नवनिर्वाचित पार्टीका सांसदहरुलाई आज सभापति रवि लामिछानेले सम्बोधन गर्ने


काठमाडौँ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित सांसदहरुका लागि जारी आवासीय अभिमुखीकरणमा आज सभापति रवि लामिछानेले सम्बोधन गर्ने भएका छन् ।
ललितपुरको ग्वार्कोस्थित होटेल रोयल टुलिपमा जारी कार्यक्रममा आज सभापतिको सम्बोधनको तालिका छन् । मंगलबारबाट जारी अभिमुखीकरणमा सभापति लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह सहभागी हुन पाएका थिएनन् ।
आज सभापति लामिछाने र वरिष्ठ नेता शाह समापनमा सहभागी हुन लागेका हुन् ।

छुटाउनुभयो कि ?

इनम सापकोटा सहित ३ जनालाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

इनम सापकोटा सहित ३ जनालाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौँसम्पत्ति शुद्धीकरण तथा राष्ट्र बैङ्क ऐनअन्तर्गतको कसुरमा पक्राउ परेका ईनम सापकोटासहित तीन जनालाई थप ५ दिन हिरासतमा रा...
डेरि ब्यवसायी समितिको पदस्थापन सम्पन्न

डेरि ब्यवसायी समितिको पदस्थापन सम्पन्न

बुटवलरुपन्देही डेरी ब्यवसायी समितिको १८ औ साधारण सभा तथा आठौ अधिवेसनबाट नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुको पदस्थापन कार्यक...
बुटवलमा शुक्रबारदेखि ५ दिने बुटवल खाना महोत्सव हुँदै

बुटवलमा शुक्रबारदेखि ५ दिने बुटवल खाना महोत्सव हुँदै

बुटवलहोटल तथा रेस्टुरेन्ट व्यवसायी संघ रुपन्देहीको आयोजनामा शुक्रबारदेखि बुटवलमा ‘बुटवल खाना महोत्सव’ आयोजना हुने भएको छ ।संघ...
नेपालको सार्वजनिक ऋण पौने ३० खर्ब पुग्यो

नेपालको सार्वजनिक ऋण पौने ३० खर्ब पुग्यो

काठमाडौंचालु आर्थिक वर्ष २०८३/८४ को कात्तिक मसान्तसम्म नेपालको कुल सार्वजनिक ऋण २९ खर्ब ७५ अर्ब ११ करोड ८० लाख रुपैयाँ पुगेको...