लागूऔषध बरामद हालसम्मकै उच्च, ८ हजार जना पक्राउ
CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v80), quality = 90
काठमाडौं
लागूऔषधको अवैध कारोबार र ओसार पसार नियन्त्रणमा संचालन गरिएको विशेष अभियानबाट अहिलेसम्म ८ हजार भन्दा बढी पक्राउ परेका छन् । काठमाडौं उपत्यकामा लागूऔषध विरुद्धको प्रहरी मार्फत महाअभियान नै सञ्चालनमा छ, भने गृहमन्त्री रमेश लेखकले लागूऔषध नियन्त्रणका लागि मातहतका प्रहरी मात्रै होइन आम नागरिक, स्वयम् अभिभावकले लागूऔषध विरुद्धको महाअभियान साथ दिनुपर्नेमा जोड दिएका छन् ।
मुलुकभर विभिन्न कार्यक्रम मार्फत लागूऔषध सम्वन्धी सचेतनासंगै कारबाहीलाई पनि द्रुत गतिमा अघि बढाएका मन्त्री लेखकले गति दिए अनुसारको सफलता प्राप्त हुँदै गएको छ । मन्त्री लेखकले नेतृत्व सम्हाले यता बितेको एक वर्षमा नेपाल प्रहरीले मात्रै लागूऔषध मुद्दामा ७ हजार ९४३ जना स्वदेशी तथा विदेश अभियुक्त पक्राउ गरेको छ । जुन पक्राउ संख्या अघिल्लो आर्थिक वर्ष भन्दा १ ...








