Breaking news 3

रुपन्देहीको रोहिणीमा ट्रकसँग ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु, अन्य एक जनाको शव पानीमा डुबेको अवस्थामा फेला

रुपन्देहीको रोहिणीमा ट्रकसँग ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु, अन्य एक जनाको शव पानीमा डुबेको अवस्थामा फेला

Breaking news 3, अपराध, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, स्थानीय
रुपन्देहीरुपन्देहीको भैरहवा–परासी सडकखण्डमा सोमबार भएको सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । रोहिणी गाउँपालिका वडा नम्बर ३, परासीझुवामा रोकिरहेको ट्रकमा मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा सोही वडाका २१ वर्षीय राजु हरिजन र २३ वर्षीय रोहित यादवको मृत्यु भएको रूपन्देही प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिए । आज बिहान करिब ६ बजे परासीबाट भैरहवातर्फ आउँदै गर्दा ग ११ प ८६२५ नम्बरको मोटरसाइकल रोकिरहेको एचआर ५५ डब्लु ०३१ नम्बरको भारतीय ट्रकमा ठोकिएको थियो । घटनामा गम्भीर घाइते मोटरसाइकलमा सवार दुबै जनालाई तत्काल भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज पु¥याइए पनि उपचारको क्रममा उनीहरूको मृत्यु भएको प्रहरी नायब उपरीक्षक कार्कीले बताए । प्रहरीले दुर्घटनाग्रस्त ट्रक र त्यसका चालकलाई नियन्त्रणमा लिएको र यसबारे थप अनुसन्धान गरिरहेको जनाएको छ । यसै...
काँग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काँग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंनेपाली कांग्रेसले बोलाएको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दैछ ।काँग्रेसले सोमबार बिहान ९ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने गरि केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।कांग्रेसका नेता एवं पुर्व शिक्षामन्त्री आमोद प्रसाद उपाध्यायको निधनप्रति शोक प्रस्ताव पारित गर्ने लगायतका निर्णय गर्न बैठक बोलाइएको बुझिएको छ । ९२ बर्षिय उपाध्यायको शनिबार राति ह्याम्स अस्पतालमा उपचारको क्रममा निधन भएको थियो । ...
गुल्मी थोर्गा रुपन्देही सम्पर्क समाजको अध्यक्षमा षडानन्द

गुल्मी थोर्गा रुपन्देही सम्पर्क समाजको अध्यक्षमा षडानन्द

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, स्थानीय
रुपन्देही गुल्मी थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन भएको छ । समाजको शनिबार तिलोत्तमा शंकरनगरमा भएको एघाराैँ साधारणसभा तथा चौथो अबिधेशनले आगामी ३ बर्षका लागि षडानन्द पोखरेलको अध्यक्षतामा २१ सदस्यिय नयाँ कार्यसमिति चयन गरेको हो । समाजको उपाध्यक्षमा अर्जुनप्रसाद पोखरेल सचिबमा लक्ष्मण गौतम,कोषाध्यक्षमा बिदुर ज्ञवाली, सहसचिबमा प्रेमप्रसाद पोखरेल,सह कोषाध्यक्षमा कृष्ण ज्ञवाली सर्वसम्मत चयन हुनुभएको छ । यस्तै सदस्यहरुमा मदन ज्ञवाली, चक्रबन्धु ज्ञवाली,यादब ज्ञवाली,गंगा ज्ञवाली,कपिल ज्ञवाली,प्रकाश पन्थ,भिम ज्ञवाली,केशव ज्ञवाली,पिताम्बर ज्ञवाली,हरि गौतम,दुर्गा ज्ञवाली,महेश ज्ञवाली,पिताम्बर ज्ञवाली,शुसिल ज्ञवाली,प्रदिप ज्ञवाली,पिताम्बर ज्ञवाली सर्वसम्मत निर्वाचित भएको निर्वाचन समितिका सदस्य बेदराज ज्ञवालीले बताए। उद्घाटन सत्रमा बोल्दै बक्ताहरुले समाजले गुल्मी थोर्गा र र...
कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१ शिर्षकमा आन्तरिक खेल सकिए

कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१ शिर्षकमा आन्तरिक खेल सकिए

Breaking news 3, खेलकुद, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, स्थानीय
बुटवलकालिका मानवज्ञान मावि बुटवल १० को ६५ औ बार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा आयोजित कक्षा ११ र १२ का सम्पूर्ण खेल सकिएका छन् । विभिन्न २१ वटा खेल शिर्षकमा प्रतियोगी आयोजना गरिएको थियो थियो । जस मा छात्र छात्रा भलिव देखि लिएर कबड्डी प्रतियोगीता, एथेटिक्सका विभिन्न खेलहरु समावेश गरिएको खेलकुद समितिका सदस्य शिक्षक हिरामन प्रधानले जानकारी दिए ।जस अन्र्तगत कबड्डी ाछत्र तर्फ ११ व्यवस्थापन संकाय सेक्टर १ का विद्यार्थी समुह प्रथम भएका छन्, यस्तै द्धितिय शिक्षा समुह सेक्टर १ भएको छ । कबड्डी छात्रा तर्फ व्यवस्थापन नेपाली मिडियम समुह र द्धितिय सुजाता बुढाथोकीको समुह भएको छ ।यस्तै भलिवल तर्फ व्यवस्थापन समुह सेक्टर १, द्धितिय व्यवस्थापन सहुक सेक्टर २ कक्षा १२ को समुह भएको हो । यस्तै छात्रा भलिवल तर्फ कक्षा ११ शिक्षा समुह र द्धितिय व्यवस्थापन समुह सेक्टर १ भएको छ१०० मिटिर दौड मा ११ विज्ञान ए...
मदिरा व्यवसायी संघ रुपन्देहीको पदस्थापन सम्पन्न , सवै भन्दा बढि राजस्व दिने व्यवसायीलाई राज्यले महत्व दिन आव्हान

मदिरा व्यवसायी संघ रुपन्देहीको पदस्थापन सम्पन्न , सवै भन्दा बढि राजस्व दिने व्यवसायीलाई राज्यले महत्व दिन आव्हान

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज, स्थानीय
रूपन्देहीमदिरा व्यवसायी संघ रुपन्देहीको १७औं साधारण सभा तथा नवौं अधिवेशनमा सर्वसम्मत निर्वाचित कार्यसमितिको पदस्थापन कार्यक्रममा सम्पन्न भएको छ।बाबुराम ज्ञवालीको अध्यक्षतामा निर्वाचित १५ सदस्यीय कार्यसमितिको पदस्थापन शनिबार बुटवलमा सम्पन्न भएको हो। कार्यक्रममा वोल्दै मदिरा व्यवसायी महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शम्भु भट्टराईले निवर्तमान कार्यसमितीलाई वधाई साथै नवनिर्वाचित कार्यसमितिलाई शुभकामना दिंदै संस्थाको नेतृत्वमा सधैं एउटै व्यक्तिहरू रहि नरहने र रहंदा वा नरहंदा सधैं व्यवसाय र व्यवसायीको हकहितका लागि उत्तरदायित्व निर्वाह गर्नु पर्ने वताएका छन् ।रुपन्देही सक्रियताका कारण प्रदेशमै उत्कृष्ट रहेको वताएका छन्। उनले व्यवसायीका आवाज जिल्ला संघले, जिल्लाका प्रदेश महासंघले र प्रदेशका केन्द्रले सम्वोधन गरिरहेको र थप व्यवसाय र संघ सक्रिय हुंदा समग्र व्यवसायीहरूको हकहित हुने धारणा राखे।स...
रोगसँगको लडाइँदेखि प्रदेश नेतृत्वसम्मः एमाले महाधिवेशनमा आचार्यको उचाइ

रोगसँगको लडाइँदेखि प्रदेश नेतृत्वसम्मः एमाले महाधिवेशनमा आचार्यको उचाइ

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
दशरथ घिमिरे काठमाण्डौंनेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशन सुरुहुदैछ । यो महाधिवेशनले संगठनको दिशा निर्धारण मात्र होइन, अबको नेतृत्व चयनमार्फत पार्टीलाई थप सुदृढ बनाउने अपेक्षा राखिएको छ । यिनै सन्दर्भमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य केन्द्रिय सदस्यका लागि बलियो दाबेदारका रूपमा अगाडि उभिनुभएको छ । अहिले पनि केन्द्रिय सदस्यको जिम्मेवारी सम्हालिरहनुभएका आचार्यको संगठनात्मक क्षमता, आन्तरिक अनुशासनप्रति कटिबद्धता र प्रदेश शासनमा देखिएको नेतृत्व शैलीले पार्टीभित्र उहाँप्रति भरोसा थपिएको छ । प्रदेश शासनमा देखिएको परिणामले आचार्यप्रतिको विश्वास बढायो लुम्बिनी प्रदेशको नेतृत्व सम्हाल्दा सरकार आर्थिक संकटको रुपमै उभिएको थियो । अघिल्ला वर्षका भुक्तानी तिर्न नसकेको अवस्था, नीति–योजना अव्यवस्थित, जनशक्ति व्यवस्थापन चुनौतीपूर्ण र सुशासनप्रतिको अविश्वास बढिरहेको थियो । आचा...
बुटवलमा एलपिजी ग्यास प्रयोग सम्बन्धि गृहिणीहरुलाई आधारभूत प्रशिक्षण

बुटवलमा एलपिजी ग्यास प्रयोग सम्बन्धि गृहिणीहरुलाई आधारभूत प्रशिक्षण

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, शिक्षा, समाचार, स्थानीय
बुटवलबुटवलमा एलपिजी ग्यास प्रयोग सम्बन्धि आधारभूत प्रशिक्षण गरिएको छ । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा शुक्रबार गृहिणीहरुलाई एलपिजी ग्यासको सुरक्षित प्रयोग र यसबाट जोगिने आधारभूत कुराहरुको बारेमा प्रशिक्षण गरिएको हो ।प्रशिक्षणको शुभारम्भ गर्दै संघका अध्यक्ष हरिप्रसाद अर्यालले एलपिजी ग्यासको प्रयोगमा हुने लापरवाही र हेलचेक्रयाँईका कारण भएका दुर्घटनाबाट कतिपयले अकालमै ज्यान गुमाउन परेको तथा कतिपयले कष्टपुर्ण जीवन जिउन बाध्य भएको सन्दर्भमा सुरक्षित प्रयोगलाई जोड दिएर गृहिणीहरुका लागि प्रशिक्षण कार्यक्रम गरिएको बताए ।प्रशिक्षणमा प्रशिक्षक महेश पन्तले एलपिजी ग्यासको प्रयोग, गर्नहुने कुराहरु र नहुने कुराहरुको बारेमा प्रयोगात्मक प्रशिक्षण दिएका थिए। उनका अनुसार ग्यास सिलिण्डर लिँदाखेरी नै आधारभूत मापदण्डको अध्ययन गरेर सिलिण्डर ल्याउनु पर्छ ।ग्यास प्रयोग गर्नुभन्दा अगाडी भान्साक...
गुल्मेली सम्पर्क समाज रुपन्देहीद्वारा स्वागत तथा सम्मान

गुल्मेली सम्पर्क समाज रुपन्देहीद्वारा स्वागत तथा सम्मान

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज, स्थानीय
रुपन्देहीगुल्मेली सम्पर्क समाज रुपन्देहीले स्थायी वसोबास गुल्मी रहेका र रुपन्देहीमा विभिन्न पेशा, व्यवसायर सामाजिक क्षेत्रमा नेतृत्वदायी भूमिका वहन गरेका व्यक्तिहरू लाई स्वागत तथा सम्मान गरेको छ।रुपन्देहीको तिलोत्तमा डिङ्गरनगरमा रहेको श्रृङ्गेश्वर धाममा बुधवार ३९ जना गुल्मेलीहरुलाई स्वागत तथा सम्मान गरिएको हो।"बुझौं हाम्रो रीति र थिति , जोगाओँ हाम्रो गौरवमय संस्कृति "भन्ने मूलनारामा स्थापित समाजका अध्यक्ष नारायण प्रसाद पन्थको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केही समय अघि कार्यालय प्रमुखको जिम्मेवारी लिएका तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमराज भुसाल , जिल्ला शिक्षा तथा समन्वय इकाइ प्रमुख विष्णुप्रसाद पन्थी, रेसुङ्गा अलौकिक बचत तथा ऋण सहकारी संस्थामा नवनिर्वाचित अध्यक्ष नेधिराम ज्ञवाली सहित १२ जना , उद्योग वाणिज्य संघ बुटवलका अध्यक्ष हरि अर्याल , रुपन्देही उद्योग संघका नवन...
कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सव,अभिभावक दिवस तथा खेल सप्ताह शुरु

कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सव,अभिभावक दिवस तथा खेल सप्ताह शुरु

Breaking news 3, खेलकुद, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, स्थानीय
बुटवल देशकै सर्वोत्कृष्ठ सामुदायीक विद्यालयको रुपमा रहेको कालिका मानवज्ञान मावि बुटवल–१० रुपन्देहीको ६५ औ बार्षिक उत्सव तथा अभिभावक दिवसका आन्तरिक तर्फका खेलकुद का कार्यक्रम शुभारम्भ गरिएको छ । सोमबार सेक्टर–१ कालिका नगरमा एक विशेष कार्यक्रमको आयोजना गरी बुटवल उपमहानरपालिका नगर खेलकुद विकास समितिका अध्यक्ष बोनिन पियाले कार्यक्रमको शुभारम्भ गरेका हुन ।कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेका पियाले खेलकुदले विद्यार्थीको अन्तरनिहित प्रतिभालाई राष्ट्रियकरण समेत गर्न सक्ने धाराण राखेका थिए । उनले विद्यालय स्तरबाट खेलकुद जन्य गतिविधीलाई बढावा दिनु आफैमा राम्रो कार्यको सुरुवात भएको समेत बताए ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नित्यानन्द ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रममा विद्याखलयका प्रधानाध्यापक दिनेश थापा, सहायक प्रधानाध्यापक विष्णुहरी ज्ञवाली, पिताम्बर बन्जाडे सहित कक्षा ११ र ...
इक्यान रुपन्देहीको अध्यक्षमा गोबिन्द बस्नेत निर्वाचित

इक्यान रुपन्देहीको अध्यक्षमा गोबिन्द बस्नेत निर्वाचित

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, स्थानीय
बुटवलनेपाल शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देहीको अध्यक्षमा गोविन्द बस्नेत निर्वाचित भएका छन् । इक्यानको आइतबार बुटवलमा सम्पन्न सातौं वार्षिक साधारणसभा तथा चौथो अधिवेशनबाट बस्नेत आगामी २ वर्षे कार्यकालका लागि अध्यक्ष निर्वाचित भएका हुन् । अध्यक्ष पदमा दुई जनाको दाबी भएपछि मतदान प्रक्रियाबाट नेतृत्वको टुङ्गो लागेको हो । अर्का अध्यक्षका प्रत्यासी राजेश प्रसाद पाण्डे १ मतले पराजित भएका हुन् । कूल खसेको ३७ मतमा अध्यक्ष निर्वाचित बस्नेतले १९ मत प्राप्त गरेका थिए भने पाण्डेले १८ मत प्राप्त गरेका थिए । अन्य पदाधिकारी तथा सदस्यहरुमा भने सर्वसहमत भएको थियो । जस अन्तरगत उपाध्यक्षमा दिपेश अर्याल, सचिबमा उपेन्द्र यादव, कोषाध्यक्षमा रामचन्द्र खरेल चयन भएका छन् । यसैगरी सदस्यहरुमा किरण राना, राम बहादुर खड्का, शिव पौडेल र शिखर गिरि धिताल चयन भएका छन् ।यसअघि आयोजित उद्घाटनसत्रमा बोल्दै इक्यानका ...