युवाका प्रेरणा वनेका उद्यमी बुटवलको लगइन एजुकेशनका सञ्चालक अर्जुन खनाल


बुटवल
बुटवलको गोलपार्कमा रहेको लगइन एजुकेशनले शिक्षा, प्रविधि र रोजगारमा नयाँ आयाम कायम गरेको छ।
अर्घाखाँचीका युवा अर्जुन खनालले सञ्चालन गरेको २०७५सालदेखि निरन्तर सेवा दिंदै आएको कन्सल्टेन्सीले लोकसेवा, शिक्षकसेवा, बैङ्किङ सेवा,नेपाल टेलिकम, विद्युत प्राधिकरण, सम्पुर्ण सुरक्षासेवा, कम्प्युटर कक्षा, विभिन्न विधामा ट्युशनसेवा, अंग्रेजी,कोरियन, जापनिज भाषा कक्षाहरू हरेक विषयका विज्ञ मार्फत प्रशिक्षण दिंदै नियमित सञ्चालन हुने गर्छन्।


लगइनबाट तैयारी गरेर लोकसेवाका विभिन्न तहमा, सुरक्षा सेवाका विभिन्न तहमा, कम्युटरको ज्ञान लिएर रोजगार प्रशिक्षक, विभिन्न भाषा सिकेर वैदेशिक रोजगारमा यस्तै विभिन्न क्षेत्रमा सफल र अव्वल जनशक्ति उत्पादन गरिरहेको छ।


यस लगइन एजुकेशन एण्ड टेक्निकल नेटवर्क प्रालिका सञ्चालक खनाल अहिले नेपालमा केही गर्ने वातावरण छैन, केही गर्न सकिंदैन भन्ने हरुका लागि उदाहरण वनेका छन्।
कम्प्युटर साईन्समा स्नातकोत्तर तहसम्म शिक्षा हासिल गरेका हाल बुटवल निवासी खनालले ३ लाख धनराशिबाट शुरुवात गरेको व्यवसायमा अहिले २० जना भन्दा वढिलाई कम्पनीमै रोजगारी दिलाएका छन् भने हजारौं लाई रोजगार, ज्ञान शिप र आम्दानीसंग जोड्न सफल भएका छन्। खनाललाई श्रीमती गीता खनालको उत्तिकै साथ रहेको छ।

छुटाउनुभयो कि ?

संकटको यो घडीमा देशको नेतृत्वले आँसु होइन, भरोसा दिनुपर्छ : प्रधानमन्त्री

संकटको यो घडीमा देशको नेतृत्वले आँसु होइन, भरोसा दिनुपर्छ : प्रधानमन्त्री

काठमाडौँप्रधानमन्त्री वालेन्द्र शाहले मुलुकमा संकट परेको बेलामा देशको नेतृत्वले हिम्मत, आड र भरोसा दिनुपर्ने बताए । उनले भोटे...
शेयर बजारमा १५ दशमलव ४४ अंकको वृद्धि, २ अर्ब ९४ करोडको कारोबार

शेयर बजारमा १५ दशमलव ४४ अंकको वृद्धि, २ अर्ब ९४ करोडको कारोबार

काठमाडौँनेप्सेमा आज वृद्धि आएको छ । आज बुधबार नेप्से १५ दशमलव ४४ अंकले बढेर २५३८ दशमलव ११ विन्दुमा पुगेर रोकिएको छ ।आज ३५४ कम...
बुटवलको रेसुङ्गा स्वास्थ्य क्लिनिक प्रालिमा क्यान्सरको उपचार

बुटवलको रेसुङ्गा स्वास्थ्य क्लिनिक प्रालिमा क्यान्सरको उपचार

बुटवलबुटवलको रेसुङ्गा स्वास्थ्य क्लिनिक प्रालिमा हरेक महिनाको पहिलो शनिबार क्यान्सर रोगको परीक्षण तथा उपचार हुने गर्दछ।नेपालक...
कान्ति माविका प्राचार्य ज्ञवाली भन्छन् ‘चाहे जस्तो परिणामका लागि अहोरात्र लागेका छौं’

कान्ति माविका प्राचार्य ज्ञवाली भन्छन् ‘चाहे जस्तो परिणामका लागि अहोरात्र लागेका छौं’

बुटवलबुटवलको कान्ति माध्यमिक विद्यालयका प्राचार्य गोविन्द ज्ञवालीले विद्यालय सरकारको मुल्यांकनमा उत्कृष्ट भएपनि आफुहरुले चाहे...