Tag: sanchar patra

गुल्मीमा तीन वर्षभित्र दुई सय ४९ जनाले गरे आत्महत्या

गुल्मीमा तीन वर्षभित्र दुई सय ४९ जनाले गरे आत्महत्या

Breaking news 1, फिचर, समाचार, स्थानीय
नयां पत्रिकाबाट आत्महत्याको अवस्था डरलाग्दो : गुल्मीमा महिलाको तुलनामा तीन गुणा बढी पुरुषले गरे आत्महत्या, सबैभन्दा बढी मुसिकोट नगरपालिकामा गुल्मीको इस्मा गाउँपालिका– ४ कल्यारका नौ वर्षीय बालक संगम खड्काले बिहीबार बेलुका आत्महत्या गरे । बेलुकाको खानापछि संगम सुत्न गए । परिवार छोरा सुत्न गएकोमा ढुक्क थिए । तर, छोरा झुन्डिएका रहेछन् । बुबा–आमाले छोरो झुन्डिएकोे देख्नेबित्तिकै पासो काटे पनि बचाउन सकेनन् । हुर्किएको एक्लो छोरा झुन्डिएला भनेर परिवारले कल्पना गर्ने कुरै भएन । तर, अपत्यारिलो दुःखद घटनाले खड्का परिवार शोकमा डुबेको छ । ‘बिहानैबाट अलिअलि रिसाएको रै’छ । त्यो केटाकेटीको सामान्य बानी नै भयो,’ बुबा नारायण खड्काले भने, ‘एक्कासि सुत्ने कोठामा पुग्दा झुन्डिएको देखेँ ।’  गत ९ भदौमा रेसुंगा नगरपालिका– १ की १३ वर्षीया रेजिना कुँवरले पनि घरमै झुन्डिएर आत्महत्या गरिन् । सामान्य विवा...
कम्युनिष्ट नेताले सम्झिरहने अप्ठ्यारोको आश्रय स्थल ग्वादीको सटखोला

कम्युनिष्ट नेताले सम्झिरहने अप्ठ्यारोको आश्रय स्थल ग्वादीको सटखोला

Breaking news 2, ताजा अपडेट, फिचर, समाज, स्थानीय
कृष्ण अन्जानसटखोला ग्वादीमुस्किलले आठ नौ घर रहेको मगर बस्ति दुईतिर रुखले ढाकेका खोल्सा तिनै दुईखोल्सीको बिचमा उत्तर बाट दक्षिणतिर लाम्चो परेर फिँजारिएको डाँडो साविकको ग्वादी गाउँ विकास समिति र हालको रुरुक्षेत्र गाउँपालिकाको वडा न २ मा रहेको सटखोलाले ठुलै ईतिहास बोक्छ ।गाउँमा पुग्दा भिम बहादुर लामिछाने घरमै मेलापात गोबर सोत्तरमा व्यस्त भेटिए तर यहि व्यस्तताका बिचमा उनले त्यहाँ पुगेका एमालेनेता हरु कमल राज श्रेष्ठ ,हरी ज्ञवाली लगाएत सँग दरिलो कमरेडि हात मिलाएर अभिभादन गरे ।उनलाई यो कुराको बानी परेको धेरैभो ।पन्चायतको कालरात्रिमा यहि सटखोला हो जसले कम्युनिस्ट नेता हरुलाई वर्षौँ सम्म आश्रय दियो ।उन्चालीस साल तिरबाट कम्युनिस्ट नेताहरु यहाँ आएर बस्न थाल्नु भएको हो । यो निरन्तरता छयालीस सालको जनआन्दोलन सम्म रह्यो करिब सत्तरी वर्ष कटेका लामिछानेले भने ।सटखोला अर्थात मगर भाषामा सट भनेको आँप र ...
नेपाल टी–२० लिगको मिति सर्यो

नेपाल टी–२० लिगको मिति सर्यो

खेलकुद, ताजा अपडेट
काठमाण्डाै - नेपाल क्रिकेट सङ्घ क्यानले आयोजना गर्ने नेपाल टी–२० लिगको मिति सरेको छ । प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावको कारण मङ्सिर ४ गतेअघि लिग सञ्चालन हुने भएको हो । लिगमा खेल्ने खेलाडी तथा मैदानको सुरक्षाको लागि गृह मन्त्रालयलाई क्यानले पत्राचार गरेको थियो । तर गृह मन्त्रालयले प्रतिनिधि सभा र प्रदेश सभा चुनावपछि मात्रै प्रतियोगिता सञ्चालन गर्न भनेको छ । यसअघि असोज ८ देखि कात्तिक ५ गतेसम्म प्रतियोगिता आयोजना हुने तालिका रहेकामा अब मंसिरसम्म सरेको हो । प्रतियोगितामा ६ वटा टोली सहभागी छन् । केही टोलीले विदेशी खेलाडी समेत अनुबन्ध गरिसकेका छन् । ...
आजदेखि तीन दिन झरी पर्ने सम्भावना, बाढी पहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह

आजदेखि तीन दिन झरी पर्ने सम्भावना, बाढी पहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह

Breaking news 1, ताजा अपडेट, समाचार, स्थानीय
काठमाण्डाै - गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा अहिले मेघगर्जन र चट्याङसहित पानी परिरहेको छ । आज देशैभर झरी पर्ने अनुमान छ । मनसुनको न्यून चापीय रेखा पश्चिमी भू–भागमा सरदर स्थानमा रहे पनि पूर्वी क्षेत्रमा सरदर स्थानभन्दा केही माथि सरेकाले मौसम बदली भइ झरी पर्ने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । उहाँका अनुसार आज, भोलि र पर्सि दिन तीन दिनसम्म नै झरी पर्ने सम्भावना छ । केहीबेर पानी  पर्न रोकिएर घाम लागेजस्तो भए पनि फेरि पनी पर्ने उहाँले बताउनुभयो । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा तीन दिन नै ठूलो वर्षाको सम्भावना छ । यसले गर्दा यी दुई प्रदेशमा बाढी पहिरोको जोखिम धेरै छ । आज लुम्बिनी, गण्डकी, सुदूरपश्चिम, प्रदेश-१ र मधेस प्रदेशका केही ठाउँमा ठूलो वर्षाको पूर्वानुमान गरिएको छ । झरीका कारण भू–क्षय, पहिरो तथा बाढीको जोखिम रहेकाले सतर...
रिडीबजारका मजदुरकाे पीडा कहिले आउला सँगि हाे हामी दुखिका सुखका दिन

रिडीबजारका मजदुरकाे पीडा कहिले आउला सँगि हाे हामी दुखिका सुखका दिन

ताजा अपडेट, फिचर, समाचार, समाज, स्थानीय
कृष्णअन्जान रिडीबजार कहिले आउला सँगिहाे हामी दुखिका सुखका दिन , गिट्टी कुट्ने जिन्दगी छैन बरै शुख एकैछिन । रुरुक्षेत्र गाउँपालिका वडा न १ रिडीबजारकी लक्ष्मी कुमाल बिहानै हतौडा बाेकेर कालिगण्डकी नदिकाे किनार मा पुग्छिन । गिट्टी कुट्दा हत्केला भरि फाेरा परेका छन ,कतिकतिबेला हतौडाले हातमा ,ओैँलामा थिच्छ ,दुखाईले अरल्लिन्छिन तर पनि आफू ,आफ्ना लालाबालाकाे पेट भर्न गिट्टी कुट्नु उनकाे वाध्यता हाे । यदि उनले गिट्टी नकुटे लालाबाला भाेकै हुन्छन ,उनी एउटी जिम्मेवार आमा हुन आफै भाेकै रहेर पनि लालाबालाकाे शिक्षा दीक्षा लालन पालनका लागि गिट्टी कुट्नु उनकाे विवसता हाे । त्यसाे त लक्ष्मी कुमाल जस्ता धेरै दिदीबहिनी हरु दिनभरि टन्टलापुर घाम हाेस या मुसलधारे पानी गिट्टीमै आफ्नो जिन्दगी खाेजेकाे भेटिन्छन । रिडीबजारकै पचहत्तर वर्षे बृद्ध लाेक बहादुर मगरपनि याे बुढेसकालमा उनकाे साथि हतौडाे र कालिगण्ड...
आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान

आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान

Breaking news 1, ताजा अपडेट, समाचार, स्थानीय
२८ भदौ, काठमाडौं ।काठमाण्डाै - आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान गरिएको छ । ठूलो वर्षाको सम्भावना रहेकाले यी क्षेत्रमा सावधानी अपनाउन आग्रह गरिएको छ । अहिले प्रदेश-१, सुदूरपश्चिम र गण्डकी प्रदेशका केही ठाउँमा पानी परिरहेको मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिनुभयो । मनसुनी प्रणाली सामान्य अवस्थामा रहेकाले एकै ठाउँमा लामो समय ठूलो पानी पर्ने सम्भावना भने कम रहेको मौसमविद् नगरकोटीले बताउनुभयो । उहाँका अनुसार आज दिउँसो देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहनेछ । यस्तै, राति गण्डकी र लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका थोरै ठाउँमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।  ...
डेङ्गु संक्रमण बढेपछी गुल्मी मुसिकोटको एक विद्यालयको पठन पाठन बन्द

डेङ्गु संक्रमण बढेपछी गुल्मी मुसिकोटको एक विद्यालयको पठन पाठन बन्द

Breaking news 3, ताजा अपडेट, समाचार, स्थानीय
गुल्मी भदौ २७ ।बिद्यार्थीमा डेङ्गु संक्रमण बढेपछी गुल्मी मुसिकोटको एक विद्यालयको पठन पाठन बन्द गरिएको छ । मुसिकोट नगरपालिका ४ दजाकोटमा रहेको पशुपति निम्न माध्यमिक बिद्यालयको नियमित पठनपाठन बन्द गरिएको छ। बिगत केही दिनदेखी बिधालयमा अध्ययनरत बिद्यार्थीहरुमा उच्च ज्वरो आउने ,वाकवाकी लाग्ने प्रकृतिको लक्षण देखिएको थियो।कुल १३० विद्यार्थीले नियमित अध्ययन गर्दै आएको उक्त बिधालयमा बिहिवार २८ जनामा लक्षण देखिएपछी अनुपस्थित थिए तर शुक्रवार यो संख्या बढेर ४२ पुगेको बिधालयका प्रधानाध्यापक दुर्गा बहादुर राकसकोटिले जानकारी दिनुभएको छ। बिद्यार्थी संक्रमित हुने क्रम बढेपछी बिधालय ब्यबस्थापन समिती ,शिक्षक अभिभावक संघ र मुसिकोट नगरपालिका शिक्षा शाखामा जानकारी गराइएको थियो। सबैको सहमतिमा १र२ दिनको अवस्था मुल्यांकन गरेर अगाडि बढ्ने विकल्प रोजिएको थियो।तर शुक्रवार साँंझ बिधालयमा कक्षा १ मा अध्ययनरत एक...
तम्घास सिमलटारी सडकका चार स्थानमा पक्की पुल बन्दै

तम्घास सिमलटारी सडकका चार स्थानमा पक्की पुल बन्दै

ताजा अपडेट, समाचार, स्थानीय
गुल्मी भदौ २७ । गुल्मी जिल्लाको क्षेत्रनम्बर–२ को तम्घास सिमलटारी, पुर्कोट हुँदै प्यूठानसम्म पुग्ने सडक खण्डमा तम्घासदेखि सिमलटारी सम्मको मदन भण्डारी राजमार्गको पश्चिमतर्फको व्यस्त सडकमा पुल नहुँदा वर्षाको समयमा आउ–जाउ गर्न समस्या हुने गरेको छ । सडक कालोपत्रे भएको तीन वर्ष बितिसक्दा पनि विभिन्न खहरे खोलामा पुल नहुँदा यात्रुले निकै सास्ती खेप्नु परेको छ।तम्घास सिमलटारी सडक अन्तरगत राजमार्गका गुर्वा, हुलाके, धनार्जी, पुलवारी र घमिर खहरे खोलामा पुल नबन्दा साना ठूला सवारी साधानहरु र पैदल यात्रुलाई समेत आउ–जाउ गर्न समस्या परेको हो । पुल नहुँदा वर्षातको समयमा जिल्ला सदरमुकाम तम्घास आउजाउ गर्न निकै सास्ती खेप्दै आएका हुन् । वर्षातको समयमा सुरक्षित र भरपर्दो राजमार्ग मानिएको मदन भण्डारी राजमार्गमा पुल नहुँदा जोखिम मोलेर नदी तर्नुपर्ने बाध्यता छ । गुल्मी जिल्लाका धुर्कोट, मदाने, इस्मा, मालि...