समाज

रेफर विना जुनसुकै सरकारी अस्पतालबाट स्वास्थ्य बिमा सुविधा लिन सकिने

रेफर विना जुनसुकै सरकारी अस्पतालबाट स्वास्थ्य बिमा सुविधा लिन सकिने

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौं आगामी साउन १ देखि स्वास्थ्य बीमा सुविधा लिएकहरुले जुनसुकै सरकारी अस्पतालमा उपचार गर्दा रिफर लिन नपर्ने भएको छ । प्रथम विन्दु जहा भएपनि सरकारले आगामी  साउन १ गतेदेखि  जुनसुकै सरकारी अस्पतालमा विना रिफर नै उपाचार गर्न सकिने नीतिगत ब्यवस्था गरेको हो । यो ब्यवस्था  लागु भए सँथै  यसअघि केन्द्रीय,प्रादेशिक अस्पतालमा उपाचार गर्न बीमितले पहिलो सेवा विन्दुमा सेवा उपलब्ध नभएमा मात्र  रिफर लिएर आउनु पर्ने ब्यवस्था थियो अव त्यो आवश्य नपर्ने भएको छ । अब बसेकै ठाउँबाट स्वास्थ्य बीमा सुविधा लिन सकिने छ । जुन जिल्लाको नागरिक भएपनि बिमामा जुन अस्पतालाई प्रथम विन्दु उल्लेख गरेपनि मुलुकको कुनै पनि सरकारी अस्पतालमा उहाँहरुले अब पहिलो विन्दुका रुपमा सेवा लिन सक्नु हुने छ ।  अब प्रथम सेवा विन्दुका रुपमा जुनसुकै सरकारी स्वास्थ्य संस्था अस्पताल रहेन छन् । य...
सुनचाँदी व्यवसायीद्वारा प्रदर्शन, सुनचाँदीमा लगाइएकाे कर खारेजीकाे माग

सुनचाँदी व्यवसायीद्वारा प्रदर्शन, सुनचाँदीमा लगाइएकाे कर खारेजीकाे माग

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
काठमाडाैं  सुनचाँदी व्यवसायीहरुले राजधानीमा प्रदर्शन गरेका छन् । नेपाल सुनचाँदी कला व्यवसायी संघ, काठमाडौं सुनचाँदी व्यवसायी संघ, नेपाल सुनचाँदी व्यवसायी तथा कालीगढ संघर्ष समिति लगतायतले सुनमा लगाइएको दुई प्रतिशत विलासिता कर खारेजीको माग गर्दै प्रदर्शन गरेका छन् । उनीहरुले सुनमा लगाइएको दुई प्रतिशत विलासिता कर र हिरा पत्थरमा लगाइएको १३ प्रतिशत भ्याट खारेज गर्न माग गरे । व्यवसायीहरुका अनुसार सुनचाँदीको कारोबारका लागि व्यवसायीमैत्री एवं उपभोक्तामुखी स्पष्ट नीति र नियमावली ल्याउन उनीहरुले माग गरेका छन् । प्रदर्शनकारीहरुले हाम्रा कुरा सुन्दे, चाहिए जति सुन दे,उपभोक्तामारा नियम चाहिँदैन, सरकार सुन दे, सुनचाँदीको कानून दे, उच्च कर हटाउ, व्यापार बचाउँ लगायतका प्लेकार्ड र नारासहित विरोध जनाए । प्रदर्शनका क्रममा ललितपुर सुनचाँदी व्यवसायी संघका अध्यक्ष सुबिन बज्राचार्यले सुनचाँदी म...
साताको पहिलो दिन सेयर बजार उकालो, नेप्से २६.५३ अंकले वृद्धि

साताको पहिलो दिन सेयर बजार उकालो, नेप्से २६.५३ अंकले वृद्धि

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
काठमाडौं साताको पहिलो दिन आइतबार सेयर बजारमा उल्लेखनीय सुधार देखिएको छ। नेप्से परिसूचक २६.५३ अंकले वृद्धि भएर २६२२ बिन्दुमा पुगेको छ, जुन १.०२ प्रतिशतको वृद्धि हो। कुल ७ अर्ब १२ करोड रुपैयाँ बराबरको कारोबार भएको दिनमा १८५ कम्पनीको सेयर मूल्य बढ्दा ६३ कम्पनीको घट्यो। बजारमा बैंकिङ समूह सबैभन्दा बढी २ प्रतिशतले बढ्दा अन्य धेरैजसो समूहहरू पनि सकारात्मक देखिए। विकास बैंक १.६१, माइक्रोफाइनान्स १.५८, अन्य १.३५, जीवन बीमा ०.८२, फाइनान्स ०.६४, हाइड्रोपावर ०.५४, निर्जीवन बीमा ०.४२, लगानी ०.३२, व्यापार ०.२७ र होटल तथा पर्यटन समूह ०.०९ प्रतिशतले बढे। उत्पादन तथा प्रशोधन समूह मात्रै ०.५६ प्रतिशतले घटेर ऋणात्मकमा रह्यो। सप्तकोशी विकास बैंकको मूल्य १० प्रतिशतले वृद्धि भई सबैभन्दा बढी बढ्ने कम्पनी रह्यो। विन्ध्यबासिनी हाइड्रोपावर, ग्रिन भेन्चर्स, त्रिशुली जलविद्युत् कम्पनी पनि शीर्ष वृद्धिमा ...
प्रभु साहले च्याते सङ्घीय निजामती सेवा विधेयक, छाडे बैठक

प्रभु साहले च्याते सङ्घीय निजामती सेवा विधेयक, छाडे बैठक

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
काठमाडौँ सङ्घीय निजामती सेवा विधेयक, २०८० माथि असहमति प्रकट गर्दै आम जनता पार्टीका सांसद प्रभु साहले सो विधेयक च्यातेका छन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले आजको प्रतिनिधि सभा बैठकमा सङ्घीय निजामती सेवा विधेयक, २०८० माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गरे पछि छलफलमा सहभागी भएका साहले सो विधेयक च्यातेका हुन् । मन्त्री गुप्ताले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित उक्त विधेयकमाथि छलफलका लागि संसद्‌मा प्रस्तुत गरेका थिए । सो विधेयकमा अमनलाल मोदी, जनार्दन शर्मा, प्रभु साहलगायतले  आफ्नो धारणा राखिसकेका छन् । सो विधेयक तल्लो तहमा कार्यरत कर्मचारीको पक्षमा नभएको भन्दै सांसद साहले विधेयक च्यातेर बैठकबाट बाहिरिएका छन् । ...
प्रतिनिधिसभाको बैठक: नागरिकता विधेयक पारित, निजामती विधेयक पारित गर्ने कार्यसूची तय

प्रतिनिधिसभाको बैठक: नागरिकता विधेयक पारित, निजामती विधेयक पारित गर्ने कार्यसूची तय

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
काठमाडौं, १५ असार । प्रतिनिधिसभाको बैठकबाट ‘नेपाल नागरिकता (दोस्रो) विधेयक, २०८२’ बहुमतले पारित भएको छ । शनिबारको बैठकमा गृहमन्त्री रमेश लेखकले उक्त विधेयक पारित गरियोस् भनी प्रस्ताव पेस गरेका थिए । त्यसअघि शनिबारै गृहमन्त्री लेखकले ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक २०८१ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गरेका थिए । उक्त प्रस्ताव पेस गर्दै गृहमन्त्री लेखकले नेपाली नागरिक आमाबाट जन्म भएका सन्तानले आमाकै नामबाट नागरिकता पाउने व्यवस्थालाई विधेयकमा प्रत्याभूति गरिएको बताए । “आमाको नामबाट नागरिकता पाउने व्यवस्था सुनिश्चित गर्नका लागि यो विधेयक आएको छ । नागरिकतासम्बन्धी विषयमा विभिन्न समयमा अदालतबाट भएका फैसलालाई यो विधेयकमार्फत कार्यान्वयनमा ल्याउन खोजिएको छ”, गृहमन्त्री लेखकले भने । वैदेशिक रोजगारमा गएका महिलाहरूले विदेशम...
वर्तमानमा जनताको बहुदलीय जनवादको सान्दर्भिकता

वर्तमानमा जनताको बहुदलीय जनवादको सान्दर्भिकता

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, लेख रचना, शिक्षा, समाचार, समाज
टीकाबहादुर बस्नेत परिचयजनताको बहुदलीय जनवाद ९जबज० नेपालको कम्युनिस्ट आन्दोलनमा एक क्रान्तिकारी मोड हो, जसले माक्र्सवाद–लेनिनवादलाई नेपाली समाजको विशिष्टता अनुसार पुनर्परिभाषित गर्ने प्रयास ग¥यो । नेपाल कम्युनिस्ट पार्टी ९एमाले० का महासचिव मदन भण्डारीद्वारा प्रतिपादित यो सिद्धान्तले बहुदलीय प्रतिस्पर्धात्मक प्रणालीलाई स्वीकार्दै समाजवादको दिशामा अघि बढ्ने मार्गचित्र प्रस्तुत गरेको हो । परम्परागत एकदलीय अवधारणाभन्दा पृथक, जबजले जनताको सहभागिता, समावेशिता र राष्ट्रियता तीनैलाई समान रूपमा जोड दिन्छ । आजको बदलिँदो विश्व सन्दर्भ, प्रविधि–चालित समाज र नवउदारवादी चुनौतीहरूका बीच जबजको उपादेयता अझै जीवित छ कि छैन रु यही प्रश्नलाई आधार मानेर प्रस्तुत यो लेखले जबजको ऐतिहासिक पृष्ठभूमि, सिद्धान्त, व्यवहारिकता र वर्तमान सान्दर्भिकतालाई समग्र रूपमा मूल्याङ्कन गर्ने प्रयत्न गरेको छ । जनताको बह...
पूर्वप्रधानमन्त्री माधव नेपाललाई ३५ लाख रूपैयाँ धरौटीमा छाड्न आदेश

पूर्वप्रधानमन्त्री माधव नेपाललाई ३५ लाख रूपैयाँ धरौटीमा छाड्न आदेश

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाललाई विशेष अदालतले ३५ लाख रूपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ। न्यायाधीशहरू तेजनारायण सिंह, रामबहादुर थापा र विदुर कोइरालाको इजलासले केही बेरअघि यस्तो आदेश दिएको अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए। बुधबार बिहान नेपालले अदालतमा बयान दिएपछि थुनछेक बहस चलेको थियो।अदालतले भनेबमोजिम धरौटी बुझाए नेता नेपाल बुधबारै छुट्नेछन्। काभ्रेमा रहेको पतञ्जली योग पिठ तथा आयुर्वेदिक कम्पनीका नाममा रहेको हदबन्दी छुटको जग्गा किनबेच गरेर भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री नेपालसहित ९३ जनाविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो। पूर्वप्रधानमन्त्री नेपाल आफै उपस्थित हुने भन्दै निवेदन दायर गरी बुधबार बिहान अदालत पुगेका थिए। नेपाल विशेष अदाल...
सांसद मेटमणि चौधरी र ठेकेदारबीच ५ करोड ४० लाखको शंकास्पद लेनदेन

सांसद मेटमणि चौधरी र ठेकेदारबीच ५ करोड ४० लाखको शंकास्पद लेनदेन

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
असार ५ गते हुलाकमार्फत जिल्ला प्रहरी कार्यालय दाङमा एउटा पत्र पुग्यो।त्यो पत्र नेकपा (एकीकृत समाजवादी) पार्टीका उपमहासचिव तथा दाङ क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सांसद मेटमणि चौधरी विरूद्धको जाहेरी थियो। बैंकिङ कसुर सम्बन्धमा चेक अनादर (चेक बाउन्स) भएको भन्दै  प्रहरी कार्यालयमा हुलाकमार्फत जाहेरी पुगेको थियो।जाहेरीमा सांसद चौधरीले दिएको ५ करोड ४० लाख रुपैयाँ बराबरको एभरेस्ट बैंकको चेक बाउन्स भएको भन्दै चौधरीमाथि अनुसन्धान गर्न माग गरिएको थियो। चौधरीविरूद्ध जाहेरी दिने व्यक्ति रोल्पा घर भइ दाङको घोराही बस्ने धात बुढामगर हुन्। उनी ठेक्कापट्टाको काम गर्छन्। सुरूमा धात जाहेरी लिएर जिल्ला प्रहरी कार्यालय दाङमा आफै उपस्थित भएका थिए। त्यतिबेला प्रहरीले जाहेरी लिन नमानेपछि उनले हुलाकबाट पठाएका थिए। बुढामगरले जाहेरी दिए पनि प्रहरीले कारबाही प्रक्रिया अगाडि बढाएको छैन।...
युद्धभूमि इरानबाट घर फर्केका दुई युवाले सुनाए त्यहाँको अनुभव

युद्धभूमि इरानबाट घर फर्केका दुई युवाले सुनाए त्यहाँको अनुभव

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
बुटवल युद्धग्रस्त देश इरानमा रोजगारीका लागि गएका दुई नेपाली युवा बुधबार बुटवलस्थित घर आइपुगेका छन् । उनीहरुलाई नेपाल सरकारको अनुरोधमा इरानको मसादबाट भारत सरकारले उद्धार गरेर ल्याएको हो । बुटवल उपमहानगरपालिका-१२ का गणेशप्रसाद पोखरेल र वडा नं १३ का सुमन गैरे कपिलवस्तुको कृष्णनगर नाका हुँदै  घर आइपुगेका हुन् । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले उनीहरु दुवै सकुशल आइपुगेको जानकारी दिए । नेपाल सरकार परराष्ट्र मन्त्रालयले गरेको सहयोग र पहलका कारण आफूहरू जोखिमपूर्ण स्थानबाट आफ्नो घर सकुशल आइपुगेको भन्दै युवाहरुले खुशी व्यक्त गरेका छन् । दश वर्षदेखि रोजगारीको सिलसिलामा इरान रहेको र आउने–जाने गर्दै आएको सुमनले सुनाए । इरानमा युद्ध भए पनि आफूहरूलाई खासै अप्ठ्यारो भने नपरेको उनको भनाइ छ । ‘हामीलाई साह्रै अप्ठ्यारो पनि परेको थिएन । प्रत्यक्ष हमला पनि देखिएन । पछि...
अध्यागमन प्रणाली सुधार्न उच्चस्तरीय समितिलाई ९ बुँदे नीतिगत कार्यादेश

अध्यागमन प्रणाली सुधार्न उच्चस्तरीय समितिलाई ९ बुँदे नीतिगत कार्यादेश

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
काठमाडौँ सरकारले पूर्वमुख्यसचिव शंकरदास बैरागीको अध्यक्षतामा गठन गरेको उच्चस्तरीय छानबिन समितिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन सुधारका लागि मात्रै केन्द्रित भएर अध्ययन गर्ने भएको छ ।  विमानस्थलको बेथिति र अनियमिततामाथि अख्तियारले छुट्टै अनुसन्धान गरेकाले समितिलाई नीतिगत, कानुनी र संरचनागत कमीकमजोरीका कारणले हुने समस्याको अध्ययन गरेर सरकारलाई सुझाव दिन ९ बुँदाको क्षेत्राधिकार दिइएको हो । समितिका एक सदस्यका अनुसार कार्यविधि बनाएर समितिले तत्कालै काम थाल्ने छ । गृहमन्त्री रमेश लेखकले प्रमुख प्रतिपक्ष माओवादीसँग भएको दुई बुँदे सहमतिको जगमै सरकारले समिति बनाएको र यसले नीतिगत सुधारको दिशामा काम गर्ने बताए । सरकार र माओवादीबीच यस दिशामा जेठ ३० गते दुई बुँदे सहमति भएको थियो । सरकारका तर्फबाट एमालेका मुख्य सचेतक महेशकुमार बर्तौला र माओवादीका प्र...