Breaking news 2

मुलुकको भाग्य र भविष्य वदल्ने पार्टी एमाले हो: रुपन्देहीको जागरण सभामा वक्ताहरु

मुलुकको भाग्य र भविष्य वदल्ने पार्टी एमाले हो: रुपन्देहीको जागरण सभामा वक्ताहरु

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलनेकपा एमालेले शनिबार ७७ वटै जिल्लामा जागरण सभा सम्पन्न गरेको छ। जस अन्तर्गत रूपन्देहीको बुटवलमा पनि जागरण सभा सम्पन्न भएको छ।सभालाई सम्वोधन गर्दै वक्ताहरुले मुलुकको भाग्य र भविष्य वनाउने पार्टी एमाले भएको वताएका छन्।सभामा वोल्दै नेकपा एमाले केन्द्रीय कमिटी सचिव छविलाल विश्वकर्माले संविधान र लोकतान्त्रको रक्षा गर्न एमालेले देशभर जागरण सभाको आयोजना गरेको वताए।विश्वकर्माले भदौ ‌२३ वेलुका र २४ गते भएको जनधन र सार्सार्वजनिक सम्पत्तिको क्षति गर्ने लाई कारवाहीको माग एमालेले उठाएको वताए।उनले अन्यथा अस्थिरता चाहनेले द्वन्द्व निम्त्याउने सक्रिय भईरहने र मुलुक द्वन्द्व र अस्थिरतामा रहिरहने वताए।मुलुक लयमा फर्काउन संसद पुनःस्थापना र आवस्यक नितिनियम संसोधन गरि अगाडि बढ्नुपर्ने धारणा राखे।उनले अहिलेको सरकारले छुट्टयाईएका योजना हरूको पनि वजेट कटौती गरेकोमा खेद प्रकट गरे। एमालेका पोलिटब्य...
रूपन्देहीको बुटवलसहित ७७ वटै जिल्लामा एमालेले र्यालीसहित आज जनसभा गर्दै

रूपन्देहीको बुटवलसहित ७७ वटै जिल्लामा एमालेले र्यालीसहित आज जनसभा गर्दै

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
बुटवलनेकपा (एमाले)७७ वटै जिल्लामा आजविशाल जनसभा तथा शान्तीपूर्ण जनप्रदर्शन गर्दैछ । रुपन्देहीको बुटवलमा पनि लोकतन्त्र र संविधानको रक्षा तथा जेनजी समुदायका माग सम्बोधनका एजेण्डासहित आयोजना जनसभा आयोजना गरिएको एमाले रुपन्देहीका अध्यक्ष यज्ञ गैरेले बताए । उनका अनुसार रुपन्देहीका १६ वटै स्थानीय तहबाट हजारौं कार्यकर्ता, समर्थक र आम नागरिकको उत्साहजनक सहभागिता रहनेछ । उनले भने, “जिल्लाभरिका जनताको सहभागिताले रुपन्देहीमा ठूलो जनप्रदर्शन हुनेछ । हाम्रो मुख्य सन्देश लोकतन्त्र, संविधान र राष्ट्रिय हितको रक्षा हो ।” बिहान ११ बजे राजमार्ग चौराहाबाट सुरु हुने मार्चपाससहितको र्याली बुटवलको ट्राफिकचोकमा पुगेर सभामा परिणत हुने एमाले रुपन्देहीका प्रचार विभमग प्रमेख मिनप्रसाद पौडेलले बताए । जनसभाका लागि पार्टीका विभिन्न कमिटी, जनवर्गीय संगठन र स्थानीय संरचनाहरूलाई आवश्यक जिम्मेवारी तोकिएको उनले ब...
प्रतिनिधिसभा र राष्ट्रियसभा चुनावमा भाग लिन चाहने दललाई दर्ताका लागि आह्वान

प्रतिनिधिसभा र राष्ट्रियसभा चुनावमा भाग लिन चाहने दललाई दर्ताका लागि आह्वान

Breaking news 2, ताजा अपडेट, समाचार
????????????????? काठमाण्डाै – निर्वाचन आयोगले आउँदाे प्रतिनिधिसभा र राष्ट्रियसभा चुनावमा भाग लिन चाहने राजनीतिक दललाई दर्ताका लागि आह्वान गरेको छ । आयोगले आज सूचना निकालेर प्रतिनिधिसभाका लागि मङ्सिर १ देखि १० गतेसम्म र राष्ट्रियसभाका लागि मङ्सिर १ देखि ७ गतेसम्म दल दर्ता खुला गरेको जनाएको छ । प्रतिनिधिसभा चुनावका लागि दुई वा दुईभन्दा बढी दल एकै चुनाव चिह्न लिएर भाग लिन चाहेमा त्यससम्बन्धी जानकारी पनि त्यही निवेदनको साथमा बुझाउनुपर्ने आयोगले जनाएको छ । आउँदाे फागुन २० गतेदेखि राष्ट्रियसभामा रिक्त हुने एक तिहाइ सदस्यका लागि माघ ११ गते र प्रतिनिधिसभा सदस्यका लागि फागुन २१ गते चुनाव तोकिएको छ । ...
शनिवार एमालेले बुटवलमा जनसभा गर्दै

शनिवार एमालेले बुटवलमा जनसभा गर्दै

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलनेकपा एमालेले आगामी शनिवार देशभरका जिल्लाहरूमा जनसभा गर्दै छ । गत भदौ २३ र २४ गतेको जेन जी आन्दोलनपछि गठित सरकारले गरेको प्रतिनिधिसभा विघटनप्रति एमालेले विरोध गर्दै आएको छ । सोही क्रममा विघटित प्रतिनिधिसभा पुनः स्थापनाको माग गर्दै एमालेले देशका सबै जिल्लाहरूमा शनिवार जनसभा र प्रदर्शन आयोजना गरेको हो । रुपन्देहीमा पनि शनिवार बुटवलमा जनसभा हुँदै छ । नेकपा एमाले रुपन्देहीका प्रचार विभाग प्रमुख मीन प्रसाद पौडेलले प्रतिनिधिसभा विघटन विरुद्ध रुपन्देहीमा पनि जनसभा आयोजना गरिएको बताउनुभयो । पौडेलले शनिवारको जनसभा र प्रदर्शन लोकतन्त्रको पक्षमा र प्रतिगामी षडयन्त्रका विरुद्धमा आयोजना गरिएकोले सबैलाई सहभागी हुन आग्रह गर्नुभयो । जनसभाअघि युवाहरूले बुटवल राजमार्ग चौराहाबाट ट्राफिक चोक सम्म मार्च पास गर्ने छन् । युवाहरूको मार्च पास पछि प्रदर्शन जनसभामा परिणत हुने छ । प्रचार विभाग प्रमुख पौडेलक...
अझै सार्बजनिक भएन प्रधानमन्त्रीसहित मन्त्रीहरुको सम्पत्ति विवरण, पारदर्शितामा चुक्यो सरकार

अझै सार्बजनिक भएन प्रधानमन्त्रीसहित मन्त्रीहरुको सम्पत्ति विवरण, पारदर्शितामा चुक्यो सरकार

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँसरकार गठनको दुई महिना बितिसक्दा पनि सुशिला कार्कीसहित उनको मन्त्रिपरिषदका सदस्यहरुले सम्पत्ति विवरण सार्बजनिक गरेका छैनन् ।भदौ २७ गते प्रधानमन्त्रीमा नियुक्त भएकी कार्कीले दुई महिनासम्म पनि सम्पत्ति विवरण सार्बजनिक नगरेर यसअघिका सरकारहरुकै कामलाई निरन्तरता दिएकी छन् ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री कार्की, अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओम प्रकाश अर्याल, कानुनमन्त्री अनिल कुमार सिन्हा र शिक्षामन्त्री महावीर पुनले सम्पत्ति विवरण बुझाएको उल्लेख छ ।त्यस्तै उर्जामन्त्री कुलमान घिसिङ, कृषिमन्त्री मदन परियार, सञ्चारमन्त्री जगदीश खरेल, स्वास्थ्यमन्त्री सुधा गौतम र खेलकुदमन्त्री बब्लु गुप्ताले सम्पत्ति विवरण अहिलेसम्म नबुझाएको उल्लेख छ । कार्की प्रधानमन्त्रीमा नियुक्त भएको दुई महिना पुगेको छ । भदौ २७ गते कार्कीले पद तथा गोपनियताको शपथ लिएकी थिइन् ।...
कारागारबाट भागेका कैदीबन्दी पक्राउको लागि सहयोग गर्न भारतलाई नेपालको आग्रह

कारागारबाट भागेका कैदीबन्दी पक्राउको लागि सहयोग गर्न भारतलाई नेपालको आग्रह

Breaking news 2, ताजा अपडेट, विविध, समाचार
काठमाण्डौ – नेपाल–भारत सीमा सुरक्षा समन्वय बैठकमा नेपालको जेलबाट भागेका कैदी पक्राउदेखि खुला सीमाका कारण बढ्दो लागुऔषध तथा सीमापार अपराधको विषयमा छलफल भएको छ  । भारतको नयाँदिल्लीमा हिजोदेखि शुरू भएको बैठकमा नेपालले कैदीबन्दी पक्राउ र लुटिएका हतियार नियन्त्रणमा सहयोग गर्न भारतलाई आग्रह गरेको छ । फरार कैदीबन्दी र लुटिएका हतियारका कारण सुरक्षा चुनौती थपिएको भन्दै नेपालले नियन्त्रण गर्न भारतीय पक्षसँग आग्रह गरेको हो । बैठकमा सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्यालले फरार कैदीबन्दी र लुटिएका हतियारका कारण दुबै देशमा सुरक्षा चुनौती हुनसक्ने भएकाले मिलेर नियन्त्रण गर्नुपर्ने बताउनुभएको हो । जवाफमा भारतीय समकक्षी सशस्त्र सीमा बल एसएसबीका महानिर्देशक सञ्जय सिंघलले यसबाट दुबै देशका लागि सुरक्षा चुनौती थपिएको भन्दै नियन्त्रणमा सहयोग गर्ने वचन दिनुभएको छ । नेपालले सीमामा नेपालीमाथि हुने दु...
मेलम्चीको समस्या समाधान, काठमाडौं पानी आउने बाटो खुल्यो

मेलम्चीको समस्या समाधान, काठमाडौं पानी आउने बाटो खुल्यो

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंमेलम्ची खानेपानी आयोजनामा देखिएको समस्यासमाधान भएको छ । उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा मङ्गलबार अबेर भएको सहमतिअनुसार आयोजनाको पानी पथान्तरणसँग जोडिएको समस्या समाधान भएको हो ।सहमतिअनुसार, आयोजना प्रभावित क्षेत्रमा रहेका स्थानीय तह, स्थानीय सामाजिक उत्थान कार्यक्रम समितिहरु, बाढीपीडित सङ्घर्ष समिति, स्थानीय भेण्डर तथा भाडावाल जस्ता विभिन्न सरोकारवालाबाट समय समयमा राखिएका मागका समबेधन गरिनेछ ।‘मेलम्ची खानेपानी विकास समितिको गठन आदेश, २०७९ जारी भएपछि अर्थ मन्त्रालयबाट पुँजीगत रकम निकासा प्रक्रियामा देखिएको प्राविधिक जटिलताको कारणले आव २०७९/८० देखि हालसम्म रकम निकासा हुन नसकेको विषयलाई फुकाउनका लागि स्थानीय तहबाट प्राप्त लिखित सहमति समेतको आधारमा मेलम्ची खानेपानी विकास समिति सञ्चालक समितिबाट भएको निर्णय बमोजिमको मस्यौदा तयार गरी संशोधनका लागि सम्बन्धित निकायमा पेस गरिनेछ’, ...
लुम्बिनी प्रादेशिक अस्पतालमा एमआरआई मेशिन जडान सुरु

लुम्बिनी प्रादेशिक अस्पतालमा एमआरआई मेशिन जडान सुरु

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवललुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा लामो समयदेखि प्रतिक्षित एमआरआई मेशिन जडानको काम सुरु भएको छ । अस्पतालमा एमआरआई मेशिन आपूर्तिकर्ता लुम्बिनी हेल्थ केयरले मेशिन जडानको कामलाई धमाधम अघि बढाएको छ ।मेसिन जडान गरी आगामी २ महिना भित्रमै सेवा सूचारु गर्ने लक्ष्यसहित तिब्रताकासाथ जडानको काम भैरहेको अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा. इन्द्र ढकालले जानकारी दिए । लुम्बिनी प्रदेश सरकारको आर्थिक सहयोगमा जडान गर्न लागिएको एमआरआई मेशिन सञ्चालन भएसँगै यस क्षेत्रका सेवाग्राहीलाई निजी अस्पतालहरुमा गएर मङ्गोमा सेवा लिनुपर्ने बाध्यताको अन्त्य हुने मेसु ढकालले बताए । ‘करिब १२ करोड लागतमा जडान गर्न लागिएको एमआरआई मेशिन सञ्चालन भएसँगै जनताले अति न्यून शुल्कमा सेवा लिन पाउने छन् ।’–उनले भने, ‘विगत ५ वर्षदेखि प्रदेश सकारले गर्दै आएको प्रयासले बल्ल अहिले साकार रुप प्राप्त गर्न लागेको छ ।’ ओपीडी सेवा तर्फ...
गुल्मीमा एमालेको जनप्रदर्शन “शुशिला कार्की नेतृत्व सरकार संविधान विपरीत” — दिनेश पन्थी

गुल्मीमा एमालेको जनप्रदर्शन “शुशिला कार्की नेतृत्व सरकार संविधान विपरीत” — दिनेश पन्थी

Breaking news 2, ताजा अपडेट, विविध, समाचार, स्थानीय
सुर्य सुनार,कार्तिक २५, गुल्मी नेकपा (एमाले) गुल्मीले संविधानको रक्षा र प्रतिगमनको विरोधमा जिल्लाभर जनप्रदर्शन गरेको छ। जिल्लाका सबै १२ वटा स्थानीय तहमा एकसाथ जनप्रदर्शन गरिएको पार्टीले जनाएको छ ।कार्यक्रममा केन्द्रिय तथा जिल्ला स्तरीय नेताहरूले सम्बोधन गर्दै वर्तमान राजनीतिक अवस्थाप्रति आपत्ति जनाएका थिए। नेकपा (एमाले) केन्द्रीय सदस्य तथा गुल्मी जिल्ला इन्चार्ज दिनेश पन्थीले शुशिला कार्की नेतृत्वको सरकार संविधान विपरीत बनेको दाबी गर्नुभयो।उहाँका अनुसार संविधानले तोकेको प्रक्रिया र राजनीतिक सहमतिको मर्म विपरीत वर्तमान सरकार गठन भएकाले एमालेले त्यसको विरोधमा देशव्यापी अभियान थालेको पन्थीले बताउनुभयो ।त्यस्तै धुर्कोट गाउँपालिकामा केन्द्रिय सदस्य दिनेश पन्थी, छत्रकोटमा केन्द्रिय सदस्य जंग नेपाली, मदानेमा केन्द्रिय सदस्य गणेश खनाल, रुरुक्षेत्रमा केन्द्रिय सल्लाकार परिषद् सदस्य कमलराज श्...
मधेशमा सरकार गठनविरुद्धको रिटमा कारण देखाउ आदेश, मुख्यमन्त्रीलाई महत्वपूर्ण निर्णय नगर्न निर्देशन

मधेशमा सरकार गठनविरुद्धको रिटमा कारण देखाउ आदेश, मुख्यमन्त्रीलाई महत्वपूर्ण निर्णय नगर्न निर्देशन

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँसर्वोच्च अदालतले मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोज यादवलाई दीर्घकालीन महत्त्वका निर्णय नगर्न अन्तरिम आदेश जारी गरेको छ ।रक्कीप्रसाद साह र सुजित यादवले मधेशमा सरकार गठनविरुद्ध दायर गरेको रिटमा प्रारम्भिक सुनुवाई गर्दै न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले अन्तरिम आदेश दिँदै मुख्यमन्त्री यादवलाई दीर्घकालीन महत्त्वका नीतिगत निर्णय नगर्न आदेश दिएको छ ।साथै इजलासले यस रिटमा कारण देखाउ आदेश समेत दिदै मधेश प्रदेशको नयाँ मुख्यमन्त्री नियुक्ति गर्नुको कारण सोधेको छ । एमाले संसदीय दल नेता यादव संविधानको धारा १६८ को उपधारा ३ अनुसार सबैभन्दा ठूलो दलको हैसियतमा मुख्यमन्त्री नियुक्त भएका थिए । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले विवादस्पद तरिकाले संविधानको धारा १६८ को ३ उपधारा अनुसार सबैभन्दा ठुलो दल एमालेका संसदीय दलका नेता सरोज यादवलाई मुख्यमन्त्री नियुक्त गरेर एक होटलमा...