Breaking news 3

प्रहरी वृत्त बानेश्वर आगजनी गर्ने र प्रहरीलाई दुर्व्यवहार गर्ने व्यक्ति पक्राउ

प्रहरी वृत्त बानेश्वर आगजनी गर्ने र प्रहरीलाई दुर्व्यवहार गर्ने व्यक्ति पक्राउ

Breaking news 3, अपराध, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौंजेनजी आन्दोलनका क्रममा प्रहरी वृत्त बानेश्वरको भवन र सवारी साधनहरूमा तोडफोड, आगजनी, हातहतियार लुटपाट तथा सुरक्षामा खटिएका प्रहरी कर्मचारीलाई दुर्व्यवहार गर्ने व्यक्ति पक्राउ परेका छन् ।प्रहरीले सिराहा नगरपालिका वडा- ४ घर भइ हाल काठमाडौं-३१ आलोकनगर बस्ने २२ बर्षिय सेख सिद्धिकीलाई पक्राउ गरेको जानकारी दिएको छ ।उनको कोठा खानतलासी गर्दा ग्यास गनको २ वटा सेल बरामद गरी आपराधिक उपद्रव गर्न नहुने र हातहतियार तथा खरखजाना सम्बन्धी कसूरमा काठमाडौं जिल्ला अदालतबाट म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । ...
शाइन रेसुङ्गा डेभलपेमन्ट बैंकको लाभांश घोषणा, कति छ त? बोनस र नगद

शाइन रेसुङ्गा डेभलपेमन्ट बैंकको लाभांश घोषणा, कति छ त? बोनस र नगद

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विविध, शिक्षा, समाचार, समाज
बुटवल शाइन रेसुङ्गा डेभलपेमन्ट बैंक लिमीटेडले लाभांश घोषणा गरेको छ । बैंकको कात्तिक २१ गते बसेको सञ्चालक समितिको ३१९ औं बैठकले आर्थिक वर्ष २०८१/८२ सम्मको वितरणयोग्य सञ्चित मुनाफाबाट सेयरधनीलाई ३ प्रतिशत बोनस सेयर र १० प्रतिशत(कर प्रयोजनसहित) नगद लाभांश गरी जम्मा १३ प्रतिशत लाभांश वितरणको गर्ने घोषणा गरेको हो । अब उक्त लाभांश नेपाल राष्टबैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीले प्राप्त गर्नेछन्। ...
लोक दोहोरी प्रतिष्ठान रुपन्देहीमा रितु थापाको अध्यक्षतामा नयाँ नेतृत्व चयन

लोक दोहोरी प्रतिष्ठान रुपन्देहीमा रितु थापाको अध्यक्षतामा नयाँ नेतृत्व चयन

Breaking news 3, गित संगित, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज, स्थानीय
मिलन गाहाबुटवलरुपन्देहीको १७ औ साधारण सभा तथा नबौ अधिबेशनबाट रितु थापा घर्तीको अध्यक्षतामा नयाँ कार्यसमीती चयन भएको छ ।सर्ब सम्मतीमा नेतृत्व चयन हुंदा प्रथम उपाध्यक्षमा रेशम खनाल, द्धितीय उपाध्यक्ष बिधान कार्की, महीला उपाध्यक्ष रेनु राना मगर सचीब दिपक दर्लामी मगर ,कोषधयक्षमा सागर खड्का,सह सचीब कृष्ण अर्याल, र सह कोषाध्यक्षमा बिष्णु श्रीपाली चयन भएका छन् ।कार्यसमीतीमा महीला खुल्ला सदस्य ४ खुल्ला सदस्यमा ९ जना र मनोनीत ४ गरी २४ सदस्यीय कार्य समीती चयन भएको हो । नया कार्यसमीतीका अध्यक्ष रितु थापाले आफु निर्बाचीत भएपछी लोक दोहोरीको उन्नतीका लागी अग्रज र अनुजको सहयोगबाट माथी उठाउने प्रतीबद्धता ब्यक्त गर्दे बिगत १२ बर्षदेखी समीतीमा बसेर काम गर्दे आएको भन्दै श्रष्टाका अधीकार स्थापीत गर्न आफ्नोबलबुताले भ्याएसम्म न्याय गर्ने बताउनुभयो । समीतीमा केन्द्रीय समीतीको बार्षीक कयालेन्डर अनुसार काम गर...
रुपन्देही उद्योग संघमा निर्वाचित समितिको पदस्थापन सम्पन्न

रुपन्देही उद्योग संघमा निर्वाचित समितिको पदस्थापन सम्पन्न

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज, स्थानीय
रूपन्देहीरुपन्देही उद्योग संघको ४७ औं साधारणसभा तथा २४ औं अधिवेशन सम्पन्न भएको छ । शनिवार सम्पन्न साधारणसभाको अवसरमा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले उद्योग व्यवसायको प्रवद्र्धन र विकासका लागि उपमहानगरपालिका सदैव उद्योगीहरुको साथमा रहेको बताउनुभयो । उहांले सरकार, राजनीतिक नेतृत्व र निजी क्षेत्र संगसंगै अगाडी बढ्न सके मात्र मुलुक समृद्ध बन्ने बताउनुभयो । मोतीपुर औद्योगिक क्षेत्र समयमा नबनेका कारण यो क्षेत्रका उद्योगीहरुले झेल्नुपरेका समस्या निरन्तर रहेको बताउँदै अब छिटो समाधानका लागि दबाब दिनुपर्ने जनाउनुभयो । कार्यक्रममा नेपाल उद्योग परिसंघका केन्द्रीय अध्यक्ष विरेन्द्र पाण्डेले उद्योग व्यवसायको विकासका लागि सरकारको नीति स्पष्ट हुनुपर्ने बताउनुभयो । उहाँले सबैतिरबाट संकटमा परेका उद्योगीलाई हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्ने बताउनुभयो ।नेपाल उद्योग परिसंघका लुम्बि...
क्षितिज, आमा र धरती पुस्तकमाथि बुटवलमा समीक्षा

क्षितिज, आमा र धरती पुस्तकमाथि बुटवलमा समीक्षा

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, लेख रचना, शिक्षा, समाचार, समाज
बुटवल लेखक सरस्वती ज्ञवालीकाे पुस्तक क्षितिज, आमा र धरतीबारे शनिबार बुटवलमा विमर्श गरिएकाे छ । पाठक मञ्च, बुटवलकाे आयाेजनामा लेखक साहित्यकारहरूका विच विमर्श गरिएकाे हाे ।   विमर्श कार्यक्रममा लेखक ज्ञवालीले अपाङ्गता भएका सन्तान हुर्काउदाका ३७ बर्षकाे अनुभवहरू समेटेर पुस्तक लेखेकाे बताईन् । उनले बाैद्विक अपांगता भएकाे छाेरीकाे स्याहार गर्दा र छाेरीप्रति बाैद्विक भनिएका व्यक्तिहरूकाे छिछि र दुरदुरकाे व्यवहार समेत समेटेर एउटा आमाकाे व्यथा उतारेकाे बताईन । उनले सन्तान कै लागि जागिर छाडेकाे स्मरण गर्दै अपांगता भएका व्यक्तिहरूकाे सवालमा राज्य संवेदनशिल हुन नसकेकाे बताईन । अपांगता भएकाहरूलाई सेवा गर्ने हाे भने अमूर्त मन्दिरमा गएर पुजा गर्न नपर्ने उनले बताईन् ।   पुस्तक समीक्षा कार्यक्रममा अध्येता रामचन्द्र श्रेष्ठले पुस्तकले मातृवात्सलयकाे चिन्तन प्रणालीलाई उजागर गरेका...
बुटवलमा जारी मेलामा दर्शकको भिड

बुटवलमा जारी मेलामा दर्शकको भिड

Breaking news 3, गित संगित, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, फिचर, फिल्मी, बिज्ञान प्रबिधि, मनोरञ्जन, राेचक जानकरी, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवल बुटवलमा रोट्र्याक्ट क्लब अफ बुटवल साउथद्वारा आयोजित फिस टनेल एण्ड दुबई सिटी सांस्कृतिक तथा रमाइलो मेलामा दर्शकको भिड लागेको छ।कार्तिक १३ गतेदेखि जारी मेला मंसिर २ गतेसम्म चल्नेछ।बुटवल ११ देविनगर रंगशालामा सञ्चालित मेलामा शनिबार दर्शकको भिड उत्साहजनक रहेको थियो।उक्त मेलाका पछिल्ला दिनहरूमा दर्शकको उल्लेख्य सहभागिता रहेको छ।शनिबार कलाकारहरू वद्री पंगेनी र ज्वति मगरसंगै वसन्त लम्साल लगायतका स्थानिय कलाकारहरूले दर्शकलाई झमझमी नचाएको माहोल सांच्चिकै मनमोहक देखिन्थ्यो।यसैगरी प्रत्येक दिन राष्ट्रिय साथै स्थानीय कलाकारहरुको प्रस्तुती रहने क्लब सचिव शंकर काफ्लेले जानकारी दिए। मेलाको सबैभन्दा बढी आकर्षक फिस टनेलमा राखिएका 'जल परी' र दुबई सिटी, भारतको प्रसिद्ध मन्दिर वैष्णवदेवी, नेपालका विभिन्न पर्यटकीय स्थलहरूको प्रतिरूप रहेका छन्।'जल परी'को रूपमा सिसाको फ्रेमभित्र राखिएका युवती...
लोकदोहोरी प्रतिष्ठान द्धारा पत्रकार मिलन गाहा सम्मानीत

लोकदोहोरी प्रतिष्ठान द्धारा पत्रकार मिलन गाहा सम्मानीत

Breaking news 3, गित संगित, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, शिक्षा, समाचार, समाज
बुटवललोकदोहोरी प्रतिष्ठान द्धारा पत्रकार मिलन गाहा सम्मानीत भएका छन्।लोक दोहोरी प्रतिष्ठान रुपन्देहीको १७ औ साधारण सभा तथा ९ औ अधिबेशनको अबशरमा अग्रज पत्रकार मिलन गाहा सम्मानीत भएका छन् ।पाल्पाको तानसेन,मदनपोखरामा जन्मेका गाहा रेडियो मदनपोखराको स्थापना सगै पत्रकारीतामा लागेका हुन । २०५६ बाट आफ्नो पत्रकारीता अभीयानमा बुटवल एफ एम,समाबेशी रेडियोमा नेतृत्व गर्दे एबीसी टेलीभीजन,लुम्बिनी टेलीभीजन, हाल नेपाल टेलीभीजनमा रुपन्देही सम्बाददाताको भुमीका सहीत दर्जन सञ्चार सस्था सहीत मेचीकाली दैनीकमा समेत आबद्धता रहेको छ ।लुम्बिनी प्रदेश सरकारको सञ्चार समन्वय परीषदको अध्यक्ष रहेका गाहाले समाज परीबर्तनका लागी निजी स्वार्थलाई त्यागेर समाज परीबर्तनको सम्बाहकको भुमीका निर्बाह गर्दे आएका छन् । पाल्पाबाट रुपन्देही झरेर बुटवल एफएमको स्थापान संगै रुपन्देही लाई सञ्चारको कर्मथलो बनाएका गाहा आदिवासी जनजाती पत...
शान्ति समाज रुपन्देहीको २६औं साधारणसभा सम्पन्न

शान्ति समाज रुपन्देहीको २६औं साधारणसभा सम्पन्न

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज, स्थानीय
रूपन्देहीमानव अधिकार तथा शान्ती समाज जिल्ला शाखा रुपन्देहीको २६औं साधारणसभा सप्पन्न भएकोछ। नेपाल पत्रकार महाससंघको सभाहलमा सम्पन्न साधारणसभामा बोल्दै प्रमुख वक्ता शान्ति समाजका पुर्व केन्द्रिय सभापति गोविन्द खनालले जेन्जी आन्दोलनका क्रममा भाद्र २३ गते राज्यद्वारा निहत्था कलिला बालबालिकाहरुको बर्बर हत्या तथा २४ गते अराजक र आपराधिक समुहले व्यक्तिगत तथा सार्वजनिक सम्पत्तिमाथी गरेको आगजनी , तोडफोड , कुटपिटको घटनाप्रति दुःख ब्यक्त गर्र्दै घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानूनी कार्बाही गर्न माग गर्नुभएको थियो। उहाँले फागुन २१ मा निर्वाचन हुनेमा बिश्वस्त हुने आधार अझै निर्माण हुन नसकेको भन्दै समयमै निर्वाचन सम्पन्न गरी नेपाललाई अध्यारो सुरुङ भित्र जानदेखी बचाउनुपर्नेमा जोड दिनुभएको थियो। साधारणसभाका प्रयबेक्षक शान्ति समाजका केन्द्रिय महासचिव प्रकाश शाहीले शान्ति समाजले देश,काल परिस...
नेपाल कपडा तथा सिलाई व्यवसायी संघ रूपन्देहीले गर्यो भवनको शिलान्यास

नेपाल कपडा तथा सिलाई व्यवसायी संघ रूपन्देहीले गर्यो भवनको शिलान्यास

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवल नेपाल कपडा तथा सिलाई व्यवसायी संघ रूपन्देहीको शुक्रबार एक कार्यक्रमका बीच भवन शिलान्यास गरिएको छ । बुटवल – ११ देवीनगर हात्तीसुँड टोलमा रहेको संस्थाको जग्गामा  नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघका केन्द्रीय  प्रथम उपाध्यक्ष रामकुमार रणपालले भवन शिलान्यास गरे । सोही अवसरमा बोल्दै उनले रूपन्देहीमा  कपडा तथा सिलाई व्यवसायी संघको देशभरमै पहिलो भवन शिलान्यास भएकोमा जिल्ला समितिलाई धन्यवाद व्यक्त गरे । केही वर्ष अघि अग्रज व्यवसायी सदस्यहरूले थोरै – थोरै रकम संकलन गरेर जग्गा खरिद गरेको स्मरण गर्दै  उनले भवन निर्माणका लागि पनि एकजुट हुन आग्रह गरे ।कार्यक्रममा नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघका पूर्व केन्द्रीय वरिष्ठ उपाध्यक्ष कृष्ण बहादुर रणपालले बोल्दै सिलाई व्यवसायी संघमा आवद्ध केही व्यक्तिका कारण संस्था अगाडि बढ्न नसकेकोले त्यस्ता व्यक्तिका पडाडि नलाग्न आग्रह गरे ।  उनले बन्न ला...
प्रतिष्ठानको कल्याणकारी कोषका लागि देउसी भैलो

प्रतिष्ठानको कल्याणकारी कोषका लागि देउसी भैलो

Breaking news 3, गित संगित, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विविध, शिक्षा, समाचार, समाज
मिलन गाहा बुटवललोक दोहोरी प्रतिष्ठान नेपाल रुपन्देहीले संस्कृतीको संरक्षणमा कलाकार कल्याणकारी कोषका लागी देउसी भैलो समपन्न गरेको छ । कलाकारको बिभीन्न समस्या समाधान गर्ने उदेश्य का साथ रास्ट्रिय लोक तथा दोहोरी गित प्रतिस्ठान नेपाल जिल्ला कार्यसमिति रुपन्देही को आयोजनामा आयोजित कार्यक्रममा अध्यक्ष बिजय सापकोटाको नेतृत्वमा भएको हो । देउसी भैलो कार्यक्रममा सस्था का पुर्व केन्द्रिय सचिव प्रचण्ड जिसि केन्द्रिय सदस्य पुरुर्र्षेोतम भण्डारी पुर्खे बा, केन्द्रिय सदस्य सुशील गौतम, सस्थाका लुम्बिनी प्रदेश कमिटि बरिस्ठ उपाध्याक्ष दामोदर बस्याल,प्रदेश सचीव योगराज पोख्रेल ,गुल्मि जिल्ला अध्यक्ष चर्चित गाइका शिलु भट्टराई लगाएत प्रदेश कमिटि र रुपन्देही जिल्ला का सम्पुर्ण पदाधिकारी तथा सदस्य सस्थाका आजिवन सदस्य साधारण सदस्य हरूको उपस्थीती रहेको सचीब बिधान कार्कीले बताए ।कल्याण्कारी कोष जस्तो...