शिक्षा

सहभागी दलहरु निर्वाचन अनुशासनको परिधिभित्र रहन आग्रह

सहभागी दलहरु निर्वाचन अनुशासनको परिधिभित्र रहन आग्रह

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विविध, शिक्षा, समाचार, समाज
काठमाडौंकार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सबै राजनीतिक दललाई एउटै अनुशासनको परिधिभित्र रहेर निर्वाचनमा सहभागीता हुन आग्रह गरेका छन् ।निर्वाचन समाचार अभिमुखीकरणमा बोल्दै कार्यवाहक आयुक्त भण्डारीले सबै दललाई एउटै समूहमा बसेर अनुशासनको परिधिभित्र रहेर निर्वाचनमा सहभागिता भई स्वच्छ प्रतिस्पर्धामा संलग्न हुन आग्रह गरेका हुन् । उनले भने, ‘सबै दललाई एउटै समूह, एउटै रेखामा राखेर र अनुशासनको परिधिभित्र रहेर निर्वाचनमा सहभागि हुनुहोला । स्वच्छ प्रतिस्पर्धामा संलग्न हुनुहोला ।’उनले निर्वाचनको मुखमा लागि ९ देखि १० लाखसम्म युवा मतदान थपिएको समेत बताए । ‘यस पटक ९ देखि १० लाखसम्म युवा मतदाता थपिएका छन् । युवाहरु पनि नयाँ जोस–जागर र उत्साह लिएका युवा छन्,’ उनले भने । उनले निर्वाचनको वातावरण विथोल्न नहुनेमा जोड दिए । ...
निर्वाचनका लागि कडा सुरक्षा व्यवस्था गर्न प्रधानमन्त्रीको निर्देशन

निर्वाचनका लागि कडा सुरक्षा व्यवस्था गर्न प्रधानमन्त्रीको निर्देशन

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
बुटवलप्रधानमन्त्री सुशीला कार्कीले लुम्बिनी प्रदेशको भ्रमण गरी चुनावी तयारी र समग्र वस्तुस्थितिबारे जानकारी लिएकी छन् । प्रधानमन्त्री कार्कीले रुपन्देहीको बुटवलमा शनिबार लुम्बिनी प्रदेश तथा त्यसअन्तर्गतका विभिन्न जिल्लाका अधिकारीहरूसँग विस्तृत छलफल गरेकी हुन् ।कार्यक्रममा लुम्बिनी प्रदेशका प्रमुख सचिव कृष्णप्रसाद काप्री, नेपाली सेनाको मध्यपश्चिम पृत्तनाका पृत्तनापति हिम्मतबहादुर विष्ट, लुम्बिनी प्रदेश प्रहरी प्रमुख भुपेन्द्र खत्री, रुपन्देही, कपिलवस्तु, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) र पाल्पाका प्रमुख जिल्ला अधिकारी एवं अन्य सुरक्षा अधिकारीहरूको सहभागिता रहेको थियो । कार्यक्रममा प्रमुख सचिव काप्री र पृत्तनापति विष्टले प्रदेशभित्र रहेका २६ वटै निर्वाचन क्षेत्रको अवस्था, चुनावको तयारी र सुरक्षाको योजनाका विषयमा प्रस्तुतीकरण दिएका थिए । अन्य सहभागीहरुले पनि आ–आफ्नो क्षेत्रको विवरण प्रस...
अहिलेको अवस्थाको निकास एमालेले दिन्छ : एमाले सचिव विश्वकर्मा

अहिलेको अवस्थाको निकास एमालेले दिन्छ : एमाले सचिव विश्वकर्मा

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज, स्थानीय
रुपन्देहीनेकपा एमालेका सचिव छविलाल विश्वकर्माले एमालेले मात्र देशको वर्तमान अवस्थाको निकास दिन सक्ने दावी गरे। उनले एमालेको बहुमतको सरकार बिना देशले निकास पाउन नसक्ने बताए।प्रतिनिधि सभा निर्वाचन अन्र्तगत नेपाल कम्यूनिष्ट पार्टी (एमाले) ओमसतिया गाउँपालिका–१, को प्रचारप्रसार कार्यालय तथा घरदैलो अभियानको उद्घाटन गर्दै उनले देशको वर्तमान अवस्थाको निकासको लागि एमालेका उम्मेदवारले जित्न आवश्यक रहेकोमा जोड दिए।पूर्वमन्त्री तथा प्रतिनिधि सभा सदस्य समेत रहेका नेता विश्वकर्माले एमालेको नेतृत्वले क्षेत्रको विकासको लागि महत्वपूर्ण योजना अगाडि सारेको बताए । यसलाई पूर्णता दिनको लागि एमालेले जित्न आवश्यक रहेको उनको भनाइ छ । सचिव विश्वकर्माले एमालेको नेतृत्वले दशगजादेखि पाल्पा जोड्ने गरी योजना अगाडि बढाएको बताए ।सोही अवसरमा बोल्दै एमालेका प्रतिनिधि सभा सदस्य उम्मेदवार दधिराम न्यौपानेले कृषिको विकासले...
सैनामैनालाई व्यवस्थित, आधुनिक र सांस्कृतिक पहिचानसहितको नमूना शहर बनाउने एमाले उपाध्यक्ष पौडेलको प्रतिवद्धता

सैनामैनालाई व्यवस्थित, आधुनिक र सांस्कृतिक पहिचानसहितको नमूना शहर बनाउने एमाले उपाध्यक्ष पौडेलको प्रतिवद्धता

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवल नेकपा एमालेको तर्फबाट रुपन्देही क्षेत्र नं २ का उम्मेदार विष्णुप्रसाद पौडेलले सैनामैनालाई व्यवस्थित, आधुनिक र सांस्कृतिक पहिचानसहितको नमूना सहरका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। पौडेलले सैनामैना वडा नं। १ र ४ का विभिन्न टोलमा शनिबार आयोजित चुनावी अभियान कार्यक्रमलाई सम्बोधन गर्दै विकासलाई प्राथमिकतामा राखेर अघि बढ्ने स्पष्ट पार्नुभयो।उहाँले हालसम्म सम्पन्न भएका विकास निर्माणका कामको सूची र पारदर्शितालाई आधार मानेर मूल्यांकन गर्न आग्रह गर्दै राजनीतिलाई विकास र समाजसेवाको माध्यमका रूपमा प्रयोग गर्दै आएको उल्लेख गर्नुभयो। सैनामैनाको बुद्धकालीन तथा सांस्कृतिक महत्वलाई थप उजागर गर्दै यसलाई सांस्कृतिक सहरका रूपमा स्थापित गर्ने, अव्यवस्थित बसोबास, सुकुम्बासी र भूमिहीनका समस्या समाधानका लागि पहल गर्ने तथा दिगो विकासका योजनाहरू कार्यान्वयनमा ल्याउने उहाँको भनाइ थियो।सडक...
विद्युतिय व्यवसायी संघका उपाध्यक्ष भण्डारीको जन्मदिनमा रक्तदान कार्यक्रम

विद्युतिय व्यवसायी संघका उपाध्यक्ष भण्डारीको जन्मदिनमा रक्तदान कार्यक्रम

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
रुपन्देहीरुपन्देही विद्युतिय व्यवसायी संघका वरिष्ठ उपाध्यक्ष तथा नेपाल नियमित रक्तदाता संघका सहकोषाध्यक्ष विष्णु भण्डारीले आफ्नो जन्मदिनको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेका छन्।रक्तदान जीवनदान रहेको र कोही पनि रगतको अभावले समस्यामा पर्न नपरोस् भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको भण्डारीले बताए।व्यवसायी संघले विगतमा पनी केही पदाधिकारीहरुको जन्मदिनमा रक्तदान कार्यक्रम गर्ने गरेको र उपाध्यक्षको जागरुकता अत्यन्त महत्त्वपूर्ण रहेको संघका अध्यक्ष केशव कुमार सिंह 'सुजित' ले जानकारी दिए।उनले रुपन्देही विद्युतिय व्यवसायी संघले रक्तदान मात्र नभएर रुपन्देहीको तिलोत्तमा भलवारी स्थित संघको सचिवालयमा क्रियापुत्री भवन निर्माण गरि सेवा दिंदै आएको जानकारी दिए।उनले व्यवसाय संगै सामाजिक काममा अग्रसर रहको संघले लक्षित वर्गमा जाडोमा न्यानो कपडा वितरण र गर्मी याममा झुल लगाएतका सामाग्री वितरण, ...
लुम्बिनी विश्वकै साझा सम्पदा हो : प्रधानमन्त्री सुशीला कार्की

लुम्बिनी विश्वकै साझा सम्पदा हो : प्रधानमन्त्री सुशीला कार्की

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विदेश, विविध, शिक्षा, समाचार, समाज
बुटवलप्रधानमन्त्री सुशीला कार्कीले शनिबार बुद्ध जन्मस्थल लुम्बिनी भ्रमण गरेकी छन् । लुम्बिनी आएकी प्रधानमन्त्री कार्कीले सुरुमा लुम्बिनीस्थित भारत सरकारको सहयोगमा बनेको संग्रहालय अवलोकन गरेकी छन् ।त्यसपछि ५ हजार जना क्षमताको सभाहल र थाई बिहार पनि अवलोकन गरिन् । त्यसपछि मायादेवी मन्दिर दर्शन र छोटो पूजा गरिन् । लुम्बिनी आगमनका क्रममा प्रधानमन्त्री कार्कीलाई लुम्बिनी विकास कोषका सदस्य सचिव दिपक श्रेष्ठ,कोषका कार्यकारी सदस्य श्याम रोक्का,विश्व पौडेल, वरिष्ठ निर्देशक ज्ञानिन राई लगायतले औपचारिकरूपमा स्वागत गरेका थिए ।भ्रमणका क्रममा प्रधानमन्त्री कार्कीले बुद्ध जन्मस्थल लुम्बिनीको ऐतिहासिक र धार्मिक महत्वबारे जानकारी लिँदै संरक्षणका कामलाई अझ व्यवस्थित र प्रभावकारी बनाउनुपर्ने सुझाव दिइन् ।प्रधानमन्त्री कार्कीले लुम्बिनी नेपालको मात्र नभई विश्वकै साझा सम्पदा भएको उल्लेख गर्दै यसको विकास गर...
सात दल र ८सय ६७ उम्मेदवारले मात्र खोले बैंक खाता

सात दल र ८सय ६७ उम्मेदवारले मात्र खोले बैंक खाता

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंप्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ को तयारीका क्रममा ७ वटा राजनीतिक दल र ८६७ जना उम्मेदवारले निर्वाचन प्रचारप्रसारका लागि बैंक खाता खोली सञ्चालनमा ल्याएका छन् ।तीन हजार ४०६ जना प्रत्यक्षतर्फका उम्मेदवारमध्ये ८६७ जनाले मात्र बैंक खाता खोलेर आयोगमा जानकारी गराएका हुन् ।निर्वाचन आयोगका अनुसार निर्वाचन खर्चमा पारदर्शिता कायम गर्ने, कानुनले तोकेको खर्च सीमाको पालना गराउने तथा आर्थिक कारोबारको प्रभावकारी निगरानी सुनिश्चित गर्ने उद्देश्यले ‘प्रतिनिधि सभा सदस्य निर्वाचन प्रचारप्रसार बैंक खाता (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०८२’ कार्यान्वयनमा ल्याइएको छ ।उक्त कार्यविधिअनुसार निर्वाचनमा भाग लिन आयोगमा दर्ता भएका तथा समानुपातिक र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवारी दिएका सबै राजनीतिक दल, दलका उम्मेदवार र स्वतन्त्र उम्मेदवारले प्रचारप्रसारका क्रममा हुने सम्...
एमाले रुपन्देही-२ को प्रतिबद्धतापत्र सार्वजनिक

एमाले रुपन्देही-२ को प्रतिबद्धतापत्र सार्वजनिक

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, स्थानीय
बुटवलप्रतिनिधिसभा निर्वाचन-२०८२ नजिकिँदै गर्दा नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले रुपन्देही निर्वाचन क्षेत्र नं. २ का लागि विस्तृत प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । उम्मेदवार विष्णुप्रसाद पौडेलको नेतृत्वमा सार्वजनिक गरिएको घोषणापत्रमा शिक्षा, स्वास्थ्य, रोजगारी, सडक तथा शहरी पूर्वाधार, उद्योग-व्यापार, कृषि, पर्यटनदेखि सुशासनसम्मका बहुआयामिक योजना समेटिएका छन् । पार्टीले संविधानको रक्षा, सामाजिक न्याय, समानता र सुशासनमार्फत रुपन्देहीलाई देशकै अग्रणी आर्थिक केन्द्रका रूपमा विकास गर्ने लक्ष्य लिएको जनाएको छ। घोषणापत्रमा भौतिक तथा मानवीय विकासलाई समानान्तर रूपमा अघि बढाइने उल्लेख छ ।शिक्षा क्षेत्र सुधारका लागि व्यापक योजनाएमालेले रुपन्देहीलाई विद्यालय र उच्च शिक्षाको प्रमुख केन्द्रका रूपमा विकास गर्ने घोषणा गरेको छ । यसअन्तर्गत विद्यालय तथा कलेजको भौतिक पूर्वाधार विस्तार, दक्ष जनशक्ति...
प्रतिनिधिसभा विघटनविरूद्धको रिट फागुन २२ गतेलाई साधारण तारेख

प्रतिनिधिसभा विघटनविरूद्धको रिट फागुन २२ गतेलाई साधारण तारेख

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौंसर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्धको रिटलाई फागुन २१ गतेको निर्वाचनको भोलिपल्ट फागुन २२ मा साधरण तारेख दिएको छ । रिटकर्ता मध्येका अधिवक्ता कृतिनाथ शर्मा पौडेलले चुनावको भोलिपल्ट अर्थात् यही फागुन २२ गतेलाई साधारण तारिख पाएको जानकारी दिए ।संसद् विघटनविरुद्ध सर्वोच्च अदालतमा कात्तिक १२ गते संवैधानिक इजलासले १६ वटा रिट निवेदनमाथि सुनुवाइ गर्दै बाटोको म्याद बाहेक सात दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको थियो ।त्यसपछि नेकपा एमालेका सांसद र नेपाली काँग्रेसले फरक फरक रिट दायर गरेका थिए । उनीहरुले दायर गरेको रिटमा लिखित जवाफ मागेको थियो । सबै रिटमा विपक्षी बनाइएकाहरुबा६ लिखित जवाफ पेस भएपनि सर्वोच्च अदालतले साधरण तारेख मात्रै दिएको छ । योबीचको अवधिमा प्रारम्भिक सुनुवाइ मात्र भएको छ । थप सुनुवाइ कहिले हुन्छ अझै टुंगो लागेको छैन ।प्रतिनिधिसभा विघटन र वर्तमान प्रधानमन्त्री ...
नेपाल–चीनबीचको सम्बन्ध ऐतिहासिक: मैत्री समाज

नेपाल–चीनबीचको सम्बन्ध ऐतिहासिक: मैत्री समाज

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, विदेश, शिक्षा, समाचार, समाज
रुपन्देहीनेपाल–चीन मैत्री समाज, लुम्बिनीले चिनियाँ नयाँ वर्ष २०२६ (घोडा वर्ष) को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । विहीबार समाजको कार्यालय पुगताभूमि जेतवन विहार भैरहवामा कार्यक्रम सम्पन्न भएको हो ।कार्यक्रममा प्रमुख अतिथि चुङ हुवा बौद्ध विहार लुम्बिनीका टप म्यानेजमेन्ट मोङ्क पेनले नेपाल र चीनको सम्बन्ध ऐतिहासिक रहेको बताउँदै यो सम्बन्ध कहिल्यै नमेटिने बताउनुभयो । उहाँले नेपालमा सबै मानिसहरूलाई भेट्दा आफ्नै दाजुभाइलाई भेटेको जस्तो लाग्ने बताउनुभयो । लुम्बिनीमा रहेको चुङ हुवा बौद्ध विहारबारे जानकारी दिँदै यसले पनि सामीप्यता बढाएको उहाँले बताउनुभयो ।त्यस्तै नेपाल–चीन मैत्री समाज लुम्बिनीका अध्यक्ष मनिष कुमार जोशीले चिनियाँ नयाँ वर्षको अवसरमा चीन सरकार र जनताको प्रगतिको कामना गर्नुभयो । समाज अहिले जनस्तरमा नेपाल र चीनबीचको सम्बन्धलाई फैलाउने उद्देश्यका साथ अघि बढेको ...