Author: संचार पत्र

स्थानीय र प्रदेशको काम संघले गर्नु संविधानको मर्म विपरित : अर्थमन्त्री विष्णु पौडेल

स्थानीय र प्रदेशको काम संघले गर्नु संविधानको मर्म विपरित : अर्थमन्त्री विष्णु पौडेल

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
काठमाडौं उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्थानीय तह र प्रदेशले गर्ने काम संघले गर्नु संविधान र संघीयताको मर्म र भावना विपरित हुने बताएका छन् ।  आर्थिक वर्ष २०८२/०८३ को बजेट सम्बन्धी अर्थ मन्त्रालयले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयसँग गरेको छलफलमा अर्थमन्त्री पौडेलले स्थानीय तह र प्रदेशले गर्ने काम अब संघले गर्न नहुने बताए । २०७२ सालामा संविधानसभाबाट जारी संविधानमा संघको एकल अधिकार अनुसूची ५ मा, प्रदेशको एकल अधिकार अनूसूची ६ मा, स्थानीय तहको एकल अधिकार अनूसूची ८ र संविधानको अनुसूची ७ मा संघ र प्रदेशको साझा अधिकार उल्लेख छ । यसैगरी अनुसूची ९ मा  संघ, प्रदेश र स्थानीय तहको साझा अधिकार उल्लेख छ । संविधानमा उल्लेख भएका अधिकारहरुलाई कार्य विस्तृतिकरण प्रतिवेदनले अझ विस्तृत गरेको छ ।अर्थमन्त्री पौडेलले संघीय सरकारको सीमामा रहेर मात्र नयाँ बज...
आज पहाडी जिल्लामा होली हर्षोल्लासका साथ मनाइँदै, सार्वजनिक बिदा

आज पहाडी जिल्लामा होली हर्षोल्लासका साथ मनाइँदै, सार्वजनिक बिदा

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
बुटवल रंगहरुको पर्व होली आज काठमाडौं उपत्यकासहित पहाडी जिल्लाहरुमा हर्षोल्लासका साथ मनाइँदै छ । फागु अर्थात् होलीको अवसरमा सरकारले आज पहाडी जिल्लाहरुमा सार्वजनिक बिदा पनि दिएको छ । हरेक वर्ष फाल्गुण शुक्ल पूर्णिमाको दिन पहाडी तथा हिमाली जिल्लामा र त्यसको भोलिपल्ट तराई तथा भित्री मधेशका जिल्लाहरूमा होली पर्व हर्षोल्लासपूर्वक मनाउने गरिन्छ । असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको र दुराचारमाथि सदाचारको विजय भएको खुसियालीमा मनाइने होली पर्वमा सम्पूर्ण रिसराग परित्याग गरी प्रेमभाव र आत्मीयताका साथ आफन्तजन एवं साथीसङ्गीहरूसँग एकापसमा अबिर तथा रङ दलेर रमाइलो गर्ने परम्परा छ । होलीलाई आपसी मेलमिलाप र सद्भावनाको सन्देश दिने पर्वको रुपमा मनाउने परम्परा छ । विभिन्न रङ्गीचङ्गी कपडाले सजिएको चीर ठड्याएपछि प्रारम्भ हुने होली पर्व पूर्णिमाको राति चीर दाह गरेपछि समापन हुन्छ । यसैबीच...
ब्यापार व्यवसायमा ईमान्दारिता र निरन्तरता आवश्यक छ: व्यवसायी

ब्यापार व्यवसायमा ईमान्दारिता र निरन्तरता आवश्यक छ: व्यवसायी

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज, स्थानीय
रूपन्देही ब्यापार व्यवसायमा ईमान्दारिता र निरन्तरता आवश्यकता पर्ने कार्यक्रमका बक्ताहरूले वताएका छन् । नेपाल ईलेक्टि्क्स द्वारा ३० ओै बर्ष प्रवेशका अवसरमा रूपन्देहीको हाेटल दि क्राउन ईनमा आयाेजित डिलर्स मिट कार्यक्रममा बक्ताहरूले यस्ताे बिचार व्यक्त गरेका हुन । कार्यक्रमकाे उदघाटन गर्दै जानभि ग्रुपका अध्यक्ष  एव प्रमुख अतिथ दिलिप कुमार अग्रवाल ले विगत २५ बर्षदेखि  जानभि ग्रुपले नेपाल ईलेक्टिक्स संग उत्पादित र आयातित बस्तु बिक्री  बितरणमा सहकार्झगर्दै आशएकाे जानकारी दिए । उनले सानादेखि ठुला घरमा लाग्ने बिद्दुतिय सामान उपलब्ध गराउदै आएकाे बताए । नेपाल ईलेक्टि्क्सका अध्यक्ष  अनन्त थैवले व्यापार व्यवसायमा ईमान्दारिता र निरन्तरता आवश्यक रहेकाे गुणस्तरीय सेवा दिदै आएकाे वताए। सानाे २ वटा सटरवाट सुरू भएकाे व्यापारले ३० बर्षकाे आफ्नाे मेहनत र ईमानदारीता ले व्यापार व्यवसाय राम्राे ...
संघीय लोकतान्त्रिक गणतन्त्रको जननी शक्तिको हैसियतले आफ्नो पार्टी जस्तोसुकै संघर्ष गर्न पनि तयार छ : प्रचण्ड

संघीय लोकतान्त्रिक गणतन्त्रको जननी शक्तिको हैसियतले आफ्नो पार्टी जस्तोसुकै संघर्ष गर्न पनि तयार छ : प्रचण्ड

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
बुटवल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्रको जननी शक्तिको हैसियतले आफ्नो पार्टीले जस्तोसुकै संघर्ष गर्न पनि तयार रहेको बताएका छन् । मगर राष्ट्रिय मुक्ति मोर्चा नेपालको छैटौँ राष्ट्रिय सम्मेलन बुटवलमा उद्घाटन गर्दै उनले यस्तो चेतावनी दिएका हुन् । अहिलेको सत्ता गठबन्धनले भ्रष्टाचारी र विचौलियाको पक्षमा गरिरहेको बेलगाम गतिविधिका कारण जनतामा निराशा र असन्तुष्टि बढ्दै गएको देखेर इतिहासको रछ्यानमा मिल्काइएका प्रतिगामी तत्त्वहरूले धमिलो पानीमा माछा मार्न खोजेको उल्लेख गर्दै प्रचण्डले यी दुवै हर्कतका विरुद्ध आवश्यक परे लाखौँ जनता सडकमा उतारेर खबरदारी गरिने बताएका छन् । उनले प्रतिगामी र प्रतिक्रियावादी शक्तिको षड्यन्त्रविरुद्ध लाखौँ जनता सडकमा उतारेर खबरदारी गरिने बताएका छन् ।  अहिलेको राजनीति परिवर्तन विशेषतः संघीय लोकतान्त्रिक गणतन्त...
गुल्मीको मदानेमा एकजना पुरुषको शव फेला

गुल्मीको मदानेमा एकजना पुरुषको शव फेला

Breaking news 2, ताजा अपडेट, समाचार, स्थानीय
गुल्मी ,२८ फाल्गुन । गुल्मीको मदानेमा एकजना पुरुषको शव फेला परेको छ । जिल्लाको मदाने गाउँपालिका वडानम्बर–४ झार्किसल्ला स्थित ढोरपाटन सडक खण्डदेखि ३ सय मिटर तल भिरको खरबारीको गोरेटो बाटोमा शव फेला परेको हो । मृतक व्यक्ती प्युठान जिल्ला झिमरुख गाउपालिका वडा नम्बर २ बादिकोट घर भएका २५ बर्षका प्रकाश सामत रहेको र सामत १५ दिन अघी देखी घरपरिवार संग संपर्कमा नआएको मृतक सामतका भाई सुरेश सामतले बताए । ईलाका पुर्कोट दहका प्रहरी निरिक्षक दिपक केसीका अनुसार ७ जनाको प्रहरी टोली खटी थप अनुसन्धान भएको बताए । ...
पूर्व प्रधानमन्त्री प्रचण्ड आज रुपन्देही आउँदै, यस्तो छ कार्यतालिका

पूर्व प्रधानमन्त्री प्रचण्ड आज रुपन्देही आउँदै, यस्तो छ कार्यतालिका

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, समाचार
बुटवल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज रुपन्देही आउने भएका छन् । दिनभर विभिन्न कार्यक्रममा सहभागिता जनाउने अध्यक्ष प्रचण्डले ऐतिहासिक तथा धार्मिक स्थलको शिलान्यासदेखि खेलकुद प्रतियोगिता समापनसम्मका कार्यक्रमहरूमा सहभागी हुनेछन् । अध्यक्ष प्रचण्डको कार्यतालिका अनुसार आज बिहान ११ बजे रुपन्देही जिल्लाको ओमसतिया–६ मा अवस्थित रामजानकी जमुहानी पोखरा ताल पार्कको शिलान्यास गर्ने कार्यक्रम रहेको छ । त्यसपछि अध्यक्ष प्रचण्ड बुटवल उपमहानगरपालिकाको समन्वयमा बुटवल–३ ज्योतिनगर पहिरो क्षेत्रको निरीक्षण माओवादी केन्द्रका रुपन्देही जिल्ला संयोजक निर्मल जीसीले जानकारी दिए । यसैगरी बुटवलको ट्राफिक चोकमा आयोजना हुने मगर मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलनलाई सम्बोधन कार्यक्रम रहेको जीसीले जानकारी दिए । त्यस लगत्तै उनी सैनामैन...
देशलाई पछाडि फर्काउने होइन, अगाडि बढाउने हो : प्रधानमन्त्री

देशलाई पछाडि फर्काउने होइन, अगाडि बढाउने हो : प्रधानमन्त्री

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
विराटनगर प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउँदै सरकारले सुशासन र समृद्धिको बाटोमा तीव्रताका साथ काम गरेर मुुलुकलाई अगाडि बढाउन थालेको बताएका छन्।  कोशी प्रदेशसभामा आज विशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनताको बलिदानी सङ्घर्षको बलमा प्राप्त संविधानको रक्षा गरी आवश्यकतानुसार जनता र सङ्घीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा संशोधन गर्दै जाने पनि जानकारी गराए। यस प्रणालीमा जो कोही पनि प्रतिस्पर्धा गर्न पाउने भएकाले व्यवस्थाविरोधी आवाज उठाउन आवश्यक नभएको स्पष्ट गर्दै उनले संविधानसम्मत्, शान्तिपूर्ण र सुशासनको बाटोबाट यस व्यवस्थालाई अझ उन्नत बनाउन सकिने बताए। “हामी जनताको गरिबी र पछ्यौटेपन हटाएर जान चाहान्छौँ। गरिबी हटाएर मात्रै हामी सन्तोष मान्दैनौँ। समग्र मानवीय जैविक र न्यायोजित आवश्यकताको परिपूर्ति गरेर मुलुकलाई अगाडि बढाउनुुछ।’’, प्रधानम...
सहकारीको एक हप्ते बाद्यवादन तथा उद्घोषण तालिम सुरु

सहकारीको एक हप्ते बाद्यवादन तथा उद्घोषण तालिम सुरु

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विविध, समाचार, स्थानीय
बुटवल बुटवलमा रहेको श्री ध्रुबतारा सयपत्री बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुका लागी एक हप्ते बाद्यवादन तथा उद्घोषण तालिम मंगलबारदेखी सुरु गरको छ। बुटवलको होटल मेरिगोल्डमा संचालित तालिमको एक कार्यक्रमका बिच उद्घाटन गरिएको हो । संस्थाका अध्यक्ष मानबहादुर कुँवरले बाद्यबादन प्रशिक्षक मिना बुढाथोकीलाई मादल हस्तान्तरण गरी उद्घाटन गरिएको सो कार्यक्रमको उद्धेश्यबारे संस्थाका उपाध्यक्ष ईन्जिनीयर छबिन्द्र भट्टराई र लेखा सुपरिबेक्षण समिति संयोजक पशुपति पौडेलले प्रकाश पारेका थिए । वार्षिक कार्यक्रम अनुशार सेयरसदस्यहरुका क्षमता अभिवृद्धी साथै सहकारी शिक्षा कार्यक्रम अन्तरगत राखिएको सो तालिममा मिलन कलाकेन्द्रकी प्रशिक्षक मिना बुढाथोकीले बाद्यबादन र पत्रकार विनोद परियारले उद्घोषण तालिमको सहजिकरण गरेकाछन । सदस्यहरुको ४० जनाको समुह बनाई एक हप्ता सम्म बाद्यबादन अन्तर्गतको मादल, उद्घोषण सा...
स्ववियु निर्बाचन सफल बनाउन सम्पर्क समन्वय कमिटी लाग्नु  पर्नेमा उपमहासचिव ज्ञवालीको जोड

स्ववियु निर्बाचन सफल बनाउन सम्पर्क समन्वय कमिटी लाग्नु पर्नेमा उपमहासचिव ज्ञवालीको जोड

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
काठमाडौं  नेकपा एमाले सम्पर्क समन्वय कमिटीको आयोजनामा नेकपा एमालेको केन्द्रिय कार्यालय च्यासलमा आसन्न हुन गई रहेको स्वबियु निर्बाचनको सन्दर्भमा आयोजित छलफल कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथी तथा नेकपा एमालेका उप महासचिव प्रदिप ज्ञवालीले स्ववियु निर्बाचन सफल बनाउन सम्पर्क समन्वय कमिटी लाग्नु पर्नेमा जोड दिनु भएको थियो । ज्ञवालीले स्वबियु सबैभन्दा पहिलो प्रजातान्त्रिक संस्था थियो। जनताका हक अधिकारको आन्दोलनमा र बिद्यार्थी आन्दोलनले स्वबियु निर्बाचनको अधिकार स्थापित गरेको थियो भन्ने बताउनु भएको थियो । अनेरास्वबियुले निर्बाचन जितेमा पार्टीको कद पनि उच्च रहने कुरा बताउनु भएको थियो । कार्यक्रममा नेकपा एमाले स्थायी कमिटी सदस्य तथा सम्पर्क समन्वय कमिटीका ईन्चार्ज लालबाबु पण्डित, नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा मोर्चा संगठन प्रमुख भानुभक्त ढकाल, नेकपा एमाले केन्द्रिय कमिटी सदस्य ...
कृषि अनुदानलाई प्रभावकारी र व्यवस्थित बनाउन अर्थमन्त्रीद्वारा कृषि मन्त्रालयसँग छलफल

कृषि अनुदानलाई प्रभावकारी र व्यवस्थित बनाउन अर्थमन्त्रीद्वारा कृषि मन्त्रालयसँग छलफल

Breaking news 1, कृषि, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
काठमाडौं सरकारले कृषि क्षेत्रमा उपलब्ध गराउने अनुदान र सहुलीयतलाई व्यवस्थित र प्रभावकारी बनाउने भएको छ । आर्थिक वर्ष २०८२/०८३ को बजेट सम्बन्धी अर्थ मन्त्रालयले कृषि तथा पशुपन्छि विकास मन्त्रालयसँग गरेको बैठकमा हाल कार्यान्वयनमा रहेका अनुदान कार्यक्रमहरुबारे गम्भीर समीक्षा गरी नयाँ ढंगले अघि बढ्ने र नतिजामुखी बनाउनेबारे छलफल भएको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कृषकहरुलाई प्रोत्साहन गर्न र उत्पादन बढाउन अनुदानका कार्यक्रम ल्याइएपनि तिनीहरुको समीक्षा गरी समय सान्दर्भिक र प्रतिफलमुखी बनाउन जरुरी रहेको बताए । कृषिमन्त्री रामनाथ अधिकारीले अनुदानलाई परिणाममुखी बनाउँदै कृषि क्षेत्रमा उत्पादन वृद्धि गरी निश्चित कृषि वस्तुमा आत्मनिर्भर हुनु पर्नेमा जोड दिए । कृषि मन्त्रालयले रासायनिक मल, बाली तथा पशुपन्छि बीमाको प्रिमियम अनुदान, उखु खेती प्रवर्द्धनका लागि किसानलाई...