उपनिर्वाचन मतगणना अपडेट : कहाँ काे विजयी ?
काठमाडौँ
आइतबार सम्पन्न स्थानीय तह उपनिर्वाचनको मतगणना जारी छ ।
सोमबार बिहानको अध्यावधिक विवरणअनुसार नेपाली कांग्रेसले १३ वटा वडामा विजय हासिल गरेको छ भने एमालेले ५, माओवादीले ४, जसपा नेपालले २, एकीकृत समाजवादीले १, नेमपकिपाले १ र स्वतन्त्र उम्मेदवारले पनि एक ठाउँमा विजय हासिल गरेको निर्वाचन आयोगले जनाएको छ ।
उपनिर्वाचनको विषय अपडेट हेर्नुहोस्ः
उपनिर्वाचन अपडेट : कांग्रेसको अग्रता, एमाले पछिपछि
मतगणना अपडेट : आउन थाल्यो नतिजा
उपनिर्वाचन, मतगणनाको प्रतीक्षा
सोमबार, १७ मङ्सिर २०८१, ०७ : ३४
ग्रामथान गाउँपालिका अध्यक्षमा जित नजिक माओवादी, अबिर जात्रा सुरु
काठमाडौँ । मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदका लागि भएको उपनिर्वाचनको मतगणना जारी रहेको छ । पछिल्लो मतपरिणाम अनुसार नेकपा माओवादी केन्द्रका उम्मेदवार नमो नारायण माझीले अग्रता...








