समाचार

मधेश सरकारबाट कांग्रेसका ३ मन्त्री बर्खास्त

मधेश सरकारबाट कांग्रेसका ३ मन्त्री बर्खास्त

Breaking news 1, ताजा अपडेट, समाचार
२८ असोज, जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले नेपाली कांग्रेसबाट मन्त्री बनेका ३ जनालाई बर्खास्त गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय मन्त्रिपरिषदबाट जसपाका मन्त्रीलाई बर्खास्त गरेपछि राउतले पनि मधेश सरकारको मन्त्रिपरिषदबाट नेपाली कांग्रेसका ३ मन्त्रीलाई बर्खास्त गरेका हुन् । कांग्रेसबाट मधेश प्रदेश सरकारमा भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव, खानेपानी तथा उर्जा विकासमन्त्री ओमप्रकाश शर्मा र महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्रप्रसाद सिंह छन् । उनीहरुलाई मुख्यमन्त्री राउतले फोन गरी राजीनामा दिन भनेका थिए । तर राजीनामा नदिएपछि बर्खास्त गरेका एक मन्त्रीले जानकारी दिए । उनीहरु २६ जेठ २०७८ मा नियुक्त भएका थिए । बिहीबार साँझ सत्ता गठबन्धन घटक दलहरु नेपाली कांग्रेस, एकीकृत समाजवादी र माओवादी केन्द्रका ६ मन्त्री र २ राज्यमन्त्री सबै...
झरि ,पहिराे छल्दै एमाले नेता प्रदिप ज्ञवाली जनता भेट्न गाउँ गाउँमा ।।

झरि ,पहिराे छल्दै एमाले नेता प्रदिप ज्ञवाली जनता भेट्न गाउँ गाउँमा ।।

समाचार, स्थानीय
कृष्ण अन्जानचन्द्रकाेट मजुवाअसौज महिनाकाे मध्य कटिसकेकाे छ ,तैपनि झरीले छाडेकाे छैन , फर्कि फर्कि अकाश वर्षिरहँदा वास्तवमा मौसमले साथ दिएकाे छैन । बाटाघाटा भत्केका छन ,पहिराे झरेकाे छ ।खाेला नाला बढेका छन तर पनि सँघिय र प्रदेशमा उम्मेदवार मनाेनयन भए सँगै गुल्मीमा उम्मेदवार हरुकाे चुनावी अभियान शुरु भएकाे छ ।यतिबेला गुल्मी क्षेत्र न १ का लागि एमाले उम्मेदवार नेकपा एमालेका नेता प्रदिप कुमार ज्ञवाली वर्षा र पहिरोलाई छल्दै चन्द्रकाेटका आम मतदाता र कार्यकर्तालाई भेट्न गाउँ गाउँ र टाेल टाेलमा पुग्नु भएकाे छ ।मुख्य रुपले अघिल्ला कार्यकालमा भए गरेका काम हरु र अबका पाँच वर्षका लागि प्राथमिकतामा के याेजना आवस्यक छन भन्ने सम्बन्धमा अन्तरकृया कार्यक्रममा कार्यकर्ता र आम मतदाता सँग छलफल गर्नु भएकाे छ । यसैगरि नेकपा एमालेबाट प्रदेश सभा १ क का उम्मेदवार चिन्तामणी पाण्डे पनि सँगै हुनुहुन्छ ।कार्यकर्त...
बंगलादेशमा डुंगा दुर्घटना हुँदा ४३ जनाको मृत्यु

बंगलादेशमा डुंगा दुर्घटना हुँदा ४३ जनाको मृत्यु

विदेश, समाचार
११ असोज, काठमाडौं । बंगलादेशमा डुंगा डुब्दा मृत्यु हुनेको संख्या ४३ पुगेको छ । उत्तरी बंगलादेशमा आइतबार डुंगा चढेर मन्दिर जाँदै गरेकाहरु दुर्घटनामा परेका थिए । केही अझै पनि बेपत्ता रहेको स्थानीय अधिकारीहरुले बताएका छन् । उनीहरुको खोजी भइरहेको छ । पञ्चगढ जिल्ला प्रशासक जहरुल इस्लामले डुंगा दुर्घटनाको कारण पत्ता लगाउन पाँच सदस्यीय समिति गठन गरिएको जानकारी दिएका छन् ।प्रारम्भिक रिपोर्ट अनुसार डुंगामा क्षमताभन्दा तीन गुणा बढी मानिसहरु सवार थिए । बीबीसीका अनुसार डुंगामा १ सय भन्दा बढी यात्रु चढेका थिए । ...
बृहत सांस्कृतिक कार्यक्रम तथा शुभकामना आदान प्रदान कार्यक्रमको तयारी पुरा

बृहत सांस्कृतिक कार्यक्रम तथा शुभकामना आदान प्रदान कार्यक्रमको तयारी पुरा

ताजा अपडेट, समाचार, स्थानीय
असोज ९ बुटबलनेकपा एमाले गुल्मी रुपन्देही सम्पर्क मंचले आयोजना गरेको बृहत सांस्कृतिक कार्यक्रम सगै शुभकामना आदान प्रदान कायक्रमको तयारी पुरा भएको छ ।असोज १० गते भोली घटस्थापानाको दिन आयोजना हुने कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको मञ्चले जनाएको छ । आउदै गरेका चाडपर्वहरु विजया दशमि ,शुभ दिपावली तथा छट पर्वको अवशरमा एक आपसमा शुभकामना आदान प्रदान तथा सांस्कृतिक कार्यक्रम आयोजनामा गरिएको मंंचका अध्यक्ष हेम थापाले जानकारी दिनुभएको छ ।गुल्मी जिल्लाबाट बसाईसराइ गरि रुपन्देही जिल्ला लगायत आसपासमा क्षेत्रमा विभिन्न पेशा व्यावसाय गरि बसोबास गर्नुहुने नेकपा एमालेमा आस्थावान सुभेक्छुक कार्यक्रताहरुको उल्लेखनिय उपस्थिती रहने आयोजकले जनाएको छ । गुल्मी जिल्लाका १२ ओटै स्थानियतहको प्रतिनिधित्व हुने गरि उल्लेखनिय उपस्थितीको लागी प्रचारको कार्यलाई तिब्रता दिएको मञ्चका अध्यक्ष थापाले बताउनु भएको छ ।बुटब...
गुल्मी रेसुङ्गा युवा क्लबद्धारा खेलकुद प्रतियोगिता संगै विभिध सांस्कृतिक कार्यक्रम हुने ।

गुल्मी रेसुङ्गा युवा क्लबद्धारा खेलकुद प्रतियोगिता संगै विभिध सांस्कृतिक कार्यक्रम हुने ।

ताजा अपडेट, समाचार, स्थानीय
असोज ९, गुल्मीगुल्मी रेसुङ्गा युवा क्लबद्धारा खुल्ला क्रिकेट प्रतियोगिता एवम भलिबल प्रतियोगिता संचालन हुने भएको छ । विजया दशमी शुभ दिपावली तथा आफनो पाँचौं वार्षिकोत्सवको अवशर पारेर रेसुङ्गा नगरपालिका–६ मा रहेको गुल्मी रेसुङ्गा युवा क्लबले खुल्ला क्रिकेट प्रतियोगिता एवम खुल्ला भलिबल प्रतियोगिता आयोजना गरेको हो । विभिन्न सामाजिक काम गर्दै सभ्य र सुसस्कृत समाज निर्माणको अभियान सहित स्थापना भएको क्लबले खेल क्षेत्रको विकाश र युवाहरुको माग अनुसार खेलकुद कार्यक्रम आयोजना गरेको जनाएको छ । चाडपर्व विषेश परम्परा र सकृतिको संरक्षण समंर्बधन तथा सामाजिक उत्तरदाईत्वका कार्यक्रमहरु गर्दै आईरहेको क्लबले २०७९ सालको विजया दशमीको अबशरमा खुल्ला भलिवल तथा क्रिकेट प्रतियोगिता संगै विभिध सांस्कृतिक कार्यक्रम संचालन गर्न लागेको क्लबका अध्यक्ष गोकर्ण बरालले जानकारी दिनुभएको छ ।असोज १३ र १४ गते क्रिकेट , १५ गत...
उद्यमि कृषि सहकारी सदस्यलाई जीवन बिमा ।

उद्यमि कृषि सहकारी सदस्यलाई जीवन बिमा ।

ताजा अपडेट, समाचार, स्थानीय
सुवास बि.सि ।बुटवल,८ भदौ ।बुटवल ११ देविनगरमा रहेको उद्यमि कृषि सहकारी संस्था लिमिटेडले आफ्ना शेयर सदस्यहरुको सामुहिक जिवन बीमा गरि दिएको छ ।शनिबार सामुहिक जीवन बिमा पोलिसी हस्तान्तरण कार्यक्रम गरि आफ्ना शेयर सदस्यहरुलाई रिलायन्स लाइफ इन्स्योरेन्स मार्फत जीवन बिमा गरि दिएको हो ।बचत र ऋणको सम्बन्ध मात्र नभई सदस्यको जिवन सुरक्षालाई बीमा गरिदिएको सहकारीका अध्यक्ष दल बहादुर लहोगुनले बताउनुभयो ।सहकारीले आफ्ना शेयर सदस्यहरुको लागि दुई लाखको दुर्घटना बिमा ,कालगतिले मृत्यु भए एक लाख र घातक रोग लागे उपचार खर्च बापत पचास हजार गराइदिएको छ भने शेयर सदस्यको मृत्युभएमा परिवारलाई किरिया खर्च बापत पाँच हजार र सुत्केरी आमालाई पोषिलो खाना बापत एक हजार प्रदान गर्दैै आएको अध्यक्ष लहोगुनले बताउनुभयो ।हस्तान्तरण कार्यक्रममा बोल्दै रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीका लुम्बिनी प्रदेश प्रमुख इन्द्र बिश्वकर्माल...
संविधान दिवसको उपलक्ष्यमा दीपावली ।

संविधान दिवसको उपलक्ष्यमा दीपावली ।

ताजा अपडेट, समाचार, स्थानीय
कार्यक्रम सम्पन्न पछी कल्बको टिम द्धारा सामुहिक फोटो , श्रीराम ज्ञवालीबुटबललायन्स क्लब अफ बुटवल सिद्धार्थले ८ औं संविधान दिवसको अवशरमा दीपावली कार्यक्रम सम्पन्न गरेको छ । विभिन्न सामाजिक कार्यमा सक्रिय हुदै आएको क्लबले दिवसको उपलक्ष्यमा सन्ध्याकालीन समयमा बसपार्क पछाडि होटल सम्मानमा आफनो तेस्रो नियमित बैठक तथा दिपावली कार्यक्रम गरेको हो । डिष्ट्रिक्ट ३२५ पि. नेपालका भिडिजन सेकेण्ड लायन पुरुषोत्तम प्रधानाङ्गको प्रमुख अतिथिमा रहेको कार्यक्रममा क्लबका गाइडिङ्ग लाइन लायन रोमनाथ ढकाल, संस्थापक अध्यक्ष श्रीकान्त सुवेदी, आइ.पी.पी. लायन भोजराज पोखेल, भिपी थर्ड लायन राजु भारी, सचिव दिनेशमणि सुवेदी, रोट्रयाक्ट क्लब अफ तिलोत्तमा शुद्धोधनका अध्यक्ष रमेश गौतम लगायतले शुभकामना मन्तव्य राखेका थिए ।उक्त कार्यक्रममा क्लबका अध्यक्ष लायन ओमबहादुर थापाको अध्यक्षता ,लायन सुन्दर श्रेष्ठको संचालन, लायन नाराय...
गुल्मीमा तीन वर्षभित्र दुई सय ४९ जनाले गरे आत्महत्या

गुल्मीमा तीन वर्षभित्र दुई सय ४९ जनाले गरे आत्महत्या

Breaking news 1, फिचर, समाचार, स्थानीय
नयां पत्रिकाबाट आत्महत्याको अवस्था डरलाग्दो : गुल्मीमा महिलाको तुलनामा तीन गुणा बढी पुरुषले गरे आत्महत्या, सबैभन्दा बढी मुसिकोट नगरपालिकामा गुल्मीको इस्मा गाउँपालिका– ४ कल्यारका नौ वर्षीय बालक संगम खड्काले बिहीबार बेलुका आत्महत्या गरे । बेलुकाको खानापछि संगम सुत्न गए । परिवार छोरा सुत्न गएकोमा ढुक्क थिए । तर, छोरा झुन्डिएका रहेछन् । बुबा–आमाले छोरो झुन्डिएकोे देख्नेबित्तिकै पासो काटे पनि बचाउन सकेनन् । हुर्किएको एक्लो छोरा झुन्डिएला भनेर परिवारले कल्पना गर्ने कुरै भएन । तर, अपत्यारिलो दुःखद घटनाले खड्का परिवार शोकमा डुबेको छ । ‘बिहानैबाट अलिअलि रिसाएको रै’छ । त्यो केटाकेटीको सामान्य बानी नै भयो,’ बुबा नारायण खड्काले भने, ‘एक्कासि सुत्ने कोठामा पुग्दा झुन्डिएको देखेँ ।’  गत ९ भदौमा रेसुंगा नगरपालिका– १ की १३ वर्षीया रेजिना कुँवरले पनि घरमै झुन्डिएर आत्महत्या गरिन् । सामान्य विवा...
आजदेखि तीन दिन झरी पर्ने सम्भावना, बाढी पहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह

आजदेखि तीन दिन झरी पर्ने सम्भावना, बाढी पहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह

Breaking news 1, ताजा अपडेट, समाचार, स्थानीय
काठमाण्डाै - गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा अहिले मेघगर्जन र चट्याङसहित पानी परिरहेको छ । आज देशैभर झरी पर्ने अनुमान छ । मनसुनको न्यून चापीय रेखा पश्चिमी भू–भागमा सरदर स्थानमा रहे पनि पूर्वी क्षेत्रमा सरदर स्थानभन्दा केही माथि सरेकाले मौसम बदली भइ झरी पर्ने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । उहाँका अनुसार आज, भोलि र पर्सि दिन तीन दिनसम्म नै झरी पर्ने सम्भावना छ । केहीबेर पानी  पर्न रोकिएर घाम लागेजस्तो भए पनि फेरि पनी पर्ने उहाँले बताउनुभयो । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा तीन दिन नै ठूलो वर्षाको सम्भावना छ । यसले गर्दा यी दुई प्रदेशमा बाढी पहिरोको जोखिम धेरै छ । आज लुम्बिनी, गण्डकी, सुदूरपश्चिम, प्रदेश-१ र मधेस प्रदेशका केही ठाउँमा ठूलो वर्षाको पूर्वानुमान गरिएको छ । झरीका कारण भू–क्षय, पहिरो तथा बाढीको जोखिम रहेकाले सतर...
रिडीबजारका मजदुरकाे पीडा कहिले आउला सँगि हाे हामी दुखिका सुखका दिन

रिडीबजारका मजदुरकाे पीडा कहिले आउला सँगि हाे हामी दुखिका सुखका दिन

ताजा अपडेट, फिचर, समाचार, समाज, स्थानीय
कृष्णअन्जान रिडीबजार कहिले आउला सँगिहाे हामी दुखिका सुखका दिन , गिट्टी कुट्ने जिन्दगी छैन बरै शुख एकैछिन । रुरुक्षेत्र गाउँपालिका वडा न १ रिडीबजारकी लक्ष्मी कुमाल बिहानै हतौडा बाेकेर कालिगण्डकी नदिकाे किनार मा पुग्छिन । गिट्टी कुट्दा हत्केला भरि फाेरा परेका छन ,कतिकतिबेला हतौडाले हातमा ,ओैँलामा थिच्छ ,दुखाईले अरल्लिन्छिन तर पनि आफू ,आफ्ना लालाबालाकाे पेट भर्न गिट्टी कुट्नु उनकाे वाध्यता हाे । यदि उनले गिट्टी नकुटे लालाबाला भाेकै हुन्छन ,उनी एउटी जिम्मेवार आमा हुन आफै भाेकै रहेर पनि लालाबालाकाे शिक्षा दीक्षा लालन पालनका लागि गिट्टी कुट्नु उनकाे विवसता हाे । त्यसाे त लक्ष्मी कुमाल जस्ता धेरै दिदीबहिनी हरु दिनभरि टन्टलापुर घाम हाेस या मुसलधारे पानी गिट्टीमै आफ्नो जिन्दगी खाेजेकाे भेटिन्छन । रिडीबजारकै पचहत्तर वर्षे बृद्ध लाेक बहादुर मगरपनि याे बुढेसकालमा उनकाे साथि हतौडाे र कालिगण्ड...