बुटवलको रेसुङ्गा स्वास्थ्य क्लिनिक प्रालिमा क्यान्सरको उपचार



बुटवल
बुटवलको रेसुङ्गा स्वास्थ्य क्लिनिक प्रालिमा हरेक महिनाको पहिलो शनिबार क्यान्सर रोगको परीक्षण तथा उपचार हुने गर्दछ।
नेपालकै वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डाक्टर समिर शर्माले उपचार गर्दै आएका छन्।
बुटवलको अस्लापताललाईनमा रहेको स्वास्थ्य क्लिनिक प्रालिमा लामो समयदेखि पेट दुख्ने, पुरानो पेटको घाउ( अल्सर) भएको, पिसाब पोल्ने, तल्लो पेट दुख्ने, सेतो पानी बग्ने समस्या,स्तन दुख्ने,भारि हुने,गांठागुठी आएको जस्ता समस्या रहेका बिरामीले उपचार पाउने छन्।


तयसैगरी छाती दुख्ने, पुरानो दम, पाठेघरमा मासु पलाएको, घाउ क्यान्सर , लामो समयदेखि घांटी दुखेको, टन्सिल, घांटीमा आएको गिर्खा, शरिरको कुनैपनि भागमा अस्वाभाविक मासु पलाएको, पुरानो ट्युमरलगायतका विरामीहरुले उपचार गर्न सक्ने स्वास्थ्य क्लिनिक प्रालिका सञ्चालक माधव ज्ञवालीले जानकारी दिए।

छुटाउनुभयो कि ?

फ्रान्समा हिंसात्मक प्रदर्शन, ऐतिहासिक नगर भवनमा आगजनी, १२ सयभन्दा बढी पक्राउ

फ्रान्समा हिंसात्मक प्रदर्शन, ऐतिहासिक नगर भवनमा आगजनी, १२ सयभन्दा बढी पक्राउ

काठमाडौंफ्रान्समा बढ्दो महँगी, जीवनयापनको लागत, विद्यालयको कमजोर अवस्था र सार्वजनिक सेवामा देखिएका समस्याविरुद्ध शनिबार भएको ...
देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौंदेशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार पछिल्लो २४...
दशैंले राष्ट्रिय एकता र सद्भाव बलियो बनाउँछः मुख्यमन्त्री आचार्य

दशैंले राष्ट्रिय एकता र सद्भाव बलियो बनाउँछः मुख्यमन्त्री आचार्य

दाङलुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले वडादशैंले नेपालीबीच आपसी सद्भाव, भाइचारा, राष्ट्रिय एकता र सहकार्यको भाव...
लगानी बोर्डका पूर्व सीईओ सुशील भट्ट पक्राउ

लगानी बोर्डका पूर्व सीईओ सुशील भट्ट पक्राउ

काठमाडौंलगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । उनी ललितपुरको सानेपाबाट पक्राउ परेका...