एनपीएल: आज पनि दुई खेल, कर्णाली-सुदूरपश्चिम र चितवन-पोखरा भिड्दै



काठमाडौं
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुदैछन् । आज अपराहन्न साढे १२ बजेदेखि हुने पहिलो खेलमा कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स आमने सामने हुदैछन् ।
जारी प्रतियोगितामा कर्णाली याक्सले ३ खेलमा २ जित र एक हार बेहोरेको छ र अंक तालिकामा तेस्रो स्थानमा छ । त्यस्तै सुदूरपश्चिम रिय्ल्सले ४ खेलमा २ जित र २ हार बेहोरेर ४ अंकसहित पाँचौं स्थानमा रहेको छ ।

त्यस्तै आज साँझ ५ बजेदेखि हुने दोस्रो खेलमा चितवन राइनोज र पोखरा एभेन्जर्स भिड्दैछन् ।

जारी प्रतियोगितामा चितवन राइनोजले ३ खेलमा एक जित र एक हार बेहोरेको छ भने एक खेल रद्ध भएको थियो । त्यस्तै पोखरा राइनोजले भने लगातार तीन हार बेहोरेको छ ।

छुटाउनुभयो कि ?

बुटवलमा दीपावली सडक खाना महोत्सव सुरु : बजार चलायमान हुने बिश्वास

बुटवलमा दीपावली सडक खाना महोत्सव सुरु : बजार चलायमान हुने बिश्वास

बुटवलनेपालीको दोस्रो ठूलो पर्व तिहारको अवसरमा बुटवलमा ‘दीपावली सडक खाना महोत्सव’ सुरु गरिएकाे छ । बुटवल उद्योग वाणिज्य संघ रु...
आईजीपीमा पुनर्बहालीको माग गर्दै दानबहादुर कार्कीले पेस गरेको रिट निवेदन दर्ता

आईजीपीमा पुनर्बहालीको माग गर्दै दानबहादुर कार्कीले पेस गरेको रिट निवेदन दर्ता

काठमाडौँप्रहरी महानिरीक्षक (आईजीपी) मा पुनर्बहालीको माग गर्दै दानबहादुर कार्कीले सर्वोच्च अदालतमा पेस गरेको रिट निवेदन दर्ता ...
त्रिशूली बाढी: पुनर्स्थापनामा ७ खर्बभन्दा बढी चाहिने, बढी पूर्वाधार क्षेत्रमा क्षति

त्रिशूली बाढी: पुनर्स्थापनामा ७ खर्बभन्दा बढी चाहिने, बढी पूर्वाधार क्षेत्रमा क्षति

काठमाडौंभदौ १० गते भोटेकोशी–त्रिशूली नदीमा आएको विनाशकारी बाढीले देशभर ४ खर्ब ७२ अर्ब ६६ करोड रूपैयाँ बराबरको हानि तथा नोक्सा...
हुम्लामा भूकम्पको धक्का महसुस

हुम्लामा भूकम्पको धक्का महसुस

काठमाडौंहुम्लामा भूकम्पको धक्का महसुस गरिएको छ । हुम्लाको थेहे आसपास केन्द्रविन्दु भएर आज बिहान ७ बजेर १० मिनेट जादा ४.२ र...