ब्यापार व्यवसायमा ईमान्दारिता र निरन्तरता आवश्यक छ: व्यवसायी


रूपन्देही

ब्यापार व्यवसायमा ईमान्दारिता र निरन्तरता आवश्यकता पर्ने कार्यक्रमका बक्ताहरूले वताएका छन् । नेपाल ईलेक्टि्क्स द्वारा ३० ओै बर्ष प्रवेशका अवसरमा रूपन्देहीको हाेटल दि क्राउन ईनमा आयाेजित डिलर्स मिट कार्यक्रममा बक्ताहरूले यस्ताे बिचार व्यक्त गरेका हुन ।

कार्यक्रमकाे उदघाटन गर्दै जानभि ग्रुपका अध्यक्ष  एव प्रमुख अतिथ दिलिप कुमार अग्रवाल ले विगत २५ बर्षदेखि  जानभि ग्रुपले नेपाल ईलेक्टिक्स संग उत्पादित र आयातित बस्तु बिक्री  बितरणमा सहकार्झगर्दै आशएकाे जानकारी दिए । उनले सानादेखि ठुला घरमा लाग्ने बिद्दुतिय सामान उपलब्ध गराउदै आएकाे बताए ।

नेपाल ईलेक्टि्क्सका अध्यक्ष  अनन्त थैवले व्यापार व्यवसायमा ईमान्दारिता र निरन्तरता आवश्यक रहेकाे गुणस्तरीय सेवा दिदै आएकाे वताए। सानाे २ वटा सटरवाट सुरू भएकाे व्यापारले ३० बर्षकाे आफ्नाे मेहनत र ईमानदारीता ले व्यापार व्यवसाय राम्राे हुदै गएकाे वताए । देशकाे परिस्थिति जटिल भएकाेले व्यवसायीहरू  धैर्यताका साथ अगाडि बढ्न आवश्यक रहनुका साथै ब्यापारलाई अपडेट गरिरहन पर्ने व्यवसायिले वताएका छन्  ।

कार्यक्रममा सहभागि बिभिन्न जिल्लाका डिलर्स ब्यवसायिहरूले समस्या आदानप्रदान गरेका थिए । कार्यक्रममा लुम्बिनी प्रदेशका बिभिन्न बजारका  १ सय ५०  व्यवसायीक बिक्रताकाे सहभागिता रहेकाे थियाे । उक्त अवसरमा गुणस्तरीय वस्तु ग्राहककाे राेजाईमा रहने ९ सय ६ आईटमकाे प्राईस रेट फिक्स नै रहेकाे  जानकारी गराईएकाे थियाे ।

यस अवसरमा १२ वटा डिलरलाई पुरस्कृत गरिएकाे थियाे । कार्यक्रममा रूपन्देही बिद्धुत व्यवसायी संघका अध्यक्ष  सागर खरेल, संचारकर्मि दामाेदर खनाल, सुमन श्रेष्ठ लगायतले शुभकामना मनतब्य राखेका थिए ।

छुटाउनुभयो कि ?

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

बुटवल नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको भदौ महिनामा महँगी अत्यधिक बढेको तथ्यांक प्रस्तुत गरेको छ । बैंकले बिहीबार सार्व...
संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

श्रीराम ज्ञवाली नेपालको संविधानले संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकारको व्यवस्था गर्दै राज्यशक्तिको प्रयोग सहकारित...
महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद खगेन्द्र सुनार

महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद खगेन्द्र सुनार

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रासवपा)का सांसद खगेन्द्र सुनार महिला हिंसासँग जोडिएको एक अडियो प्रकरणमा फेरि जोडिएका छन् ...
बडादशैं: आज पाँचौं दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

बडादशैं: आज पाँचौं दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

बुटवल असोज शुक्ल बडादशैं पञ्चमीको दिन आज देवी स्कन्दमाताको पूजा आराधना गरेर मनाइदैछ । नवदूर्गामध्येकी पाँचौं देवीलाई स्कन्दमा...