समाचार

इन्द्रावती खोलोले बगाउदा:ठुलिआमा,छोराको मुत्य

इन्द्रावती खोलोले बगाउदा:ठुलिआमा,छोराको मुत्य

Breaking news 3, अन्तर्वार्ता, अपराध, कृषि, खेलकुद, गित संगित, जीवनशैली, ज्याेतिष, ताजा अपडेट, पत्रपत्रिका, फिचर, फिल्मी, बिज्ञान प्रबिधि, मनोरञ्जन, माैसम, राेचक जानकरी, लेख रचना, विदेश, विविध, शिक्षा, समाचार, समाज, सम्पादकिय, स्थानीय
मेलम्ची ।आज दिउसाे ३:३०बजेकाे समयतिर माइत जाने क्रममा इन्द्रावती ५ कोइरालटार भिर बाट लडि  ईन्द्रवति खाेलाले बगाउदा २ जनाको निधन छ ।                                                                                          मृत्यु हुनेमा मेलम्ची ११ का बिश्नु प्रसाद चालिसेका ५ बर्षिय छोरा विशेष चालिसे र चौतारा ७ सानुसिरुवारीका मृतक बचाका ठुलिआमा ५५ बर्सकि गोमा धिताल रहेकि छिन । दुबैको शब खाेला किनार केही तल भेटिएको नवलपुरका इन्स्पेटर इन्द्रजित इटानिले जानकारी दिनुभयो ।         घटना ३.३० तिर भएको र शब ४.०५ मा भेटिएको  उहाले जानकारि दिनुभयाे। ...
माध्यमिक शिक्षा परीक्षा(एसईई)को नतिजा भाेलि:यसरी हेर्नुस रिजल्ट

माध्यमिक शिक्षा परीक्षा(एसईई)को नतिजा भाेलि:यसरी हेर्नुस रिजल्ट

अन्तर्वार्ता, अपराध, कृषि, खेलकुद, गित संगित, जीवनशैली, ज्याेतिष, ताजा अपडेट, पत्रपत्रिका, फिचर, फिल्मी, बिज्ञान प्रबिधि, मनोरञ्जन, माैसम, राेचक जानकरी, लेख रचना, विदेश, विविध, शिक्षा, समाचार, समाज, सम्पादकिय, स्थानीय
गत २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा परीक्षा नियन्त्रक अर्जुनबहादुर रायमाझीका अनुसार बुधबार सार्वजनिक हुने भएको छ।परीक्षा सकिएको लगत्तै पनिकाका कर्मचारी स्थानीय तह निर्वाचनमा खटिएकाले गत जेठ ३ गतेबाट उत्तरपुस्तिका परीक्षणसम्बन्धी काम अगाडि बढेको थियो।परीक्षामा करिब पाँच लाख १५ हजारले आवेदन दिएकोमा चार लाख ९५ हजार मात्र सहभागी भएका थिए। परीक्षा सकिएको तीन महिनाभित्र नतिजा सार्वजनिक गर्नुपर्ने नियम रहेकाे हुदा साउन २० गते परीक्षा सकिएको तीन महिना पुग्दैछ। परीक्षा नियन्त्रण कार्यलयका अनुसार नतिजा सार्वजनिक भएको एक महिनाभित्र ग्रेड वृद्धिको परीक्षा सञ्चालन गरिने छ।एसईई (SLC) को नतिजा २०७८/२०७९ एसएमएस मार्फत यसरी हेर्ने ? एसईईको नतिजा SMS मार्फत हेर्नको लागि  निम्न चरणहरू पालना गर्नुहोस्: १. आफ्नो मोबाइलको SMS बाकसमा जानुहोस् २. नयाँ SMS लेख्नुहोस् ३. आफ्न...