समाज

उम्मेदवार खर्च सीमाभन्दा बढी : चुनाव जित्न एजेन्डा कि पैसा ?

उम्मेदवार खर्च सीमाभन्दा बढी : चुनाव जित्न एजेन्डा कि पैसा ?

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, लेख रचना, शिक्षा, समाचार, समाज
काठमाडौंचुनाव र खर्च भनेका नङ र मासुजस्तै हुन् । चुनावअघि सरकार र उम्मेदवार दुवैको खल्ती भारी हुन्छ । सकिएपछि रित्तिन्छ । केही समयदेखि त चुनावमा अधिक खर्च गर्ने प्रतिस्पर्धा नै चलेको छ । हुन त ‘पैसाले होइन, एजेन्डाले चुनाव जितिन्छ’ भन्ने आदर्श कुरा धेरैले गर्छन् ।तर, अध्ययनहरूले देखाएका छन्– निर्वाचन आयोगले तोकेको सीमाभन्दा करिब १० गुणा बढी खर्च गरेपछि मात्रै उम्मेदवारले चुनाव जित्ने सम्भावना बलियो हुन्छ । चुनावमा उम्मेदवार, दल र सरकारको खर्च कति हुन्छ, त्यो पैसा कहाँ–कहाँ जान्छ, पैसा कहाँबाट आउँछ र यसलाई कसरी व्यवस्थित गर्न सकिन्छ ।निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि हालै खर्च सीमा तोकेको छ। निर्वाचन क्षेत्र अनुसार यो सीमा २५ लाखदेखि ३३ लाख रुपैयाँसम्म छ ।काठमाडौँ जिल्लाका पाँच निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम २५ लाख खर्च गर्न पाउँछन् ।पहाडी र हिमाली जिल्लाका ...
शहीदका सपना पुरा गर्न प्रतिबद्ध वनौं

शहीदका सपना पुरा गर्न प्रतिबद्ध वनौं

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, लेख रचना, शिक्षा, समाचार, समाज, सम्पादकिय
श्रीराम ज्ञवालीविभिन्न कालखण्डमा देशका लागि योगदान गर्ने क्रममा सहादत प्राप्त गरेका शहीदको योगदानको कदरस्वरुप नेपालमा प्रत्येक वर्ष माघ १६ गते शहीद दिवस मनाउने गरिएको छ । शहीद दिवसका दिन सरकारले सार्वजनिक बिदा दिँदै आएको छ ।नागरिकको अधिकार प्राप्ति र राजनीतिक परिवर्तनका लागि भएका विभिन्न आन्दोलन तथा गतिविधिमा आफ्नो ज्यानको बाजी लगाएका शहीदको सपना साकार पार्न र उनीहरुको माग पूरा गर्न नसके पनि शहीद सप्ताह तथा शहीद दिवसमा गरिने विभिन्न कार्यक्रमको क्रममा शहीदहरुलाई सम्झने गरिएको छ । शहीदको बलिदान र त्यागबाट नै हामीले विभिन्न उपलब्धि हासिल गरेको यथार्थलाई मुलुकका राजनीतिक दल तथा नेतृत्वकर्ताले बुझ्न नसक्दा शहीदको योगदानको अवमूल्यन भइरहेको छ । निरंकुश राणा शासन बिरोधी गतिविधि गरेका कारण जीवन उत्सर्ग गरेका धर्मभक्त माथेमा, शुक्रराज शास्त्री, गंगालाल श्रेष्ठ र दशरथ चन्दको सम्झनामा हरेक व...
अमेरिकी सरकार पछिल्लो समय आप्रवासीप्रति अनुदार

अमेरिकी सरकार पछिल्लो समय आप्रवासीप्रति अनुदार

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विदेश, शिक्षा, समाचार, समाज
त्यहाँका नागरिकले पाउने सहुलियत उपभोग गरे ग्रिनकार्ड समेत रद्द हुनेकाठमाडौँविभिन्न कामका लागि अमेरिका पुग्ने नेपालीले अब त्यहाँका नागरिकले पाउने सहुलियत उपभोग गर्न नपाउने भएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सरकारले पछिल्लो समय आप्रवासीहरूलाई लक्षित गर्दै अनुदार नीति अख्तियार गरेपछि नयाँ नियम लागू भएको हो। हाललाई आप्रवासी भिसा समेत बन्द गरेको अमेरिकाले स्वास्थ्य उपचार, आवास सुविधा, परिवार सहायता, शैक्षिक सहायता जस्ता सेवामा पाउने गरेको सहुलियत समेत बन्द गरेको हो। अमेरिकास्थित नेपाली दूतावासका अनुसार अब ती कुनै पनि सेवा लिन विदेशी नागरिकले पाउने छैनन्। त्यसको प्रत्यक्ष असर नेपालीलाई पनि पर्ने भएको हो। अध्ययन, भ्रमण, रोजगारी, व्यवसाय तथा परिवार वा आफन्त भेटघाट इत्यादिको सिलसिलामा धेरै नेपाली अमेरिका जाने गरेका छन्। त्यहाँ पुगेका उनीहरुले अमेरिकी सरकारका सहुलियतपूर्ण सेवा ...
पत्रकार महासङ्घ रुपन्देहीले स्थापना गर्‍यो खेलकुद र फोटो पत्रकारिता पुरस्कार

पत्रकार महासङ्घ रुपन्देहीले स्थापना गर्‍यो खेलकुद र फोटो पत्रकारिता पुरस्कार

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज, स्थानीय
रुपन्देहीनेपाल पत्रकार महासङ्घ रुपन्देहीले फरक फरक दुई विधामा पुरस्कार स्थापना गरेको छ। नेपाल पत्रकार महासङ्घ रुपन्देही शाखाको १५ औँ नियमित बैठकले खेलकुद पत्रकारिता पुरस्कार र फोटो पत्रकारिता पुरस्कार स्थापना गरेको हो। यी दुवै पुरस्कारको राशि २५ / २५ हजारको हुने पत्रकार महासङ्घ रुपन्देहीले जनाएको छ। नेपाल पत्रकार महासङ्घको स्थापना दिवसका अवसरमा आयोजित फुटसल प्रतियोगिताबाट बचत भएको रकमबाट ५ लाखको कोषमा जम्मा गर्ने निर्णय गरेको छ। उक्त कोषबाट आउने ब्याजबाट उक्त पुरस्कार दिइने छ। महासङ्घले उक्त पुरस्कार यस वर्षको स्थापना दिवसका अवसरमा वितरण गर्ने जनाएको छ। त्यसै गरी महासङ्घले यसै बर्षबाट फोटो पत्रकारिता पुरस्कार स्थापना गर्ने निर्णय गरेको छ। महासङ्घले गत पुस महिनामा बुटवल मण्डपमा सञ्चालन भएको फोटो प्रदर्शनीबाट सङ्कलित रकमबाट ५ लाख रुपैयाँको कोष निर्माण गरी उक्त कोषको ब्याज बाट आ...
आज सहिद दिवस,विविध कार्यक्रमको आयोजना

आज सहिद दिवस,विविध कार्यक्रमको आयोजना

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंदेश र जनताको हितका लागि आफ्नो जीवन बलिदान गर्ने सहिदको स्मरण गर्दै यो दिवस मनाउने गरिएको छ।नेपालमा प्रजातन्त्र स्थापनार्थ आफ्नो जीवन त्याग गर्ने चार सहिद धर्मभक्त माथेमा, दशरथचन्द्र ठाकुर, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्री तथा अन्य सहिदको सम्झनामा यो दिवस मनाउने गरिन्छ।राणा शासनविरुद्ध आवाज उठाएको भन्दै उहाँहरुलाई तत्कालीन सरकारले मृत्युदण्ड दिएको थियो। तिनै सहिदहरुको बलिदान र त्यसबाट प्राप्त प्रेरणाले जहानियाँ राणा शासनको अन्त्य भएको थियो भने नेपालमा प्रजातन्त्रको स्थापना भएको थियो। प्रत्येक वर्ष माघ १६ गते मनाइने सहिद दिवस प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने सहिदको सम्झनामा विविध कार्यक्रमको आयोजना गरिँदैछ। यही माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ सहिद सप्ताह मनाउने घोषणा गरी विविध कार्यक्रम हुँदै आए...
निर्वाचन आयोगले सोध्यो आचारसंहिता उल्लङ्घनमा २१ वटा स्पष्टीकरण, अहिलेसम्म ५ जनाले मात्रै फर्काए जवाफ

निर्वाचन आयोगले सोध्यो आचारसंहिता उल्लङ्घनमा २१ वटा स्पष्टीकरण, अहिलेसम्म ५ जनाले मात्रै फर्काए जवाफ

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंनिर्वाचन आयोगले आचारसंहिता उल्लङ्घन गर्ने उम्मेदवार, व्यक्ति, संस्था, निकाय र पदाधिकारी गरी २१ वटा स्पष्टीकरण सोधेको छ ।आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले विज्ञप्ति जारी गर्दै अहिलेसम्म ५ वटाको जवाफ आएको बताए।विज्ञप्तिमा भनिएको छ, ‘आचारसंहिता अनुगमन समितिका प्राप्त उजुरी र जानकारीका आधारमा आचारसंहिता लागू भएदेखि राजनीतिक दल, उम्मेदवार र संस्थाहरूले गरी २१ वटा स्पष्टीकरण सोधिएकामा पाँच वटा जवाफ प्राप्त भएको र बाँकी जवाफको लागि ताकेका भइरहेको जानकारी गराइन्छ ।’प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, पारदर्शी तथा विश्वसनीय रूपमा सम्पन्न गर्न आयोगबाट निर्वाचन आचारसंहिता, २०८२ स्वीकृत भई लागू भइसकेको उल्लेख छ। ...
गलत भाष्य निर्माणको चुनावी खेल र मुलुकलाई प्रयोगशाला बनाउने प्रवृत्तिको अन्त्य हुनुपर्छ : प्रदिप ज्ञवाली

गलत भाष्य निर्माणको चुनावी खेल र मुलुकलाई प्रयोगशाला बनाउने प्रवृत्तिको अन्त्य हुनुपर्छ : प्रदिप ज्ञवाली

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
बुटवलएमाले केन्द्रीय सदस्य प्रदीप ज्ञवालीले निर्वाचनमा समाजमा गलत भाष्य निर्माण भई चुनावी खेल भइरहेको र मुलुकलाई प्रयोगशाला बनाउने प्रवृत्ति देखिएकोले यसको अन्त्य हुनुपर्ने बताएका छन्।उनले नायकको खोजी भइरहे पनि कुनै नायक र पपुलिजमको वेभले मुलुकलाई निकास नदिने बताएका छन् । लोकतन्त्रविरुद्ध भइरहेका गतिविधि पनि नियन्त्रण हुनुपर्ने उनले बताए । गुल्मी क्षेत्र नम्बर १ का रूपन्देहीमा बस्ने मतदाता भेटघाट गर्न बिहीबार बुटवल आइपुगेका ज्ञवालीले पत्रकारहरुसँगको भेटघाटमा अहिले भएको विकासका कामप्रति नकारात्मक धारणा सिर्जना गर्दै सपना बेच्ने र नायक खोज्ने भाष्य निर्माण भइरहेको पनि बताए । ‘समाजमा नायक खोज्ने भाष्य सृजना गरिएको छ, त्यसले मुलुकलाई निकास दिँदैन्,’ उनले भने, ‘गलत भाष्य निर्माण गरेर चुनाव अल्गोरिदम खेल भइरहेको छ ।’ समाजको वस्तुस्थिती एकातिर रहेको र सामाजिक सञ्जालमा हावा प्रचार भइरहे...
स्वास्थ्य बीमा बोर्डले गर्यो सामाजिक सुरक्षा कार्यक्रम खर्च खारेज

स्वास्थ्य बीमा बोर्डले गर्यो सामाजिक सुरक्षा कार्यक्रम खर्च खारेज

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
काठमाडौंस्वास्थ्य बीमा बोर्डले सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत अस्पताललाई जाने रकम खर्च गर्ने पुरानो प्रतिशत आधारित मापदण्ड हटाएको छ। अब बीमाबाट प्राप्त रकम औषधि, उपचार, उपकरण र जनशक्तिमा प्राथमिकता दिइँदै, गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्ने निर्णय लागू हुनेछ। यसअघि, सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिले २०७३ साल साउन १० मा अस्पतालहरूले भुक्तानी रकममा खर्च गर्नुपर्ने प्रतिशत तय गरेको थियो। त्यस अनुसार औषधिमा ३५%, उपकरणमा ३०%, जनशक्तिमा १५%, प्रोत्साहन भत्ता १०%, प्रशासनिक खर्च १०% र स्वास्थ्य संस्था व्यवस्थापन समितिका लागि १०% छुट्याइन्थ्यो। तर पछिल्लो समयमा अस्पतालहरूले औषधि र उपचारभन्दा बढी भत्ता र प्रशासनिक शीर्षकमा रकम खर्च गरेको गुनासो बढेपछि बोर्डले यो पुरानो प्रणाली हटाउने निर्णय गरेको हो। बोर्डको कार्यकारी निर्देशक डा. कृष्णप्रसाद पौडेलले १३ माघमा सेवा प्रद...
निर्वाचनमा स्वदेशी सामग्री प्रयोग गर्ने निर्वाचन आयोगको नीति

निर्वाचनमा स्वदेशी सामग्री प्रयोग गर्ने निर्वाचन आयोगको नीति

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंनिर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सकेसम्म नेपालमै उत्पादित सामग्री प्रयोगको नीति लिएको छ ।निर्वाचनलाई मितव्ययी, पारदर्शी बनाउन र स्थानीय सामग्रीको प्रयोग तथा प्रोत्साहनका लागि आयोगले सकेसम्म नेपालमै उत्पादित सामग्री प्रयोगको नीति लिएको हो ।निर्वाचनका लागि कुल ५१ सामग्री प्रयोग हुने र हाल ३७ प्रकारका सामग्री विकेन्द्रीकृत रूपमा प्रदेश र जिल्लाबाट खरिद भई प्रयोग गराउने गरी प्रबन्ध गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए। केन्द्रस्तरबाट १४ प्रकारका सामग्री खरिद हुने र अधिकांश खरिदका लागि ‘जिटुजी’ अवधारणाअनुसार साल्ट ट्रेडिङ कम्पनीलाई जिम्मेवारी दिइएको छ । निर्वाचनका लागि छ करोड ७५ लाखको मात्र नयाँ सामग्री खरिद गरिएको र अन्य सामग्री पुरानै (स्टक) लाई पुनः प्रयोगमा ल्याइएको उनको भनाइ छ । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि उम्मे...
संसद पुनर्स्थापनासम्बन्धी रिट छिटो अगाडि बढाउन काँग्रेसका पूर्व संसदहरुले प्रधानन्यायाधीशको गराए ध्यानाकर्षण

संसद पुनर्स्थापनासम्बन्धी रिट छिटो अगाडि बढाउन काँग्रेसका पूर्व संसदहरुले प्रधानन्यायाधीशको गराए ध्यानाकर्षण

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंनेपाली कांग्रेसका पूर्व सांसदहरूले सर्वोच्च अदालतमा परेको प्रतिनिधिसभा पुनर्स्थापनासम्बन्धी रिट छिटो अगाडि बढाउन प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको ध्यानाकर्षण गराउने भएका छन् ।विघटित प्रतिनिधिसभामा कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे नेतृत्वको पूर्व सांसदहरूको टोलीले आज प्रधानन्यायाधीश राउतसँग समय लिएको बताइएको छ । उनीहरूले रिट छिटो सुनुवाइका लागि ध्यानाकर्षण गराउने जानकारी दिएका छन्।घिमिरेको नेतृत्वमा काँग्रेसका पुर्व सांसदहरुले संसद् पुनर्स्थापनाका रिट निवेदन दिएका थिए । पूर्व सांसदहरूको टोलीले सर्वोच्चमा एमालेका सांसदलाई पनि सूचना दिएको छ । ...