समाज

मेडिकल व्यवसायी दुर्गा प्रसाईं पुनः पक्राउ

मेडिकल व्यवसायी दुर्गा प्रसाईं पुनः पक्राउ

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
काठमाडौंमेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ ।उनलाई सोमबार पर्साको वीरगञ्जस्थित दियालो होटलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका एकजना अधिकृतले बताए।उनलाई कुन कसुरमा पक्राउ गरिएको हो भन्नेबारे प्रहरीले खुलाएको छैन।प्रसाईंसँग केही विषयमा बुझ्नुपर्ने भएपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी हरि बस्नेतले बताए। उनले भने, ‘उहाँसँग केही विषयमा बुझ्नुपर्ने भएकाले नियन्त्रणमा लिएका हौँ ।’ प्रसाईं सोमबार नै वीरगञ्ज पुगेका हुन्। ...
अमेरिका–इजरायल र इरानबीच तनाव सुरु हुनुअघिको तुलनामा तेल ५० प्रतिशतभन्दा बढीले बृद्धि

अमेरिका–इजरायल र इरानबीच तनाव सुरु हुनुअघिको तुलनामा तेल ५० प्रतिशतभन्दा बढीले बृद्धि

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विदेश, शिक्षा, समाचार, समाज
काठमाडौँअमेरिका–इजरायल र इरानबीच तनाव सुरु हुनुअघिको तुलनामा तेल ५० प्रतिशतभन्दा बढीले बढिसकेको छ ।अन्तर्राष्ट्रिय तेल बजारमा सोमबार कच्चा तेलको मूल्यमा उल्लेख्य वृद्धि भएको छ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई लिएर दिएको कडा चेतावनीपछि बजारमा अनिश्चितता बढ्दा तेलको मूल्य उकालो लागेको हो ।ट्रम्पले इरानसँग शान्ति सम्झौताको लागि समय सीमित रहेको संकेत गर्दै समय तीव्र गतिमा सकिँदै गएको बताएका थिए । त्यसपछि सोमबार ब्रेन्ट क्रुड तेल प्रति ब्यारेल ११०.७२ अमेरिकी डलरसम्म पुगेको थियो । त्यस्तै अमेरिकी बेन्चमार्क वेस्ट टेक्सास इन्टरमिडिएट क्रुड तेल प्रति ब्यारेल १०७.२८ डलरमा कारोबार भएको देखिएको छ ।विश्लेषकहरूका अनुसार ब्रेन्ट क्रुडको मूल्य अमेरिका–इजरायल र इरानबीच तनाव सुरु हुनुअघिको तुलनामा ५० प्रतिशतभन्दा बढीले बढिसकेको छ । विशेषज्ञहरूले ट्रम्पको भनाइपछि पश्चिम एसियामा तनाव अ...
नेताहरुको कार्यविभाजन केन्द्रित एमाले सचिवालय बैठक बस्दै

नेताहरुको कार्यविभाजन केन्द्रित एमाले सचिवालय बैठक बस्दै

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
काठमाडौँनेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दैछ । अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा दिउसो १ बजे बैठक बस्न लागेको कार्यालय सचिव डा. भिष्म अधिकारीले जानकारी दिए ।जेठ २ गते बस्ने भनिएको बैठक तयारी नपुगेको भन्दै आजलाई सारिएको हो । ११ औं महाधिवेशनपछि नेताहरुको कार्यविभाजन नभएकाले आजको मुख्य एजेण्डा यसमै केन्द्रित हुने नेताहरुले बताएका छन् ।एक पदाधिकारीका अनुसार केन्द्रीय सदस्यलाई पालिकास्तरको जिम्मेवारी दिएर पठाउने तयारी छ । हरेक केन्द्रीय सदस्यलाई पालिकाको इन्चार्ज बनाएर आगामी स्थानी तहको निर्वाचनमा पार्टीलाई बलियो बनाउन निर्देशन गरिनेछ । यसैगरी केन्द्रीय विभाग तथा निकायमा जिम्मेवारी बाँडफाँडको तयारी छ । आजको बैठकले फागुनमा भएको निर्वाचनको समीक्षाका लागि केन्द्रीय कमिटीको बैठकको मितिसमेत तोक्ने ती पदाधिकारीले जानकारी दिए । आजको बैठकमा सरकारले जबरजस्ती हटाएका सुकुम्बासी, उ...
बुटवलमा भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको प्रदर्शन

बुटवलमा भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको प्रदर्शन

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलभूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको राष्ट्रिय भेला बुटवलमा सुरू भएको छ। सरकारले व्यवस्थापन बिना नै आफूहरूका घर टहरामा डोजर चलाएर हटाउन खोजेको भन्दै देशभरका भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरू आन्दोलित भएका छन्। सोही क्रममा आइतबार बुटवलमा राष्ट्रिय भेला आयोजना गरेका हुन्। आइतबार दिउँसो बुटवलको राजमार्ग चौराहाबाट र्‍याली सहितको प्रदर्शन गरेका थिए। विभिन्न प्रदेश र २२ वटा जिल्लाबाट सहभागी भएका भूमिहीन सुकुम्बासीहरूको उक्त र्‍याली ट्राफिक चोकमा पुगेर सभामा परिणत भएको थियो।चर्को गर्मीबीच छाता ओढेर महिला तथा वृद्धवृद्धाहरू समेत उक्त र्‍यालीमा सहभागी भएका थिए। उनीहरूले सरकारले विकल्प बिना आफूहरूका घर टहरामा डोजर चलाएर हटाउने, लखेट्ने कार्य गरेकाले विरोधमा प्रदर्शन गरिएको बताए। भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी संघर्ष समिति रूपन्देहीका सल्लाहकार वीरेन...
व्यवसायीलाई हतोत्साहित गरेर मुलुक अघि बढ्न सक्दैन : मुख्यमन्त्री आचार्य

व्यवसायीलाई हतोत्साहित गरेर मुलुक अघि बढ्न सक्दैन : मुख्यमन्त्री आचार्य

Breaking news 2, राजनीति, शिक्षा, समाचार, समाज
बुटवललुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले व्यवसायीलाई थुनेर र हतोत्साहित गरेर मुलुकको अर्थतन्त्र सुदृढ हुन नसक्ने बताएका छन् ।निजी क्षेत्रलाई उत्साहित बनाउनुपर्ने बेला संघीय सरकारका गतिविधिका कारण व्यवसायी निरुत्साहित हुने अवस्था सिर्जना भएको मुख्यमन्त्री आचार्यले बताए ।नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशको चौथो कार्यकारिणी समितिको पदस्थापना कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले निजी क्षेत्र मुलुकको आर्थिक मेरुदण्ड भएकाले त्यसको संरक्षण, प्रवर्द्धन र विकासमा प्रदेश सरकार सधैं साथमा रहने बताए । उनले उद्योगी–व्यवसायीका समस्या समाधानका लागि प्रदेश सरकारले सक्रिय भूमिका खेलिरहेको उल्लेख गर्दै उद्योगहरूको लाइन काटिएको विषयमा प्रदेश सरकारले अग्रसरता नलिएको भए समस्या थप जटिल बन्ने अवस्था आउने बताए । सातै प्रदेश र प्रधानमन्त्रीसँग छलफल गरेर समस्या ...
रुपन्देही उद्योग संघको टोली लमजुङ र गोरखामा संस्थागत अवलोकन भ्रमण गरी फिर्ता

रुपन्देही उद्योग संघको टोली लमजुङ र गोरखामा संस्थागत अवलोकन भ्रमण गरी फिर्ता

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, समाचार, समाज, स्थानीय
बुटवल रुपन्देही उद्योग संघको टोली लमजुङ, गोरखामा संस्थागत अवलोकन भ्रमण गरेर फर्केको छ । वैशाख ३० गते बुटवलबाट निस्केको टोलीले लमजुङ उद्योग वाणिज्य संघसँग संस्थागत रुपमा छलफल गरेको छ भने विभिन्न पर्यटकीय तथा धार्मिक क्षेत्रको अवलोकन गरेको छ ।रुपन्देहीका उद्योगहरुबाट उत्पादन हुने धेरै सामान पुग्ने लमजुङ र गोरखामा उद्योगीहरु आफै पुगेर त्यहाँका व्यवसायी तथा उपभोक्तासँग छलफल तथा बजार क्षेत्रको अवलोकन गरेका हुन् । संघका अध्यक्ष कृष्णप्रसाद पराजुलीको अध्यक्षता वरिष्ठ उपाध्यक्ष जीवकान्त काफ्लेको संयोजनमा निस्केको भ्रमण टोलीमा निवर्तमान अध्यक्ष दिलिप सापकोटा, सल्लाहकार हिरामणी भट्टराई, ऋषि भण्डारी, ज्ञानप्रसाद अर्याल, लालहरि पाण्डे,रामप्रसाद आचार्यसहित पदाधिकारी, सदस्यहरू तथा प्रमुख कार्यकारी अधिकृत यादव भण्डारी रहेका थिए।रुपन्देही उद्योग संघको टोलीलाई लमजुङ उद्योग वाणिज्य संघले बेसीशहरमा न्या...
आज ३३औँ मदन–आश्रित स्मृति दिवस

आज ३३औँ मदन–आश्रित स्मृति दिवस

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विदेश, शिक्षा, समाचार, समाज
काठमाडौंनेकपा एमालेका तत्कालिन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० जेठ ३ गते चितवनको दासढुंगामा सवारी दुर्घटनामा निधन भएको दिन हो ।तर ,३३ वर्षअघिको रहस्मय जीप दुर्घटनाको तथ्य अहिलेसम्म सतहमा आउन सकेको छैन । दुर्घटनाका साक्षी जीप चालक अमर लामाको हत्यापछि यो थप रहस्मय बन्न पुगेको छ ।विचार, वाकपटुतालगायत कारणले चर्चित नेता भण्डारीले जनताको बहुदलीय जनवाद (जबज) विकास गरेका थिए । तत्कालिन महासचिव भण्डारी नेपाली कम्युनिष्ट आन्दोलनको नयाँ कार्यदिशा जनताको बहुदलीय जनवादका प्रणेता हुन् भने जिवराज आश्रित कुशल संगठक हुन्।यो दिनलाई नेकपा एमालेले देशभर समृतिसभासहित विविध कार्यक्रम गर्दै आएको छ । एमाले स्रोतकाअनुसर मदननगर बल्खुमा स्मृति कार्यक्रम र गोठाटारस्थित मदन भण्डारी स्मृति प्रतिष्ठानमा विचारगोष्ठीको आयोजना हुँदै छ ।अन्य स्थानमा मदन–आश्रितका योगदानको चर्चा, विचार ग...
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म  ज्ञानको विशेष महिना

अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म ज्ञानको विशेष महिना

Breaking news 1, जीवनशैली, ज्याेतिष, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौँहिन्दु धर्मावलम्बीहरूका लागि विशेष धार्मिक महत्त्व बोकेको अधिक मास (मलमास) सुरु भएको छ। हरेक ३२ महिना १६ दिनपछि पर्ने यो महिना धार्मिक दृष्टिले अत्यन्त पुण्यदायी मानिने भएकाले देशभर मठ–मन्दिर, आश्रम तथा धार्मिक स्थलहरूमा पूजा–आराधना, कथा–प्रवचन र भजन–कीर्तनका कार्यक्रम बढ्ने गर्दछन्। यस बर्षकाे मलमास आज जेष्ठ ३ गते आइतबार देखि असार १ गते साेमबार सम्म रहेकाे छ।धर्मशास्त्रअनुसार चन्द्र पात्रोको एक वर्ष र सौर्य पात्रोको एक वर्षबिच करिब ११ दिनको अन्तर हुन्छ। यही अन्तरलाई मिलाउन केही वर्षको अन्तरालमा एउटा अतिरिक्त महिना थपिने गरिन्छ, जसलाई अधिक मास भनिन्छ। यो महिना “पुरुषोत्तम मास” का रूपमा पनि परिचित छ।एउटा औँसीदेखि अर्को औँसीसम्म सङ्क्रान्ति छैन भने त्यो महिनालाई मलमास वा अधिक मास भनिने भनेर विभिन्न शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको पाइन्छ । अर्थात् सङ्क्रान्ति नभएको महिना अधिक मा...
पक्राउ परे प्रधानमन्त्री कार्यालयको नाम दुरुपयोग गर्दै वडा सचिवलाई धम्की दिने प्रकाश खड्का

पक्राउ परे प्रधानमन्त्री कार्यालयको नाम दुरुपयोग गर्दै वडा सचिवलाई धम्की दिने प्रकाश खड्का

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौंदैलेखको दुल्लु नगरपालिका १३ का वडा सचिव कमल भण्डारीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाम दुरुपयोग गर्दै फोनमार्फत अश्लील भाषा प्रयोग गरी धम्की दिने व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा सुर्खेत, वीरेन्द्रनगर नगरपालिका ६ वीरेन्द्रचोक टोल घर भइ हाल काठमाडौं, शंखमुल बस्ने २२ वर्षीय प्रकाश खड्का रहेका छन्। उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंले नियन्त्रणमा लिएको हो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाम दुरुपयोग गरी राष्ट्रसेवक कर्मचारीलाई धम्क्याउने, भय र त्रास सिर्जना गर्ने तथा अमर्यादित शब्द प्रयोग गरेको आरोपमा पक्राउ परेका खड्कामाथि आवश्यक अनुसन्धान भइरहेको पसिसरका प्रवक्त पवन भट्टराईले जानकारी दिए। खड्काले सचिव भण्डारीलाई धम्की दिएको अडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले त्यस घटनाबारे चासो राखेको थिय...
विश्वकप लिग-२: कुशल भुर्तेलको शतकमा अमेरिकामाथि नेपालको प्रभावशाली जित

विश्वकप लिग-२: कुशल भुर्तेलको शतकमा अमेरिकामाथि नेपालको प्रभावशाली जित

Breaking news 1, खेलकुद, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विदेश, शिक्षा, समाचार, समाज
काठमाडौंनेपालले अमेरिकामाथि ९ विकेटको शानदार जित हासिल गरेको छ ।आइसीसी पुरुष क्रिकेट विश्वकप डिभिजन लिग- २ अन्तर्गतको खेलमा नेपालले अमेरिकालाई ९ विकेटले पराजित गरेको हो । अमेरिकाले दिएको १९६ रन लक्ष्य पछाएको नेपालले ३६.४ ओभरमा एक विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । नेपालको जितमा कुशल भुर्तेलले अविजित शतकीय पारी खेल्दै १२० रन बनाएका थिए । त्यस्तै इशान पाण्डेले अविजित २० रन बनाएका थिए भने आसिफ सेखले ५८ रन बनाएका थिए । यसअघि टस जितेर पहिला ब्याटिंग गरेको अमेरिकाले ४३.३ ओभरमा अल आउट हुदै १९५ रन बनाएको थियो । अमेरिकाका लागि स्मित पटेलले सर्बाधिक ८३ रन बनाएका थिए भने शेहान जयसूर्याले ५० र मिलिंद कुमारले २८ रन बनाएका थिए । त्यसैगरी नेपाली बलर दिपेन्द्र सिंह ऐरीले सर्बाधिक ४ विकेट लिएका थिए भने सोमपाल कामीले २ तथा सन्दीप लामिछाने र गुलशन झाले एक एक विकेट लिएका थिए । यो यस लिग...