बसको ठक्करबाट एक बालिकाको ज्यान गयो


अर्घाखाँचीमा बसले पैदल यात्रीलाई ठक्कर दिँदा एकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन !
बुटवलबाट अर्घाखाँचीको सुपादेउराली मन्दिरमा दर्शन गरी पिकनिकमा जाँदै गरेको लु २ ख १४१५ नम्बरको बसले पैदलयात्रीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । दुई जना बालिका हिडिरहेको अबस्थामा बसले ठक्कर दिएको हो ।
प्रहरीका अनुसार धाराबजारमा पैदल हिँडिरहेका शितगंगा नगरपालिका-४ अमराइ निवासी वर्ष १३ कि बिनिता विकको अर्घाखाँची अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । सोही ठाउँ बस्ने वर्ष १० वर्षकी एलिना विकको अर्घाखाँची अस्पतालमा उपचार भइरहेको छ ।

छुटाउनुभयो कि ?

भोटेकोशी बाढी : ४ हजार ९९६ जना अझै सम्पर्कविहीन

भोटेकोशी बाढी : ४ हजार ९९६ जना अझै सम्पर्कविहीन

काठमाण्डौ – रसुवाको भोटेकोशी बाढीमा परी १ हजार ३४२ जनाको शव फेला परेको छ ।  तीमध्ये ९८ वटा मात्रै पहिचान भएर आफन्तले बुझ...
भोटेकोशी बाढीको पीडामा आज राष्ट्रिय शोक

भोटेकोशी बाढीको पीडामा आज राष्ट्रिय शोक

काठमाण्डौ – यही भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा आज राष्ट्रिय शोक मनाइँदैछ । विनाशक...
बाढी प्रभावितको उपचारमा रगतको अभाव हुन नदिन गुल्मी रेसुङ्गा–६ रुपन्देही सम्पर्क समाजको रक्तदान

बाढी प्रभावितको उपचारमा रगतको अभाव हुन नदिन गुल्मी रेसुङ्गा–६ रुपन्देही सम्पर्क समाजको रक्तदान

रुपन्देही — रसुवा लगायतका क्षेत्रमा आएको बाढी तथा पहिरोबाट प्रभावित घाइतेहरूको उपचारमा रगतको अभाव हुन नदिन गुल्मी रेसुङ्गा–...
बाढी प्रभावित पाँचवटा टनेलमा खोज तथा उद्धार, यसरी भइरहेको छ

बाढी प्रभावित पाँचवटा टनेलमा खोज तथा उद्धार, यसरी भइरहेको छ

काठमाडौँ रसुवा बाढी प्रभावित क्षेत्रमा रहेका विद्युत् आयोजनाका पाँचवटा टनेलमा खोज तथा उद्धार कार्य चलिरहेको छ ।नेपाली सेनाका ...