ता कार्यालयको सर्कुलर

Breaking news 1, ताजा अपडेट, विविध, समाचार
काठमाडौँ । महान्यायाधिवक्ता कार्यालयले फौजदारी अपराधका मुद्दामा कसुरदारबाटै पीडितलाई क्षतिपूर्ति बापतको बिगो अनिवार्य भराउने गरी अनुसन्धान र अभियोजन गर्न मुलुकभरका सरकारी वकिललाई सर्कुलर जारी गरेको छ । महान्यायाधिवक्ताको कार्यालय, व्यवस्थापन समितिको निर्णय र सरकारी वकील सम्बन्धी नियमावली, २०७७ को नियम ४२ बमोजिम उक्त निर्देशन जारी गरिएको हो । सह–महान्यायाधिवक्ता अच्युत मणि नेउपानेद्वारा हस्ताक्षरित उक्त निर्देशनमा बिगो दाबी, अन्तरिम राहत र क्षतिपूर्तिका सम्बन्धमा मापदण्डहरू तोकिएका छन्  । सर्कुलर अनुसार अभियुक्तबाट कसूरको परिणामस्वरूप पीडितले व्यहोर्नु परेको वास्तविक आर्थिक क्षति, कसूरको परिणामस्वरूप पीडितको गुमेको वा क्षति पुगेको आम्दानीको हानि नोक्सानी, कसूर पीडितको मृत्यु भएको अवस्थामा निजको दाहसंस्कारमा लाग्ने खर्च, पीडितको अध्ययन, रोजगारी वा व्यवसायमा पुगेको हानिसमेत अदालतमा दा...
शैक्षिकसत्र सुरु, आजदेखि भर्ना, २१ गतेदेखि पढाइ

शैक्षिकसत्र सुरु, आजदेखि भर्ना, २१ गतेदेखि पढाइ

Breaking news 2, ताजा अपडेट, शिक्षा, समाचार
१५ वैशाख, काठमाडौं । शैक्षिकसत्र २०८३ आजदेखि सुरु भएको छ । पढाइ भने वैशाख २१ गतेदेखि सुरु गर्ने तयारी छ । सरकारले १५ वैशाखदेखि विद्यालय भर्ना र २१ गतेदेखि पठनपाठन सुरु गर्ने निर्णय गरेअनुसार आजदेखि शैक्षिकसत्र सुरु भएको शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक अणप्रसाद न्यौपानेले बताए ।आजदेखि शैक्षिकसत्र सुरु भएको छ । विद्यार्थी भर्ना गर्न अनुरोध गर्दछौं,’ उनले भने, ‘पठनपाठन भने २१ गतेबाट हुन्छ ।’ यसअघि २ वैशाखबाट भर्ना हुने गरेको थियो । तर पेट्रोलियम पदार्थ आपूर्तिको असहजता देखाउँदै शैक्षिकसत्र सारिएको भए पनि स्थानीय तहहरूले धमाधम विद्यालय सञ्चालन गरिरहेका छन् । ...
बुटवल-नारायणगढ सडक : दाउन्नेको पूर्वी खण्डमा एकतर्फी ढलानको काम अन्तिम अवस्थामा

बुटवल-नारायणगढ सडक : दाउन्नेको पूर्वी खण्डमा एकतर्फी ढलानको काम अन्तिम अवस्थामा

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, फिचर, बिज्ञान प्रबिधि, शिक्षा, समाचार, स्थानीय
बुटवलनारायणगढ–बुटवल सडक विस्तार आयोजनाअन्तर्गत नवलपुरको पूर्वी खण्डको दाउन्ने सडक एकतर्फी ढलानको काम अन्तिम चरणमा पुगेको छ । आयोजनाको पूर्वी खण्डका सूचना अधिकारी शिव खनालका अनुसार पूर्वी खण्डमा अब २०० मिटर लम्बाइमा मात्र सडक ढलानको काम गर्न बाँकी रहेको छ । २०० मिटर ढलानको काम सकिएपछि एकतर्फी ढलानले सडक जोडिनेछ ।नारायणगढ–बुटवल सडक विस्तार आयोजनाअन्तर्गत पूर्वी खण्डमा दाउन्नेको लम्बाइ तीन दशमलव नौ किलोमिटर पर्दछ । जसमध्ये अब २०० मिटर सडक ढलानको काम सकिँदा एकतर्फी काम सकिनेछ । उक्त कार्य अब चाँडै सकिने सूचना अधिकारी खनालले बताए । एकतर्फी ढलानको काम सकिएपछि यात्रा गर्न सहज हुने उनको भनाइ छ ।अहिले दाउन्नेको पूर्वी खण्डमा करिब ३३ मिटर लम्बाइको ढलानयुक्त बाटोबाट सवारी कुदिरहेका छन् । करिब ४०० मिटरको ढलान सकिएको क्षेत्रमा अहिले सवारी सञ्चालन गरिएको छैन । वर्षाअघि नै दाउन्नेको पूर्व खण्डमा ढला...
रुपन्देहीको तिलोत्तमा-५ मा १८–४० वर्षका युवायुवतीका लागि ड्राइभिङ तालिम सुरु

रुपन्देहीको तिलोत्तमा-५ मा १८–४० वर्षका युवायुवतीका लागि ड्राइभिङ तालिम सुरु

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलरुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ५ को आयोजनामा १८ देखि ४० वर्षसम्मका युवायुवती लक्षित ड्राइभिङ तालिम कार्यक्रमको उद्घाटन गरिएको छ। मणिग्रामस्थित देउराली ड्राइभिङ इन्स्टिच्युटमा बुधबार कार्यक्रम सञ्चालन गर्दै तालिम सुरु गरिएको हो। कार्यक्रम वडा अध्यक्ष रमेश डुम्रेको अध्यक्षतामा सम्पन्न भएको थियो।कार्यक्रममा बोल्दै वडा अध्यक्ष रमेश डुम्रेले युवाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले यस्तो सीपमूलक तालिमको आवश्यकता रहेको बताउँदै तालिमबाट रोजगारी र स्वरोजगारको अवसर सिर्जना हुने विश्वास व्यक्त गरे। वडा सदस्य हरि पन्थले स्वागत मन्तव्य राख्दै यस्ता सीपमूलक तालिमले युवाहरूलाई व्यवहारिक ज्ञान र रोजगारीका अवसरसँग जोड्ने बताए। वडा सदस्य हरि पन्थले भने,आजको समय सीप बिना अघि बढ्न गाह्रो छ। नगरपालिकाले ल्याएको यो ड्राइभिङ तालिमले युवायुवतीलाई आत्मनिर्भर बन्न सहयोग पुर्‍याउनेछ। सिके...
कक्षा १२ को परीक्षा आजदेखि: ४ लाख १८ हजार ८ विद्यार्थी सहभागी हुँदै

कक्षा १२ को परीक्षा आजदेखि: ४ लाख १८ हजार ८ विद्यार्थी सहभागी हुँदै

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार
काठमाडौँकक्षा १२ को परीक्षा आजदेखि सुरु हुदैछ । कक्षा १२ को आजदेखि सुरु हुने परीक्षामा ४ लाख १८ हजार ८ जना परीक्षार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जानकारी दिएको छ ।बोर्डका अनुसार नियमिततर्फ ३ लाख ३२ हजार १७८ र आंशिकतर्फ ८५ हजार ८३० जना विद्यार्थी सहभागी हुँदै छन् । २०७९ यताका विद्यार्थी आंशिक परीक्षामा सहभागी हुने बोर्डले जनाएको छ । त्यस्तै जापानको एभरेस्ट स्कुलबाट पनि ३६ जना विद्यार्थी परीक्षामा सहभागी हुँदै छन् ।यस वर्ष १ हजार ४२१ परीक्षा केन्द्र तोकिएको छ, जो गत वर्षको भन्दा कम हो । गत वर्ष ५ लाख ११ हजार ५२५ परीक्षार्थी थिए । उक्त परीक्षाको नतिजा गत साउनमा प्रकाशित हुँदा ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए । उत्तर पुस्तिकासहित परीक्षा सामग्री परीक्षा केन्द्रहरूमा पठाइएको र प्रश्न पत्र भने अनलाइनबाट पठाउने गरिएको छ । परीक्षा सञ्चालन हुने दिन नै बोर्डले परीक्षा के...
बुद्धजयन्तीमा प्रधानमन्त्री बालेन्द्र शाह लुम्बिनी आउने

बुद्धजयन्तीमा प्रधानमन्त्री बालेन्द्र शाह लुम्बिनी आउने

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विविध, शिक्षा, समाचार, समाज
काठमाडौं२५७०औँ बुद्धजयन्तीको पावन अवसरमा आगामी १८ वैशाखमा लुम्बिनीमा आयोजना हुने विशेष समारोहमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सहभागी हुने भएका छन्। लुम्बिनी विकास कोषले प्रधानमन्त्रीको भ्रमण र कार्यक्रमको कार्यतालिकालाई अन्तिम रूप दिएको छ। कोषले सार्वजनिक गरेको कार्यतालिका अनुसार प्रधानमन्त्री शाहले बुद्ध जन्मस्थलमा आयोजित विशेष पूजाआजामा प्रत्यक्ष सहभागिता जनाउने कार्यक्रम तय भएको छ। तर, विगतका वर्षहरूको तुलनामा यसपटकको समारोहमा एउटा महत्वपूर्ण परिवर्तन गरिएको छ।विगतमा राष्ट्र वा सरकार प्रमुखले बुद्धजयन्तीको औपचारिक समारोहलाई सम्बोधन गर्ने स्थापित परम्परा रहे पनि यस वर्ष प्रधानमन्त्रीबाट कुनै औपचारिक भाषण वा सम्बोधन हुने छैन। कोषका सूचना अधिकृत राजन बस्नेतका अनुसार प्रधानमन्त्री शाह केवल धार्मिक अनुष्ठान र पूजामा मात्र सरिक हुनेछन्। १८ वैशाखको बिहान ५ बजे सुरु हुने कार्यक...
बुटवल उपमहानगरमा सरकारी जग्गामा बनेका घर टहरा हटाइँदै

बुटवल उपमहानगरमा सरकारी जग्गामा बनेका घर टहरा हटाइँदै

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलबुटवल उपमहानगरपालिका–४ स्थित उच्च अदालत तुलसीपुर बुटवल इजलास अगाडिको सरकारी जग्गामा बनेका घर टहरा हटाइँदै छ । तत्कालीन लुम्बिनी अञ्चलाधीश कार्यालयको नाममा स्रेस्ता कायम रहेको सरकारी जग्गा अञ्चलाधीश कार्यालय खारेज भएपछि सरकारको निर्णयअनुसार उच्च अदालत तुलसीपुर बुटवल इजलासलाई भोगाधिकार दिइएको थियो । साबिक वडा नम्बर ६ हाल वडा नम्बर ४ अन्तर्गत पर्ने साबिक कित्ता नम्बर ३९६ (हाल कित्ता नम्बर ७,८,१२,६१,१३ र ४) को करिब २ बिघा ५ कठ्ठा १४ धुर क्षेत्रफलमा निर्माण गरिएका घर टहरा हटाउन थालिएको हो । बुटवल उपमहानगरपालिकाले शनिवार साँझ माइकिङ गरेर सूचना जारी गर्दै सरकारी जग्गामा बनेका संरचना हटाउन निर्देशन दिएको थियो ।उक्त क्षेत्रमा बुटवल बार एसोसिएसन, प्रदेश प्रमुखको कार्यालयलगायत विभिन्न सङ्घसंस्थाका संरचना पनि रहेकाले ती संरचना सोही कित्तामा पर्छन् वा पर्दैनन् भन्नेबारेमा अनुसन्धान भ...
शिक्षा क्षेत्र दलीय राजनीतिमुक्त बनाइने, केयूबाट स्टुडेन्ट काउन्सिल बनाउने कार्य सुरु

शिक्षा क्षेत्र दलीय राजनीतिमुक्त बनाइने, केयूबाट स्टुडेन्ट काउन्सिल बनाउने कार्य सुरु

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंसरकारले मुलुकको समग्र शिक्षा क्षेत्रको सुधारका लागि नीतिगत र संरचनागत सुधारका काम अगाडि बढाएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले जिम्मेवारी सम्हालेको एक महिनाको अवधिमा शिक्षा क्षेत्रलाई दलीय राजनीतिबाट मुक्त राख्न विद्यालय र विश्वविद्यालय हाताभित्र रहेका दलीय विद्यार्थी सङ्गगठनका संरचनाहरु हटाउनेदेखि शैक्षिक वातावरण, गुणस्तर अभिवृद्धि, अनलाइनबाट एनओसी लिनेजस्ता महत्वपूर्ण निर्णयहरु गरिएको छ । यसबिचमा विद्यार्थी भर्ना र शुल्क व्यवस्थापन, शैक्षिक क्यालेन्डर सुधारका कामलाई पनि कार्यान्वयनमा ल्याइएको छ ।दलीय संगठनको विकल्पमा विद्यार्थीको वास्तविक प्रतिनिधित्व गराउन आगामी ९० दिनभित्र ‘स्टुडेन्ट काउन्सिल’ वा ‘भ्वाइस अफ स्टुडेन्ट’ जस्ता गैर–राजनीतिक संयन्त्रहरुको विकास गरिने छ । ६० दिनभित्र शिक्षण संस्थाहरुबाट दलीय आधारमा बनेकासङ्गगठनका संरचनाहरु हटाइने १०० बुँदे...
‘भूमिगत महिला’ पुस्तकमाथि बुटवलमा परिचर्चा

‘भूमिगत महिला’ पुस्तकमाथि बुटवलमा परिचर्चा

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, स्थानीय
​बुटवलप्रगतिशील लेखक सङ्घ (प्रलेस) नेपाल, रूपन्देहीको आयोजनामा बुटवलको न्यू होराइजन मा.वि.मा 'भूमिगत महिला' पुस्तकमाथि एक गहन परिचर्चा कार्यक्रम सम्पन्न भएको छ ।मोतीदेवी स्मृति केन्द्रद्वारा प्रकाशित तथा डा. बिन्दा पाण्डेको संयोजकत्वमा तयार भएको सो ऐतिहासिक कृतिको विमर्शका क्रममा वक्ताहरूले यसलाई नेपाली राजनीति र इतिहासको त्यो अनुहार देखाउने 'ऐना' को रूपमा व्याख्या गरे, जुन निकै गौरवशाली भएर पनि लामो समयसम्म ओझेलमा पारिएको थियो ।​कार्यक्रममा पुस्तक लेखन संयोजक एवम् मुख्य वक्ता डा. बिन्दा पाण्डेले नेपाली क्रान्तिमा महिलाहरूको भूमिकालाई इतिहासले सधैँ किनारामा पारेको बताइन् । पाण्डेले भनिन् — "आज हामी जुन स्वतन्त्रताका कुरा गरिरहेका छौँ, यो कसैले दानमा दिएको उपहार होइन । यो त तिनै भूमिगत महिलाहरूको रगत, पसिना र आफ्ना सन्तानको ममतासँग गरिएको साटोफेरो हो ।" डा. पाण्डेको संयोजकत्वमा सङ्ग्रह...