स्थानीय

गौतमबुद्ध मुटु अस्पतालले १२औं वार्षिकोत्सव मनाउँदै, भारतबाट समेत विरामी आउने गरेको सामुदायिक अस्पतालमा आर्थिक अभाव

गौतमबुद्ध मुटु अस्पतालले १२औं वार्षिकोत्सव मनाउँदै, भारतबाट समेत विरामी आउने गरेको सामुदायिक अस्पतालमा आर्थिक अभाव

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलरुपन्देहीको बुटवलमा रहेको गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्था द्वारा सञ्चालित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालको १२औं वार्षिकोत्सव विहिबार बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सम्पन्न हुंदै छ ।भने लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेम बहादुर सारुले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ। विषेशत मुटु र मृगौलाको उपचार गर्दै आएको सामुदायिक अस्पतालले नेपाल मात्र नभएर भारतीय नागरिक समेत उपचारका लागि आउने गरेका छन्। विरामी हरुको चाप अत्यधिक हुने र सामुदायिक अस्पताल भएकाले सरकारले सञ्चालन गरेको विपन्न नागरिक औषधि उपचार कार्यक्रमको भुक्तानी स्वास्थ्य विभाग र विमा बोर्डबाट आउने गरेको र मुटु र मृगौलाका विरामीको अस्पतालमा लागेको लगानी यस आर्थिक वर्षमा आईपुग्दा २० करोड ३९लाख ३१हजार ८७९ मा जम्मा २करोड५८लाख२२हजार ५सय मात्र सरकारबाट भुक्तानी पाएको गुनासो अस्पतालको छ। बिहीबार पत्रकार सम...
औद्योगिक प्रदर्शनीमा बहस: अनियन्त्रित विषादी प्रयोगले उपभोक्ताको थाली जोखिममा

औद्योगिक प्रदर्शनीमा बहस: अनियन्त्रित विषादी प्रयोगले उपभोक्ताको थाली जोखिममा

Breaking news 3, खेलकुद, गित संगित, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, मनोरञ्जन, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलफलफूल र तरकारीमा बढ्दो तथा अनियन्त्रित किटनाशक विषादी प्रयोगका कारण नेपाली उपभोक्ताको स्वास्थ्य गम्भीर जोखिममा परेको सरोकारवालाले चेतावनी दिएका छन् । नियामक निकाय कमजोर हुँदा विषादीको मनपरी प्रयोग बढ्दै गएको र यसको प्रत्यक्ष असर मानव स्वास्थ्य, वातावरण र कृषि प्रणालीमै देखिन थालेको उनीहरूको निष्कर्ष छ । रुपन्देही उद्योग संघको आयोजनामा बुटवलमा सञ्चालन भइरहेको १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०८२ अन्तर्गत आयोजित कार्यशाला गोष्ठीमा विज्ञहरूले यस्तो चिन्ता व्यक्त गरेका हुन् । उनीहरूका अनुसार तत्काल उत्पादन बढाउने नाममा गरिएको विषादी प्रयोगले दीर्घकालमा गम्भीर रोग, वातावरणीय असन्तुलन र किसानलाई रसायनमै निर्भर बनाउने खतरनाक अवस्था सिर्जना गरिरहेको छ ।कार्यक्रममा प्रस्तुत कार्यपत्रहरूमा किसानले पर्याप्त जानकारी बिना किटनाशकलाई औषधि ठानी प्रयोग गर्द...
बुटवलको स्कलर्स होम वोर्डिङ स्कुले ३४औं बार्षिकोत्सवमा रनिङ शिल्ड प्रतियोगिता गर्ने

बुटवलको स्कलर्स होम वोर्डिङ स्कुले ३४औं बार्षिकोत्सवमा रनिङ शिल्ड प्रतियोगिता गर्ने

Breaking news 3, खेलकुद, गित संगित, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, मनोरञ्जन, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलबुटवलको स्कलर्स होम बोर्डिङ सेकेण्डरी स्कुलले विद्यालयको ३४औं बार्षिकोत्सवमा १२औं संस्करणको जिल्ला स्तरिय रनिङ शिल्ड हाजिर जवाफ प्रतियोगिता गर्ने भएको छ।पुस १० मा जिल्लाका संस्थागत तथा सामुदायिक ५० विद्यालयको सहभागिता रहने रनिङ शिल्ड प्रतियोगिता हुने र पुस ११गते विद्यालयले भव्यताका साथ वार्षिकोत्सव मनाउन लागेको मंगलबार पत्रकार सम्मेलन मार्फत विद्यालयका प्राचार्य बाबुराम बञ्जाडेले जानकारी गराए।उक्त विद्यालयमा अध्ययन गरेका विद्यार्थीहरु देश र विदेशमा समेत छात्रवृत्तिमा नाम निकाली अध्यायन गरी राम्रो नतिजा हासिल गरेका र निजामती सेवामा पनि नाम निकाल्न सफल भई उत्कृष्ट हुंदै आएका उदाहरण दिएका थिए।हाजिरी जवाफको विजेताले नगद १० हजार रुपैया, शिल्ड, मेडल, प्रमाणपत्र, दोस्रोलाई ७५००, तृतिय ४५०० रुपैयाबाट पुरस्कृत गरिने उनले बताए। `अहिलेसम्म ४० विधालय दर्ता भएको छ।´- उनले भने । प्रतियोगितामा ...
औद्योगिक प्रदर्शनीमा महिला उद्यमीका स्टलमा अवलोकनकर्ताको भीड

औद्योगिक प्रदर्शनीमा महिला उद्यमीका स्टलमा अवलोकनकर्ताको भीड

Breaking news 3, गित संगित, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, मनोरञ्जन, राेचक जानकरी, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलऔद्योगिक प्रदर्शनीमा महिला उद्यमीका स्टलहरुमा अवलोकनकर्ताको घुँइचो बढेको छ । पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलमा आयोजना भएको १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको प्रदर्शनीभित्र करिब ४० प्रतिशत महिला उद्यमीहरुका स्टल रहेका छन् । प्रदर्शनीको सुरुवाती चरणबाटै ती स्टलहरुमा अवलोकनकर्ताले बढी चासो राखेका छन् ।संघका उपाध्यक्ष तथा स्टल व्यवस्थापन तथा अनुगमन उपसमिति संयोजक हरिबहादुर खत्रीका अनुसार प्रदर्शनीमा करिब १५० वटा स्टल महिला उद्यमीहरुको रहेका छन् । महिला उद्यम तथा कृषि उपसमितिका संयोजक पार्वती गिरीका अनुसार प्रदर्शनीमा आउने अधिकांश अवलोकनकर्ताहरु महिला उद्यमीको उत्पादनमा ध्यान केन्द्रीत गरेको र ती उत्पादनहरुको बिक्री वितरण पनि राम्रो रहेको बताउनुहुन्छ ।’अरु स्टलहरुमा भन्दा महिला उद्यमहरुको स्टलमा पुग्नेहरुको भीड लागेको छ, हामीले ती उद्यमीहरुलाई वि...
कालिका मानवज्ञान माविको ६५औं बार्षिक उत्सव सम्पन्न

कालिका मानवज्ञान माविको ६५औं बार्षिक उत्सव सम्पन्न

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलदेशकै सर्वोच्च सामुदायिक विद्यालयका कालिका मानवज्ञान माविले ६५औं बार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको छ । सोमबार विद्यालयका एक विशेष समारोहको आयोजना गरी बार्षिक उत्सव मुल समारोह गरिएको हो ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नित्यानन्द ज्ञवालीको अध्यक्षतामा भएको मुल समारोहमा बुटवल उपमहानरपालिका प्रमुख खेलराज पाण्डेको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि पाण्डेले शैक्षिक क्षेत्रमा कालिका मानावज्ञान माविको भुमिका सबैभन्दा महत्वपूर्ण भएको बताएका थिए । उनले शैक्षिक, भौतिक, व्यवस्थापकीय रुपमा देशकै अब्बल सामुदायिक विद्यालयको रुपमा पहिचान स्थापना गर्न सकेकोमा बधाई ज्ञापन गरेका थिए ।मेयर पाण्डेले बुटवलको शिक्षालाई महत्व दिएर वाहिर जिल्लाबाट आएका विद्यार्थीहरुको लागि सम्मान, माया गर्नुपर्ने बताएका थिए । बुटवललाई आर्थिक, शैक्षिक र आशालाग्दो सहरको रुपमा विका...
माछापुच्छ्रे बैंकद्वारा अपाङ्ग आश्रमलाई बेड बिस्तारा र ब्ल्याङ्गकेट सहयोग

माछापुच्छ्रे बैंकद्वारा अपाङ्ग आश्रमलाई बेड बिस्तारा र ब्ल्याङ्गकेट सहयोग

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलमाछापुच्छ्रे बैंक लिमिटेड बुटवल शाखाले चिसो मौसमलाई मध्यनजर गर्दै अपाङ्ग आश्रमलाई बेड बिस्तारा र ब्ल्याङ्गकेट सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बुटवल–११ प्रगतिगरस्थित नेपाल अपाङ्ग आश्रमलाई बेड बिस्तारा र ब्ल्याङ्गकेट हस्तान्तरण गरेको हो ।सोमबार एक कार्यक्रमका बीच माछापुच्छ्रे बैंक लुम्बिनी प्रदेश प्रमुख सरोज पोखरेल, माछापुच्छ्रे बैंक बुटवल शाखा प्रबन्धक लालबाबु शाह, सहायक शाखा प्रबन्धक सन्तोष केसी, अपरेशन इन्चार्ज देवका बश्याल लगायतले संयुक्त रूपमा आश्रमका अध्यक्ष डोलबहादुर रामदामलाई बेड बिस्तारा र ब्ल्याङ्गकेट सेट हस्तान्तरण गरेका हुन् ।सोही अवसरमा बोल्दै बैंकका लुम्बिनी प्रदेश प्रमुख सरोज पोखरेलले संस्थागत सामाजिक उत्तरदायित्वलाई सधैं बैंकले आफ्नो उच्च प्राथमिकतामा राख्दै आएको बताए । अपाङ्गता भएकै कारण घरपरिवारबाट अपहेलित हुनुपरेकाहरुलाई आश्रय ...
बुटवलबाट “जेष्ठ नागरिकसंग नगर प्रमुख निःशुल्क स्वास्थ्य उपचार कार्यक्रम”को शुरुवात

बुटवलबाट “जेष्ठ नागरिकसंग नगर प्रमुख निःशुल्क स्वास्थ्य उपचार कार्यक्रम”को शुरुवात

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विदेश, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलबुटवल उपमहानगरपालिकाले जेष्ठ नागरिकहरुलाई निःशुल्क स्वास्थ्य उपचारका लागि "बा-आमासंग नगरप्रमुख निःशुल्क स्वास्थ्य चेकजाँच तथा उपचार" कार्यक्रमको शुरुवात गरेको छ।सोमबार बुटवल उपमहानगरपालिका वडा नम्बर १स्वास्थ्य केन्द्र , परोपकार भवनबाट शुभारम्भ गर्दै नगर प्रमुख खेलराज पाण्डेले उपमहानगरका सवै जेष्ठ नागरिक बा-आमाहरुको निःशुल्क स्वास्थ्य चेकजाँच र उपचार गर्ने कामको शुरुवात गरेका छन्।उपमहानगर भित्रका १९ वटै वडाहरूका जेष्ठ नागरिकहरुलाई निःशुल्क स्वास्थ्य उपचारको लागि सिफारिस लगायतका पहल कदमी गरिरहनु परेको बताउंदै अब जेष्ठ नागरिकहरुलाई त्यो झन्झटबाट मुक्त गराई जेष्ठ नागरिकको सम्मान स्वरुप र सुखदुःखमा स्थानीय सरकार रहेको अनुभूति दिलाउन घर आँगनमै सेवा दिनेयोजनाको शुरुवात गरेको प्रतिवद्धता व्यक्त गरे।उक्त अभियान शुरुवातमा कठिन देखिएपनी बिस्तारै सामाजिक जनचेतनाले बुटवलका स्वास्थ्य केन्द्र, ...
फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान

फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवल औद्योगिक प्रदर्शनीमा नेपाल पत्रकार महासंघ रुपन्देहीले व्यवस्थापन गरेको फोटो प्रदर्शनीमा पत्रकारिता, उद्योग, पर्यटन, वातावरण र संस्कृतिलाई एउटै थलोमा जोड्ने महत्वपूर्ण भूमिका खेलेको छ । रुपन्देही उद्योग संघको आयोजनामा पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलमा आयोजना भएको १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको प्रदर्शनीभित्र राखिएका पुराना क्यामेरा, टाइपराइटर, प्रेस उपकरण, ऐतिहासिक फोटो, प्रकाशित पत्रिका र अभिलेख सामग्रीले नेपाली पत्रकारिताको विकास यात्रा मात्र देखाएको छैन, समाज परिवर्तनमा मिडियाको भूमिकालाई पनि जीवन्त रूपमा प्रस्तुत गरेको अवलोकनकर्ताले जनाएका छन् ।यो प्रदर्शनीमा लिथो मेशिन, बाइनकुलर, बाँसको कलम, खड्कशमशेर जुद्धसमशेरको पालाको इँटा, बिसौनी –तराजु०, फोटो खिच्ने पुरानो भाडा, पहिले प्रयोग गरिने माइकको ढ्वाङ, पुरनो फोटा छाप्ने मेशिन, टेलिफोन, ...
बुटवल औद्योगिक प्रदर्शनी: अर्जुन सापकोटा, पूर्णकला बिसी र रमेश भट्टराईले तताए अवलोकनकर्तालाई

बुटवल औद्योगिक प्रदर्शनी: अर्जुन सापकोटा, पूर्णकला बिसी र रमेश भट्टराईले तताए अवलोकनकर्तालाई

Breaking news 3, गित संगित, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, मनोरञ्जन, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलबुटवलमा जारी १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०८२ मा शनिबार पहिलो बिदाको दिन अवलोकलन कर्ताको भीड थेगिनसक्नु भयो । बुटवलको प्रदर्शनीको पहिलो बिदाको दिन र बिहानै देखि बढेको चिसोमा अवलोकन कर्तालाई राष्ट्रिय कलाकारहरु अर्जुन सापकोटा, पूर्णकला बिसी, रमेशराज भट्टराईलगायतका कलाकारले भरपूर मनोरन्जन दिएको सांस्कृतिक उपसमितिका संयोजक लालप्रसाद बस्यालले जानकारी दिए । उनका अनुसार प्रदर्शनीमा पहिलो बिदाको दिन परेकाले र चर्चित कलाकार आएकाले पनि शनिबार अवलोकन कर्ताको भीड बढेको हो । आइतबार हेमन्त शर्मा, भूमिका गिरी लगायतका कलाकार आउने बस्यालले जानकारी दिए । गेट टिकट उपसमितिका संयोजक राजु घिमिरेले शनिबार अहिलेसम्मकै धेरै अवलोकनकर्ताको भीड भएको बताए ।शनिबार भारतको उत्तर प्रदेशस्थित गिडा औद्योगिक क्षेत्रका उद्योगीहरु प्रदर्शनीको अवलोकनका लागि आएको प्रचार प्रसार स...
पूर्वमन्त्री कुमार खड्का : अखण्ड र कांग्रेसबाट मन्त्री, अबको राजनीति रास्वपामा

पूर्वमन्त्री कुमार खड्का : अखण्ड र कांग्रेसबाट मन्त्री, अबको राजनीति रास्वपामा

Breaking news 1, ताजा अपडेट, विविध, समाचार, स्थानीय
५ पुस, पोखरा । कास्कीको राजनीतिमा चर्चामा आइरहनेमध्येको एउटा नाम हो, कुमार खड्का । नेपाली कांग्रेसबाट प्रभावित भएर विद्यार्थी आन्दोलन हुँदै राजनीति थालेका खड्काले स्ववियु सभापति हुँदै विभिन्न समयमा कास्कीको राजनीतिलाई तरंगित पार्दै आएका छन् । इन्जिनियरिङका विद्यार्थी खड्का नेपाल विद्यार्थी संघबाट इन्जिनियरिङ अध्ययन संस्थान लामाचौरको स्ववियु सभापति भएपछि बेलायतमा केही वर्ष बिताएर नेपाल फर्के । माओवादी शान्ति प्रक्रिया हुँदै संविधान सभाको निर्वाचनमार्फत स्थापित भएर जातीय पहिचानसहितको राज्यको वकालत गर्न थालेपछि बेलायतबाट फर्किएका खड्का पोखरामा त्यसको विपक्षमा सक्रिय हुन थाले । क्षत्रीहरूलाई संगठित र आन्दोलित गर्दै आफूसमेत चर्चामा आएपछि अखण्ड नेपाल पार्टी खोले, समानुपातिकबाट एक सिट पाउँदा आफैं दोस्रो संविधानसभामा छिरे र मन्त्रीसमेत बने । उनीहरूले पोखरामा महायज्ञसमेत लगाए र न...