समाचार

गुल्मी क्षेत्र न १ एमालेले सार्बजनिक गरेयो प्रतिबद्धता पत्र ।।

गुल्मी क्षेत्र न १ एमालेले सार्बजनिक गरेयो प्रतिबद्धता पत्र ।।

ताजा अपडेट, समाचार, स्थानीय
कृष्ण अन्जान आसन्न सँघिय र प्रदेश निर्वाचनका लागि नेकपा एमाले निर्वाचन क्षेत्र न १ गुल्मीका तर्फबाट प्रतिबद्धता पत्र सार्वजनिक गरेकाे छ । तम्घासमा बुधबार पत्रकार सम्मेलनकाे आयाेजना गर्दै नेकपा एमालेका उपमहासचिव तथा गुल्मी क्षेत्र नम्वर १ का प्रतिनिधी सभा उमेदवार प्रदिपकुमार ज्ञवालीले सामा भौतिक पुर्वाधार लाई अबका दुईवर्ष भित्र पूरा गरिने र ठुला विकास आयाेजनाहरु पाँच वर्षमा सम्पन्न गर्ने प्रतिबद्धता जाहेर गरे । प्रतिबद्धता पत्रमा भनिएकाे छ मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा नेकपा (एमाले) का तर्फबाट समृद्ध गुल्मी निर्माणको सङ्कल्पका साथ यहाँहरूसामु उपस्थित भएकाे र यस निर्वाचनमा हामीले गुल्मी क्षेत्र नं. १ मा प्रतिनिधिसभा सदस्य उम्मेदवारका रूपमा पार्टीका केन्द्रीय उपमहासचिव, पूर्व परराष्ट्र मन्त्री, नेपालको शान्ति प्रक्रियाका महत्वपूर्ण अगुवा एवं विचार, विक...
गुल्मी १ ख मा पाण्डेको घरदैलो अभियान जारी

गुल्मी १ ख मा पाण्डेको घरदैलो अभियान जारी

ताजा अपडेट, समाचार
अमर पन्थ गुल्मी, ।गुल्मी क्षेत्र नंं १ प्रदेश ख मा नेकपा एमालेका उम्मेदवार फर्सुराम पाण्डेले आफ्नो निर्वाचन क्षेत्रका मतदातामाझ आफ्नो एजेण्डा प्रस्तुत गर्दै घरदैलो अभियानलाई तीब्रता दिनुभएको छ ।सोही क्रममा गुल्मीको गुल्मीदरबार गाउँपालिकाका विभिन्न स्थानमा आयोजना गरिएको घरदैलो कार्यक्रमका अवसरमा पाण्डेले आफ्नो भन्दा पनि नेकपा एमालेले लिएको नीति अनुसार जिल्लामा विकास निर्माणका कामलाई अभियानका रुपमा अघि बढाउने प्रतिवद्धता जनाउनु भएको छ ।पाण्डेले नेकपा एमालेको २०५१ मा बनेको नेपालकै पहिलो कम्युनिष्ट सरकारले लिएको जेष्ठ नागरिक सम्मानको नीतिकै कारण बृद्धभत्ता मासिक चार हजार पुगेको बताउनु भयो ।उहाँले मासिक एक सयबाट सुरु भएको बृद्ध भत्ता अहिले चार हजार पुगेको र बृद्धबृद्धा आमा बुवाका लागि अहिले बरदान सावित भएको बताउनु भयो ।पाण्डेले नेकपा एमालेले लिएको राष्ट्रियताको नीतिकै कारण देशको विकास सम्...
चिन्तामणि लाई गाउँकै चिन्ताले सताउछ ।

चिन्तामणि लाई गाउँकै चिन्ताले सताउछ ।

समाचार, स्थानीय
 कृष्ण अन्जान गुल्मी अस्लेवा पाका र खारिएका चिन्तामणी बा यो पटक गुल्मी क्षेत्र न १ क मा एमाले पार्टीबाट लुम्बिनी प्रदेश सभाका लागि प्रदेश सँसदका उम्मेदवार बन्नु भएको छ । सत्यवती गाउँपालिका वडा न १ को अस्लेवा गाउँका चिन्तमणी पाण्डे यो क्षेत्रकोकालीगण्डकी ,सत्यवती ,चन्द्रकोट ,रुरुक्षेत्रमा परिचित नाम हो ।  नेपाली कम्युनिस्ट आन्दोलन सँग लामो समय देखि जोडिनु भएका पाण्डे २०३६ सालको जनमत सँग्रह वहिष्कार अभियानमा जोडतोडले लाग्नु भएको थियो । २०४७ सालमा तत्कालीन नेकपा मालेको सदस्यता लिएर विधिवत कम्युनिस्ट पार्टीको सदस्य बन्नु भएपछि निरन्तरता पार्टीका काममा सकृय रहनु भएका चिन्तामणी पाण्डे बा पार्टीको तल्लो निकाए ,वडा कमिटी ,गाउँ कमिटी ,इलाका कमिटी ,जिल्ला कमिटी हुँदै यतिबेला नेकपा एमालेको प्रदेश कमिटी सदस्य हुनुहुन्छ ।  वहाँ कहिल्यै वाम विचारबाट विचलित नहुने कट्टर कम्...
ग्रामीण क्ष्रेत्रमा रोजगार स्थापना गर्ने आफ्नो मुख्य एजेन्डा -गुल्मी क्षेत्र न १ प्रदेश ख का उम्मेद्बार पाण्डे

ग्रामीण क्ष्रेत्रमा रोजगार स्थापना गर्ने आफ्नो मुख्य एजेन्डा -गुल्मी क्षेत्र न १ प्रदेश ख का उम्मेद्बार पाण्डे

ताजा अपडेट, समाचार, स्थानीय
कृष्ण अन्जानदिगामनेकपा एमालेको तर्फबाट गुल्मी क्षेत्र नंं १ प्रदेश ख का उम्मेदवार फर्सुराम पाण्डेलाई एउटै पिरलो छ कसरी युवा हरुका लागि गाउँमा स्वरोजगार र रोजगारको सिर्जना गर्न सकिएला भन्ने । यतिबेला निर्वाचनको माहौल बनाउन आफू उठेको क्षेत्रको गाउँ गाउँमा पुग्दा खासै युवाहरु नभेटिने र भेटिएका युवाहरु पनि चरम बेरोजगारीले पिल्सिएको पाउँदा पाण्डेको मन भत्भती पोलेको छ ।त्यसै त रित्ता गाउँहरु बुढा बा आमाले कुरीरहेका छन र कताकति युवा हरु त्यसमा पनि बेरोजगारीको कहालीलाग्दो अवस्था । हरेक गाउँ र हरेक ठाउँका पीडा एउटै छ ,बेरोजगारी समस्याको रुपमा छ रोजगारीका लागि युवा बुढा बा आमा र परिवारलाई छाडेर विदेशीएको छ उनले भने । मैले सबै युवाहरुलाई रोजगारी दिन त सक्दिन तर एकदमै अप्ठयारो अवस्थामा रहेका दुई चार सय युवालाई रोजगारी दिन सक्छु उनले भने । त्यसोत यतिबेला पनि उनले सन्चालन गरेका ओैधोग...
 नेकपा एमाले गुल्मी रुपन्देही सम्पर्क मञ्चको बैठक सम्पन्न

 नेकपा एमाले गुल्मी रुपन्देही सम्पर्क मञ्चको बैठक सम्पन्न

Breaking news 3, ताजा अपडेट, समाचार, स्थानीय
कृष्ण गाउँले नेकपा एमाले गुल्मी - रुपन्देही सम्पर्क मञ्चको बैठक शनिबार बुटवलमा सम्पन्न भएको छ । बैठकलाई सम्बोधन गर्दै नेकपा एमाले पोलिटव्युरो सदस्य लिला गिरीले अहिलेको सत्ता गठबन्धनले देश अस्थिरता तर्फ लगेको बताए । गिरीले आगामी मंसिर ४ गतेको चुनाव राष्ट्रियताको पक्षधर एमाले र राष्ट्रियता बिरोधि सत्ता गठबन्धन बिच हुने, यहीँ चुनाव देशको भविष्यको मार्ग चित्र कोर्ने बताए । बैठकमा सहभागी नेकपा एमाले तर्फका गुल्मी क्षेत्र नं. १ ख का प्रदेश सभा सदस्य उम्मेदवार फर्सुराम पाण्डेले राष्ट्र निर्माण गर्ने नीति अंगाल्ने नेकपा एमालेको पक्षमा देशभर माहोल सिर्जना भएको बताए । पाण्डेले एमालेको ०५१ सालको  'आफ्नो गाउँ आफै बनाउँ' भन्ने नीतिको प्रतिविम्ब स्वरुप गाउँ गाउँमा विकासको लहर चलेको बताउँदै पाण्डेले थपे सामाजिक सुरक्षा भत्ता (बृद्ध भत्ता) स्वरुप एमालेले लिएको नीतिले आमा बुवाहरुको अनुहार उज्या...

ब्याजदरबारे निजी क्षेत्र र बैंकबीच घम्साघम्सी

समाचार
३ कात्तिक, काठमाडौं । शुक्रबार भैरहवाका उद्योगी-व्यवसायी नेपाल राष्ट्र बैंक र बैंकहरुका नीतिका कारण मारमा परेको भन्दै कालोपट्टीसहित सडकमा  प्रदर्शनमा उत्रिए । रुपन्देही उद्योग वाणिज्य संघकै अगुवाइमा व्यवसायीले राष्ट्र बैंकको भैरहवा कार्यालयमा ब्याजदर वृद्धिको विरोधमा ज्ञापनपत्र समेत बुझाए । यस्तो प्रदर्शन केही दिनदेखि जिल्ला-जिल्लामा भइरहेका छन् । गत १ कात्तिकमा सुर्खेतका व्यवसायीले ‘बैंक बहिष्कार’ लेखेको ब्यानरसहित वीरेन्द्रनगरमा र्‍याली निकालेका थिए । २ कात्तिकमा व्यवसायीकै आहृवानमा नवलपरासीको बर्दघाट बजारसहित त्यहाँका सबै बैंक बन्द भए । सोही दिन नवलपरासीकै सुनवल बजार पनि बन्द भयो भने बिहीबार (३ कात्तिक)मा सुनवल बजारका बैंक तथा वित्तीय संस्थाका साथै नवलपरासीको परासी बजार र बैंक बन्द भए । बिहीबार इटहरीमा पनि उद्योगी व्यवसायी सडकमा पूर्वबैंकर पर्शुराम कुँवर क्षेत्रीका अनुसा...
मूल्य वृद्धिको मुख्य मारमा तराईका जनता

मूल्य वृद्धिको मुख्य मारमा तराईका जनता

Breaking news 2, ताजा अपडेट, समाचार, स्थानीय
४ कात्तिक, काठमाडौं । चालु आर्थिक वर्षमा तराई क्षेत्रमा उच्च मूल्य वृद्धि देखिएको छ । पहाड र हिमालको तुलनामा तराई क्षेत्रमा महँगीदर बढी भएको देखिएको हो । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आर्थिक वर्ष (आव) को २ महिनामा उपभोक्ता मूल्य वृद्धि ५.१५ प्रतिशत बिन्दुले वृद्धि भएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको साउन र भदौको वित्तीय प्रतिवेदनअनुसार चालु आवको २ महिनामा मूल्य वृद्धि दर ८.६४ प्रतिशत पुगेको छ । गत आवको समीक्षा अवधिमा यस्तो दर ३.४९ प्रतिशत मात्रै थियो । यस अवधिमा तराईमा अधिक मात्रामा उपभोक्ता मूल्य वृद्धि हुँदा त्यस क्षेत्रका जनता मारमा परेका छन् । यस अवधिमा तराईमा सबैभन्दा धेरै ९.३३ प्रतिशतले मूल्य वृद्धि हुँदा पहाडमा ८.८२ प्रतिशत र हिमाली क्षेत्रमा ६.६८ प्रतिशत वस्तुको मूल्य बढेको छ । यस्तै, काठमाडौं उपत्यकामा महँगीदर ७.६२ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा खा...
कालीगण्डकी करिडोरले पूरा गर्दै गुल्मेलीको समृद्धिको सपना

कालीगण्डकी करिडोरले पूरा गर्दै गुल्मेलीको समृद्धिको सपना

Breaking news 1, ताजा अपडेट, फिचर, समाचार, स्थानीय
कृष्ण अन्जान हर्मिचौर कालिगण्डकी गाउँपालिका वडा न १ हर्मिचौरका टिकाराम पाण्डेलाई झल्झल्ति सम्झना छ जुन दिन एमाले नेता प्रदिप कुमार ज्ञवालीले अब म हर्मिचौर आउँदा हिँडेर होईन मोटर चढेर आउँछु भनेको । यसपछि पटक पटक प्रदिप कुमार ज्ञवाली हर्मिचौर ,अर्वेनि ,पुर्तिघाट पुग्दा मोटर चढेरै पुगेका छन । कालिगण्डकी करिडोरको निर्माण भए सँगै सुदुरपुर्वका गुल्मेली जनताहरुले यसैमा समृद्धिका आशा र सपना देखि रहेका छन । करिडोरलेरुरुक्षेत्र ,सत्यवति ,कालीगण्डकी गाउँपालिका लाई समेट्दै बाग्लुङ जोडेको छ । त्यति मात्र कहाँ हो र कालीगण्डकी नदिका तटहरुमा रहेका धार्मिक तथा पर्यटकिय स्थल हरुलाई जोडेर चीन र भारतका धार्मिक पर्यटकका लागि कालिगण्डकी करिडोर आकर्षक गन्तव्य पुग्ने माध्यम बनेको छ । कालीगण्डकी करिडोरले भारतिय तथा नेपाली पर्यटकहरुलाई लुम्बिनी, पाल्पाको रानीमहल, गुल्मीको रुरुक्षेत्र शालिग्राम शिलाउ पुर्या...
अखिलले गर्याे रक्तदान कार्यक्रम

अखिलले गर्याे रक्तदान कार्यक्रम

Breaking news 3, समाचार, स्थानीय
कृष्ण अन्जान बलेटक्सार नेकपा एमाले निकट विध्यार्थी सँगठन अनेरास्ववि रुरुक्षेत्र गाउँपालिका कमिटीले विहवार बलेटक्सारमा बृहत रक्तदान कार्यक्रम गरेकाे छ। नेपाल रक्तदाता स्वयंसेवी समाज रुपन्देहीकाे सहकार्यमा आयाेजना गरिएकाे रक्तदानमा पचपन्न युनिट रगत सँकलन भएकाे रक्तदान कार्यक्रमका सँयाेजक समेत रहेका अनेरास्ववियु रुरुक्षेत्र गाउँपालिकाका सहईन्चार्ज रन्जित ज्ञवालीले जानकारी दिए । रक्तदान कार्यक्रमकाे उदघाटन सत्रमा बाेल्दै नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषदका सदस्य कमल राज श्रेष्ठले समाजसेवकाे निस्वार्थ सेवा र सबैभन्दा ठुलाे दान रक्तदान भएकाे बताए । रगत व्यक्तिका लागि तत्काल चाहिने पदार्थ भएकाले पनि मृत्यु सँग लडिरहेकालाई दान गरिएकाे रगत जीवनदान भएकाे श्रेष्ठको भनाई थियाे कार्यक्रममा बाेल्दै नेपाल रक्तदाता स्वयंसेवी समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहान क्षेत्रीले रगत ,रक्ततत्व ,रक्त...
आयल निगमलाई एक लिटर पेट्रोलमा साढे १४ रुपैयाँभन्दा धेरै नाफा, तत्काल भाउ नघटाउने

आयल निगमलाई एक लिटर पेट्रोलमा साढे १४ रुपैयाँभन्दा धेरै नाफा, तत्काल भाउ नघटाउने

Breaking news 1, समाचार
काठमाण्डाै – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ तत्काल नघटाउने बताएको छ । अन्तर्राष्ट्रिय बजारमा भाउ घटेका कारण नाफामा रहेको र तिहार छठलगायतलाई ध्यान दिएर भाउ घटाउन माग बढिरहेको बेला निगमले विज्ञप्ति निकालेर तत्काल भाउ नघटाउने बताएको हो । भारतीय आयल कर्पोरेशनबाट नियमित भाउ घटेर आइरहेको भए पनि निगमले पुरानो नोक्सानीलाई देखाएर मूल्य समायोजन गरेको छैन । निगमले निकालेको विज्ञप्तिमा भारतबाट हिजो आइतवार प्राप्त नयाँ मूल्य सूचीअनुसार फेरि भाउ बढेर आएको र पुरानो घाटा रहेकोले भाउ घटाउन नसकिने उल्लेख छ । हिजो केही भाउ बढेर आउँदा पनि निगम अझै १५ दिनमा ३९ करोड रुपैयाँ नाफामा रहेको विज्ञप्तिमा उल्लेख छ । नयाँ मूल्य सूचीअनुसार निमगलाई डिजलमा प्रतिलिटर ६ रुपैयाँ ३४ पैसा र ग्यासमा प्रतिसिलिन्डर तीन सय २५ रुपैयाँ घाटा रहेको विज्ञप्तीमा उल्लेख छ । तर निगमलाई पेट्रोल...