प्रहरीद्वारा दुर्गा प्रसाईंको घरबाट ३ ल्यापटप र ९ मोबाइल बरामद
Welcome
Narayan Prabhat MarasiniMy ProfileLogout
४ मंसिर २०८१, मंगलबार
https://www.onlinekhabar.com/markets/components/trending
प्रहरीद्वारा दुर्गा प्रसाईंको घरबाट ३ ल्यापटप र ९ मोबाइल बरामद
0
40Shares
अनलाइनखबर
२०८१ मंसिर ४ गते १७:३५
४ मंसिर, काठमाडौं । प्रहरीले विवादास्पद व्यवसायी दुर्गा प्रसाईंको घरबाट ३ वटा ल्यापटप र ९ वटा मोबाइल बरामद गरेको छ ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले मंगलबार दिउँसो प्रसाईंलाई भक्तपुरस्थित उनकै घरबाट पक्राउ गरेको थियो ।
त्यसक्रममा उनको घरमा खनतलासी गरेर ३ ल्यापटप र ९ वटा मोबाइल बरामद गरिएको सीआईबीका एसपी होविन्द्र बोगटीले अनलाइनखबरसँग पुष्टि गरे । विद्युतीय अपराध ऐन, २०६३ विपरीतको कसुरमा अनुसन्धानका लागि पक्राउ गरिएकाले थप प्रमाण भेटिनसक्ने हुँदा घरबाट अन्...








